Friday, 20th October, 2017

पत्रपत्रिकाबाट

blue-book-1506436968.jpg
काठमाडौं । सवारी साधनको सवारी धनी प्रमाणपत्र (ब्लू बुक) नविकरण गर्न र कर तिर्न तपाई घण्टौ लाइन बसेर हैरान हुनुभएको छ ? चिन्ता नगर्नुस् । अब घरमै बसेर सवारी साधनको ब्लू बुक नविकरण, कर तिर्न र बीमा गर्न सकिन्छ । शिखर इन्स्योरेन्स कम्पनीको सहकार्यमा जिन्जर मार्केर्टिङ सर्भिस प्रा लिले सवारी धनीका लागि नविकरण, कर र बीमा सेवा दिने एकिकृत सेवा ल्याएको छ । व्यस्त मानिसहरुको लागि लक्षित गरेर यो सेवा शुरु गरेको जिन्जर मार्केर्टिङ सर्भिस प्रा लिका प्रमुख...
Budda-lama-1506128563.jpg
बुद्ध लामा नेपाल आइडल घोषित भएका छन् । ६ असोजमा कतारको दोहामा भएको ग्राण्ड फिनालेमा निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै लामा नेपाल आइडल भएकाे खबर अनलाइनखबरले प्रकाशन गरेको छ । उपाधिसँगै पोखराका बुद्ध लामाले २० लाख रुपैयाँ नगद र महिन्द्राको केयुभी १०० गाडी पाएका छन् । साथै १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट पाउनेछन् । मोरङका निशान फस्ट रनर अप भए भने ललितपुरका प्रताप दास सेकेण्ड रनर अप बने । निशानले १५ लाख रुपैयाँ नगद पाउँदा प्रतापले...
Pul-1506063658.jpg
वर्षातको बाढीमा जोखिमपूर्ण यात्रा गर्न बाध्य मकवानपुरको ग्रामिण क्षेत्रका जनताले बितेको आर्थिक वर्षमा सात वटा नयाँ झोलुङ्गे पुल पाएका छन् । नयाँ झोलुङ्गे पुल निर्माणसँगै वर्षातको बाढीले बगाएर अकालमै ज्यान गुमाउनुपर्ने एक दर्जन गाउँका जनताको बाध्यता टरेको छ । स्वीस सरकारको सहयोगमा जिल्ला समन्वय समिति मकवानपुरले राडो नेपाल मकवानपुरमार्फत नयाँ झोलङ्गे पुल निर्माण गरेको खबर ६ असोजको साझाकुरा दैनिकले लेखेको छ । मकवानपुरको कालिकाटार र भार्ता...
uapa-1506061922.jpg
राज्यको आलंकारिक र कार्यकारी निकाय होस् वा कुनै संघसंस्था, उपाध्यक्ष/उपप्रमुख भन्नासाथ धेरैले दोस्रो तहको मात्रै ठान्छन् । प्रमुखको अनुपस्थितिमा मात्रै कार्यकारी अधिकार हातमा आउने संवैधानिक र कानुनी बाध्यताका कारण उपराष्ट्रपति, उपप्रधानमन्त्री, उपसभामुखजस्ता उपल्ला पदमा समेत खासै आकर्षण छैन । तर स्थानीय तहका उपाध्यक्ष/उपप्रमुखले भने धैरै हदसम्म कार्यकारी अधिकार प्रयोग गर्न पाउने भएका छन् ।  संसद्बाट हालै पारित (राष्ट्रपतिबाट प्रमाणीकरण...
download-(2)-1506042319.jpg
स्थानीय विकास मन्त्रालयले सडक सञ्जालमा जोडिएका सबै स्थानीय तहका लागि एकैपटक गाडी किन्ने गृहकार्य अघि बढाएको छ । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारको दबाबमा गरिएको यस्तो तयारीमा करोडौं कमिसनको खेल रेहेको स्रोतको दाबी छ । मन्त्रालयको गृहकार्यअनुसार केन्द्रबाट एकैपटक करिब ५ सय गाडी किनिनेछन् । सहसचिव सुरेशराज अधिकारीको नेतृत्वको कार्यदलले त्यसमा गृहकार्य गरिरहेको छ । कार्यदलले अहिले सडक सञ्जालसँग जोडिएका...
news-1505981892-1505993789.jpg
रसुवाको रसुवागढी नाकाबाट ५० हजार अमेरिकी डलरसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । चीनको हुनान प्रान्तका ४७ वर्षीय लिलिवानलाई प्रहरीले अमेरिकी डलरसहित पक्राउ गरेको हो । अवैध रुपमा अमेरिकी डलर बोकेर नेपालबाट चीन जाँदै गरेका उनलाई रसुवागढी नाकाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा टोलीले पक्राउ गरेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल टिमुरेका प्रहरी निरीक्षक प्रेमसिंह धामीले जानकारी दिए । चेक जाँचका क्रममा झोलाभित्र लुकाई चीन...
download-1505893749.jpg
ठूला चाडपर्वहरु नजिकिएसँगै जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुरक्षा रणनीति तयार पारेको छ । प्रहरीले नजिकिँदै गरेको वडादशैं, तिहार, नेपाल सम्वत र छठलाई लक्षित गरेर सुरक्षा रणनीति तयार पारेको खबर साझाकुरा दैनिकमा छापिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक विकासराज खनालका अनुसार प्रहरीले विशेषगरी राजमार्ग र बजार क्षेत्रको सुरक्षामा जोड दिँदै सुरक्षा रणनीति तयार पारेको छ । ‘पूर्वपश्चिम राजमार्ग, साना सवारी सञ्चालन...
Nepal-new-1505784643.jpg
संविधान पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गरी माघ ७ गतेभित्र सबै तहको निर्वाचन सम्पन्न गर्न सर्वोच्च अदालतले भदौ १९ गते बाध्यकारी परमादेश जारी गरेको छ । सर्वोच्चले निर्वाचन कानून निर्माणलगायत आवश्यक पूर्वाधार तय गर्न बाध्यकारी बनाएसँगै सरकार थप दबाबमा परेको छ । अब तीन महिना मात्र बाँकी रहँदा संविधानको सफलताको लागि युद्धस्तरमा जुट्नुपर्ने बाध्यता छ । संविधानको धारा २९६(१) ले संविधान कार्यान्वयनका लागि माघ ७ गतेभित्र सबै तहको...
raju-paudel-1505183694.png
पहिलो चरणको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी (केन्द्र) बाट गाउँपालिका अध्यक्ष निर्वाचित राजकुमार पौडेल सुन तस्करीका मुख्य नाइकेका रूपमा प्रहरीको खोजी सूचीमा परेका छन्। दुई साताअघि राजधानीको टोखाबाट १४ किलो र जनकपुरबाट १ किलो सुन बरामद हुनेबित्तिकै पौडेल फरार रहेको खबर २७ भाद्रको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ । सुनसँगै पक्राउ परेका पेम्बा शेर्पालगायतको बयान र अन्य स्रोतबाट सुन तस्करीका मुख्य योजनाकारका रूपमा देखिएपछि केन्द्रीय...


ताजा समाचार

मकवानपुरमा एमाले माओवादी एउटै ब्यानरमा कार्यक्रम
मकवानपुरमा नेकपा एमाले र माओवादी केन्द्रले दिपावलीको अवसरमा शुभकामना तथा चियापान कार्यक्रम एउटै मञ्च र ब्यानरमा गरेका छन् । चुनावी तालमेल, निर्वाचन...
Photo-02-1508309900.jpg
यमपञ्चकको दोस्रो दिन, कुकुर पूजा गरेर मनाइँदै
नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर–घरमा सुरक्षा गर्ने कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक कृष्ण चतुर्दशीका दिन...
download-(1)-1508310537.jpg
पक्राउ परेकाहरु हिरासत मुक्त, होटलको ताला खोलियाे 
खाद्य तथा पेयपदार्थमा बढी मुल्य लिई बिक्री गरेको आरोपमा पक्राउ परेकाहरुलाई हिरासत मुक्त गरिएको छ भने होटलको ताला खोलिएको छ ।आर्शिवाद होटलका प्रकाश...
22563698_1021128160217936-1508341010.jpg
राप्रपा छोडेर १ सय ४७ कार्यकर्ता माओवादीमा प्रवेश
नेकपा माओवादी केन्द्र भीमफेदी गाउँपालिका पार्टी कमिटिको आयोजनामा बुधबार भीमफेदीमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । पार्टी पोलिटब्यूरो...
Make-Bhimphedi_Tukhabar-H-1508340863.jpg
जेठाजुकाे घर खरानी पारिन् हिरादेवीले
‘रिस खा आफू, बुद्धि खा अरु’ भनेजस्तै श्रीमान्–श्रीमतीवीचको झगडा पर्दा थाहा नगरपालिका–७, आग्रामा एक महिलाले जेठाजुको घर जलाएर ध्वस्त बनाइदिएकी...
element-fire-white-backgr-1508324234.jpg

लोकप्रिय समाचार

क्या राम्रो चित्लाङ जाने रोड, संगसंगै घुम्न जाऊँ ए सानु पालुङ शिखरकोट [हेर्नुहोस् भिडियो ]
लोक दोहोरी गित ‘चित्लाङ जाने रोड’ एल्बम सार्वजनिक भएको छ । मकवानपुर थाहानगरका रुपचन्द्र सापकोटा र कमल वलीको स्वरमा क्या राम्रो चित्लाङ जाने रोड,...
CVR-1507534641.jpg
एमाले नेता राना सर्वसम्मत प्रदेश सभाको उमेद्वार
नेकपा एमाले प्रदेश नम्बर ३ का सदस्य रामेश्वर राना प्रदेश सभाको उम्मेदवार बन्ने भएका छन् । रानालाई मकवानपुुर क्षेत्र नम्बर ३ बाट सर्वसम्मत रुपमा...
Rameshwor-Rana-1507126589.jpg
को-को छन् माओवादी मकवानपुरका उमेद्वारहरु ?
प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेकपा माओवादी केन्द्र मकवानपुरले उम्मेद्वार छनोटको विषयमा छलफल गरेको छ । आगामी २१ मंसीरमा हुने दुई...
MC-Mk-1507214812.jpg
हेटौंडाको शिवम् सिमेन्टमा कर्मचारी माग, ५० हजारसम्म तलब
हेटौंडाको शिवम् सिमेन्टमा कर्मचारी माग भएको छ । शिवमले मेरो जागिर डटकम मार्फत कर्मचारी माग गरेकेो हो ।  विज्ञापन हेर्न र एप्लाई गर्न यहाँ क्लिक...
Sivam-1507364026.jpg
थाहा नगरपालिका प्रतिपक्षबिहिन ?
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको केन्द्रीय सहमतिले थाहानगरमा पनि तरङ्ग ल्याइदिएको छ । चुनावी तालमेलसम्मको कुराले त त्यस्तो तरंग पैदा...
CVR-1507376552.jpg