Friday, 23rd June, 2017

खेल

Khel-001-1479981664.jpg
मकवानपुर उत्तरी क्षेत्र स्तरीय फुटबल प्रतियोतिाको  शुरु भएको छ । ९ मंसीरबाट शुरु भएको प्रतियोगिताको मध्यामाञ्चल खेलकुद विकास समितिका सदस्य ध्रुव यादवले एक समारोहकाबीच उद्घाटन गरे ।  थाहानगरको इन्द्रायणी खेल मैदानमा युवा तथा खेलकुद विकास समिति थाहा–८ को आयोजनामा शुरु भएको प्रतियोगितामा उत्तरी मकवानपुरका २१ टिमको सहभागिता छ ।  युवा तथा खेलकुद विकास समिति थाहा–८ का अध्यक्ष अनित विष्टको सभाध्यक्षतामा भएको कार्यक्रममा थाहानगर खेलकुद...
Sports-1479949802.JPG
थाहानगरको इन्द्रायणी खेल मैदानमा आजबाट मकवानपुर उत्तरी क्षेत्रस्तरीय फुटबल प्रतियोगिताको शुरु हुँदैछ । युवा तथा खेलकुद विकास समिति थाहा नगरपालिका वडा नम्बर ८ को आयोजनामा प्रतियोगिता शुरु हुन लागेको हो । उत्तरी क्षेत्रको २० टिम प्रतियोगिताको लागि दर्ता भएको अध्यक्ष अनित विष्टले विकासखबरलाई जानकारी दिए । प्रतियोगिता नक आउटको आधारमा खेलाईने छ ।  मंसीर १४ गतेसम्म संचालन हुने आयोजक तथा खेलकुद विकास समितिले जानकारी दिएको छ । प्रतियोगितामा...
DSC_0132-1479400607.JPG
थाहानगरको इन्द्रायणी खेल मैदानमा यहि मंसीर ७ बाट शुरु हुने मकवानपुर उत्तरी क्षेत्रस्तरीय फुटबल प्रतियोगिताको शुरु तयारी शुरु गरिएको छ । युवा तथा खेलकुद विकास समिति थाहा नगरपालिका वडा नम्बर ८ को आयोजनामा प्रतियोगिता शुरु हुन लागेको हो ।  फुटबल टिममा उत्तरी मकवानपुर भन्दा बाहेकका क्षेत्रका चारजना खेलाडी राखेर समेत प्रतियोगितामा भाग लिन पाउने यस प्रतियोगितामा दर्जन बढि टिमको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ । नक आउटको आधारमा खेलाईने...
marathoon-Rajan-1479396286.jpg
नेपाल आर्मीका राजन खत्री हेटौँडा २ मंसीरबाट शुरु भएको खेलकुद तथा व्यापार महोत्सव अन्र्तगतको पहिलो दिन सम्पन्न म्याराथनमा प्रथम भएका छन् । निर्धारित ४२ किलोमीटरको दुरी २ घण्टा ३१ मिनेट ४२ सेकेन्डमा पार गर्दै खत्री प्रथम भए ।  २ मंसीर बिहान मेला स्थल भुटनदेवी मन्दीर परिषरबाट सुरु भएको म्याराथनमा १८ जना राष्ट्रिय खेलाडी सहित २ सय ५० जना धावकलाई पराजित गर्दै आर्मीका खत्रीले हेटौँडामा पहिलो पटक आयोजना भएको म्याराथनमा प्रथम स्थान हाँसिल गरेका हुन् ।...
Nepal-1st-1479217210.jpg
नेपालले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको छ । नेपालले मकाउलाई पराजित गर्दै उपाधि हासिल गरेको हो । यससँगै यू(२३ सहित उपाधिको हृयाट्रिक मात्र गरेन, पहिलो महादेशीय उपाधि पनि उचाल्यो । मलेसियाको कुचिङमा मंगलबार भएको फाइनल भिडन्तमा नेपालले मकाउलाई १(० गोल अन्तरले पराजित गरेको छ । नेपालको जितमा सुजल श्रेष्ठले निणरयक गोल गरे । खेलको २९ औं मिनेटमा भरत खवासको पासमा सुजलले हेड गोल गरेका थिए । पानी परेका कारण हिलाम्मे मैदानमा नेपालले मकाउमाथि...
nepal-footabal-1478624308.jpg
नेपाल मलेसियामा भइरहेको एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।  मलेसियाको कुचिङस्थित सारावक स्टेडियममा भएको समूह ए को अन्तिम खेलमा नेपाल विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले समूहको अन्तिम प्रतिष्पर्धामा ब्रुनाईलाई ३–० ले पराजित ग¥यो । ब्रुनाई विरुद्ध ३ गोल गरेर नेपालले १० वर्षअघि भोगेको पराजयको बदला समेत लिएको छ । नवयुग श्रेष्ठ, भरत खवास र विमल घर्ती मगरको गोलले नेपाल अन्तिम खेलमा...
Sports-1478266762.png
१२ बैशाख २०७२ को भूकम्पमा परी निधन भएका पत्रकार सुमन भोम्जनको स्मृतिमा भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले हेटौंडामा आगामी मंसिर २ गतेदेखि संचालन गर्ने खेलकुद महोत्सवको तयारी तीव्र पारिएको छ ।  तिहार सकिएलगत्तै खेलकुद महोत्सब र व्यापार मेला–२०७३ को तयारी तीव्र पारिएको हो ।  खेलकुद महोत्सब सम्पन्न गर्न प्रतिष्ठान अध्यक्ष भेष खड्गीको संयोजकत्वमा मूल आयोजक समिति र समितिको मातहतमा विभिन्न १९ वटा उपसमितिहरु गठन गरिएको खेलकुद प्रतियोगिता...
A-sports-1477880460.jpg
मकवानपुरको आग्रामा संचालन भइरेहेको इलाका स्तरीय भलिबल प्रतियोगितामा १४ टिमलाई उछिन्दै साइनिङ स्टार युवाक्लब आग्रा–६ ले उपाधि जितेको छ । उपाधिसंगै साइनिङ स्टारले नगद बीस हजार, शिल्ड मेडल तथा प्रमाणपत्र हात पारेको छ ।  प्रतियोगितामा ग्रिन कम्युनिटी आग्रा ४ दोस्रो र ह्याप्पी ब्वाईज आग्रा–५ तेस्रो भएको छ । उपविजेता ग्रिन कम्युनिटीले नगद पन्ध्र हजार र ह्याप्पी ब्वाइजले नगद दशहजार सहित शिल्ड मेडल तथा प्रमाणपत्र हात पारेका छन् । आग्रा गाविसका...
Hetauda-Spost-1477150691.jpg
चितवनको ध्रुबतारा फुटबल क्लब दोस्रो ४० वर्षमाथि उमेर समूहको एट ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि रक्षा गर्न सफल भएको छ । धुव्रतारा साविकको विजेता टिम हो ।  रोटरी क्लब मकवानपुरको आयोजनामा भएको प्रतियोगिताको ६ कात्तिकमा हेटौंडामा सम्पन्न फाइनलमा क्लब मोसेस काठमाडौंलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पन्छाउँदै उपाधिलाई निरन्तरता दिएको हो । निर्धारित समय र थप गरिएको अतिरिक्त समयमा पनि दुवैतर्फबाट गोल नभएपछि खेलको निर्णयका लागि टाइब्रेकरको...
Reg.-1495550477.jpg


ताजा समाचार

रुदानेः जनताले सम्झिरहने जनप्रतिनिधि
थाहा नगरपालिकामा समेटिएको दामन अर्थात तत्कालीन शिखरकोट गाउँ पञ्चायतमा रूपचन्द्र विष्ट प्रधानपञ्च थिए । २०२२ सालमा उनले प्रधानपञ्च जित्दा कार्यालय...
Untitled-1-1498195845.jpg
स्थानीय तहलाई भूकम्पपीडितको गुनासो व्यवस्थापन गर्ने अधिकार प्रत्यायोजन
स्थानीय तहलाई पुनर्निर्माणसम्बन्धी गुनासो व्यवस्थापन गर्ने अधिकार प्रत्योजन भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नयाँ संरचना गठन भएसंँगै...
images-1498141198.jpg
अनुमति नलिई संचालन गरिएको मेडिकल
हेटौंडामा अनुमति नलिई संचालन गरिएको रामजानकी मेडिकल हल र उपकार मेडिकल हलको क्लिनिकमा सिलबन्दी गरिएको छ । अनुमति बिना नै क्लिनिक संचालन गरेको भन्दै...
रुदाने-‘विद्रोहको नेपाली नाम’ को फष्ट लुक सार्वजनिक
दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्ट सम्बन्धी चार वर्षसम्म गहिरो अध्ययन अनुसन्धान गरि निर्माण थालिएको रुदाने ‘विद्रोहको नेपाली नाम’ को फष्ट लुक...
rudanesss-1498063337.jpg
रुपचन्द्र विष्टको सम्झनामा छलफल र माल्यार्पण कार्यक्रम
थाहा आन्दोलनका प्रणेता स्वर्गिय रुपचन्द्र विष्टको १८ औ स्मृति दिवसको अवसरमा उनको जन्मथलो दामनमा कार्यक्रम गरिएको छ । मकवानपुरको थाहा नगरपालिका...
Rudane-Shalik-1498060329.jpg

लोकप्रिय समाचार

थाहाकाे मेयर, काे हुन लवशेर विष्ट ?
मकवानपुर जिल्ला थाहा नगरपालिकामा प्रमुख पदमा विजयी नेकपा माओवादी केन्द्रका लवशेर बिष्टले आफ्नो पदभार ग्रहण गर्नु भएको छ । पदभार सँगै आफ्नो मनले...
थाहा नगर कार्यपालिकाको निर्णय:  स्व. रुपचन्द्र विष्टको सम्मान कि अपमान ?
स्थानीय तहको निर्वाचन २०७४ मा निर्वा्चित भएपछि थाहा नगरपालिकाको कार्यपालिकालाई अन्य नगरपालिकाहरुको बारेमा समाचारहरुमा आएजस्तै केही नयाँ वा...
कुलेखानीकी बालिका हराइन, खोजिदिन आग्रह
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ कुलेखानी सुकौरा गाउँकी सगिता घिसिङ २५ जेठदेखि हराएकी भएकी छिन् । सानीआमाको घरमा बस्दै आएकी १४ वर्षिया...
यस्तो छ थाहाका जनप्रतिनीधिको पहिलो निर्णय
थाहा नगरपालिका नगर कार्यापालिकाको पहिलो बैठकले फोहोर व्यवस्थापनदेखि निःशुल्क ल्याब (प्रयोगशाला) सुविधा दिनेसम्मको निर्णय गरेको छ ।  विभिन्न...
थाहानगर कार्यपालिकामा माओवादी काँग्रेस गठबन्धनको वर्चश्व (हेर्नुहोस मत परिणाम सहित)
स्थानीय तह निर्वाचन अन्तर्गत मकवानपुरको थाहा नगरपालिकामा नगर कार्यपालिकाका लागि आठ सदस्य निर्वाचित भएकाछन् ।१८ जेठमा भएको निर्वाचनबाट पाँच महिला...