Tuesday, 28th March, 2017

खेल

cricket-1489399808.jpg
विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत केन्यासँगको दोस्रो म्याचमा नेपालले शानदार जित हात पारेको छ । उत्कृष्ट बलिङ, ब्याटिङ र फिल्डिङ गरेको नेपालले केन्यालाई सात विकेटले मात दियो । नेपालका तर्फबाट ज्ञानेन्द्र मल्लले ब्याटिङमा कप्तानी इनिङ खेले । ज्ञानेन्द्रलाई दिपेन्द्र ऐरीले बलियो साथ दिए । यसअघि नेपालले उत्कृष्ट बलिङ गर्दै केन्यालाई १ सय ५५ रनमा समेटेको थियो । नेपालका पार्ट टाइम स्पिनर शरद भेषावकरले चार विकेट लिदै केन्याको इनिङ धराशयी...
WP_20170217_13_37_58_Pro-1487346224.jpg
मकवानपुरको उत्तरी भेगमा पर्ने आग्राको सुन्दरीदेवी माविमा जनावरहरुको चित्र छनौट दौड खेल प्रतियोगिता सम्पन्न भएको छ ।  सक्रिय बालक्लवका सचिव श्रृजना ढकालको सभाध्यक्षता र .टियरफन्डको सहयोगमा सामुदायिक उर्जा तथा पर्यावरण विकास मंचले कार्यक्रमको व्यवस्थापन आयोजना गरेको हो ।  बाल क्लवको आयोजनामा अतिरिक्त क्रियाकलाप अन्तर्गत भएको दौड प्रतियोगितामा ६९ जनाले भाग लिएका थिए । जसमा कक्षा ४ र ५ बाट सुनिता थिंग, सुस्मिता गोले, देववहादुर गोले, मिलन गोले,...
16809121_1264872040265912-1487343289.jpg
सुनौला माध्यमिक विद्यालयको आयोजना तथा जिल्ला खेलकुद विकास समितिको सहयोगमा मकवानपुर जिल्ला २ नं. क्षेत्र स्तरिय रास्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता को शुक्रवारबाट सुरु भएको छ । कार्यक्रम उद्घाटन माननीय  सँस्कृति तथा पर्यटन राज्यमन्त्री  इन्द्रबहादुर बानियाले उदघाटन गरेका थिए ।  प्रतियोगितामा १४ बिद्यालयका २४५ छात्र १२८ छात्रा खेलाडीहरुको सहभागिता भएको प्रतियोगितामा छात्र छात्रा भलिबल, कबर्डी, हाइजम्प, लङ्जम्प, त्रिपलजम्प, १ सय मिटर, २ सय...
Sports-1486048056.jpg
हेटौंडामा आयोजित प्रेम बहादुर थापामगर स्मृति चौथौं राष्ट्रिय एमेच्योर चेस च्याम्पियनसीपको उपाधि सुनसरीका १८०३ रेटेड मणिराज डाँगीले हात पारेका छन् । नेपाल बुद्धिचाल संघ र नेकोस मकवानपुरद्धारा संयुक्तरुपमा आयोजना गरेको प्रतियोगिताको उपाधि डाँगीले हात पारेका हुन् । उनले नगद ५० हजार हात पार्नुका साथ यहि अप्रिल १ देखि ९ तारिखसम्म इटालीमा हुने विश्व एमेच्योर चेस च्याम्पियनसिपमा नेपालको प्रतिनिधीत्व गर्नेछन् ।  २० माघमा सम्पन्न छैटौं खेलमा...
download-1485438834.jpg
मकवानपुर जिल्लाको सातौ राष्ट्रपति रनिङशिल्ड अन्तर विद्यालय खेलकुदको ३ नं क्षेत्रीय छनौट प्रतियोगिता १४ माघबाट सुरु हुँदैछ । प्रतियोगितको लागि सवै तयारी पुरा भएको खेलकुद विकास समितिले जनाएको छ । हुप्रचौरमा आयोजना हुने छनौट खेलमा भलिवल, कब्बडी र एथलेटिक्सका विभिन्न विधाका खेलहरु हुने छन् । प्रतियोगितामा सहभागिताका लागि विहिबारसम्म २१ वटा विद्यालयले नाम दर्ता गराई सकेका छन भने अरु १४ माघमा थपिने समितिका अध्यक्ष माधव तिमल्सिनाले जानकारी दिए । ...
1st-Prize-1483801678.jpg
त्रिभुवन आर्मी क्लबले हेटौँडामा सम्पन्न अन्तराष्ट्रिय गोल्डकप फुटबलको उपाधि जितेको छ । २३ पौषमा भएको फाइनलमा मनाङ मस्र्याङदीलाई २–० ले हराउँदै आर्मीले प्रतियोगिताको उपाधि जितेको हो ।  आर्मीलाई जित दिलाउन भरत खवास र सन्तोष तामाङले गरेको १/१ गोल नै निर्णायक बन्यो । उपाधिसँगै आर्मीले नगद ५ लाख सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता मनाङ मस्र्याङ्दीले ३ लाख सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिता...
Farak-Push_0269-1483714494.JPG
मकवानपुरको थाहानगरमा संचालन भइरहेको मकवानपुर उत्तरी क्षेत्रस्तरीय भलिबल प्रतियोगिताको छनौंट चरणको पाँच खेल सम्पन्न भएको छ । थाहा आन्दोलनका प्रणेता दिवंगत रुपचन्द्र विष्टको ८४ औं जन्मजयन्तीको तथा दोस्रो थाहा दिवसको अवसरमा फरक सोचले प्रतियोगिताको आयोजना गरिएको हो ।  छनौंट चरणको प्रतियोगिता अन्तर्गत पहिलो खेलमा सिर्जनशील युवाक्लबलाई पराजित गर्दै शिखरक्लब विजयी भयो भने पुपु म्हेन्दोले शिखर क्लबलाई पराजित गर्दै विजयी भएको थियो ।  त्यस्तै...
shikhar_vs_sirjansil_4_-1483686391.jpg
दोस्रो थाहा दिवस तथा थाहा आन्दोलनका प्रणेता दिवंगत रुपचन्द्र विष्टको ८४ औं जन्मोत्सवको अवसरमा मकवानपुर उत्तरी क्षेत्रस्तरीय भलिबल प्रतियोगिता आजबाट शुरु भएकाे छ। फरक सोचको आयोजनामा थाहानगरको सेतिगणेश निमाविमा संचालन भएकाे प्रतियाेगिताकाे छनाैट चरणकाे पहिलाे खेल शिखर क्लव र श्रृजनशिल यूवा क्लव बिच भएकाे छ । थाहा नगर खेलकुद विकास समितिका अध्यक्ष राजेश के.सीले उद्घाटन गरेकाे छन् ।  उक्त प्रतियाेगीताकाे पहिलाे खेलमा  शिखर क्लवले २२–२५,...
Volly-1483666667.jpg
दोस्रो थाहा दिवस तथा थाहा आन्दोलनका प्रणेता दिवंगत रुपचन्द्र विष्टको ८४ औं जन्मोत्सवको अवसरमा मकवानपुर उत्तरी क्षेत्रस्तरीय भलिबल प्रतियोगिता आजबाट शुरु हुँदैछ । फरक सोचको आयोजनामा थाहानगरको सेतिगणेश निमाविमा प्रतियोगिता संचालन हुन लागेको हो । थाहा दिवसको अवसरमा फरक सोचले साताव्यापी कार्यक्रम संचालन गरिरहेको छ ।  अहिलेसम्म थाहानगर स्तरीय अन्तर मावि वक्तृत्वकला तथा निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरिसकेको छ । त्यस्तै २५ पौषमा खुल्ला...


ताजा समाचार

हेटौडा १५ मा माओवादी केन्द्रको वडा सम्मेलन
हेटौडा उपमहानगरपालिका वडा न.ं १५ मा नेकपा (माओवादी केन्द्र) को वडा सम्मेलन आज सम्पन्न भएको छ ।   पार्टीका केन्द्रीय सल्लाहकार मन्तेसिंह योञ्जनको...
Np-mao-1490707252.gif
भीमफेदीको महिला जागृतिले मनायो १८औं स्थापना दिवस
मकवानपुरको महिला जागृति बचत तथा ऋण सहकारी संस्था लिमटिेड भीमफेदीको १८औं स्थापना दिवस वृहत्त समारोहकाबीच मनाइएको छ ।  महिला जागृति मकवानपुर...
vv-1490706048.jpg
अन्तक्र्रिया कार्यक्रम सम्पन्न
मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा  उद्योग वाणिज्य संघको निर्वाचनको विषयमा केन्द्रित रही अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । संघका...
17619157_1021105416090183-1490694802.jpg
गाँजा तस्कर र प्रहरी बीच मनहरीमा गोली हानाहान
पश्चिम मकवानपुरमा मनहरी गाउँपालिका वडा नंबर ६ सुनाचुरीमा प्रहरी र गाँजा तस्करीबीत गोलि हानाहान भएको छ । गाँजा तस्करको सूचना पाएपछि पक्राउ गर्न गएको...
इन्द्रसरोवर गाउँपालिका संयोजकमा डिके पुडासैनी
उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमालेको भेलाले गाउँपालिकास्तरीय संगठन कमिटि गठन गरेको छ । इन्द्रसरोवर गाउँपालिकाका संयोजक डिके...
Indrasarobar-1490628630.jpg

लोकप्रिय समाचार

इन्द्रसरोवरमा दुर्घटना, सबैको अवस्था सामान्य
मकवानपुर थाहा नगरपालिकाको बज्रवाराहीबाट काठमाण्डौका लागि छुटेको यात्रुबहाक बस इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मा दुर्घटना भएको   छ । १३ चैत्र...
Markhu-1490521471.jpg
पालुङ बहुमुखी क्याम्पसमा क्रान्तिकारी संयूक्त प्यानल विजयी
मकवानपुर स्थित पालुङ बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनमा अनेरास्ववियु क्रान्तिकारी प्यानल विजयी भएको छ । फागुन १८ मा भएको निर्वाचनबाट...
DSC01203-1488367947.JPG
नेकपा एमाले थाहानगर कमिटिको संयोजकमा ढकाल 
नेकपा एमाले थाहानगर कमिटिको संयोजकमा विष्णुप्रसाद ढकाल चयन भएका छन् । मुलुक पुर्नसंरचना भए पश्चात् एमालेले पनि नयाँ संरचनामा कमिटि बनाएको हो । नेकपा...
Bishnu-Meyar-1490540078.jpg
पालुङ प्राथमिक स्वास्थ्य केन्द्रको अध्यक्षमा गोपाली मनोनयन
मकवानपुरको थाहानगर स्थित पालुङ प्राथमिक स्वास्थ्य केन्द्रको अध्यक्षमा भरत गोपाली मनोनयन भएकाछन् । गोपालीलाई २०७३ फागुन ३ गतेको मन्त्रीस्तरीय...
Bharatp-1490601896.jpg
को हुन् थाहाका नयाँ कार्यालय प्रमुख ?
मकवानपुरको थाहा नगरपालिकामा नयाँ कार्यकारी अधिकृत आएका छन् । स्थानीय तह पुर्नसंरचना भए पश्चात् थाहामा पर्यटन विभागबाट सरुवा भई जीवन प्रसाद आचार्य...
Aacharya000-1490549253.jpg