Friday, 24th November, 2017
वि.स.

खबर

swasthya-sibir-1474309104.jpg
हेटौंडा/हेटौंडामा रहेको दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रय स्थल रातोमाटे दमारटोलमा रहेका बृद्धबृद्धा , स्थानीय बालबालिका र जनप्रिय दिव्य सेवा बाल क्लबका बालबालिकाका लागि निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । हेटौंडा अस्पतालका बालरोग बिशेषज्ञ डा. राजु सेढाइर्, सोही अस्पतालका फिजिसियन डा. गौरव गुप्ता र नर्स प्रिया गुप्ताको टोलीले ६१जनाको स्वास्थ्य परिक्षण गरिएको...
Day-Special-1474219806.jpg
गणतान्त्रिक नेपाल घोषणा भएपश्चात् नेपालीहरुले नेपालको संविधान संविधान जारी भएको दिनको स्मरण गर्दै आज संविधान दिवस मनाइदै छ । यस अवसरमा आज सार्वजनिक विदा दिइएको छ ।सांसदहरुले संविधानसभाबाट पहिलो पटक संविधान जारी गरिएपछिको पहिलो संविधान दिवस दिवसको एक दिनअघि नै २ असोजमा मनाएको छ । गत वर्ष असोज ३ गते तत्कालिन संविधानसभाबाट संविधान जारी गरिएको थियो । संविधान जारी गरिएको...
unnamed-1474206300.jpg
हेटौंडा/मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा संघको सभाकक्षमा असोज २ गते विमा सचेतना कार्यक्रम भएको छ ।  संघका अध्यक्ष राजकुमार न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न प्राकृतिक, भौतिक कारणबाट व्यवसायिक प्रतिष्ठानमा पर्न सक्ने जोखिमबाट व्यवसायीलाई विमा मार्फत सुरक्षित गराउन सचेतना कार्यक्रम गरिएको हो ।  कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष न्यौपानेले...
tamang-society-sahayog-1474204577.jpg
काठमाडौं/तामाङ सोसाइटी अफ अमेरिकाले २०७२ सालको विनाशकारी भूकम्पबाट प्रभावित ९ वटा विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच भूकम्पप्रभावित विभिन्न जिल्लाका ९ वटा विद्यालयलाई प्रति विद्यालय १ लाख ४० हजार रुपैयाँका दरले कुल १२ लाख ६० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो । सहयोग प्राप्त गर्ने विद्यालयहरुमा काकलिङ उ.मा.वि. (रामेछाप),...
kusmanda-1474111134.jpg
कुश्माण्ड सरोबर त्रिबेणीधाममा पुनः ईश्वरीप्रसाद न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार भएको सातौँ साधारण सभाले न्यौपानेको अध्यक्षतामा १९ सदस्यीय नयाँ समिति चयन गरेको रेडियो थाहा सञ्चार एफ. एम. ले खबर पठाएको छ । समितिका उपाध्यक्ष ३ जनामा तिलकप्रसाद दुलाल, कुमार पौडेल र मेनका दुलाललाई चयन गरिएको छ भने सचिबमा ताराप्रसाद लामिछाने कोषाध्यक्षमा मणिप्रसाद...
udghatan-1474092366.jpg
मकवानपुरको उत्तरी क्षेत्रबाट संचालित विकासखबर डटकमको औपचारिक उद्घाटन भएको छ । अनलाईनको विकास साँझेदारहरुको उपस्थितीमा थाहा नगरपालिकाका कार्यकारी अधिकृत भिम परियारले अनलाईन क्लिक गरी औपचारिक उद्घाटन गरेका हुन् । विकासखबर डटकम डटएनपी मार्फत समाचार, अडियो, भिडियो प्रसार गर्दै आएकोमा विकासखबर डटकम मार्फत आएको हो । उद्घाटन कार्यक्रममा गायक जीवन परियार, सामुदायिक विकास...
Agro-1474046974.jpg
मकवानपुरको इन्द्रायणी चौरमा आयोजित कृषि उपज प्रदर्शनमिा अहिलेसम्मकै बढि किसानहरुको सहभागिता भएको छ । दोस्रो थाहा महोत्सवको अवसरमा आयोजित कृषि मेलामा ३ सय ६ वटा प्रतिस्पर्धाको लागि कृषि उपज ल्याएको कृषि मेला प्रदर्शनी संयोजक निरोज प्रधानले जानकारी दिए । आफूले उत्पादन गरेको कृषि उपज प्रदर्शनीमा किसानहरु उत्साही देखिएकोले बढि सहभागिता भएको संयोजक प्रधानले बताए ।...
DSC03358-1474033327.JPG
मुलुकमाअब अर्गानिक खेतीको विकल्प नभएको जिल्ला कृषि विकास कार्यालय मकवानपुरका कृषि प्रसार अधिकृत काशीनाथ हमालले बताएकाछन् । खेतबारीमा रोपेका कृषिजन्य उपजमा छिट्ने विषलाई औषधी भनिनू नै गलत प्रवृत्ति भएको बताउँदै अधिकृत हमालले रासायनिक विषादीको सट्टामा अब अर्गानिक नै अपनाउनु पर्ने बताए । उनले भने–‘मानिसको ज्यानले सबै कुरा सहन्छ, पचाउँछ विषादी पचाउँदैन ।’ नाडेफको...


ताजा समाचार

राप्रपा र कांग्रेसबाट केहि नहुने पुष्टि भयो : पौडेल
वाम गठवन्धनको तर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ अन्र्तगत प्रदेशसभा उम्मेद्वार डोरमणी पौडेलले राप्रपा र नेपाली कांग्रेसबाट मुलुकलाई...
IMG_7641-1511523922.JPG
काँग्रेसले बोक्यो “डेट एक्सपायर” उमेद्वार: नेता पौडेल
नेकपा एमालेका प्रदेश सदस्य तथा निवर्तमान सभासद अनन्त पौडेलले मकवानपुरको कांग्रेसले डेट एक्सपायर भएको उम्मेद्वारलाई बोकेर गम्भिर भुल गरेको बताएका...
ananta-poudel-1511523669.jpg
ईन्द्रसरोवरमा जनजातिहरुको बाम निर्वाचन परिचालन समिति
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघस्तरीय निर्वाचन परिचालन समिति गठन भएको छ । महासंघ ईन्द्रसरोवर...
Puskal-1511523136.jpg
“मार्खुको विकासको लागि आफ्नो छुट्टै योजना” : मोक्तान 
वामगठबन्धनको चुनावी सभा आज इन्द्र सरोवर गाउँपालिका वडा न.ं १ मार्खुमा सम्पन्न भएको छ । प्रमुख अतिथि क्षेत्र न.ं २ प्रदेश सभा क का उम्मेदवार कुमारी...
Kumari-1511521038.jpg
डोरमणि पौडेलको अडान: ‘हेटौँडामा डोजर लाउने पक्षमा म छैन’
वाम गठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ प्रदेशसभा ख का उम्मेदवार डोरमणि पौडेलले २५ मिटर सडक हेटौँडाको बजारबाट कुनै हालतमा नजाने बताएका छन् ।...
Dormani-Sakshatkar_Tukhab-1511509144.png

लोकप्रिय समाचार

यि हुन् मकवानपुुरका बाम गठबन्धनका उमेद्वार !
बाम गठबन्धनले मकवानपुर जिल्लामा प्रतिनिधि सभा सदस्यको तथा प्रदेश सभा सदस्यको उमेद्वारी टुङ्गो लगाएसंगै १६ कार्तिकमा उमेद्वारी दर्ता गराउँदैछन्...
BAM1-1509590522.jpg
मोटरसाइकल हराए मकवानपुरमा पूर्व गृहराज्यमन्त्रीको चुनावमा भेटिन सक्छ है !
पूर्व गृहराज्य मन्त्रीसमेत रहेका नेपाली कांग्रेस मकवानपुरका सभापति र्इन्द्रबहादुर बानियाँको चुनावी प्रचारमा चोरीको मोटरसाइकल प्रयोग भएको खुलेको...
Police-1511360665.jpg
कुलेखानीमा डुबेर एकजना बेपत्ता
मकवानपुरको कुलेखानी इन्द्रसरोवर तालमा डुबेर एकजना बेपत्ता भएका छन् । भक्तपुरचाँगुनारायण नगरपालिका वडा नम्बर ३ बाट कुलेखानी घुम्न आएका रोनाल्ड...
download-1509010865.jpg
१८ वर्षपछि कमल थापा र कृष्ण दाहालको चुनावी भिडन्त
मकवानपुर क्षेत्र नम्बर १ का मतदाताका लागि चौथो पटक पनि दुईमात्र विकल्प आउँदैछन्-कमल थापा रोज्ने कि कृष्णप्रसाद दाहाल ? २०४८ सालदेखि २०५६ सम्म तीनओटा...
Thapa-With-1509271845.jpg
मकवानपुरमा माओवादीबाट पुलामी र मोक्तान बने उमेद्वार, को उठ्दैछ बागी ?
मकवानपुरमा दुई वटा प्रदेशसभाका लागि उमेद्वार भाग पाएको माओवादी केन्द्रको तर्फबाट जिल्ला संयोजक तथा पोलिटब्युरो सदस्य प्रेमबहादुर पुलामी र कुमारी...
KP-1509546546.jpg