Friday, 20th October, 2017

खबर

Mantriparisad-1477577871.jpg
नेपाल सरकार मन्त्रीपरिषद्को ११ कात्तिकमा सम्पन्न नियमित बैठकले चित्लाङ–थानकोट गणेशमान मार्गको स्तरोन्नति गर्ने निर्णय गरेको छ । काठमाण्डौंसंग जोडिएको मकवानपुरको चित्लाङ गाविसबाट थानकोटसम्मको गणेशमान मार्ग स्तरोन्नती गर्ने निर्णय भएको बैठकपछि सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए । निर्णयपछि उत्तरी मकवानपुरबासी खुशी भएकाछन् । गणेशमान मार्ग उत्तरी मकवानपुरलाई काठमाण्डौंसंग जोड्ने सबैभन्दा छोटो सडक...
color-1477531088.jpg
रङ मन नपर्ने सायदै कोही होला । यसले छिटै आकर्षण गर्छ । हेर्दा अनन्द पनि लाग्छ । तर त्यही रङ चम्किलो र छिटै सुकाउन अत्याधिक सिसा (लेड) मिसाउँदा विष सावित हुन थालेको छ । सिसायुक्त रङ मानव स्वास्थ्यका लागि हानिकारक हुन्छन् । बजारमा छ्याप्छ्याप्ती पाइने मापदण्डविपरीतका अत्याधिक सिसायुक्त रङका कारण मानव स्वास्थ्यमा घातक असर पर्न थालेको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको अध्ययनले बजारमा पाइने रङका कारण सबैभन्दा घातक असर बालकालिकाको स्वास्थ्यमा...
GBV-training-1477500517.jpg
लैगिकतामा आधारित हिँसासम्बन्धी तीन दिने तालिम कार्तिक १० गते थाहा नगरमा शुरु भएको  छ । टियर फण्डको सहयोगमा बाल कल्याण समाज मकवानपुरले तालिमको आयोजना गरेको हो ।   तालिममा टियर फण्ड र बाल कल्याण समाजद्वारा संचालित परियाजनाका सामाजिक परिचालकहरु सहभागी छन् । लैंगिकतामा आधारित हिँसाको अतिरिक्त मानव बेचविखन र सुरक्षित बसाइसराइसम्बन्धी विषयवस्तुहरु पनि समावेश गरिएको बाल कल्याण समाजका परियोजना संयोजक कुमार नेगीले बताए ।  टियर फण्डका संरक्षण...
Napi-8-1477500716.jpg
नापी कार्यालय मकवानपुरमा १० कात्तिकमा आगलागी हुँदा आगलागीबाट ६५ लाख बराबरको क्षती भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीको क्रममा एकजना गम्भीर घाइते छन् । घटनामा अरु दर्जनौ घाइते भएका छन् ।  नापी कार्यालयमा भएको आगजनीमा परी एक थान कम्प्युटर, प्रिन्टर जलेको प्रहरीले जनाएको छ भने अरु थुप्रै धनमाल जलेको मकवानपुर प्रहरी प्रमुख मिरा चौधरीले जानकारी दिइन् ।  ग्याँस सिलिण्डर पड्केर लागेको आगोलाई हेटौँडा उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी,...
Photo-1477480536.jpg
नापी कार्यालय मकवानपुरको भवनमा १० कात्तिक दिउँसो भएको आगलागीमा घाइते हुनेको संख्या ४० जना पुगेको छ । आगो लागेपछि दुई तीन तला माथिबाट समेत कर्मचारी र सेवा ग्राही हाम फालेका थिए । घाइते मध्ये २० जनालाई हेटौडा अस्पतालमा, १४ जनालाई अर्थोपेडिक अस्पतालमा, ५ जनाको चुरेहिल अस्पतालमा र गम्भीर घाइते एक जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक बामदेब गौतमले जानकारी दिए । भुँईतलाको पसलमा रहेका दुईवटा ग्यास सिलिण्डर पड्किएका कारण...
Photo-1477472786.jpg
जिल्ला नापी कार्यालय मकवानपुरमा आगलागी भएको छ। हेटौंडा सानो पोखरा स्थित नापी कार्यालयमा भएको आगलागीबाट १९ जना घाइते भएका छन्। घाइते हुनेमा कार्यालयका कर्मचारी र सेवाग्राही रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । घाइतेमध्ये १६ जनाको हेटौंडा अस्पताल र ३ जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। हेटौंडा उपमहानगरपालिकाको दमकल र स्थानीयहरुले आगोलाई नियन्त्रणमा निभाइ रहेका छन् । आगलागीबाट केही कागजात जलेका छन्। प्रहरीले कार्यालयभित्रका आवश्यक...
Photo-1477470953.jpg
जिल्ला नापी कार्यालय मकवानपुरमा आगलागी भएको छ । हेटौंडा स्थिित सानो पोखरमा रहेको नापी कार्यालयमा भर्खरै आगलागी भएको हो । आगलागीका कारण कर्मचारी तथा सेवा लिन पुगेका सेवाग्राहीहरु घाइते भएका छन् । अहिलेसम्म तीनजना घाइते भई अस्पताल लगिएको छ । अहिले घट्ना स्थिलमा दमकल तथा एम्बुलेन्स पुगेका छन् ।  अहिले उद्धार कार्य भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।...
Photo-1477470323.jpg
जिल्ला नापी कार्यालय मकवानपुरमा आगलागी भएको छ । हेटौंडा स्थिित सानो पोखरमा रहेको नापी कार्यालयमा भर्खरै आगलागी भएको हो । आगलागीका कारण कर्मचारी तथा सेवा लिन पुगेका सेवाग्राहीहरु घाइते भएका छन् । अहिलेसम्म तीनजना घाइते भई अस्पताल लगिएको छ । अहिले घट्ना स्थिलमा दमकल तथा एम्बुलेन्स पुगेका छन् ।  अहिले उद्धार कार्य भइरहेको सहकर्मी शिवकुमार काशीले खबर पठाएकाछन् । घटनाको थप विवरण आउन बाँकी छ ।  फोटोः शिवकुमार काशी/हेटौंडा...
chemical-factory1-300x199-1477469960.jpg
जिल्ला नापी कार्यालय मकवानपुरमा आगलागी भएको छ । हेटौंडा स्थिित सानो पोखरमा रहेको नापी कार्यालयमा भर्खरै आगलागी भएको हो । आगलागीका कारण कर्मचारी तथा सेवा लिन पुगेका सेवाग्राहीहरु घाइते भएका छन् । घटनामा अरु दर्जनौं घाइते भएको अनुमान छ ।अहिलेसम्म तीनजना घाइते भई अस्पताल लगिएको छ । अहिले घट्ना स्थिलमा दमकल तथा एम्बुलेन्स पुगेका छन् ।  अहिले उद्धार कार्य भइरहेको सहकर्मी शिवकुमार काशीले खबर पठाएकाछन् । घटनाको थप विवरण आउन बाँकी छ । फोटो इन्टरनेट  ...


ताजा समाचार

मकवानपुरमा एमाले माओवादी एउटै ब्यानरमा कार्यक्रम
मकवानपुरमा नेकपा एमाले र माओवादी केन्द्रले दिपावलीको अवसरमा शुभकामना तथा चियापान कार्यक्रम एउटै मञ्च र ब्यानरमा गरेका छन् । चुनावी तालमेल, निर्वाचन...
Photo-02-1508309900.jpg
यमपञ्चकको दोस्रो दिन, कुकुर पूजा गरेर मनाइँदै
नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर–घरमा सुरक्षा गर्ने कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक कृष्ण चतुर्दशीका दिन...
download-(1)-1508310537.jpg
पक्राउ परेकाहरु हिरासत मुक्त, होटलको ताला खोलियाे 
खाद्य तथा पेयपदार्थमा बढी मुल्य लिई बिक्री गरेको आरोपमा पक्राउ परेकाहरुलाई हिरासत मुक्त गरिएको छ भने होटलको ताला खोलिएको छ ।आर्शिवाद होटलका प्रकाश...
22563698_1021128160217936-1508341010.jpg
राप्रपा छोडेर १ सय ४७ कार्यकर्ता माओवादीमा प्रवेश
नेकपा माओवादी केन्द्र भीमफेदी गाउँपालिका पार्टी कमिटिको आयोजनामा बुधबार भीमफेदीमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । पार्टी पोलिटब्यूरो...
Make-Bhimphedi_Tukhabar-H-1508340863.jpg
जेठाजुकाे घर खरानी पारिन् हिरादेवीले
‘रिस खा आफू, बुद्धि खा अरु’ भनेजस्तै श्रीमान्–श्रीमतीवीचको झगडा पर्दा थाहा नगरपालिका–७, आग्रामा एक महिलाले जेठाजुको घर जलाएर ध्वस्त बनाइदिएकी...
element-fire-white-backgr-1508324234.jpg

लोकप्रिय समाचार

क्या राम्रो चित्लाङ जाने रोड, संगसंगै घुम्न जाऊँ ए सानु पालुङ शिखरकोट [हेर्नुहोस् भिडियो ]
लोक दोहोरी गित ‘चित्लाङ जाने रोड’ एल्बम सार्वजनिक भएको छ । मकवानपुर थाहानगरका रुपचन्द्र सापकोटा र कमल वलीको स्वरमा क्या राम्रो चित्लाङ जाने रोड,...
CVR-1507534641.jpg
एमाले नेता राना सर्वसम्मत प्रदेश सभाको उमेद्वार
नेकपा एमाले प्रदेश नम्बर ३ का सदस्य रामेश्वर राना प्रदेश सभाको उम्मेदवार बन्ने भएका छन् । रानालाई मकवानपुुर क्षेत्र नम्बर ३ बाट सर्वसम्मत रुपमा...
Rameshwor-Rana-1507126589.jpg
को-को छन् माओवादी मकवानपुरका उमेद्वारहरु ?
प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेकपा माओवादी केन्द्र मकवानपुरले उम्मेद्वार छनोटको विषयमा छलफल गरेको छ । आगामी २१ मंसीरमा हुने दुई...
MC-Mk-1507214812.jpg
हेटौंडाको शिवम् सिमेन्टमा कर्मचारी माग, ५० हजारसम्म तलब
हेटौंडाको शिवम् सिमेन्टमा कर्मचारी माग भएको छ । शिवमले मेरो जागिर डटकम मार्फत कर्मचारी माग गरेकेो हो ।  विज्ञापन हेर्न र एप्लाई गर्न यहाँ क्लिक...
Sivam-1507364026.jpg
थाहा नगरपालिका प्रतिपक्षबिहिन ?
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको केन्द्रीय सहमतिले थाहानगरमा पनि तरङ्ग ल्याइदिएको छ । चुनावी तालमेलसम्मको कुराले त त्यस्तो तरंग पैदा...
CVR-1507376552.jpg