Monday, 23rd October, 2017

खबर

CAN-Mk-1474740197.jpg
मकवानपुरको हेटौँडामा १० असोजबाट हुने क्यान इन्फुटेक मेला –२०१६ को तयारी अन्तिक चरणमा पुगेको छ । शनिबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै कम्प्युटर एशोसियसन अफ नेपाल मकवानपुर (क्यान)ले यस्तो जानकारी खिएको हो ।   मेलामा कम्प्युटर इन्स्टिच्युट, कम्प्युटर हार्डवेयर, कम्प्युटर कन्सल्टेन्सी, सोलार सामग्री, विभिन्न कलेजहरुको प्रदर्शनी गरी जम्मा ७० वटा स्टरहरु रहने क्यान मकवानपुरका अध्यक्ष सन्तोष पाण्डेले बताए । मेलाको मुख्य आकर्षणको रुपमा...
Radio-Dhading-1474685805.jpg
प्रेस चौतारी मकवानपुर शखाले धादिङ जिल्लामा संचालित सामुदायिक रेडियो धादिङको भवन वन कार्यालयले जबरजस्ती भत्काएकोमा बिरोध गरेको छ । चौतारीका अध्यक्ष प्रकाश दाहालले ७ असोजमा बिज्ञप्ती जारी गर्दै रेडियोको भवन भत्काउनु वन कार्यालयको गैरजिमेवार भएको बताए ।  धादिङ जिल्लाको सबैभन्दा पहिलो सामुदायिक रेडियो धादिङ १०६ मेगाहर्जमा ६ असोज मध्य रातमा धादिङ जिल्ला प्रशासन तथा जिल्ला बन कार्यलय को संयुक्त प्रयासमा डोजर लगाएर भवन भत्काउने कार्यको चौतारीले...
इलाका वन कार्यालय हेटौंडा रातोमाटेले एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी सामुदायिक वन व्यवस्थापनसम्बनधी छलफल गरेको छ । कार्यक्रममा १५ सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिहरु सहभागी थिए ।  कार्यक्रममा हेटौँडा रेन्जपोष्ट स्तरीय सामुदायिक वन अनुगमन समितिका संयोजक लक्ष्मण भण्डारी, नवलपुर सरस्वती सामुदायिक वनका अध्यक्ष माधव सुवेदी, सुन्दर सामुदायिक वनका अध्यक्ष केदारप्रसाद वर्तौला, महिला सिर्जना सामुदायिक वनका अध्यक्ष चित्रकुमारी...
Photo-DDC-2-1474562503.jpg
मकवानपुर जिल्लाको स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिले जिल्लालाई ९ वटा स्थानीय तह गठन गर्नुपर्ने प्रस्ताव सहितको प्रतिवेदन स्थानीय तहको संख्या र सीमांकन निर्धारण आयोगलाई बुझाएको छ । मकवानपुरमा गठन भएको प्राविधिक समितिले ९ वटा स्थानीय तहको सीमांकन, नामाकंन र सम्भावित विशेष तथा संरक्षित क्षेत्र समेत निर्धारण गरेर प्रतिवेदन बुझाएको हो । प्रतिवेदन अनुसार एक उपहानगरपालिका, एक नगरपालिका र सातवटा गाउँपालिका रहने प्रस्ताव गरिएको छ...
unilever-1474480305.jpg
विगत केही दिनदेखि बन्द रहेको बहुराष्ट्रिय कम्पनी नेपाल युनिलिभर सञ्चालनमा आउने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको पहलमा  मंगलबार उद्योग व्यवस्थापन, मजदुर ट्रेड युनियनका प्रतिनिधि, मजदुरहरुका बीच भएको छलफलबाट उद्योग खोल्ने सहमति भएको हो । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको छलफलमा युनिलिभरका मानवश्रोत व्यवस्थापक सुमित धर र उद्योग व्यवस्थापक अभिजित मुखोपाध्यायले उद्योग सञ्चालन भएको ४५ दिन भित्र मजदुरको माग सम्बोधन गर्ने...
Uchcha-adalat-Patan-adala-1474472802.JPG
सरकारले उच्च अदालतको बाटो खुलाएसंगै ३ नं प्रदेश अन्र्तगत उच्च अदालत पाटन हेटौडा ईजलासले आफ्नो कामकारवाही अघि बढाएको छ । अदालतले आज मात्रै मकवानपुर र चितवनका ४ थान मुद्धामा एकल ईजलासमा आफ्ना काम अघि बढाएको हो । अहिले मकवानपुर र चितवनका मात्रै मुद्धा एकल ईजलासमा सुनुवाई भईरहेको अदालतले जनाएको छ । डिभिजन बेञ्चबाट सुनुवाई हुने मुद्धाका प्रकृतिहरुमा भने कार्यविधी नआउनुञ्जेल स्थगित रहने अदालतका सुचनाशाखाका अधिकृत मधुप्रसाद लामिछानेले बताउनुभयो...
Gajurel-Sammanit-1474472061.jpg
भैरव स्मृति सम्मान २०७२ बाट नेपालका चर्चित हास्यव्याङ््यकार मनोज गजुरेल सम्मानित भएका छन् । साहित्य संगम मकवानपुर तथा सिस्नुपानी नेपाल मकवानपुरले संयुक्त रुपमा ५ असोजमा हेटौँडामा गरेको कार्यक्रममा गजुरेललाई नगद २१ हजार १ सय ११ रुपैँया सहित सम्मानपत्रद्वारा सम्मानित गरिएको हो । नेपाली हास्यव्याङग्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै गजुरेललाई सम्मान गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथी डाक्टर माधव पोखरेलले गजुरेलले नेपाली...
Sunil-jee-1474469502.jpg
काठमाण्डौमा भएको प्रेस सेन्टर नेपालको ३ नम्बर प्रदेशको अध्यक्षमा मकवानपुरका सुनिल खड्का निर्वाचित भएकाछन् । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टरको प्रदेश अध्यक्ष भएका खड्का लामो समयदेखि मकवानपुरमा क्रियाशील पत्रकार हुन् । उनी मकवानपुरको रेडियो निकासका अध्यक्ष, निकास साप्ताहिकका प्रकाशकका साथै अरु थुप्रै संचार माध्यममा आवद्ध छन् । मकवानपुरमा ग्रामिण क्षेत्रलाई प्राथमिकतामा राखेर पत्रकारिता गर्दै आएका खड्काको...
swasthya-sibir-1474309104.jpg
हेटौंडा/हेटौंडामा रहेको दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रय स्थल रातोमाटे दमारटोलमा रहेका बृद्धबृद्धा , स्थानीय बालबालिका र  जनप्रिय दिव्य सेवा बाल क्लबका बालबालिकाका लागि  निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । हेटौंडा अस्पतालका  बालरोग बिशेषज्ञ डा. राजु सेढाइर्, सोही अस्पतालका फिजिसियन  डा. गौरव  गुप्ता  र नर्स प्रिया गुप्ताको टोलीले ६१जनाको स्वास्थ्य परिक्षण गरिएको बाल क्लबका शिक्षक सहजकर्ता युक्तलाल विश्वकर्माले बताए...


ताजा समाचार

राप्रपाका अध्यक्ष थापा मकवानपुर-१ बाट चुनाव लड्ने पक्का
 राष्ट्रिय प्रजातन्त्र पार्टीले लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभाको दोस्रो चरणका लागि पाँच स्थानमा उम्मेदवारको टुंगो लगाएको छ । मकवानपुर-१...
KT-001-1508756647.jpg
आग्राबाट आहा  ! [हेर्नुहोस् फोटो फिचर]
मकवानपुरको पर्यटकीय गन्तव्य थाहा नगरपालिकाको आग्रामा घुम्न जाने समय यहि हो । यहाँबाट उत्तरतर्फ हिमालयको लहर अवलोकन गर्न सकिन्छ भने गाउँहरुमा...
Agg-1508745990.jpg
रामचन्द्रका सम्धी पुनर्निर्माण प्राधिकरणका नयाँ सीईओ !
सरकारले पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख (सीईओ)मा पूर्वसचिव युवराज भुसाल नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सीईओ...
CEO-1508744610.jpg
तासको खालमा प्रचण्ड !
 तिहारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड आफ्ना परिवारका सदस्यहरुसँग बसेर तास खेलेको तस्विर सामाजिक सञ्जालहरुमा देखिएको छ ।...
prachanda-1508644710.jpg

लोकप्रिय समाचार

क्या राम्रो चित्लाङ जाने रोड, संगसंगै घुम्न जाऊँ ए सानु पालुङ शिखरकोट [हेर्नुहोस् भिडियो ]
लोक दोहोरी गित ‘चित्लाङ जाने रोड’ एल्बम सार्वजनिक भएको छ । मकवानपुर थाहानगरका रुपचन्द्र सापकोटा र कमल वलीको स्वरमा क्या राम्रो चित्लाङ जाने रोड,...
CVR-1507534641.jpg
एमाले नेता राना सर्वसम्मत प्रदेश सभाको उमेद्वार
नेकपा एमाले प्रदेश नम्बर ३ का सदस्य रामेश्वर राना प्रदेश सभाको उम्मेदवार बन्ने भएका छन् । रानालाई मकवानपुुर क्षेत्र नम्बर ३ बाट सर्वसम्मत रुपमा...
Rameshwor-Rana-1507126589.jpg
को-को छन् माओवादी मकवानपुरका उमेद्वारहरु ?
प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेकपा माओवादी केन्द्र मकवानपुरले उम्मेद्वार छनोटको विषयमा छलफल गरेको छ । आगामी २१ मंसीरमा हुने दुई...
MC-Mk-1507214812.jpg
हेटौंडाको शिवम् सिमेन्टमा कर्मचारी माग, ५० हजारसम्म तलब
हेटौंडाको शिवम् सिमेन्टमा कर्मचारी माग भएको छ । शिवमले मेरो जागिर डटकम मार्फत कर्मचारी माग गरेकेो हो ।  विज्ञापन हेर्न र एप्लाई गर्न यहाँ क्लिक...
Sivam-1507364026.jpg
थाहा नगरपालिका प्रतिपक्षबिहिन ?
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको केन्द्रीय सहमतिले थाहानगरमा पनि तरङ्ग ल्याइदिएको छ । चुनावी तालमेलसम्मको कुराले त त्यस्तो तरंग पैदा...
CVR-1507376552.jpg