Monday, 20th November, 2017
वि.स.

ताजा खबरहरु

काठमाडौँ : तपाईँ १०० नम्बरमा फोन गरेर गलत सूचना दिने वा फाल्तु कुरामा गफिने गर्नुहुन्छ भने सचेत हुनुहोला। तपाई पक्राउ पर्न सक्नुहुन्छ। प्रहरीसँग सम्पर्क गर्न तोकिएको १०० नम्बरमा अनावश्यक फोन आउने र गफिने प्रवृति बढ्दै गएपछि त्यसलाई रोक्न सो नम्बरमा हुने सबै कुराकानी स्वतः रेकर्डिङ हुने व्यवस्था मिलाइएको छ। सो नम्बरको गलत प्रयोग नहोस् भनेर अहिले काठमाडौँ उपत्यकाका...
२६ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा विवादित विषयमा बहस नगर्ने बताएका छन् । केही दलहरुले प्रधानमन्त्रीको भ्रमणको विषयमा अराजनीतिक ढंगले कूटनीतिक सिद्धान्त विपरित बहस थालेको भन्दै असन्तुष्टि जनाए । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता पुनले भने,...
काठमाडौं- मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको रिक्त रहेको सदस्यमा तीन जनालाई नियुक्त गरेको छ। बैठकले स्वर्णीम बाग्ले, प्रभु वुढाथोकी र प्रा. भिरेन्द्रमान प्रधानलाई नियुक्त गरेको हो। यस्तै बैठकले १२ सचिवको सरुवा गरेको छ। सहकारी तथा गरीवी निवारण मन्त्रालयका सचिव शंकर प्रसाद अधिकारीलाई सरकारले संस्कृति पर्याटन तथा नागरिक उड्ययन मन्त्रालयमा सरुवा गरेको...
मकवानपुरको उत्तरी क्षेत्रमा भदौ २९ देखि असोज ८ गतेसम्म हुन गइरहेको दोश्रो थाहा महोत्सवमा राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुतिमार्फत् हंगामा मच्चाउने भएका छन् । पहिलो महोत्सवमा अधिक मन पराएका तथा आम दर्शकहरुको अपेक्षाअनुसारको राष्ट्रिय कलाकारहरु थाहा महोत्सवमा आउने भएपछि महोत्सवको रौनकता बढ्न अपेक्षा गरिएकोसाझाकुरादैनिकमाजर्म श्रेष्ठले खबर लेखेका छन् । बेमौसमी...
मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ७ इन्द्रायणी चौरमा हुने दोस्रो थाहा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यहि भदौ २९ देखि असोज ८ गतेसम्म हुने महोत्सवको स्टल निर्माण तथा अन्य तयारी अन्तिम चरणमा पुगेको महोत्सवको मुख्य आयोजक थाहानगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधानले जानकारी दिए । हेर्नुहोस्,विकासखबरलेतयार गरेको महोत्सवको तयारी सम्बन्धी फोटो फिचर...
France-Team-1473233707.jpg
युरो २०१६ को उपबिजेता फ्रान्सले विश्वकप छनौट प्रतियोगितामा उत्कृष्ट सुरुवात गर्न असफल भएको छ । बेलारुसको घरेलु मैदान बोरिसोभ एरिनामा गएराति भएको खेलमा डिडिएर डेसच्याम्पको टोली फ्रान्सले गोलरहित बराबरी खेल्दै अंक बाडेको छ । खेलमा अधिकांश समय बल नियन्त्रणमा लिएरपनि उसले गोल भने गर्न सकेन । घरेलु समर्थक उत्साहित बनेको खेलमा बेलारुसले रक्षात्मक खेलको नमुना प्रस्तुत गरेको...
Belgum-Team-1473233493.jpg
काठमाडौं । रोमेलु लुकाकुले दुई गोल गरेपछि साइप्रसलाई पराजित गर्दै बेल्जियमले सन् २०१८मा हुने विश्वकप फुटबलको छनौट चरणको सुखद सुरुवात गरेको छ । नवनियुक्त प्रशिक्षक रोबर्टो मार्टिनेजको प्रशिक्षणमा पहिलो खेल खेलेको बेल्जियमले साइप्रसमाथि उसकै मैदानमा ३-० को जित निकालेको हो । यान्निक कारास्कोले बेल्जियमका लागि तेस्रो गोल गरेका थिए । बेल्जियम छनौट चरणमा समूह एचको दावेदार...
aabash-1469547247-1469603290.jpg
हेटौँडा,११ साउन मकवानपुरको भीमफेदी गाविस–५ बाराहिथानपाखाका पहिरो प्रभावित २५ घरका वासिन्दालाई नेपाली सेनाले निर्माण गरेको सामुहिक आवासमा स्तान्तरण गरिएको छ । भीमफेदी ४ मा सेनाले निर्माण गरेको आवासमा उनीहरुलाई स्तान्तररण गरिएको हो । मंगलबार एक कार्यक्रमबिच उनीहरुलाई स्तान्तरण गरिएको भिमफेदीबाट सुरेन्द्रराज थीकेले बताए । भुमक्प पश्चात भिमफेदीको जमिन छियाछिया भएको र...
Samikaran-1493825985.jpg
मकवानपुरको थाहा नगरपालिका र हेटौंडा उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनको लागि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच समीकरण बनेको छ । यहि ३१ वैशाखमा हुने स्थानीय तह निर्वाचनको लागि दुई पाटीबीच चुनावी तालमेलसंगै दुवै दलहरु महिला विजय गराउने योजनाबाट पछि हटेको छ । चुनावी तालमेल अनुसार प्रमुख पदमा महिलालाई देखावटी मात्र उमेद्वार बनाएर ति पाटीले पुरुष उमेद्वारलाई...


ताजा समाचार

स्थानीय तहलाई घुमाउरो पत्र, डेढ महिना सामाजिक परिचालकको जागिर थप हुने
स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एजीसिडिपी) कार्यक्रमलाई आगामि पौष १६ गतेसम्मलाई निरन्तरता दिने भन्दै स्थानीय तहहरुलाई घुमाउरो ढंगले...
MOFALD12-1510842743.jpg
भारतको इसारामा सरकार फेर्ने चलनको अन्त्य हुनेछः सिग्देल
नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले ९÷९ महिनामा सरकार फेर्ने चलनको अन्त्यका लागि बाम गठबन्धन बनेको बताएकी छिन् । मनहरी गाउँपालिका वडा नं...
manahari-6-1510771670.jpg
समृद्ध नेपालका लागि समृद्ध मकवानपुर बामगठबन्धनको एजेण्डा–दाहाल
बामगठबन्धनका तर्फबाट मकवानपुरक्षेत्र नम्बर १ का उमेद्वार कृष्ण प्रसाद दाहालले नेपालमा बामपंथी दलहरु मिल्नु देशको आवश्यकता र जनताको माग भएको बताएका...
hetauda-13-1510736523.jpg
नयाँ शक्तिको घरदैलो कार्यक्रम
नयाँ शक्ति पार्टी, नेपाल मकवानपुरका तर्फबाट प्रदेशसभा क्षेत्र नम्बर १ (ख) का उम्मेदवार राजन मैनाली सहितको टोलीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४...
New-1510736372.jpg
अन्धाधुन्ध खुकुरी प्रहार गर्दा ३ जनाको ज्यान गयो ः यसरी भयो घटना
मकवानपुरको मनहरी–७ मा एक व्यक्तिले मंगलबार साँझ अन्धाधुन्ध खुकुरी प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । खुकुरी प्रहार...
suman-baraili-1510709662.jpg

लोकप्रिय समाचार

यि हुन् मकवानपुुरका बाम गठबन्धनका उमेद्वार !
बाम गठबन्धनले मकवानपुर जिल्लामा प्रतिनिधि सभा सदस्यको तथा प्रदेश सभा सदस्यको उमेद्वारी टुङ्गो लगाएसंगै १६ कार्तिकमा उमेद्वारी दर्ता गराउँदैछन्...
BAM1-1509590522.jpg
कुलेखानीमा डुबेर एकजना बेपत्ता
मकवानपुरको कुलेखानी इन्द्रसरोवर तालमा डुबेर एकजना बेपत्ता भएका छन् । भक्तपुरचाँगुनारायण नगरपालिका वडा नम्बर ३ बाट कुलेखानी घुम्न आएका रोनाल्ड...
download-1509010865.jpg
१८ वर्षपछि कमल थापा र कृष्ण दाहालको चुनावी भिडन्त
मकवानपुर क्षेत्र नम्बर १ का मतदाताका लागि चौथो पटक पनि दुईमात्र विकल्प आउँदैछन्-कमल थापा रोज्ने कि कृष्णप्रसाद दाहाल ? २०४८ सालदेखि २०५६ सम्म तीनओटा...
Thapa-With-1509271845.jpg
मकवानपुरमा माओवादीबाट पुलामी र मोक्तान बने उमेद्वार, को उठ्दैछ बागी ?
मकवानपुरमा दुई वटा प्रदेशसभाका लागि उमेद्वार भाग पाएको माओवादी केन्द्रको तर्फबाट जिल्ला संयोजक तथा पोलिटब्युरो सदस्य प्रेमबहादुर पुलामी र कुमारी...
KP-1509546546.jpg
मकवानपुरमा प्रहरीले चलायो ७ राउण्ड हवाइ फायर, किन ?
मकवानपुरको नेवारपानी प्रहरी चौंकीमा स्थानीयले तोडफोड गर्न थालेपछि प्रहरीले ७ राउण्ड हवाइ फायर गरेको छ।२५ कार्तिकराती मापसे सेवन गरेर महिला तथा...
ज्ब्धबभ-1510458453.jpg