Wednesday, 20th September, 2017

खबर

bato-banda-1502088536.jpg
हेटौंडा काठमाण्डौंजोड्ने कुलेखानी–फाखेल हुमाने भञ्ज्याङ सडक  २४  साउन,  मंगलबारबाट एक महिनाभन्दा बढी समयको लागि बन्द हुने भएको छ । सेकेण्ड कोट वटासिल पिच र ममृतको लागि भदौ मसान्त सम्म बाटो बन्द गरिन लागिएको जिल्ला समन्वय समिति मकवानपुरले सूचना जारी गरी जानकारी दिएको छ ।  जिल्ला समन्वय समिति मकवानपुरको कार्यालयबाट सञ्चालित राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम अन्तर्गत ‘कुलेखानी–फाखेल हुमाने भञ्ज्याङ सडक’ मा दास्रो कोट...
vim-1502028402.jpg
मकवानपुरको भीमफेदीमा मनाइने भिमसेन जात्रा बनाउनको लागि आर्थिक अभाव भएको छ । हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट भीमसेन रथयात्रा र पूजा अचर्ना गरी बनाइने यो जात्राको लागि आर्थिक अभाव भएको हो । भिमसेन जात्राको अवसरमा भीमफेदी भोज समेत गर्ने चलन रहेको छ ।  यस वर्षको भिमसेन जाात्रा यहि श्रावण ३२ गते परेको छ । जात्राको तयारीका लागि ९ सदस्यीय जात्रा व्यवस्थापन समिति गठन गरेर व्यवस्थापन गरिने भएको छ । जात्राका लागि आर्थिक संकलन समिति, स्वयम सेवक तथा...
Visit-Kulekhani-1501943853.jpg
मकवानपुरको भैंसेमा निर्माणधीन कुलेखानी तेस्रोको स्थलगत निरीक्षण भएको छ । २१ साउनमा ऊर्जामन्त्री महेन्द्रबहादुर शाही र नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले निरीक्षण गरेका हुन् ।  ४ महिनाभित्र निर्माण सक्ने गरी १५ दिनभित्र स्पष्ट कार्यायोजना ल्याउन ठेकेदार कम्पनीलाई मन्त्री शाहीले निदैृशन दिएका हुन् । ।  उनले विभिन्न बाहना बनाएर पटक-पटक आयोजनाको निर्माणमा ढिलाइ भएको भन्दै अब यस्तो बहानाबाजी नचल्ने उल्लेख गरे...
SEE-Exam-Nepal-1501585941.jpg
मकवानपुरको उत्तरी क्षेत्रका सरकारी तथा नीजि विद्यालयका एसइईको पुरक परीक्षा दिने विद्यार्थीहरुका लागि थाहानगरमै परीक्षा हुने भएको छ ।  यहि श्रावण १९ गतेबाट सञ्चालन हुने एसइईको पुरक परीक्षा जनकल्याण माविमा हुने भएको हो । जनकल्याणमा थाहानगरका सरकारी ११ र नीजि ४ विद्यालयका विद्यार्थीहरुले पुरक परीक्षा दिनेशछन भने कैलाश गाउँपालिकाका कमालादेवि मावि डाँडाखर्क र व्यास मावि गोगने तथा इन्द्रसरोवर गाउँपालिकाको सरस्वती बाल बोधनी मावि रहेका...
IMG_4759-1501516715.JPG
मकवानपुर थाहा नगरपालिका शिखरकोट स्थित बोलबम काबरिया संघको आयोजनामा बोलबम यात्रा भएको छ । विश्वकै प्रशिद्ध तीन शंखमुल मध्येको थाहा नगरपालिका वडा नम्बर ३ बाट जल बोकेर यात्रा गरेका तिर्थालुहरुले पाण्डुकेश्वर र ऋणेश्वर महादेव मन्दिरमा चढाएका छन् । तिर्थालुहरु आइतबार साँझ न शंखमुल नजिकै जाग्राम समेत बसेका थिए । प्रस्तुत छ  बोलबम यात्राको फोटोहरु । फोटोहरु: गणेशप्रसाद विष्ट/थाहानगर ...
Bidhut-Pradhikaran-1501410500.jpg
लामो समयसम्म लाम लागेर महसुल तिर्नुपर्ने झन्झटबाट मुक्ति दिन नेपाल विद्युत् प्राधिकरणले अब अनलाइन प्रणालीबाटै वा मोबाइल फोनमार्फत महसुल तिर्न सकिने प्रणालीको जडान कार्य अगाडि बढाएको छ । नेपाल टेलिकमका ग्राहकले घर, कार्यालय, सार्वजनिक स्थानमै बसेर टेलिफोन महसुल तिरेजस्तै अब प्रविधिको प्रयोग गरेर प्राधिकरणका ग्राहकका लागि पनि त्यसखालको प्रणालीको विकास गर्न लागिएको हो । सेवाग्राहीलाई प्राधिकरणका काउन्टर धाएर समय र थप रकमसमेत खर्च गर्नुपर्ने...
Karmachari-1501157032.jpg
स्थानीय तहमा १६ हजार १६ कर्मचारीको अभाव छ । कर्मचारी नहुँदा कतिपय स्थानीय तहको सेवा प्रवाह नै अवरुद्ध भएको छ । ठूलो संख्यामा कर्मचारी अभाव भएपछि स्थानीय विकास मन्त्रालयले व्यवस्थापन गर्न ११ साउनमा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ । स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले ७ सय ४४ वटै स्थानीय तहमा तत्काल १६ हजार १६ कर्मचारी अभाव भएको बताए । सबै तहमा तत्काल प्रशासन सेवा र प्राविधिकतर्फका कर्मचारी पठाउनुपर्ने आवश्यकता...
local-dev-ministry-1501151270.jpg
स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले पनि सम्पत्ति विवरण अनिवार्य रुपमा बुझाउनुपर्ने भएको छ । भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ५ बमोजिम सार्वजनिक पदधारण गरेका व्यक्तिले सम्पत्ति विवरण अनिवार्य रुपमा बुझाउनुपर्ने नियमानुसार यस पटकदेखि जनप्रतिनिधिले पनि सम्पत्ति विवरण फारम भर्ने राष्ट्रिय सतर्कता केन्द्र सम्पत्ति विवरण शाखा प्रमुख परशुराम पोखरेलले जानकारी दिए । यसअघि स्थानीय निकायका निर्वाचित जनप्रतिनिधिले ऐन नबनेका कारण सम्पत्ति विवरण...
FB-1500995633.jpg
हेटौंडा, श्रावण १० । मकवानपुर उद्योग वाणिज्य संघले आज जिल्ला प्रहरी कार्यालय, मकवानपुरलाई एक थान ४२ इञ्च एलइडी टेलिभिजन सहयोग स्वरुप हस्तान्तरण गरेको छ । जिल्ला प्रहरी कार्यालयले आफ्नो परिसरमा चमेना गृह, बालबालिका कक्ष, प्रकोप सामग्री कक्ष, आपतकालीन कक्ष, प्रतिक्षालय सहितको ५ कोठे नवनिर्मित भवनमा राख्नका लागि संघका अध्यक्ष राजकुमार न्यौपानेले सो टेलिभिजन जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बसन्तकुमार लामालाई हस्तान्तरण गरेका हुन्...


ताजा समाचार

माघ ७ः संविधानको खड्गो
संविधान पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गरी माघ ७ गतेभित्र सबै तहको निर्वाचन सम्पन्न गर्न सर्वोच्च अदालतले भदौ १९ गते बाध्यकारी...
Nepal-new-1505784643.jpg
राजु बिरहिले ल्याए अहिले सम्मकै फरक दोहोरी गित (हेर्नुहाेस् भिडियो सहित)
लोक गितको फाँटमा करिब एक दशक देखि निरन्तर लागि परेका मकवानपुरे  बहुप्रतिभाशाली गायक "राजु बिरही" र मकवानपुरकै नव गायिका मन्दिरा देबकोटा...
Raju-1505752384.jpg
एमाले मकवानपुरले दियो जनप्रतिनीधिलाई प्रशिक्षण
नेकपा एमाले मकवानपुरले इन्द्रसरोवर गाउँपालिकामा निर्वाचित जनप्रतिनीधिलाई प्रशिक्षण दिएको छ । एमालेका तर्फबाट गाउँपालिका र बिभिन्न बडामा...
indrasarobar-Prasixyan-1505751127.jpg
संविधान दिवसः अघिल्लो दिनदेखि नै मालपोतमा दीपावली
संविधान दिवसको अवसरमा मालपोत कार्यालय शिखरकोटले आफ्नो कार्यालयमा दिपावली गरेको छ । नेपाल सरकारले संविधान जारी गरेको दिन ३ असोजको अवसर पारेर दीपावली...
Depawali-1505753417.jpg
थाहानगरको सम्वृद्धिका लागि चन्द्रागिरीमार्ग–मन्त्री राणा 
मकवानपुरको थाहानगर र छिमेकी गाउँपालिकाहरु पर्यटकीय संभावना बोकेको क्षेत्र भएकोले पर्यटकीय क्षेत्रकै रुपमा विकास गर्नुपर्ने अर्थराज्य मन्त्री उदय...
FFFFFFFFFF-1505749429.jpg

लोकप्रिय समाचार

उपमेयर गोपाली आफै ट्रिपर लिएर सडक मर्मतमा निस्केपछि
सडकमा खाल्डाखुल्डी परेर जोखिम भएको भन्दै एमालेका नेताहरुले ज्ञापनपत्र बुझाए लगत्तै नगरपालिकाले उक्त समस्या समाधानका लागि तदारुकता देखाएको छ ।...
upamayor-aafai-sadak-ma-1505465414.jpg
ट्रिपरले ठक्कर दिदा थाहानगरमा बालिकाको मृत्यू
मकवानपुरको थाहानगरपालिका वडा नम्बर ६ बज्रवाराहीमा ट्रिपरले ठक्कर दिदा एकजनाको मृत्यू भएको छ । बज्रवाराहीमा ना ५ ख २५४६ नम्बरको ट्रिपरले १७ भाद्र...
download-1504326042.jpg
हेटौंडा देशकै उत्कृष्ट दोस्रोमा, जिविस मकवानपुर र थाहा नगरपालिका फेल
स्थानीय निकाय वित्तिय आयोगले न्युनतम शर्त तथा कार्य सम्पादन मापन (एमसीपीइएम) को नतिजा प्रकाशन गरेको छ । आयोगले पेश गरेको आर्थिक वर्ष २०७२-०७३ को नतिजा...
CVR-MK-1504754751.jpg
बलत्कारको अभियोगमा थाहानगरका एकजना पक्राउ
मकवानपुरको थाहा नगरपालिकाको अंगारेस्थित डेरा गरी बस्ने १३ वर्षीया बालिकालाई जबरजस्ती करणीको अभियोगमा एकजना पक्राउ परेका छन् ।  थाहा...
Icon-1504533903.jpg
वडा अध्यक्ष श्रेष्ठ भन्छन्-‘सबैसंगको सहकार्यमा नमुना वडा बनाएर देखाउँछु’
थाहा नगरपालिकाको बजेट विनियोजन पश्चात् हरेक वडाहरुमा कार्यानवयनको चरण रहेको छ । अहिले नगरपालिकाका प्राविधिकहरु वडाका योजनाहरु इस्टिमेटमा व्यस्थ...
Parashuram-With-1504539341.jpg