Friday, 24th November, 2017
वि.स.

ताजा खबरहरु

balaram-bal-ko-program-1510583299.jpg
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बलराम बलले लोकतान्त्रिक गठबन्धन नाउँको उम्मेदवारहरुले जिन्सी सामान बाँडेर चुनाव प्रभावित पार्न खोजेको आरोप लगाएका छन् । मनहरी गाउँपालिका वडा नं ३ स्थित संयुक्त बाम भेलालाई सम्बोधन गर्दै बलले भने–‘चुनावको नजिकमा कम्बल र म्याट बाँडेर चुनाव जित्छु भन्ने दिवास्वप्न नदेखे हुन्छ ।’ चित्तामा राखेर जलाइसकेको राजसंस्था र हिन्दू...
maiost_uml-1510583207.jpg
स्थानीय तहको निर्वाचनमा थाहा नगरको १२ वटै वडा जितेको एमाले–माओवादी गठबन्धनले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा आफ्ना उमेदवारहरुलाई जिताउन अभियान तिव्र पारेका छन् । अरुण रायमाझी संयोजक र सानुकाजी गोपाली संहसंयोजक रहेको नगरस्तरीय निर्वाचन परिचालन कमिटीले वडा वडामा परिचालन कमिटी गठन गर्ने कार्यलाई तीव्र पारेको हो । थाहानगरमा २७ कार्तिकसोमबारबाट वडास्तरका...
hadikhola-1510582573.jpg
पुर्वी मकवानपुरको बकैयाको हात्तिखोलामा वाम गठबन्धनको सभा तथा प्रचारप्रसार कार्यलयको आज कार्यलय उद्घाटन गरिएको छ । बकैया गाउँपालिका को ७ वडा कार्यलयको २७ कार्तिकमा माओवादी केन्द्रीय सद्स्य तथा बकैया बामगठ्बन्धनको संयोजक लोकनाथ गौतमले उद्घाटन गरेका हुन् । भेला तथा प्रचारप्रसार कार्यलयको उद्घाटनमा बोल्दै बामपंथी उम्मेद्वार लाई बहुमतले जिताइ आर्थिक सामाजिक रूपमा तल्लो...
Birodh-Khatiwoda-F-1510582407.jpg
नेकपा एमालेका केन्द्रिय सदस्य एबम् बामगठबन्धनका तर्फबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उमेद्वार बिरोध खतिवडाले देशमा गणतन्त्र आएपछि जनताले काँग्रेस बायुपंखी घोडा चडेर आउने आशा गरेपनि राप्रपा नामको गधा चढेर आएको बताएका छन् । २७ कार्तिकमा मकवानपुरको कैलाश गाउँपाकिला स्तरीय भएको चुनाबी सभामा बोल्दै उनले काँग्रेसलाई जनताले थोरै बिश्वास गरेपनि अहिले काँग्रेसले...
krishna-dahal-1510582164.jpg
हेटौंडा ८ कमानेमा बाम गठबन्धनको चुनाब प्रचार प्रसार कार्यालय उद्घाटन गरीएको छ । कार्यालयको निबर्तमान सांसद अनन्त पौडेल र प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उमेद्वार कृष्णप्रसाद दाहालले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै संसद पौडेलले काँग्रेसको ‘लोकतन्त्र’ राप्रपाको ‘लोकतन्त्र’ एक अर्कालाई लडाउने रहेको बताए । उनीहरुले बामएकताको बिरोध गर्नु नै उनीहरुको उदेश्य...
download-(1)-1510581981.png
नेकपा एमालेसँग चुनावी तालमेल सहित ३ बुँदे सहमतिका साथ निर्वाचनमा सामेल भएको नेपाल परिवार दल र एमाले नेता कार्यकर्ताबिच मकवानपुरमा संयुक्त बैठक भएको छ । नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा भएको कार्यक्रममा नेकपा एमाले मकवानपुरकी अध्यक्ष एवं जिल्ला निर्वाचन परिचालन समिति संयोजक मुनु सिग्देलको अध्यक्षतामा संयुक्त बैठक भएको हो । बैठकले दुबै दल चुनावी प्रचारप्रसारमा...
birodh-1510581840.jpg
नेकपा एमालेका केन्द्रीय सदस्य बिरोध खतिवडाले मकवानपुरका काँग्रेस सांसदले भ्रष्टाचारीलाई समेत निर्वाचनमा जान पाउने व्यवस्थाका लागि संसदमा संशोधनका लागि गरेको अपिलप्रति प्रति कटाक्ष गरेका छन् । राक्सिराङ गाउँपालिकास्तरीय बाम भेला तथा बैठकलाई सम्बोधन गर्दै खतिवडाले पछि आफ्नै लागि पनि त्यस्तो नियम आवश्यक रहने भएकाले मकवानपुरका सांसद इन्द्रबहादुर बानियाँसहितले...
11-1510581497.jpg
राक्सिराङ–नेपाली काँग्रेस र राप्रपा परित्याग गरी राक्सिराङ गाउँपालिकामा ५२ जना एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको आयोजनामा भएको संयुक्त बैठक तथा प्रशिक्षण भेलामा उनीहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य बिरोध खतिवडाले प्रवेश गराएका हुन् । प्रवेश हुनेहरुमा गरी पूर्णबहादुर मोक्तान, जयबहादुर स्याङ्तान, मदन मुक्तान,...
Help-1510491961.jpg
मकवानपुर, २६ कात्तिक । बिगत १ वर्षदेखि बोन क्यान्सरबाट पिडीत मकवानपुरकी छोईसाङ थिङ (सुमिना) ले आफ्नो उपचारमा सहयोग गरिदिनका लागि अपिल गरेकी छिन् । उनको उपचारको लागि करिब २० देखि २४ लाख रुपैयाँ खर्च लाग्ने र घरको आर्थिक अवस्था समेत दयनिय भएका कारण देश तथा विदेशमा रहेका सबैलाई उनले सहयोग गरिदिन आग्रह गरेकी हुन् । मकवानपुर जिल्लाको साविक छतिवन गाविस वडा नम्बर नं.– ८ हाल बकैया...


ताजा समाचार

राप्रपा र कांग्रेसबाट केहि नहुने पुष्टि भयो : पौडेल
वाम गठवन्धनको तर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ अन्र्तगत प्रदेशसभा उम्मेद्वार डोरमणी पौडेलले राप्रपा र नेपाली कांग्रेसबाट मुलुकलाई...
IMG_7641-1511523922.JPG
काँग्रेसले बोक्यो “डेट एक्सपायर” उमेद्वार: नेता पौडेल
नेकपा एमालेका प्रदेश सदस्य तथा निवर्तमान सभासद अनन्त पौडेलले मकवानपुरको कांग्रेसले डेट एक्सपायर भएको उम्मेद्वारलाई बोकेर गम्भिर भुल गरेको बताएका...
ananta-poudel-1511523669.jpg
ईन्द्रसरोवरमा जनजातिहरुको बाम निर्वाचन परिचालन समिति
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघस्तरीय निर्वाचन परिचालन समिति गठन भएको छ । महासंघ ईन्द्रसरोवर...
Puskal-1511523136.jpg
“मार्खुको विकासको लागि आफ्नो छुट्टै योजना” : मोक्तान 
वामगठबन्धनको चुनावी सभा आज इन्द्र सरोवर गाउँपालिका वडा न.ं १ मार्खुमा सम्पन्न भएको छ । प्रमुख अतिथि क्षेत्र न.ं २ प्रदेश सभा क का उम्मेदवार कुमारी...
Kumari-1511521038.jpg
डोरमणि पौडेलको अडान: ‘हेटौँडामा डोजर लाउने पक्षमा म छैन’
वाम गठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ प्रदेशसभा ख का उम्मेदवार डोरमणि पौडेलले २५ मिटर सडक हेटौँडाको बजारबाट कुनै हालतमा नजाने बताएका छन् ।...
Dormani-Sakshatkar_Tukhab-1511509144.png

लोकप्रिय समाचार

यि हुन् मकवानपुुरका बाम गठबन्धनका उमेद्वार !
बाम गठबन्धनले मकवानपुर जिल्लामा प्रतिनिधि सभा सदस्यको तथा प्रदेश सभा सदस्यको उमेद्वारी टुङ्गो लगाएसंगै १६ कार्तिकमा उमेद्वारी दर्ता गराउँदैछन्...
BAM1-1509590522.jpg
मोटरसाइकल हराए मकवानपुरमा पूर्व गृहराज्यमन्त्रीको चुनावमा भेटिन सक्छ है !
पूर्व गृहराज्य मन्त्रीसमेत रहेका नेपाली कांग्रेस मकवानपुरका सभापति र्इन्द्रबहादुर बानियाँको चुनावी प्रचारमा चोरीको मोटरसाइकल प्रयोग भएको खुलेको...
Police-1511360665.jpg
कुलेखानीमा डुबेर एकजना बेपत्ता
मकवानपुरको कुलेखानी इन्द्रसरोवर तालमा डुबेर एकजना बेपत्ता भएका छन् । भक्तपुरचाँगुनारायण नगरपालिका वडा नम्बर ३ बाट कुलेखानी घुम्न आएका रोनाल्ड...
download-1509010865.jpg
१८ वर्षपछि कमल थापा र कृष्ण दाहालको चुनावी भिडन्त
मकवानपुर क्षेत्र नम्बर १ का मतदाताका लागि चौथो पटक पनि दुईमात्र विकल्प आउँदैछन्-कमल थापा रोज्ने कि कृष्णप्रसाद दाहाल ? २०४८ सालदेखि २०५६ सम्म तीनओटा...
Thapa-With-1509271845.jpg
मकवानपुरमा माओवादीबाट पुलामी र मोक्तान बने उमेद्वार, को उठ्दैछ बागी ?
मकवानपुरमा दुई वटा प्रदेशसभाका लागि उमेद्वार भाग पाएको माओवादी केन्द्रको तर्फबाट जिल्ला संयोजक तथा पोलिटब्युरो सदस्य प्रेमबहादुर पुलामी र कुमारी...
KP-1509546546.jpg