Wednesday, 20th September, 2017

खबर

alpatra-gadiharu-1502645090.jpg
शनिबार राती परेको भीषण वर्षाका कारण मुलुकको जेठो त्रिभुवन राजपथको हेटौंडा–पालुङ खण्डमा दर्जनौं स्थानमा पहिरो गएको छ । पहिरोले सडक जाम भएपछि सडक विभागको प्रयासका बावजुद  सैयौं ठूला गाडीहरु राजपथको महाभीर–बाघमारा खण्डको जङ्गलमा आइतबार राती यो समाचार तयार पार्दासम्म अलपत्र परेका छन् ।  राजपथ अन्तर्गतको बाह्रघुम्ती, आधामार, अघोर, महाभीर, मानेभन्ज्याङ लगायतका स्थानमा पहिरो गएर अवरुद्ध भएको सडक डोजरको सहायताले खुलाए पनि बाघमारा–महाभीर...
7-ruleni-ma-arko-chunauti-1502644040.jpg
विहान भीमफेदी, पालुङ कतै पनि गाडी नचलेको हल्ला थियो । त्यसैले विहान हेटौंडाबाट नारायाणी र थाहा यातायात दुबैले यो रुटमा गाडी पठाएन । ९ः३० तिर काठमाण्डौबाट छुटेको नाइट बसहरु हेटौंडा हुँदै हुईकिएको देखेपछि पालुङ रुटको एकजना बस चालकले बस चलाउने हिम्मत गरे । र, १०ः१५ बजे बस बाइरोडतिर उकालो लाग्यो । भैंसेको बाघझोरामा गाडीहरु पालो कुरेर बसेका थिए । उर्लँदो भेलमा गाडी पास हुन्छ कि भेलले गाडीलाई तान्छ, चिन्ता त्यही थियो ।   झण्डै त्रिशुली जस्तै । उर्लँदै...
255555-1502615156.jpg
बाढी आएको समयमा काठ टिप्न राप्ती खोलामा गएका मकवानपुरका एकजनाको २९ साउनमा खोलाले बगाएर मृत्यू भएको छ ।  हेटौडा उपमहानगरपालिका १३ पदमपोखरीका २५ बर्षिय ज्ञान बहादुर हिम्डुङको खोलाले बगाएर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  राप्तीको गुल्फिङगटारबाट बगाए हिमडुङको  शव नवलपुर झोलुंगे पुल मुनिको बगरमा भेटिएको प्रहरीले जनाएको छ ।  ...
6969-1502621210.jpg
त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको पालुङ–हेटौंडा सडक खण्डको महाभिरमा पहिरो खस्दा यातायात आवागमन अवरुद्ध भएको छ ।  गएरातीबाटै अवरुद्ध भएको सडक अझै खुल्न सकेको छैन । पृथ्वी राजमार्गको अवरुद्ध हुँदा बैकल्पिक मार्गको रुपमा रहेको त्रिभुवन राजपथको महाभीर खण्डमा अहिले करिब एक हजार सवारी साधन अलपत्र अवस्थामा रहेका छन् ।  अवरुद्ध राजमार्ग खुलाउन डिभिजन सडक कार्यालय हेटौंडाको डोजरले माटो पन्छाउने कार्य गरिरहेको प्रहरीले जानकारी दिएको छ...
bidar-1502707705.jpg
अधिवक्ता रामनारायण बिडारीले ‘बरिष्ठ अधिवक्ता’ उपाधि प्राप्त गरेका छन् । सर्वोच्च अदालतको पूर्ण बैठकले बिडारीलाई बरिष्ठ अधिवक्ताको उपाधि दिएको हो । नेपाल कानून व्यवसायी परिषद ऐन २०५० को दफा २१ बमोजिम विडारीलाई बरिष्ठ अधिवक्ता उपाधी प्रदान गरेको सर्वोच्चद्वारा जारी सूचनामा उल्लेख छ ।  २०४७ साल चैत ७ गते २३७४ प्रमाणपत्र नम्बर प्राप्त गरी वकालत थालेका बिडारीको जनमुखीको ल फर्म प्रख्यात थियो । लामो समयदेखि निरन्तर वकालत गर्दै आएका बिडारी...
images-1502359564.jpg
गृह मन्त्रालयले ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । काठमाडौंको प्रजिअमा केदारनाथ शर्मा आएका छन् । यसअघि काठमाडौंको प्रजिअ रहेका बालकृष्ण पन्थीलाई शिक्षा मन्त्रालयमा तानिएको छ । जनार्दन शर्मा ‘प्रभाकर’ गृहमन्त्री भएपछि सीडीओ सरुवा भएको पहिलोपटक हो । गृहले राजपत्रांकित प्रथम श्रेणीका १० जना र द्वितीय श्रेणीका २१ जनालाई काज सरुवा गरेको छ । हेर्नुहोस् सीडीओको सरुवा सूची :  ...
IMG_20170808_111954-1502245251.jpg
मकवानपुर उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य महासंघ, उर्जा दक्षता केन्द्रको संयुक्त आयोजनामा आज हेटौंडामा उर्जा व्यवस्थापन सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालको सभाध्यक्षतामा भएको कार्यक्रममा उर्जा विज्ञ अशोक कपुरले सहजीकरण गरेका थिए । कार्यक्रममा बरिष्ठ उपाध्यक्ष कटुवालले लोडसेडिङ्गको मारमा परेका नेपालका कलकारखानाका लागि उद्योग विकासमा उर्जा व्यवस्थापनले महत्वपूर्ण भूमिका...
triper-1502160230.jpg
भन्सार छुटेर अाउँदै गरेकाे ट्रिपर भर्खरै पालुङकाे पेट्राेल पम्प नजिक ट्र्याक्टरलाई साइड दिन लाग्दा नालीमा पुगेकाे छ । सडक अवरुद्ध भने भएको छैन । ...
Grahan-1502113538.jpg
सन् २०१७ को पहिलो चन्द्रग्रहण २३ साउनमा लाग्दैछ । नेपालमा सोमबार राति ११ बजेर ७ मिनेटमा सुरु हुने चन्द्रग्रहण राति एक बजेर चार मिनेटमा सकिने छ । यो चन्द्रग्रहण नेपालसहित दक्षिण र पूर्वी एशियाका देशमा तथा अष्ट्रेलिया, अफ्रिका र सम्पूर्ण यूरोपबाट देख्न सकिन्छ । चन्द्रग्रहण राति ११ बजेर ७ मिनेटमा सुरु भए पनि दिउँसो २ बजेदेखि नै कुनै पनि भोजन गर्न नहुने पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए । तर, बालक, जेष्ठ नागरिक र...


ताजा समाचार

माघ ७ः संविधानको खड्गो
संविधान पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गरी माघ ७ गतेभित्र सबै तहको निर्वाचन सम्पन्न गर्न सर्वोच्च अदालतले भदौ १९ गते बाध्यकारी...
Nepal-new-1505784643.jpg
राजु बिरहिले ल्याए अहिले सम्मकै फरक दोहोरी गित (हेर्नुहाेस् भिडियो सहित)
लोक गितको फाँटमा करिब एक दशक देखि निरन्तर लागि परेका मकवानपुरे  बहुप्रतिभाशाली गायक "राजु बिरही" र मकवानपुरकै नव गायिका मन्दिरा देबकोटा...
Raju-1505752384.jpg
एमाले मकवानपुरले दियो जनप्रतिनीधिलाई प्रशिक्षण
नेकपा एमाले मकवानपुरले इन्द्रसरोवर गाउँपालिकामा निर्वाचित जनप्रतिनीधिलाई प्रशिक्षण दिएको छ । एमालेका तर्फबाट गाउँपालिका र बिभिन्न बडामा...
indrasarobar-Prasixyan-1505751127.jpg
संविधान दिवसः अघिल्लो दिनदेखि नै मालपोतमा दीपावली
संविधान दिवसको अवसरमा मालपोत कार्यालय शिखरकोटले आफ्नो कार्यालयमा दिपावली गरेको छ । नेपाल सरकारले संविधान जारी गरेको दिन ३ असोजको अवसर पारेर दीपावली...
Depawali-1505753417.jpg
थाहानगरको सम्वृद्धिका लागि चन्द्रागिरीमार्ग–मन्त्री राणा 
मकवानपुरको थाहानगर र छिमेकी गाउँपालिकाहरु पर्यटकीय संभावना बोकेको क्षेत्र भएकोले पर्यटकीय क्षेत्रकै रुपमा विकास गर्नुपर्ने अर्थराज्य मन्त्री उदय...
FFFFFFFFFF-1505749429.jpg

लोकप्रिय समाचार

उपमेयर गोपाली आफै ट्रिपर लिएर सडक मर्मतमा निस्केपछि
सडकमा खाल्डाखुल्डी परेर जोखिम भएको भन्दै एमालेका नेताहरुले ज्ञापनपत्र बुझाए लगत्तै नगरपालिकाले उक्त समस्या समाधानका लागि तदारुकता देखाएको छ ।...
upamayor-aafai-sadak-ma-1505465414.jpg
ट्रिपरले ठक्कर दिदा थाहानगरमा बालिकाको मृत्यू
मकवानपुरको थाहानगरपालिका वडा नम्बर ६ बज्रवाराहीमा ट्रिपरले ठक्कर दिदा एकजनाको मृत्यू भएको छ । बज्रवाराहीमा ना ५ ख २५४६ नम्बरको ट्रिपरले १७ भाद्र...
download-1504326042.jpg
हेटौंडा देशकै उत्कृष्ट दोस्रोमा, जिविस मकवानपुर र थाहा नगरपालिका फेल
स्थानीय निकाय वित्तिय आयोगले न्युनतम शर्त तथा कार्य सम्पादन मापन (एमसीपीइएम) को नतिजा प्रकाशन गरेको छ । आयोगले पेश गरेको आर्थिक वर्ष २०७२-०७३ को नतिजा...
CVR-MK-1504754751.jpg
बलत्कारको अभियोगमा थाहानगरका एकजना पक्राउ
मकवानपुरको थाहा नगरपालिकाको अंगारेस्थित डेरा गरी बस्ने १३ वर्षीया बालिकालाई जबरजस्ती करणीको अभियोगमा एकजना पक्राउ परेका छन् ।  थाहा...
Icon-1504533903.jpg
वडा अध्यक्ष श्रेष्ठ भन्छन्-‘सबैसंगको सहकार्यमा नमुना वडा बनाएर देखाउँछु’
थाहा नगरपालिकाको बजेट विनियोजन पश्चात् हरेक वडाहरुमा कार्यानवयनको चरण रहेको छ । अहिले नगरपालिकाका प्राविधिकहरु वडाका योजनाहरु इस्टिमेटमा व्यस्थ...
Parashuram-With-1504539341.jpg