Monday, 23rd October, 2017

खबर

acc-1508648932.jpg
थाहा नगरपालिका वडा नम्बर २ मा ट्रक पल्टिएको छ । ४ कार्तिक साँझ थाहानगरको पालुङ स्याउली बजारबाट फेदीगाउँतर्फ गइरहेको ना २ ख ९२६३ नम्बरको गाडी पल्टिएको हो । दुर्घटनामा परेकाहरुको अवस्था सामान्य छ ।  ...
22563698_1021128160217936-1508341010.jpg
खाद्य तथा पेयपदार्थमा बढी मुल्य लिई बिक्री गरेको आरोपमा पक्राउ परेकाहरुलाई हिरासत मुक्त गरिएको छ भने होटलको ताला खोलिएको छ ।आर्शिवाद होटलका प्रकाश रेग्मी, कालिका होटलका सुरेन्द्र पुडासैनी, हाईवे होटलका विवेक रुवाली र दिपज्योति होटलका अनिता पुडाशैनीलाई जनही २५ हजार रुपैंया लिएर छोडिएको हो । जिल्ला प्रशासन कार्यालय, मकवानपुरका नायब सुव्बा सहदेव आचार्य, मकवानपुर उद्योग बाणिज्य संघको प्रतिनिधीको उपस्थितीमा ताला खोलिएको हो । खाद्य तथा...
013-1508314584.jpg
हिन्दु नेपालीहरुको महान पर्व तिहार पर्व हामी सामु भित्रसिकेको छ । हेर्नुहोस् तिहारको चहलपहल सहित हेर्नुहोस् फोटोहरु। फोटोहरुः गणेश प्रसाद विष्ट/विकासखबर डटकम ...
HH-1508303742.jpg
मकवानपुरको थाहा नगरपालिकाले १ कार्तिकबाट विहान ९ बजेबाटै सेवा सुचारु गरेको छ । कार्यालयमा कर्मचारीको कमी हुँदा पनि प्रभावकारी तथा सर्वसुलभ सेवा प्रदान गर्नको लागि विहान नौ बजेबाटै सेवा थालनी गरिएको  कार्यकारी अधिकृत हरिलाल पुरीले जानकारी दिए ।  थाहा नगरपालिकामा नयाँ कार्यकारी अधिकृतको रुपमा आएका हरिलाल पुरीको अध्यक्षतामा २३ असोजमा बसेको पहिलो कर्मचारी बैठकबाट निर्णय गरी कार्यान्वयनमा ल्याइएको हो ।  यसरी विहान ९ बजेबाटै सेवाग्राहीलाई...
IMG_1834-1508256546.JPG
मकवानपुर उद्योग वाणिज्य संघले हेटौंडामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । प्रत्येक बर्ष बडादशैं पछिको नेपालीहरुको दोश्रो ठूलो चाड तिहार, नेपाल सम्वत् तथा छठपर्वको अवसरमा कार्यक्रम गरेको हो ।  कार्यक्रममा जिल्लाका विभिन्न राजनैतिक दल, सरकारी, गैर सरकारी, संघ, संस्थाका प्रतिनिधि लगायत संघका पदाधिकारी, सदस्य, सल्लाहकार, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । शुभकामना कार्यक्रम अध्यक्ष राजकुमार न्यौपानेको...
images-1508253180.jpg
थाहा नगरपालिकामा परिवार नियोजन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।  जिल्ला जन स्वास्थ्य कार्यालय मकवानपुरको आयोजना तथा ग्रिन तारा नेपालको सहयोगमा कार्यक्रम भएको हो । थाहा नगरपालिका स्वास्थ्य संयोजक मेघराज बलामीको उपस्थितीमा भएको कार्यक्रममा जिल्ला जन स्वास्थ्य कार्यालय मकवानपुरका फोकल पर्सन मिलन घिमिरे, ग्रिनतारा नेपालका प्रतिनीधिहरु, थाहा पोली क्लिनकका प्रतिनिधि लगायतकाको सहभागिता रहेको थियो । कार्यक्रममा थाहा...
pataka-1508231516.jpg
तिहार बेलामा पटकाबाट हुने दुर्घटनालाई न्युनिकरण गर्न प्रहरीले  पटका किनबेचमा कडाई गरेको छ ।  पटका बेच्ने र किन्ने दुबैलाई पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडि बढाउने मकवानपुरका प्रहरी नायब दिलिपराज झाले बताए ।  यसअघि गृह मन्त्रालयले २४ असोजमै एक विज्ञप्ती जारी गरी तिहारतथा छठजस्ता चाडपर्वको बेला पटाका लगायत विष्फोटक पदार्थको नियन्त्रण गर्न निर्देशन जारी गरेको थियो । मन्त्रालयले जारी गरेको निर्देशनमा भनिएको छ, ‘तिहार र छठजस्ता...
Computer-1508206974.jpg
थाहा नगरमै पहिलोपटक कम्प्युटर बिक्री तथा मर्मतसम्बन्धी पसल खुलेको छ । थाहा नगरपालिका–४ पेट्रोलपम्पसँगै शान्तिपुर चोकमा शुरु गरिएको उक्त पसलको आइतबारथाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीले रिवन काटेर उद्घाटन गरे ।  हेटौंडामा लामो समयदेखि संचालन हुँदै आएको चर्चित हेटौंडा कम्प्युटर सेल्स एण्ड रिपेयरिङ सेन्टरले पालुङमा शाखा विस्तार गरेको हो ।        पसलमा कम्प्युटर, ल्यापटप, प्रिन्टर, विक्री तथा मर्मत गर्नुका साथै सीसी...


ताजा समाचार

तासको खालमा प्रचण्ड !
 तिहारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड आफ्ना परिवारका सदस्यहरुसँग बसेर तास खेलेको तस्विर सामाजिक सञ्जालहरुमा देखिएको छ ।...
prachanda-1508644710.jpg
पालुङमा गाडी पल्ट्यो
थाहा नगरपालिका वडा नम्बर २ मा ट्रक पल्टिएको छ । ४ कार्तिक साँझ थाहानगरको पालुङ स्याउली बजारबाट फेदीगाउँतर्फ गइरहेको ना २ ख ९२६३ नम्बरको गाडी पल्टिएको...
acc-1508648932.jpg
बाम गठबन्धनमा जनमोर्चा पनि सामेल
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बाम गठबन्धनमा राष्ट्रिय जनमोर्चा पनि सामेल भएको छ । आशन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्यूठान र...
KC-Ba-1508633844.jpg
गोरखा २ मा बाबुराम र नारायणकाजीबीच प्रतिस्पर्धा
सिट बाँडफाँटमा कुरा नमिलेपछि वाम गठबन्धबाट बाहिरिएका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई गोरखा निर्वाचन क्षेत्र नं. २ बाट चुनाव लड्ने...
N&B-1508566990.jpg

लोकप्रिय समाचार

क्या राम्रो चित्लाङ जाने रोड, संगसंगै घुम्न जाऊँ ए सानु पालुङ शिखरकोट [हेर्नुहोस् भिडियो ]
लोक दोहोरी गित ‘चित्लाङ जाने रोड’ एल्बम सार्वजनिक भएको छ । मकवानपुर थाहानगरका रुपचन्द्र सापकोटा र कमल वलीको स्वरमा क्या राम्रो चित्लाङ जाने रोड,...
CVR-1507534641.jpg
एमाले नेता राना सर्वसम्मत प्रदेश सभाको उमेद्वार
नेकपा एमाले प्रदेश नम्बर ३ का सदस्य रामेश्वर राना प्रदेश सभाको उम्मेदवार बन्ने भएका छन् । रानालाई मकवानपुुर क्षेत्र नम्बर ३ बाट सर्वसम्मत रुपमा...
Rameshwor-Rana-1507126589.jpg
को-को छन् माओवादी मकवानपुरका उमेद्वारहरु ?
प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेकपा माओवादी केन्द्र मकवानपुरले उम्मेद्वार छनोटको विषयमा छलफल गरेको छ । आगामी २१ मंसीरमा हुने दुई...
MC-Mk-1507214812.jpg
हेटौंडाको शिवम् सिमेन्टमा कर्मचारी माग, ५० हजारसम्म तलब
हेटौंडाको शिवम् सिमेन्टमा कर्मचारी माग भएको छ । शिवमले मेरो जागिर डटकम मार्फत कर्मचारी माग गरेकेो हो ।  विज्ञापन हेर्न र एप्लाई गर्न यहाँ क्लिक...
Sivam-1507364026.jpg
थाहा नगरपालिका प्रतिपक्षबिहिन ?
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको केन्द्रीय सहमतिले थाहानगरमा पनि तरङ्ग ल्याइदिएको छ । चुनावी तालमेलसम्मको कुराले त त्यस्तो तरंग पैदा...
CVR-1507376552.jpg