Wednesday, 20th September, 2017

खबर

Uchcha-adalat-Patan-adala-1474472802.JPG
सरकारले उच्च अदालतको बाटो खुलाएसंगै ३ नं प्रदेश अन्र्तगत उच्च अदालत पाटन हेटौडा ईजलासले आफ्नो कामकारवाही अघि बढाएको छ । अदालतले आज मात्रै मकवानपुर र चितवनका ४ थान मुद्धामा एकल ईजलासमा आफ्ना काम अघि बढाएको हो । अहिले मकवानपुर र चितवनका मात्रै मुद्धा एकल ईजलासमा सुनुवाई भईरहेको अदालतले जनाएको छ । डिभिजन बेञ्चबाट सुनुवाई हुने मुद्धाका प्रकृतिहरुमा भने कार्यविधी नआउनुञ्जेल स्थगित रहने अदालतका सुचनाशाखाका अधिकृत मधुप्रसाद लामिछानेले बताउनुभयो...
Gajurel-Sammanit-1474472061.jpg
भैरव स्मृति सम्मान २०७२ बाट नेपालका चर्चित हास्यव्याङ््यकार मनोज गजुरेल सम्मानित भएका छन् । साहित्य संगम मकवानपुर तथा सिस्नुपानी नेपाल मकवानपुरले संयुक्त रुपमा ५ असोजमा हेटौँडामा गरेको कार्यक्रममा गजुरेललाई नगद २१ हजार १ सय ११ रुपैँया सहित सम्मानपत्रद्वारा सम्मानित गरिएको हो । नेपाली हास्यव्याङग्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै गजुरेललाई सम्मान गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथी डाक्टर माधव पोखरेलले गजुरेलले नेपाली...
Sunil-jee-1474469502.jpg
काठमाण्डौमा भएको प्रेस सेन्टर नेपालको ३ नम्बर प्रदेशको अध्यक्षमा मकवानपुरका सुनिल खड्का निर्वाचित भएकाछन् । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टरको प्रदेश अध्यक्ष भएका खड्का लामो समयदेखि मकवानपुरमा क्रियाशील पत्रकार हुन् । उनी मकवानपुरको रेडियो निकासका अध्यक्ष, निकास साप्ताहिकका प्रकाशकका साथै अरु थुप्रै संचार माध्यममा आवद्ध छन् । मकवानपुरमा ग्रामिण क्षेत्रलाई प्राथमिकतामा राखेर पत्रकारिता गर्दै आएका खड्काको...
swasthya-sibir-1474309104.jpg
हेटौंडा/हेटौंडामा रहेको दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रय स्थल रातोमाटे दमारटोलमा रहेका बृद्धबृद्धा , स्थानीय बालबालिका र  जनप्रिय दिव्य सेवा बाल क्लबका बालबालिकाका लागि  निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । हेटौंडा अस्पतालका  बालरोग बिशेषज्ञ डा. राजु सेढाइर्, सोही अस्पतालका फिजिसियन  डा. गौरव  गुप्ता  र नर्स प्रिया गुप्ताको टोलीले ६१जनाको स्वास्थ्य परिक्षण गरिएको बाल क्लबका शिक्षक सहजकर्ता युक्तलाल विश्वकर्माले बताए...
Day-Special-1474219806.jpg
गणतान्त्रिक नेपाल घोषणा भएपश्चात् नेपालीहरुले नेपालको संविधान संविधान जारी भएको दिनको स्मरण गर्दै आज संविधान दिवस मनाइदै छ । यस अवसरमा आज सार्वजनिक विदा दिइएको छ । सांसदहरुले संविधानसभाबाट पहिलो पटक संविधान जारी गरिएपछिको पहिलो संविधान दिवस दिवसको एक दिनअघि नै २ असोजमा मनाएको छ ।  गत वर्ष असोज ३ गते तत्कालिन संविधानसभाबाट संविधान जारी गरिएको थियो । संविधान जारी गरिएको दिनलाई विशेष उत्सवका रुपमा मनाउने घोषणा गरेको सरकारले तीन दिन संविधान दिवस...
unnamed-1474206300.jpg
हेटौंडा/मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा संघको सभाकक्षमा असोज २ गते विमा सचेतना कार्यक्रम भएको छ ।  संघका अध्यक्ष राजकुमार न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न प्राकृतिक, भौतिक कारणबाट व्यवसायिक प्रतिष्ठानमा पर्न सक्ने जोखिमबाट व्यवसायीलाई विमा मार्फत सुरक्षित गराउन सचेतना कार्यक्रम गरिएको हो ।  कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष न्यौपानेले मकवानपुरका व्यवसायीहरुले व्यवसायिक विमा गरी ढुक्क हुन आग्रह गरेका छन् ।...
tamang-society-sahayog-1474204577.jpg
काठमाडौं/तामाङ सोसाइटी अफ अमेरिकाले २०७२ सालको विनाशकारी भूकम्पबाट प्रभावित ९ वटा विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच भूकम्पप्रभावित विभिन्न जिल्लाका ९ वटा विद्यालयलाई प्रति विद्यालय १ लाख ४० हजार रुपैयाँका दरले कुल १२ लाख ६० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो । सहयोग प्राप्त गर्ने विद्यालयहरुमा काकलिङ उ.मा.वि. (रामेछाप), बुद्ध प्रा.वि. (दोलखा), हरिसिद्धी आधारभूत विद्यालय (सिन्धुपाल्चोक), जनता आधारभूत...
kusmanda-1474111134.jpg
कुश्माण्ड सरोबर त्रिबेणीधाममा पुनः ईश्वरीप्रसाद न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार भएको सातौँ  साधारण सभाले न्यौपानेको अध्यक्षतामा १९ सदस्यीय नयाँ समिति चयन गरेको रेडियो थाहा सञ्चार एफ. एम. ले खबर पठाएको छ ।  समितिका उपाध्यक्ष ३ जनामा तिलकप्रसाद दुलाल, कुमार पौडेल र मेनका दुलाललाई चयन गरिएको छ भने सचिबमा ताराप्रसाद लामिछाने कोषाध्यक्षमा मणिप्रसाद सुवेदी लगायतका चयन भएका छन् । समितिका अध्यक्ष ईश्वरीप्रसाद...
udghatan-1474092366.jpg
मकवानपुरको उत्तरी क्षेत्रबाट संचालित विकासखबर डटकमको औपचारिक उद्घाटन भएको छ । अनलाईनको विकास साँझेदारहरुको उपस्थितीमा थाहा नगरपालिकाका कार्यकारी अधिकृत भिम परियारले अनलाईन क्लिक गरी औपचारिक उद्घाटन गरेका हुन् ।  विकासखबर डटकम डटएनपी मार्फत समाचार, अडियो, भिडियो प्रसार गर्दै आएकोमा विकासखबर डटकम मार्फत आएको हो । उद्घाटन कार्यक्रममा गायक जीवन परियार, सामुदायिक विकास केन्द्र नेपालका संवाद परियोजना अधिकृत कमलकुमार विश्वकर्मा, बालकल्याण...


ताजा समाचार

माघ ७ः संविधानको खड्गो
संविधान पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गरी माघ ७ गतेभित्र सबै तहको निर्वाचन सम्पन्न गर्न सर्वोच्च अदालतले भदौ १९ गते बाध्यकारी...
Nepal-new-1505784643.jpg
राजु बिरहिले ल्याए अहिले सम्मकै फरक दोहोरी गित (हेर्नुहाेस् भिडियो सहित)
लोक गितको फाँटमा करिब एक दशक देखि निरन्तर लागि परेका मकवानपुरे  बहुप्रतिभाशाली गायक "राजु बिरही" र मकवानपुरकै नव गायिका मन्दिरा देबकोटा...
Raju-1505752384.jpg
एमाले मकवानपुरले दियो जनप्रतिनीधिलाई प्रशिक्षण
नेकपा एमाले मकवानपुरले इन्द्रसरोवर गाउँपालिकामा निर्वाचित जनप्रतिनीधिलाई प्रशिक्षण दिएको छ । एमालेका तर्फबाट गाउँपालिका र बिभिन्न बडामा...
indrasarobar-Prasixyan-1505751127.jpg
संविधान दिवसः अघिल्लो दिनदेखि नै मालपोतमा दीपावली
संविधान दिवसको अवसरमा मालपोत कार्यालय शिखरकोटले आफ्नो कार्यालयमा दिपावली गरेको छ । नेपाल सरकारले संविधान जारी गरेको दिन ३ असोजको अवसर पारेर दीपावली...
Depawali-1505753417.jpg
थाहानगरको सम्वृद्धिका लागि चन्द्रागिरीमार्ग–मन्त्री राणा 
मकवानपुरको थाहानगर र छिमेकी गाउँपालिकाहरु पर्यटकीय संभावना बोकेको क्षेत्र भएकोले पर्यटकीय क्षेत्रकै रुपमा विकास गर्नुपर्ने अर्थराज्य मन्त्री उदय...
FFFFFFFFFF-1505749429.jpg

लोकप्रिय समाचार

उपमेयर गोपाली आफै ट्रिपर लिएर सडक मर्मतमा निस्केपछि
सडकमा खाल्डाखुल्डी परेर जोखिम भएको भन्दै एमालेका नेताहरुले ज्ञापनपत्र बुझाए लगत्तै नगरपालिकाले उक्त समस्या समाधानका लागि तदारुकता देखाएको छ ।...
upamayor-aafai-sadak-ma-1505465414.jpg
ट्रिपरले ठक्कर दिदा थाहानगरमा बालिकाको मृत्यू
मकवानपुरको थाहानगरपालिका वडा नम्बर ६ बज्रवाराहीमा ट्रिपरले ठक्कर दिदा एकजनाको मृत्यू भएको छ । बज्रवाराहीमा ना ५ ख २५४६ नम्बरको ट्रिपरले १७ भाद्र...
download-1504326042.jpg
हेटौंडा देशकै उत्कृष्ट दोस्रोमा, जिविस मकवानपुर र थाहा नगरपालिका फेल
स्थानीय निकाय वित्तिय आयोगले न्युनतम शर्त तथा कार्य सम्पादन मापन (एमसीपीइएम) को नतिजा प्रकाशन गरेको छ । आयोगले पेश गरेको आर्थिक वर्ष २०७२-०७३ को नतिजा...
CVR-MK-1504754751.jpg
बलत्कारको अभियोगमा थाहानगरका एकजना पक्राउ
मकवानपुरको थाहा नगरपालिकाको अंगारेस्थित डेरा गरी बस्ने १३ वर्षीया बालिकालाई जबरजस्ती करणीको अभियोगमा एकजना पक्राउ परेका छन् ।  थाहा...
Icon-1504533903.jpg
वडा अध्यक्ष श्रेष्ठ भन्छन्-‘सबैसंगको सहकार्यमा नमुना वडा बनाएर देखाउँछु’
थाहा नगरपालिकाको बजेट विनियोजन पश्चात् हरेक वडाहरुमा कार्यानवयनको चरण रहेको छ । अहिले नगरपालिकाका प्राविधिकहरु वडाका योजनाहरु इस्टिमेटमा व्यस्थ...
Parashuram-With-1504539341.jpg