Sunday, 19th November, 2017
वि.स.

खबर

vacancy-1476601573.jpg
निक्षेप तथा कर्जा सुरक्षण कोष र घरेलु तथा साना उद्योग विकास समितिले विभिन्न २५ पदका लागि दरखास्त आह्वान गरेका छन् । आज छुट्टा-छुट्टै विज्ञापन प्रकाशित गर्दै दुबैं निकायले पदपूर्तिका लागि आवदेन मागेका छन् । निक्षेप तथा कर्जा सुरक्षण कोषले विभिन्न १३ पदमा दरखास्त मागेको हो । प्रवन्धक, नायब प्रवन्धक, अधिकृत, कम्प्युटर अधिकृत, सहायक अधिकृत, प्रधान सहायक, बरिष्ठ कम्प्युटर सहायक...
Japan-1476596937.jpg
नेपाली काग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिती जापानले जापानको सिनओकुबामा चियापान कार्यक्रम गरेको छ । जनसम्पर्क समितीका सभापती डिपी कँडेलको सभापतीत्तीत्व युवा नेता देबराज चालीसेको प्रमुख आतीथ्यतामा कार्यक्रम भएको हो । चियापानमा नेपाल निजामती कर्मचारी युनीयनका अध्यक्ष तथा नेपाल सरकार आधीकारीक ट्रेड युनीयन केन्द्रीय कार्यसमितीका महासचिव सुबोध कुमार देबकोटा र...
Daman-birds-1476539878.jpg
मकवानपुरको थाहानगर स्थित दामनमा ‘ग्रे साईडेड थ्रस’ नामको नयाँ चरा फेला परेको छ । यो विश्वमै दुर्लभ चरा हो । २४ सेन्टिमिटर लामो हुने उक्त चराको आँखीभौं सेतो तथा शरीरको कोखा तथा पेट खैरो हुन्छ । नयाँ प्रमाणित भएको उक्त चराको नेपाली नामाकरण भइ सकेको छैन । ‘प्रकृतिका साथीहरु’ नामक संस्थाका चरा संरक्षण अधिकृत सोम जिसीले गत पुसमा उक्त चरा देखेर तस्बिर खिचेका थिए । वरिष्ठ...
demanta-1476539737.jpg
सुरसला फोण्डेशनको आयोजनामा राष्ट्रिय स्तरको बाल गायक उत्पादन गर्ने उद्देश्यले काठमाण्डौमा भएको प्रतियोगितामा मकवानपुर थाहा नगरपालिका बज्रवाराहीका देमन्त गोपाली उत्कृेष्ट ३० मा छनौंट हुनसफल भएकाछन् । देमन्तलाई समर्थन र भोटङ गर्नका लागि यस भिडियोमा क्लिक गरी कमेन्ट र शेयर गरेर सहयोग गर्न सकिन्छ ।...
smart-y-clu-1476529056.jpg
गोगने स्मार्ट यूथ क्लबका अध्यक्ष रुपक कालीराज चयन हुनु भएको छ । गोगने वडा नं. १ मा वसेको भेलाले कालीराजको अध्यक्षतमा २५ सदस्यीय कार्यसमिति चयन भएका छन् । समितिको उपाध्यक्ष बालकुमार कार्की, कोषाध्यक्ष सर्मिला ढकाल, सचिव कृष्ण गोले, सहसचिव संगीता कालीराज चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा अक्कल रुम्बा, राजकुमार विष्ट, विजय मोक्तान, यूवराज कार्की, सुवास विष्ट, राजकुमार विष्ट,...
Dasain-sakiyo-1476503224.jpg
आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दशैं पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ । आजको दिन राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण...
Balika-14-1476281876.jpg
बालिकाहरुका लागि प्राप्त अवसरका आधारमा नेपालको प्रगति देखिएको छ । नेपाल विश्वमा मध्यमस्तरको राष्ट्रका रुपमा रहेको एक रिपोर्टले देखाएको छ । अन्तराष्ट्रिय बालिका दिवसका अवसरमा सेभ द चिल्ड्रेनले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल बालिकाको अवसर सूचकांकमा विश्वमा ८५ औँ स्थानमा छ । कुल १ सय ४४ देश समावेश गरिएको उक्त सूचकांकमा नेपाल अति कम विकशित देशहरुमध्ये बालिकाको...
saraswoti-1476274113.jpg
दशैं आर्थिक संकलनको एउटा विशेष अवसरसमेत सावित भएको छ । आग्राको वडा नंं २ देउखेलस्थित सरस्वति माविले दशैंको अवसरमा दशैं विशेष साँस्कृतिक कार्यक्रम तथा चिट्ठा उपहार कार्यक्रम आयोजना गरेर ४ लाख रुपैया संकलन गरेको छ । विद्यालयको आर्थिक समस्या समाधान गर्न दशैंको अवसर पारी कार्यक्रम गरिएको र सो कार्यक्रमबाट चार लाख रुपैया संकलन गरिएको सरस्वति माविका प्रधानाध्यापक राजेन्द्र...
dasain-1476163828.jpg
नेपालीहरूको महान सांस्कृतिक पर्व बडादशैंको दशौं दिन आज टीकाको दिन हो । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार टीकाको उत्तम साइत बिहान ८ बजेर ४५ मनेटमा परेको छ ।  तर, दिनभरि नै टीका लगाउन साइत हेरिरहनुपर्दैन । असत्यमाथि सत्य र आशुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमीको दिनलार्इ बडादशैंकै सबैभन्दा महत्वपूर्ण दिन मानिन्छ । आफ्ना मान्यजनहरूबाट...


ताजा समाचार

स्थानीय तहलाई घुमाउरो पत्र, डेढ महिना सामाजिक परिचालकको जागिर थप हुने
स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एजीसिडिपी) कार्यक्रमलाई आगामि पौष १६ गतेसम्मलाई निरन्तरता दिने भन्दै स्थानीय तहहरुलाई घुमाउरो ढंगले...
MOFALD12-1510842743.jpg
भारतको इसारामा सरकार फेर्ने चलनको अन्त्य हुनेछः सिग्देल
नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले ९÷९ महिनामा सरकार फेर्ने चलनको अन्त्यका लागि बाम गठबन्धन बनेको बताएकी छिन् । मनहरी गाउँपालिका वडा नं...
manahari-6-1510771670.jpg
समृद्ध नेपालका लागि समृद्ध मकवानपुर बामगठबन्धनको एजेण्डा–दाहाल
बामगठबन्धनका तर्फबाट मकवानपुरक्षेत्र नम्बर १ का उमेद्वार कृष्ण प्रसाद दाहालले नेपालमा बामपंथी दलहरु मिल्नु देशको आवश्यकता र जनताको माग भएको बताएका...
hetauda-13-1510736523.jpg
नयाँ शक्तिको घरदैलो कार्यक्रम
नयाँ शक्ति पार्टी, नेपाल मकवानपुरका तर्फबाट प्रदेशसभा क्षेत्र नम्बर १ (ख) का उम्मेदवार राजन मैनाली सहितको टोलीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४...
New-1510736372.jpg
अन्धाधुन्ध खुकुरी प्रहार गर्दा ३ जनाको ज्यान गयो ः यसरी भयो घटना
मकवानपुरको मनहरी–७ मा एक व्यक्तिले मंगलबार साँझ अन्धाधुन्ध खुकुरी प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । खुकुरी प्रहार...
suman-baraili-1510709662.jpg

लोकप्रिय समाचार

यि हुन् मकवानपुुरका बाम गठबन्धनका उमेद्वार !
बाम गठबन्धनले मकवानपुर जिल्लामा प्रतिनिधि सभा सदस्यको तथा प्रदेश सभा सदस्यको उमेद्वारी टुङ्गो लगाएसंगै १६ कार्तिकमा उमेद्वारी दर्ता गराउँदैछन्...
BAM1-1509590522.jpg
कुलेखानीमा डुबेर एकजना बेपत्ता
मकवानपुरको कुलेखानी इन्द्रसरोवर तालमा डुबेर एकजना बेपत्ता भएका छन् । भक्तपुरचाँगुनारायण नगरपालिका वडा नम्बर ३ बाट कुलेखानी घुम्न आएका रोनाल्ड...
download-1509010865.jpg
१८ वर्षपछि कमल थापा र कृष्ण दाहालको चुनावी भिडन्त
मकवानपुर क्षेत्र नम्बर १ का मतदाताका लागि चौथो पटक पनि दुईमात्र विकल्प आउँदैछन्-कमल थापा रोज्ने कि कृष्णप्रसाद दाहाल ? २०४८ सालदेखि २०५६ सम्म तीनओटा...
Thapa-With-1509271845.jpg
मकवानपुरमा माओवादीबाट पुलामी र मोक्तान बने उमेद्वार, को उठ्दैछ बागी ?
मकवानपुरमा दुई वटा प्रदेशसभाका लागि उमेद्वार भाग पाएको माओवादी केन्द्रको तर्फबाट जिल्ला संयोजक तथा पोलिटब्युरो सदस्य प्रेमबहादुर पुलामी र कुमारी...
KP-1509546546.jpg
मकवानपुरमा प्रहरीले चलायो ७ राउण्ड हवाइ फायर, किन ?
मकवानपुरको नेवारपानी प्रहरी चौंकीमा स्थानीयले तोडफोड गर्न थालेपछि प्रहरीले ७ राउण्ड हवाइ फायर गरेको छ।२५ कार्तिकराती मापसे सेवन गरेर महिला तथा...
ज्ब्धबभ-1510458453.jpg