Tuesday, 30th May, 2017

खबर

accident-1492935755.jpg
हेटौँडाको कर्रामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ना ६ ख १०९१ नंबरको ट्याङकरले ठक्कर दिँदा ना ७ प ९६२ नंबरको मोटरसाईकलमा सबार मकवानपुर गढी गाउँपालिका वडा नंबर ६ का घनश्याम बञ्जराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।   ...
download-1492529770.jpg
अवैध लागू औषध अफिमसहित मकवानपुर प्रहरीले कैलाश गाउँपालिका डाँडाखर्कका विष्णु तामाङ र पर्साका जोगमोहन गिरी पक्राउ परेका छन् । मकवानपुर प्रहरीले ईलाका प्रहरी कार्यालय पशुपतिनगर, मकवानपुरबाट खटिएको प्रहरी टोलीले डाँडाखर्क ५ का ३१ वर्षिया तामाङ पर्सा आउराह ५ का ६५ वर्षिय गिरीलाई अफिम २ किलो १५० ग्राम सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।    चितवन बाट बिरगंज तर्फ जादै गरेको ना. ४ ख. ९५६४ नं. को यात्रु बहाक बस रोकी चेकरजाँच गर्ने क्रममा बसमा सरवार...
Dhading-01-1492487687.jpg
विद्यालयमा शैक्षिक सिकाइको लागि अभिभावक पनि पुग्छन् भन्दा अचम्म लाग्न सक्छ । धादिङको श्री जनाता आधारभुत विद्यालयमा शैक्षिक सिकाइका लागि अभिभावक नै पुगे । बालबालिकालाई विद्यालयमा खेल्न पठाएको हो भन्ने अभिभावक नै विद्यालयमा पुग्दा उनीहरु निकै उत्साहित थिए । धादिङका थाक्रे गाउँपालिकाको उक्त विद्यालयका अभिभावकहरु उत्साहित भएका हुन् ।  शैक्षिक वर्षको शुरुवातमा सरकारी शिक्षा पद्धतीहरुको विषयमा थुप्रै आलोचना भईरहेको बेला पिस फर पिपुलले जुराएको...
images-cms-image-00002023-1492365702.png
देशभरका १५९ स्थानीय तह निमित्त कार्यकारीका भरमा सञ्चालन भइरहेका छन्।  सरकारले विसं २०७३ फागुन २८ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी स्थानीय निकाय भङ्ग गरेको थियो। त्यसै दिनदेखि ४८१ गाउँपालिका, २४६ नगरपालिका, १३ उपमहानगरपालिका र चार महानगरपालिका सञ्चालनमा आएको थियो। चैत पहिलो साता सबै स्थानीय तहमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कार्यकारी अधिकृत खटाउने भने पनि १५९ स्थानीय तह हालसम्म निमित्तको भरमा सञ्चालन भइरहेको...
246-1492354344.jpg
मकवानपुर उद्योग वाणिज्य संघका बर्तमान अध्यक्ष राजकुमार न्यौपाने नेपाल उद्योग वाणिव्य महासंघको केन्द्रीय सदस्यमा विजयी हुनुभएकोमा उनलाई संघको पश्चिमी क्षेत्र समितिले आज मनहरीमा बधाई तथा सम्मान गरेको छ । पश्चिमी समितिका सभापति गोविन्द रिजालको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा न्यौपानेले आफ्नो कार्यकालमा मकवानपुरमा नयाँ उद्योग खोल्न पहल गर्ने र नयाँ औद्योगिक क्षेत्रलाई थप व्यवस्थित गर्न लागि पर्ने बताएका छन् । कार्यक्रममा न्यौपानेले...
cHUNAB-icon-1492352487.jpg
मकवानपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मकवानपुरको हेटौडा उपमहानगरपालिकामा मुख्य निर्बाचन अधिकृत कार्यलय स्थापना गरिएको हो । मकवानपुरको ८ वटा गाँउपालिका र थाहा नगरपालिकामा पनि अब वैशाख १२ गते भित्र नै निर्वाचन अधिकृत कार्यालय स्थापना हुने निर्वाचन आयोग मकवानपुरका प्रमुख निर्वाचन अधिकृत गोविन्द पौडेलले जानकारी दिए । स्थानीय तहस्तरमा स्थापना हुने निर्वाचन अधिकृतको कार्यालयले उक्त स्थानीय तहमा निर्वाचनको सम्पुर्ण...
download-1492332523.jpg
मकवानपुर जिल्लाका घर घरमा स्थानीय मतदातालाई प्रशिक्षित गर्न २ स्वयंसेवक परिचालन गरिएको छ । आठ गाउँपालिकामा नौरनौ वडा, थाहा नगरपालिकाका १२ वडा र हेटौँडा उपमहापालिकाका १९ वडामा करिब चार सय ७० जना मतदाता स्वयम्सेवक खटिएको जिल्ला निर्वाचन कार्यालयका अधिकृत गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।  मकवानपुर जिल्लामा दुई लाख २७ हजार सात सय ६४ मतदाता र तीन सय सात मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । हेटौँडा उपमहानगरपालिका...
wel-1492095387.jpg
नेपाल उद्योग वाणिज्य महासंघका महाधिवेशनबाट केन्द्रीय सदस्य हुनुभएका मकवानपुर उद्योग वाणिज्य महासंघका अध्यक्ष राजकुमार न्यौपानेलाई स्वागत तथा सम्मान गरिएको छ । मकवानपुर उद्योग वाण्ज्यि संघको तर्फबाट १८ वर्ष पछि केन्द्रीय समितिमा प्रतिनिधित्व भएको छ ।  ३१ चैत्रमा भएको कार्यक्रममा मउवासंघको सम्मान तथा स्वागत कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य न्यौपानेले मकवानपुरको मात्र नभई देशभरी कै साना तथा ठुला उद्योगहरुको समस्या समाधान गर्न भुमिका...
Mahara-1491907914.jpg
अर्थमन्त्री कृष्णबहादुर महराले सबै गाउँपालिका र नगरपालिकामा बैंक तथा वित्तीय संस्थाको शाखा खोल्न निर्देशन दिएका छन्। अर्थमन्त्रीको निर्देशनसँगै मन्त्रालयले बैंक तथा वित्तीय संस्थाको शाखा खोल्नका लागि सम्बद्ध निकायलाई निर्देशन दिइसकेको छ। सरकारले नयाँ प्रावधानअनुसार स्थानीय तहको संरचना खडा गरेको र आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचनसमेत हुन लागेको सन्दर्भमा नागरिकलाई वित्तीय सेवाको पहुँच दिनका लागि त्यस्ता शाखा खोल्न लागिएको...
Reg.-1495550477.jpg


ताजा समाचार

प्रदेशस्तरीय राष्ट्रिय रेडियो पत्रकार सञ्जाल बिस्तार
प्रदेश नम्बर ५ को बाँके कोहलपुरमा सोमबार आयोजित रेडियो पत्रकार राष्ट्रिय सञ्जालको दोस्रो भेलाले प्रदेशस्तरीय सञ्जाल बिस्तार गरेको छ । दुई दिनसम्म...
18788802_1021161875541634-1496073243.jpg
गणतन्त्र दिवसको अवसरमा थाहामा दिपावली
दशौं गणतन्त्र दिवसको अवसरमा थाहा नगरको विकासघरमा दिपावली गरेर मनाइएको छ । थाहा नगरपालिकाको प्रथम जन निर्वाचित नगर प्रमुख लवसेर विष्टबाट दिप...
Ganatranta-(2)-1496072662.JPG
श्याम प्रसाद शर्माप्रती श्रद्धाञ्जली
हेटौडामा “इच्छुक स्मृति तथा श्याम प्रसाद शर्मा श्रदान्जली सभा” कार्यक्रम सम्पन्न  जसले जीवनमा जे भने त्यो गरे र जे गरे त्यो मात्र भने ।...
IMG_20170527_210935-1495898741.JPG
सडक दुर्घटनामा गल्छी गाउँपालिकाका अध्यक्ष घाइते
धादिङको गल्छी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष कृष्णहरि श्रेष्ठ सडक दुर्घटनामा गम्भीर घाइते भएका छन् । १२ जेठ गजुरी गाउँपालिकाको भल्टार नजिक...
Dhading-1495792743.jpg
थाहाकाे मेयर, काे हुन लवशेर विष्ट ?
मकवानपुर जिल्ला थाहा नगरपालिकामा प्रमुख पदमा विजयी नेकपा माओवादी केन्द्रका लवशेर बिष्टले आफ्नो पदभार ग्रहण गर्नु भएको छ । पदभार सँगै आफ्नो मनले...
edited-copy-1495769838.jpg

लोकप्रिय समाचार

थाहा नगरपालिका निर्वाचन मत परिणाम (अपडेट)
थाहा नगरपालिका निर्वाचन मत परिणाम (अपडेट)...
10-783-1494851826.JPG
थाहामा ७५.७ प्रतिशत मतदान, कुन केन्द्रमा कति खस्याे ?
थाहा नगरपालिकामा मतदान सम्पन्न भएकाे छ । थाहा नगरपालिकामा कूल मतदाता २७६६७ मध्ये २०९४५ मत खसेकाे छ,  कुल मतदाताकाे ७५.७ प्रतिशत हाे ।  ...
mmm-1494777991.jpg
थाहाकाे मेयर, काे हुन लवशेर विष्ट ?
मकवानपुर जिल्ला थाहा नगरपालिकामा प्रमुख पदमा विजयी नेकपा माओवादी केन्द्रका लवशेर बिष्टले आफ्नो पदभार ग्रहण गर्नु भएको छ । पदभार सँगै आफ्नो मनले...
edited-copy-1495769838.jpg
थाहा नगरपालिका मत परिणाम वडा नं. ८ (अपडेट)
थाहा नगरपालिका निर्वाचन मत परिणाम वडा नं. ८ (अपडेट)  ...
8-final-1494905654.JPG
थाहानगरमा लवशेर विष्ट नगर प्रमुखमा निर्वाचित
मकवानपुर मकवानपुर थाहा नगरपालिकाको नगर प्रमुख पदमा नेकपा माओवादी केन्द्रका लवशेर विष्ट निर्वाचित भएकाछन् । नेकपा एमालेका विष्णु प्रसाद ढकाललाई दुई...
Lav-1495119580.jpg