Monday, 20th November, 2017
वि.स.

ताजा खबरहरु

Indrasarobar-1510151659.jpg
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले गाउँपालिकाको पर्यटन विकासका लागि गाउँ पर्यटन विकासको लागि पर्यटनको महत्वपूर्ण भूमिका हुने बताएकाछन् । मुलुककै पहिलो मानव निर्मित ताल तथा अध्य थुप्रै पर्यटकीय संभावना बोकेको इन्द्रसरोवर गाउँपालिकामा पर्यटन विकास समितिलाई विशेष महत्वका साथ अघि बढ्नु आवश्यक रहेको औल्याएका हुन् । अध्यक्ष लामाले गाउँ पर्यटन विकास...
22-Kartik-NC-Photo-1510145830.jpg
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा क्षेत्र नम्बर २ की उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले बर्षौ हराएका नेताहरु जनता झुक्याउन फेरि गाउँ पसेको भन्दै सचेत रहन मतदाताहरुलाई आग्रह गरेकी छिन् । प्रतिनिधि सभा क्षेत्र नम्बर २ क्षेत्रीय प्रचार कार्यालयको मनहरीमा उद्घाटन गर्दै नेतृ डिनाले जनतामाझ १५ बर्षदेखि नपुगेका नेता अहिले भ्रमको खेति गरेर भोट बटुल्न आएको...
krishna-dahal-kamal-thapa-1510108859.jpg
मकवानपुर क्षेत्र नं। १ ले चिरपरिचित प्रतिस्पर्धी उम्मेदवार पाएको छ । २०४८, २०५१ र २०५६ सालका प्रतिद्वन्द्वी चौथो पटक भिड्दै छन् । उनीहरूबीच तीनवटा आम निर्वाचनमा चलेको रोचक प्रतिस्पर्धा १८ वर्षपछि फेरि दोहोरिएको खबर २२ कार्तिकको कान्तिपुर दैनिकमा छापिाएको छ ।लोकतान्त्रिक गठबन्धनबाट राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापा यस क्षेत्रमा प्रतिनिधिसभाको उम्मेदवार...
1-1510062219.jpg
नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा निर्वाचन मकवानपुर निर्वाचन क्षेत्र २ का उम्मेदवार बिरोध खतिवडाले बाम गठबन्धनको जीतलाई कसैले रोक्न नसक्ने बताएका छन् ।मनहरी गाउँपालिका स्तरीय नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘एमाले एक्लै त काँग्रेसका लागि भारी थियो’, खतिवडाले भने–‘झन् माओवादी समेत थपेर आएपछि...
Birodh-Khatiwoda-F-1510063292.jpg
बाम गठबन्धनका तर्फबाट प्रतिनिधी सभा क्षेत्र नम्बर २ का उमेद्वार बिरोध खतिवडाले अहिले हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाबले नेपाल कस्तो बनाउने भन्ने निक्र्यौल निकाल्ने बताएका छन् । बाम गठबन्धनले मात्र नेपाल कस्तो बनाउने निक्र्यौल निकाल्न सक्ने भएकोले अहिलेको चुनाबमा बाम गठबन्धनलाई नै भोट हाल्नुपर्ने बताए । हेटौंडा वडा नम्बर ३ को लेबट तथा १९ नम्बरको बस्तीपुर...
Cover-1510066072.jpg
मकवानपुरको बागमती गाउँपालिका राइगाउँकी बालिका कविता मगर (नाम परिवर्तन) की आमा अन्तै विवाह गरी हिडीन् । उमेरमा ६० नाघेका वृद्घ बाबुको साथमा बस्दा उनलाई आवश्यक शिक्षा दिशाको व्यवस्था हुन सकेन । बाबु जाँड रक्सी खाने र परिवारको वास्ता नगर्ने कारण आमा अन्तै हिडेपछि उनी समस्यामा परिन् । स्थानीय विद्यालयमा ६ कक्षा अध्ययन गर्दा गर्दै उनको पढाई छुट्यो । पढ्नुभन्दा घरायसी काममा...
maiost_uml-1510060759.jpg
शिक्षकहरुकाे पेशागत संस्थाका कम्यूनिष्ट घटकहरुले बाम शिक्षक एकता कमिटि गठन गरेका छन् । अासन्न प्रतिनिधि सभा र प्रदेससभा चुनावलाई लक्षित गर्दै यस्ताे संयुक्त कमिटि गठन भएकाे नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष किशाेर बर्ताैलाले जानकारी दिनुभयाे । नेकपा एमाले जिल्ला कमिटि सदस्य एबम् शिक्षा विभाग प्रमुख पद्मा पाैडेलकाे अध्यक्षतामा भएकाे भलाले ११ सदसीय कमिटि गठन...
nepali-congress-flag-1510060270.jpg
नेपाली काँग्रेस हेटौंडा नगर समितिको सोमबार बसेको बैठकले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन परिचालन समिति गठन गरेको छ । नेपाली काँग्रेस हेटौंडा उपमहानगर समितिका सभापति आनन्दराम पराजुलीको सभाध्यक्षतामा बसेको बैठकले नगर सभापति पराजुलीको संयोजकत्वमा ५१ सदस्यीय हेटौंडा उपमहानगर निर्वाचन परिचालन समिति गठन गरेको हो । बैंठकमा प्रमूख अथिति नेपाली काँग्रेसका...
Photo-001-1510059154.jpg
नेकपा एमाले मकवानपुर र नेकपा माओबादि केन्द्र ( बामगठबन्धन) को हेटौंडा १६ र १७ मा संयुक्त कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलामा बोल्दै बाम गठबन्धनबाट प्रतिनिधि क्षेत्र नम्बर १ का उमेद्वार कृष्ण प्रसाद दाहालले राष्ट्र र जनताको पार्टि भनेको कम्युनिष्ट भएको बताए । उनले अब बामगठबन्धनको सरकार बनाउन आबश्यक रहेकोमा जोड दिए । यस्तै कार्यक्रममा बोल्दै एक नम्बर क्षेत्र प्रदेश सभा क...


ताजा समाचार

स्थानीय तहलाई घुमाउरो पत्र, डेढ महिना सामाजिक परिचालकको जागिर थप हुने
स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एजीसिडिपी) कार्यक्रमलाई आगामि पौष १६ गतेसम्मलाई निरन्तरता दिने भन्दै स्थानीय तहहरुलाई घुमाउरो ढंगले...
MOFALD12-1510842743.jpg
भारतको इसारामा सरकार फेर्ने चलनको अन्त्य हुनेछः सिग्देल
नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले ९÷९ महिनामा सरकार फेर्ने चलनको अन्त्यका लागि बाम गठबन्धन बनेको बताएकी छिन् । मनहरी गाउँपालिका वडा नं...
manahari-6-1510771670.jpg
समृद्ध नेपालका लागि समृद्ध मकवानपुर बामगठबन्धनको एजेण्डा–दाहाल
बामगठबन्धनका तर्फबाट मकवानपुरक्षेत्र नम्बर १ का उमेद्वार कृष्ण प्रसाद दाहालले नेपालमा बामपंथी दलहरु मिल्नु देशको आवश्यकता र जनताको माग भएको बताएका...
hetauda-13-1510736523.jpg
नयाँ शक्तिको घरदैलो कार्यक्रम
नयाँ शक्ति पार्टी, नेपाल मकवानपुरका तर्फबाट प्रदेशसभा क्षेत्र नम्बर १ (ख) का उम्मेदवार राजन मैनाली सहितको टोलीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४...
New-1510736372.jpg
अन्धाधुन्ध खुकुरी प्रहार गर्दा ३ जनाको ज्यान गयो ः यसरी भयो घटना
मकवानपुरको मनहरी–७ मा एक व्यक्तिले मंगलबार साँझ अन्धाधुन्ध खुकुरी प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । खुकुरी प्रहार...
suman-baraili-1510709662.jpg

लोकप्रिय समाचार

यि हुन् मकवानपुुरका बाम गठबन्धनका उमेद्वार !
बाम गठबन्धनले मकवानपुर जिल्लामा प्रतिनिधि सभा सदस्यको तथा प्रदेश सभा सदस्यको उमेद्वारी टुङ्गो लगाएसंगै १६ कार्तिकमा उमेद्वारी दर्ता गराउँदैछन्...
BAM1-1509590522.jpg
कुलेखानीमा डुबेर एकजना बेपत्ता
मकवानपुरको कुलेखानी इन्द्रसरोवर तालमा डुबेर एकजना बेपत्ता भएका छन् । भक्तपुरचाँगुनारायण नगरपालिका वडा नम्बर ३ बाट कुलेखानी घुम्न आएका रोनाल्ड...
download-1509010865.jpg
१८ वर्षपछि कमल थापा र कृष्ण दाहालको चुनावी भिडन्त
मकवानपुर क्षेत्र नम्बर १ का मतदाताका लागि चौथो पटक पनि दुईमात्र विकल्प आउँदैछन्-कमल थापा रोज्ने कि कृष्णप्रसाद दाहाल ? २०४८ सालदेखि २०५६ सम्म तीनओटा...
Thapa-With-1509271845.jpg
मकवानपुरमा माओवादीबाट पुलामी र मोक्तान बने उमेद्वार, को उठ्दैछ बागी ?
मकवानपुरमा दुई वटा प्रदेशसभाका लागि उमेद्वार भाग पाएको माओवादी केन्द्रको तर्फबाट जिल्ला संयोजक तथा पोलिटब्युरो सदस्य प्रेमबहादुर पुलामी र कुमारी...
KP-1509546546.jpg
मकवानपुरमा प्रहरीले चलायो ७ राउण्ड हवाइ फायर, किन ?
मकवानपुरको नेवारपानी प्रहरी चौंकीमा स्थानीयले तोडफोड गर्न थालेपछि प्रहरीले ७ राउण्ड हवाइ फायर गरेको छ।२५ कार्तिकराती मापसे सेवन गरेर महिला तथा...
ज्ब्धबभ-1510458453.jpg