Wednesday, 20th September, 2017

खबर

2-Bhawan-Udghatan-@-Bakai-1504313567.JPG
भुकम्पबाट क्षति पुगेको मकवानपुरको बकैया गाउँपालिकाको एक बिद्यालयको भवन उदघाटन गरि हस्तान्तरण गरिएको छ । बकैया–५, श्रीपुरस्थित प्रभात माध्यमिक बिद्यालयको ६ कोठे भवन प्रवलिकरण र २ कोठे भारवहन क्षमता भवन निर्माण गरि हस्तान्तरण गरिएको हो । कार्यक्रम जिल्ला शिक्षा कार्यालय मकवानपुरका सहायक जिल्ला शिक्षा अधिकारी टेकप्रसाद पाण्डेको प्रमुख आतिथ्य तथा बिद्यालयका अध्यक्ष देवजित जिम्बाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा बकैया गाउँपालिकाका...
picture-2-1504313083.jpg
स्थानीय स्तरमा हुनेगरेको बिपद् जोखिम र जल बायु परिवर्तनका असरहरुका बारेका तयार पारिएको स्थानीय पाठ्यक्रम शुक्रबार हेटौँडामा सार्बजनिक गरिएको छ ।  आधारभूत तहमा अध्ययनका लागि तयार पारिएको उक्त पाठ्यक्रम २० अंकभारको रहेको छ । जिल्ला समन्वय समितिका सभापति रघुनाथ खुलालले ‘विपद तथा जलबायुजन्य जोखिम ब्यवस्थापन र स्थानीय पहिचान’ नाम दिइएको उक्त पाठ्यक्रमको एक समारोका बीच बिमोचन गरेका हुन् । पाठ्यक्रमको बिमोचन गर्दै सभापति खुलालले स्थानीय...
NEB-1504233477.jpg
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । परीक्षामा नियमिततर्फ ४२ दशमलव ३३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। एक लाख ९३ हजार एक सय २५ परीक्षार्थी सहभागी भएकामा ८१ हजार सात सय ५८ जना उत्तीर्ण भएका छन् । आंशिकतर्फ एक लाख सात हजार पाँच सय ६९ जना सहभागी भएकामा ३८ हजार चार सय ४४ जना उत्तीर्ण भएका छन् । कक्षा १२ को परीक्षा गत वैशाख १० गतेदेखि सञ्चालन भएको थियो । बोर्डले विज्ञान संकायको परीक्षाफल भने गत गत साउन २० गते नै प्रकाशन...
school-1504063261.jpg
जिल्ला शिक्षा कार्यालय मकवानपुर अन्तर्गत साविक श्रोत केन्द्र र स्थानीय तहको संरचनामा तालमेल नमिलेपछि स्थानीय तह अनुसार श्रोत केन्द्र निर्धारण गर्न प्रक्रिया शुरु गरिएको छ । श्रोत केन्द्र निर्धाण नहुँदासम्म स्थानीय तहलाई विभिन्न क्लस्टरहरुमा विभाजन गरी सोही अनुसार श्रोत व्यक्तिहरु खटाइएको जिल्ला शिक्षा कार्यालय मकवानपुरका सहायक जिल्ला शिक्षा अधिकारी एवम् सूचना अधिकारी शम्भुप्रसाद पौडेलले जानकारी दिए ।  शिक्षा कार्यालयको पछिल्लो...
TU-1504013303.jpg
त्रिभुवन विश्वबिद्यालय परीक्षा नियन्त्रण कार्यालयले तीन र चार वर्षे स्नातक तहको पहिलो वर्षको भदौ १७ गते हुने परीक्षा सारेको छ । मुस्लिमको महान चाड बकर इद १७ गते परेकाले परीक्षा सारिएको परीक्षा नियन्त्रण कार्यालयले सूचना निकालेर जानकारी गराएको छ । भदौ १७ गते हुने तय भएको परीक्षा भदौ ३१ गते हुनेछ । यसअघि तरार्इमा अाएको बाढी र डुवानका कारण परीक्षाा सारिएको थियो...
ekaraj-1503937471.jpg
मनहरी–बाढीपहिरोबाट पीडित मनहरी गाउँपालिकाका बासिन्दालाई राहत तथा पुनस्र्थापनाको काम गर्नका लागि जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरले ७० हजार रुपियाँ हस्तान्तरण गरेको छ । एकद्वार प्रणाली अनुसार गाउँपालिकाका पीडितहरुलाई राहत तथा पुनस्र्थापनाका लागि मनहरी गाउँपालिकाले छुट्टै खाता सञ्चालन गरेको थियो । दातृ निकाय तथा व्यक्तिहरुले सहयोग गर्न चाहेमा गाउँपालिकाको उक्त खातामा रकम जम्मा गर्न आह्वान गरिएको पहिलो दिनमै बचत तथा ऋण सहकारी संघले ७०...
images-1503800217.jpg
२३ भदौमा पर्ने विश्व शिक्षा तथा साक्षरता दिवसमा बज्रवाराही श्रेत केन्द्रमा अन्तरमावि हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ । बज्रवाराही एल्मुनाइ एसोसिएन (बज्रवाराही पूर्व विद्यार्थी सगठन)का आयोजना तथा साना किसान सहकारी सस्थाको प्रायोजनमा प्रतियोगिता हुन लागेको हो । श्रोत केन्द्र अन्तर्गत ५ सामदायिक र २ संस्थागत गरी ७ ं वटा माविका विद्याथीहरुले प्रतियोगितामा भाग लिनछन् । बज्रवाराही श्रोतकेन्द्रमा बज्रवाराही, चित्लाङ र टिस्टुङका विद्यालयहरु...
001-1503799508.jpg
२०७२ साल बैशाख १२ र २९ गतेको महा बिनाशकारी भूकम्पपछि धरासयी भएका गुम्बा तथा बिहारको पूनर्निमाणमा संवन्धित निकायले कार्यविधि नै परिवर्तन गरेर तोकिएको बजेट समेत नदिएपछि देशभर संघर्ष समिति मार्फत आन्दोलन भईरहेको छ । कार्य विधि नै परिवर्तन गरेर दुःख दिने नियत नै देखाएपछि  मकवानपुरमा गठित ‘भुकम्प प्रभावित गुम्बा बिहार संघर्ष समिति मकवानपुरल १० भाद्रमा पत्रकार महासंघको हल हेटौँडामा कार्यक्रम गर्दै प्रेश विज्ञप्ति जारी गरेको छ । समितिले गुम्बा...
456-1503644472.jpg
मकवानपुरको थाहा नगरपालिकाले आ.व. २०७४-०७५ को लागि आवश्यक पर्ने सामाग्री तथा सेवा खरिदका लागि आपूर्तिकर्ता तथा सेवा प्रदायकलाई सूचीकृत हुन आव्हान गरेको छ । नगरपालिकाले सूचना प्रकाशित गरि इच्छुक व्यक्ति, फर्म, सेवाप्रदायक र सामान आपूर्तीकर्ताको छुट्टा छुट्टै मौजुदा सूची तयार गर्ने प्रयोजनको लागि सूचना प्रकाशन गरेको जनाएको छ ।  सुचीकृत हुन चाहने व्यक्ति वा संस्थाको लागि सम्बन्धित कार्य गर्न पाउने इजाजतपत्र, स्थायी लेखा नम्बर, मूल्यअभिवृद्धि कर...


ताजा समाचार

माघ ७ः संविधानको खड्गो
संविधान पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गरी माघ ७ गतेभित्र सबै तहको निर्वाचन सम्पन्न गर्न सर्वोच्च अदालतले भदौ १९ गते बाध्यकारी...
Nepal-new-1505784643.jpg
राजु बिरहिले ल्याए अहिले सम्मकै फरक दोहोरी गित (हेर्नुहाेस् भिडियो सहित)
लोक गितको फाँटमा करिब एक दशक देखि निरन्तर लागि परेका मकवानपुरे  बहुप्रतिभाशाली गायक "राजु बिरही" र मकवानपुरकै नव गायिका मन्दिरा देबकोटा...
Raju-1505752384.jpg
एमाले मकवानपुरले दियो जनप्रतिनीधिलाई प्रशिक्षण
नेकपा एमाले मकवानपुरले इन्द्रसरोवर गाउँपालिकामा निर्वाचित जनप्रतिनीधिलाई प्रशिक्षण दिएको छ । एमालेका तर्फबाट गाउँपालिका र बिभिन्न बडामा...
indrasarobar-Prasixyan-1505751127.jpg
संविधान दिवसः अघिल्लो दिनदेखि नै मालपोतमा दीपावली
संविधान दिवसको अवसरमा मालपोत कार्यालय शिखरकोटले आफ्नो कार्यालयमा दिपावली गरेको छ । नेपाल सरकारले संविधान जारी गरेको दिन ३ असोजको अवसर पारेर दीपावली...
Depawali-1505753417.jpg
थाहानगरको सम्वृद्धिका लागि चन्द्रागिरीमार्ग–मन्त्री राणा 
मकवानपुरको थाहानगर र छिमेकी गाउँपालिकाहरु पर्यटकीय संभावना बोकेको क्षेत्र भएकोले पर्यटकीय क्षेत्रकै रुपमा विकास गर्नुपर्ने अर्थराज्य मन्त्री उदय...
FFFFFFFFFF-1505749429.jpg

लोकप्रिय समाचार

उपमेयर गोपाली आफै ट्रिपर लिएर सडक मर्मतमा निस्केपछि
सडकमा खाल्डाखुल्डी परेर जोखिम भएको भन्दै एमालेका नेताहरुले ज्ञापनपत्र बुझाए लगत्तै नगरपालिकाले उक्त समस्या समाधानका लागि तदारुकता देखाएको छ ।...
upamayor-aafai-sadak-ma-1505465414.jpg
ट्रिपरले ठक्कर दिदा थाहानगरमा बालिकाको मृत्यू
मकवानपुरको थाहानगरपालिका वडा नम्बर ६ बज्रवाराहीमा ट्रिपरले ठक्कर दिदा एकजनाको मृत्यू भएको छ । बज्रवाराहीमा ना ५ ख २५४६ नम्बरको ट्रिपरले १७ भाद्र...
download-1504326042.jpg
हेटौंडा देशकै उत्कृष्ट दोस्रोमा, जिविस मकवानपुर र थाहा नगरपालिका फेल
स्थानीय निकाय वित्तिय आयोगले न्युनतम शर्त तथा कार्य सम्पादन मापन (एमसीपीइएम) को नतिजा प्रकाशन गरेको छ । आयोगले पेश गरेको आर्थिक वर्ष २०७२-०७३ को नतिजा...
CVR-MK-1504754751.jpg
बलत्कारको अभियोगमा थाहानगरका एकजना पक्राउ
मकवानपुरको थाहा नगरपालिकाको अंगारेस्थित डेरा गरी बस्ने १३ वर्षीया बालिकालाई जबरजस्ती करणीको अभियोगमा एकजना पक्राउ परेका छन् ।  थाहा...
Icon-1504533903.jpg
वडा अध्यक्ष श्रेष्ठ भन्छन्-‘सबैसंगको सहकार्यमा नमुना वडा बनाएर देखाउँछु’
थाहा नगरपालिकाको बजेट विनियोजन पश्चात् हरेक वडाहरुमा कार्यानवयनको चरण रहेको छ । अहिले नगरपालिकाका प्राविधिकहरु वडाका योजनाहरु इस्टिमेटमा व्यस्थ...
Parashuram-With-1504539341.jpg