Sunday, 23rd July, 2017

खबर

Mahara-1491907914.jpg
अर्थमन्त्री कृष्णबहादुर महराले सबै गाउँपालिका र नगरपालिकामा बैंक तथा वित्तीय संस्थाको शाखा खोल्न निर्देशन दिएका छन्। अर्थमन्त्रीको निर्देशनसँगै मन्त्रालयले बैंक तथा वित्तीय संस्थाको शाखा खोल्नका लागि सम्बद्ध निकायलाई निर्देशन दिइसकेको छ। सरकारले नयाँ प्रावधानअनुसार स्थानीय तहको संरचना खडा गरेको र आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचनसमेत हुन लागेको सन्दर्भमा नागरिकलाई वित्तीय सेवाको पहुँच दिनका लागि त्यस्ता शाखा खोल्न लागिएको...
PPkrs-1491838445.jpg
सरकारले डीआईजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ । २७ चैत्र अबेर बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय गरेको हो । २७ चैत्रमा नै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले आईजीपीका दाबेदारहरुको कार्यसम्पादनको नम्बर पेश गर्न समिति गठन गरेको थियो । गृह, प्रधानमन्त्री कार्यालय र कानुन मन्त्रालय सचिव र निमित्त प्रहरी प्रमुख रहेको समितिले पेश गरेको कार्यसम्पादनको नम्बरका आधारमा डीआईजी...
Manahary-1491665929.jpg
मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ८ तिरतिरे धारा नजिकै डिब्बा ट्रक र भारतीय कार ठोक्किएको छ । घटना केही समय अघि मात्र भएको हो । दुर्घटनामा परी कारमा सबार तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएको खबर छ ।  एकजना गम्भीर घाइते भएका एकजनालाई उपचारका लागि भरतपुर पठाइएको छ ।  हेटौँडाबाट चितवन तर्फ जाँदै गरेको भारतीय बि आर ०७ डि ५६२५ नंबरको जिप तथा चितवनबाट हेटौँडा आउँदै गरेको ना ६ ख ६५६१ नंबरको ट्रक एक आपसमा ठोकिएपछि दुर्घटना...
vetibar-ropan-1491650980.JPG
मकवानपुरको थाहा नगरपालिका वडा नं. ७ आग्रा चिसापानीको जंगलमा पोखरी संरक्षणका लागि सामुदायिक उर्जा तथा पर्यावरण विकास मञ्चले भेटिवरको वृक्षारोपण गरिएको छ । थाहा नगरपालिकाका निमित्त कार्यकारी अधिकृत दीपक गजुरेलले प्रमुख अतिथिको रुपमा एक कार्यक्रमका बीच भेटिवर रोपेर वृक्षारोपणको शुरुवात गरेका थिए ।  टियर फण्डको सहयोगमा सञ्चालन गरिएको परियोजना अन्तगर्त शनिबार स्थानीय बासिन्दाको सहभागितामा  दुई हजार  भेटिवरको विरुवा रोपिएको संस्थाले...
sssyyy-1491552020.jpg
मकवानपुरको हेटौंडा–भीमफेदी सडकको स्तरीकरण गरिने भएको छ । अमेरिकी मिलिनियम च्यालेन्न कर्पोरशेन (एमसीसी) अन्तरगतको आफिस अफ मिलिनियम च्यालेन्ज नेपाल (ओएमसीएन) ले भीमफेदी–हेटौंडा सडकलाई स्तरीकरणको योजना बनाएको छ । ओएमसीएनका राष्ट्रिय संयोजक तुलसीप्रसाद सिटौलाले हेटौंडा–भीमफेदी सडकलाई अब स्तरीकरणका लागि काम सुरु गर्न प्रक्रिया अघि बढाइएको बताए । २२ किलोमिटरको यो खण्ड विभिन्न भागमा दोहोरो सवारी आवत–जावतमा समस्या छ । यसलाई हटाउने र सडकलाई...
Mantralaya-1491319744.JPG
सरकारले जारी गरेको गठन आदेशविपरित अर्थ मन्त्रालयले सोझै स्थानीय तहलाई बजेट विनियोजन गरेको पाइएको छ । गठन आदेशको ३८ नं. बुँदामा ‘नयाँ स्थापना हुने गाउँपालिका र नगरपालिकाको कार्यालय सञ्चालनका लागी तत्काल आवश्यक रकम अर्थ मन्त्रालयले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत उपलब्ध गराउने’ भन्ने व्यवस्था छ । तर अर्थ मन्त्रालयले भने गाउँपालिका र नगरपालिका कार्यान्वयन भएपछि १/१ करोड रुपैयाँका दरले सिधै बजेट विनियोजन गरेर स्थानीय विकास...
Kalikatar-1490886081.jpg
जीविकोपार्जन पुर्नस्थान परियोजना अन्तर्गत मकवानपुरको कालीकाटार र नामटारका किसानहरुलाई नारी सिप सृजना केन्द्र मकवानपुरले हाते ट्याक्टर बितरण गरेको छ ।  नारी सिप सृजना केन्द्र मकवानपुर र अक्सफाम नेपालको आर्थिक सहयोगमा नामटार, भार्ता, र कालीकाटारका किशानहरुलाई खेति गर्न सहज होस भन्ने उद्धेश्यले १७ चैत्रमा एक कार्यक्रमकाबीच  कालीकाटारमा तीन वटा र नाम्टारमा तीन वटा ट्याक्टर बितरण गरीएको हो । नारी शिप सृजना केन्द्रले ट्याक्टर बितरण गर्दा त्यस...
DITO-1490765193.jpg
मकवानपुर भीमफेदी गाउंपालीका वडा नंम्बर ६ स्थित इलाका प्रहरी कार्यालको शौचालय नजिकै बिस्फोटक डिटोनेटर बिष्फोट भएको इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरक्षक बोध यादबले जानकारी दिए । बिस्फोटन पश्चात नेपाली सेनालाई जानकारी गरेको र बिष्फोटन स्थलमा जांच पडताल गर्दा एक थान बिष्फोटन डेटोनेटर फेला परेको बताइएको छ । बिस्फोट डेटोनेटर पुरानो अबस्थाको हो वा हाल नयां हो सोको पुष्ट्याइ भइ नसकेको तथा सो बारे अनुसन्धान रहेको बताइएको छ । स्थानिय र्निबाचन...
Mantralaya-1490540950.JPG
प्रत्येक स्थानीय तहलाई चैतदेखि असारसम्मका खर्च गरिसक्ने गरी ५२ लाख रुपैयाँ मात्रै दिने निर्णय गरेको छ । यसअघि प्रत्येक स्थानीय तहलाई  एक–एक करोड रुपैयाँ बजेट दिने सरकारले भनेको थियो । अर्थ मन्त्रालयको निर्णयअुनसार तत्काललाई ३२ लाख रुपैयाँ पूँजीगत र २० लाख रुपैयाँ चालू बजेट विनियोजन गरेको छ । यद्यपी गाउँपालिका र नगरपालिकाले थप निकासा नियमसंगत तरिकाले पहिलो किस्ता खर्च भएको अवस्थामा मात्रै पाउने छन् । अहिले विनियोजन भएको बजेट नियमविपरित...


ताजा समाचार

लेखापढी थाहानगरको अध्यक्षमा गाेपाली
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन मकवानपुरको थाहानगर समिति गठन भएको छ । थाहानगरको थानाबजारमा भएको भेलाले लेखापढी संम्बन्धी काम गर्नेहरुको...
Lekhapadhi_Tukhabar-Hetau-1500638937.jpg
स्थानीय तहले आफूखुसी कर लगाउन नपाइने भयो
स्थानीय तहले आफूखुसी करका दर तय गर्न नपाउने भएका छन् ।  ६ असारमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल उद्योग बाणिज्य महासंघबीच स्थानीय...
Untitled-1-1500633523.jpg
बस दुर्घटनामा दुईको मृत्यू, ४६ घाइते, १६ गम्भीर [अपडेट]
त्रिभूवन राजपथ अन्तर्गत मकवानपुर थाहा नगरपालिका – १ खानीगाउँमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । सो दुर्घटनामा ४६ जना...
Accident-Next-1500386960.jpg
थाहानगरमा बस दुर्घटना को–को छन् घाइते ?(हेर्नुहोस् सूची) 
त्रिभूवन राजपथ अन्तर्गत मकवानपुर थाहा नगरपालिका वडा नम्बर १ खानीगाउँमा यात्रुबहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । दुर्घटनामा कम्तीमा...
PHC-1500380469.jpg
थाहानगरमा बस दुर्घटना दुईको मृत्यू ३५ घाइते जना [अपडेट]
त्रिभूवन राजपथ अन्तर्गत मकवानपुर थाहा नगरपालिका वडा नम्बर १ खानीगाउँमा यात्रुबहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । दुर्घटनामा ३५ जना...
Accident01-Next-1500378474.jpg

लोकप्रिय समाचार

थाहानगरमा बस दुर्घटना दुईको मृत्यू ३५ घाइते जना [अपडेट]
त्रिभूवन राजपथ अन्तर्गत मकवानपुर थाहा नगरपालिका वडा नम्बर १ खानीगाउँमा यात्रुबहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । दुर्घटनामा ३५ जना...
Accident01-Next-1500378474.jpg
बस दुर्घटनामा दुईको मृत्यू, ४६ घाइते, १६ गम्भीर [अपडेट]
त्रिभूवन राजपथ अन्तर्गत मकवानपुर थाहा नगरपालिका – १ खानीगाउँमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । सो दुर्घटनामा ४६ जना...
Accident-Next-1500386960.jpg
थाहानगरमा बस दुर्घटना को–को छन् घाइते ?(हेर्नुहोस् सूची) 
त्रिभूवन राजपथ अन्तर्गत मकवानपुर थाहा नगरपालिका वडा नम्बर १ खानीगाउँमा यात्रुबहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । दुर्घटनामा कम्तीमा...
PHC-1500380469.jpg
मकवानपुरका ३१ जना भूकम्पपीडितले ट्याक्सी नंबर पाए (हेर्नुहोस नामावली)
मकवानपुर जिल्लाका ३१ जना भूकम्पपीडितले ट्याक्सी नंबर पाएका छन् । यातायात व्यवस्था विभागले शुक्रबार भूकम्प अतिप्रभावित १४ जिल्लामध्य मकवानपुरका...
Txopy-1498287641.jpg
रू. १ लाख पाउने थाहानगरका लाभग्राही (हेर्नुहाेस नामावली)
वि.स. २०७२ साल बैशाख १२ गतेकाे विनाशकारी भूकम्प र त्यसपछिकाे पराकम्पहरूबाट अांशिक रूपमा क्षति भएका घरहरूकाे मर्मत सम्भारका गर्नुपर्ने थाहा...
DSC_0249-1499089909.JPG