Friday, 24th November, 2017
वि.स.

ताजा खबरहरु

IMG_7641-1511523922.JPG
वाम गठवन्धनको तर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ अन्र्तगत प्रदेशसभा उम्मेद्वार डोरमणी पौडेलले राप्रपा र नेपाली कांग्रेसबाट मुलुकलाई केहि नहुने पुष्टि भैसकेको बताएका छन् । ८ मंसिरमा हेटौँडामा ९ मा भएको कोणसभामा बोल्दै उमेद्वार पौडेलले बिगतमा काँग्रेसको शासन र पञ्चायती शासनबाट केहि नभएको बताए । बामपन्थीको नेतृत्वमा केहि उल्लेख्य काम सुरु भएको भन्दै अब स्थायी...
ananta-poudel-1511523669.jpg
नेकपा एमालेका प्रदेश सदस्य तथा निवर्तमान सभासद अनन्त पौडेलले मकवानपुरको कांग्रेसले डेट एक्सपायर भएको उम्मेद्वारलाई बोकेर गम्भिर भुल गरेको बताएका छन् । ८ मंसिरमा पुर्वी मकवानपुरको बकैयामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले गणतन्त्र नेपालमा अझैपनि राजा चाहिन्छ भन्दै हिडने एक्सायर नेतालाई कांग्रेसले बोकेर आफ्नो हैसियत समेत घटाएको दाबी गरे । कार्यक्रममा...
Puskal-1511523136.jpg
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघस्तरीय निर्वाचन परिचालन समिति गठन भएको छ । महासंघ ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष पुस्कल गोले सागरको संयोजकत्वमा १ सय १ सदस्यीय कमिटि गठन भएको हो । कमिटिको उपसंयोजकमा देवीमाया बलामी तथा सदस्यहरुमा विष्णु महर्जन, रत्न थापामगर, अशोक लामा, मणिराज थापा, राजु लामा, दीपक वाइवालगायत रहेका छन् ।...
Kumari-1511521038.jpg
वामगठबन्धनको चुनावी सभा आज इन्द्र सरोवर गाउँपालिका वडा न.ं १ मार्खुमा सम्पन्न भएको छ । प्रमुख अतिथि क्षेत्र न.ं २ प्रदेश सभा क का उम्मेदवार कुमारी मोक्तानले कार्यक्रमलाई सम्बोधन गर्दै देशको सबै क्षेत्रमा तिव्र विकासको निम्ति वामपन्थीहरुको सरकारको विकल्प नभएको बताइन् । मकवानपुरको यो क्षेत्रलाई यहाँको नागरिकले सोचेको भन्दा राम्रो विकास गर्ने र आफ्नो छुट्टै योजना भएको समेत...
Dormani-Sakshatkar_Tukhab-1511509144.png
वाम गठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ प्रदेशसभा ख का उम्मेदवार डोरमणि पौडेलले २५ मिटर सडक हेटौँडाको बजारबाट कुनै हालतमा नजाने बताएका छन् । स्टेट भिजन प्रा।लि।द्वारा सञ्चालित तु खबर डटकमको आयोजनामा ८ मंसिरमा हेटौँडामा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले २५ मिटर बजारभित्रबाट लान नमिल्ने बताएका हुन् । पत्रकार समक्ष बोल्दै उनले हेटौँडामा २५ मिटरको नाममा...
CEO-Htd-1511513188.jpg
मकवानपुरको हटियामा रहेको शिवम् सिमेन्ट उद्योगले अबैध रुपमा खानी उत्खनन् गरेको भन्दै उद्योगका प्रबन्ध निर्देशक रघुनन्दन मारु पक्राउ परेका छन् । पक्राउ गरिएपछि उनलाई ३७ लाख ६० हजार रुपैयाँ बिगो दाबिसहित जिल्ला अदालत मकवानपुरमा मुद्दा दायर गरिएको जिल्ला वन कार्यालय मकवानपुरका प्रमुख राजेन्द्र न्यौपानेले बताए । शिबम्ले सञ्चालन गर्दै आएको साविकको सुकौरा गाविस वडा नम्बर ६...
biplop-Mao-1511495505.jpg
निर्वाचनको मिति नजिकिएसँगै गृह मन्त्रालयले सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ । गृह मन्त्रालयले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ठूला नेता पक्राउ गर्न निर्देशन दिएको छ । शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि मन्त्रालयले यस्तो निर्देशन दिएको हो । पार्टीका प्रमुख नेताहरुलाई पहिचान र गीरफ्तारी गर्न मन्त्रालयले निर्देशन दिएको खबर ८...
23897460_1021398640987070-1511448503.jpg
आफ्नो खाजा खाने पैसा कटाएर मनहरी ७ स्थित राष्टिय रोटरी माध्यमिक विद्यालयका विद्यार्थीहरुले खुकुरी प्रहारबाट मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गरेका छन् । उनीहरुले संकलन गरेको ११ हजार एक सय ८५ रुपियाँ बिहीबार मृतक परिवारलाई हस्तान्तरण गरिएको हो । मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीमार्फत मृतक परिवारलाई रकम दिइएको थियो । सो क्रममा वडा अध्यक्ष ठाकुरराम तितुङ,...


ताजा समाचार

राप्रपा र कांग्रेसबाट केहि नहुने पुष्टि भयो : पौडेल
वाम गठवन्धनको तर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ अन्र्तगत प्रदेशसभा उम्मेद्वार डोरमणी पौडेलले राप्रपा र नेपाली कांग्रेसबाट मुलुकलाई...
IMG_7641-1511523922.JPG
काँग्रेसले बोक्यो “डेट एक्सपायर” उमेद्वार: नेता पौडेल
नेकपा एमालेका प्रदेश सदस्य तथा निवर्तमान सभासद अनन्त पौडेलले मकवानपुरको कांग्रेसले डेट एक्सपायर भएको उम्मेद्वारलाई बोकेर गम्भिर भुल गरेको बताएका...
ananta-poudel-1511523669.jpg
ईन्द्रसरोवरमा जनजातिहरुको बाम निर्वाचन परिचालन समिति
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघस्तरीय निर्वाचन परिचालन समिति गठन भएको छ । महासंघ ईन्द्रसरोवर...
Puskal-1511523136.jpg
“मार्खुको विकासको लागि आफ्नो छुट्टै योजना” : मोक्तान 
वामगठबन्धनको चुनावी सभा आज इन्द्र सरोवर गाउँपालिका वडा न.ं १ मार्खुमा सम्पन्न भएको छ । प्रमुख अतिथि क्षेत्र न.ं २ प्रदेश सभा क का उम्मेदवार कुमारी...
Kumari-1511521038.jpg
डोरमणि पौडेलको अडान: ‘हेटौँडामा डोजर लाउने पक्षमा म छैन’
वाम गठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ प्रदेशसभा ख का उम्मेदवार डोरमणि पौडेलले २५ मिटर सडक हेटौँडाको बजारबाट कुनै हालतमा नजाने बताएका छन् ।...
Dormani-Sakshatkar_Tukhab-1511509144.png

लोकप्रिय समाचार

यि हुन् मकवानपुुरका बाम गठबन्धनका उमेद्वार !
बाम गठबन्धनले मकवानपुर जिल्लामा प्रतिनिधि सभा सदस्यको तथा प्रदेश सभा सदस्यको उमेद्वारी टुङ्गो लगाएसंगै १६ कार्तिकमा उमेद्वारी दर्ता गराउँदैछन्...
BAM1-1509590522.jpg
मोटरसाइकल हराए मकवानपुरमा पूर्व गृहराज्यमन्त्रीको चुनावमा भेटिन सक्छ है !
पूर्व गृहराज्य मन्त्रीसमेत रहेका नेपाली कांग्रेस मकवानपुरका सभापति र्इन्द्रबहादुर बानियाँको चुनावी प्रचारमा चोरीको मोटरसाइकल प्रयोग भएको खुलेको...
Police-1511360665.jpg
कुलेखानीमा डुबेर एकजना बेपत्ता
मकवानपुरको कुलेखानी इन्द्रसरोवर तालमा डुबेर एकजना बेपत्ता भएका छन् । भक्तपुरचाँगुनारायण नगरपालिका वडा नम्बर ३ बाट कुलेखानी घुम्न आएका रोनाल्ड...
download-1509010865.jpg
१८ वर्षपछि कमल थापा र कृष्ण दाहालको चुनावी भिडन्त
मकवानपुर क्षेत्र नम्बर १ का मतदाताका लागि चौथो पटक पनि दुईमात्र विकल्प आउँदैछन्-कमल थापा रोज्ने कि कृष्णप्रसाद दाहाल ? २०४८ सालदेखि २०५६ सम्म तीनओटा...
Thapa-With-1509271845.jpg
मकवानपुरमा माओवादीबाट पुलामी र मोक्तान बने उमेद्वार, को उठ्दैछ बागी ?
मकवानपुरमा दुई वटा प्रदेशसभाका लागि उमेद्वार भाग पाएको माओवादी केन्द्रको तर्फबाट जिल्ला संयोजक तथा पोलिटब्युरो सदस्य प्रेमबहादुर पुलामी र कुमारी...
KP-1509546546.jpg