Saturday, 24th June, 2017

पत्रपत्रिकाबाट

4-1484625397-1484631380.jpg
कडा सुरक्षा व्यवस्थाका साथ् आज देखि हेटौडाका संरचनाहरु भत्काउन सुरु गरिएको छ | २५ मिटर भित्र पर्ने घरटहरा भत्काउन सडक डिभिजनले दिएको म्याद हिजो माघ ३ गते सकिएपछी आज बाट संरचना भत्काउन सुरु गरिएको हो  जील्ला प्रहरी कार्यालय मकवानपुरबाट उलेख्य प्रहरी परिचालन गरि सुरक्षा व्यवस्था कडा पारिएको  डी एस पी बामदेव गौतमले जानकारी दिनुभयो | मकवानपुरका राजनैतिक दल,मकवानपुर उद्योग बाणिज्य संघ तथा हेटौडा बसोबास संरक्षण समिति लगायतले हिजो हेटौडा बजार...
Thumbnails2_IMG_6935-1484563001.jpg
मकवानपुर उद्योग वाणिज्य संघ हेटौंडाले आइतबार मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय हेटौंडा र डिभिजन सडक कार्यालय हेटौंडामा ज्ञापनपत्र बुझाउँदै मुआब्जा, क्षतिपूर्ति र पसल व्यवसाय स्थानान्तरणको लागि पर्याप्त समय दिएरमात्र सडक बिस्तार गर्नुपर्ने माग गरेको हो । संघ अध्यक्ष राजकुमार न्यौपानेको नेतृत्वमा डिभिजन सडक कार्यालयका इञ्जिनियर नितेश आचार्य र संघ वरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालको नेतृत्वमा मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयका...
Governmental_staff_not_in-1484384224.jpg
काठमाडौं – सरकारले निजामती कर्मचारीलाई नयाँ संविधानअनुसार संघ, प्रदेश र स्थानीय तीन तहमा बाध्यात्मक रूपमा सामायोजन गर्ने गरी नयाँ ऐन ल्याउन लागेको छ । ऐन जारी भएलगत्तै कम्तीमा दुई वर्ष कर्मचारी भर्ना र बढुवासमेतमा रोक लगाउने गरी विधेयक तयार गरिएको छ । तीन तहमा सेवा समूह हुने गरेर सरकारले हालको निजामती कर्मचारीलाई तीनै तहमा समायोजन गर्ने गरी ‘कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई अन्तिम चरणमा पुर्‍याएको खबर...
Hetauda-Kapada-Udhyog-1484383312.jpg
सरकारले हेटाैंडा कपडा उद्योग पुनः संचालनमा ल्याउने भएको छ । उद्योग मन्त्री नविन्द्रराज जोशीले हेटौंडा कपडा उद्योगलाई संचालनमा ल्याउन सरकारले तयारी गरिरहेको जानकारी दिएका हुन् । सिंहदरबारस्थित आफनै कार्यकक्षमा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री जोशीले स्वदेशी बस्तुको गुणस्तरीय उत्पादनमा जोड दिन पनि निजी क्षेत्रका व्यवसायीहरुलाई आग्रह गरे । उनले स्वदेशी बस्तुको प्रयोग गर्न पनि सबैलाई आह्वान गरेका छन् । स्वदेशी...
The-US-Dollar-Exchange-Ra-1484382795.jpg
प्रहरीले काठमाडौंबाट नागढुंगा हुँदै रसुवा नाकातिर गइरहेको बा१य १२३२ नम्बरको स्कार्पियो गाडीबाट ४ करोड ४० लाख रुपैयाँबराबरको विदेशी मुद्रा बरामद गरेको छ । प्रहरीले मुद्रासहित तीनजना चिनियाँ नागरिकलाई समेत पक्राउ गरेको छ । ठमेलको गजुर होटलबाट रसुवातर्फ लाग्ने क्रममा राति सवा २ बजे प्रहरीले विदेशी मुद्रासहित चिनिया नागरिकलाई पक्राउ गरेको हो । पक्राउ परेका चिनियाँ नागरिकका साथबाट २ लाख ६० हजार अमेरिकी डलर, १८ हजार युरो र केही अष्ट्रेलियन डलर...
images-1484382543.png
एजेन्सी । चिनिया सञ्चारमाध्यमले अमेरिकाले दक्षिण चीन सागरमा बेइजिङले बनाएको कृतिम टापुसम्म जान रोकेमा भीषण युद्ध हुने चेतावनी दिएको छ । दुई दिनअघि मात्रै अमेरिकी विदेशमन्त्रीका रुपमा नाम चर्चामा रहेका रेक्स टेलरसनले अमेरिकाले चीनलाई दक्षिण चीन सागरका टापुसम्म पुग्न रोक्नुपर्ने अभिव्यक्ति दिएका थिए । चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले ‘के टिलरसनको धम्की मात्र सिनेटका लागि धोका हो ?’ शीर्षकमा लेखेको सम्पादकीयमा भनिएको छ, ‘सिनेट सदस्यको...
Sucide-Hanging-Boy-1484368899.jpg
२९ पुस, काठमाडौं । चर्चित चलचित्र ‘छक्का पन्जा’को पाइरेसी गरेको आरोप लागेका युवकले आत्महत्या रेका छन् । नवलपरासी घर भई काठमाडौं-९ भिमसेनगोलको विजयचोकमा बस्दै आएका २५ वर्षका कृष्ण सुवेदीले बिहीबार साँझ आत्महत्या गरेका हुन् । प्रहरीका अनुसार उनले डेराको फ्यानको सिलिङ गलबन्दीको पासो लगाएर आत्महत्या गरेका हुन् । नवलपरासीबाट परिवार काठमाडौं आएपछि शुक्रबार विहान मुचुल्का गरिएको छ र शव आफन्तले बुझेका छन् । ‘हामी नआएसम्म सिन्को पनि नसार्नु...
DiploNepalLSMod-1484124331.png
काठमाडौं, सांसदहरुले संसदको शुन्य समयमा वोल्दै पृथ्वी जयन्ती मनाउन पुस २७ अर्थात आज विदाका लागि सरकारसंग माग गरे । सत्तापक्षका काँग्रेस सांसदहरु पृथ्वी जयन्तीका लागि सकरात्मक थिए,प्रतिपक्षबाट एमाले सांसदले संसदमै पृथ्वी नारायण शाह राजा मात्र नभई आधुनिक नेपालका निर्मार्ता भएकाले उनको जन्म जयन्तीमा विदा दिन सरकारसंग औपचारिक माग गरे । atOptions = { 'key' : '704cf80054c8f7f604058833340de33d', 'format' : 'iframe', 'height' : 90, 'width' : 728, 'params' : {} }; document.write(''); प्रधानमन्त्री स्वयंले पुस २६ गते चितवनको एक...
ramechhap_34uVGFbh6Q-1484114737.jpg
रामेछापमा ट्रिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। ना १ ञ ५७ नम्बरको ट्रिपर रामेछापको सदरमुकाम मन्थलीमा दुर्घटना हुँदा सहचालक सिन्धुली भद्रकालीका रमेश बम्जनको मृत्यु भएको हो। बुधबार बिहान भएको दुर्घटनामा ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका चालक रमेश घिमिरेलाई उपचारका लागि काठमाडौं पठाइएको छ। अरू २ जनाको रामेछापमै उपचार भइरहेको छ। दुर्घटना सहचालकका कारण भएको प्रहरीले जनाएको छ।...
Reg.-1495550477.jpg


ताजा समाचार

रुदानेः जनताले सम्झिरहने जनप्रतिनिधि
थाहा नगरपालिकामा समेटिएको दामन अर्थात तत्कालीन शिखरकोट गाउँ पञ्चायतमा रूपचन्द्र विष्ट प्रधानपञ्च थिए । २०२२ सालमा उनले प्रधानपञ्च जित्दा कार्यालय...
Untitled-1-1498195845.jpg
स्थानीय तहलाई भूकम्पपीडितको गुनासो व्यवस्थापन गर्ने अधिकार प्रत्यायोजन
स्थानीय तहलाई पुनर्निर्माणसम्बन्धी गुनासो व्यवस्थापन गर्ने अधिकार प्रत्योजन भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नयाँ संरचना गठन भएसंँगै...
images-1498141198.jpg
अनुमति नलिई संचालन गरिएको मेडिकल
हेटौंडामा अनुमति नलिई संचालन गरिएको रामजानकी मेडिकल हल र उपकार मेडिकल हलको क्लिनिकमा सिलबन्दी गरिएको छ । अनुमति बिना नै क्लिनिक संचालन गरेको भन्दै...
रुदाने-‘विद्रोहको नेपाली नाम’ को फष्ट लुक सार्वजनिक
दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्ट सम्बन्धी चार वर्षसम्म गहिरो अध्ययन अनुसन्धान गरि निर्माण थालिएको रुदाने ‘विद्रोहको नेपाली नाम’ को फष्ट लुक...
rudanesss-1498063337.jpg
रुपचन्द्र विष्टको सम्झनामा छलफल र माल्यार्पण कार्यक्रम
थाहा आन्दोलनका प्रणेता स्वर्गिय रुपचन्द्र विष्टको १८ औ स्मृति दिवसको अवसरमा उनको जन्मथलो दामनमा कार्यक्रम गरिएको छ । मकवानपुरको थाहा नगरपालिका...
Rudane-Shalik-1498060329.jpg

लोकप्रिय समाचार

थाहाकाे मेयर, काे हुन लवशेर विष्ट ?
मकवानपुर जिल्ला थाहा नगरपालिकामा प्रमुख पदमा विजयी नेकपा माओवादी केन्द्रका लवशेर बिष्टले आफ्नो पदभार ग्रहण गर्नु भएको छ । पदभार सँगै आफ्नो मनले...
थाहा नगर कार्यपालिकाको निर्णय:  स्व. रुपचन्द्र विष्टको सम्मान कि अपमान ?
स्थानीय तहको निर्वाचन २०७४ मा निर्वा्चित भएपछि थाहा नगरपालिकाको कार्यपालिकालाई अन्य नगरपालिकाहरुको बारेमा समाचारहरुमा आएजस्तै केही नयाँ वा...
कुलेखानीकी बालिका हराइन, खोजिदिन आग्रह
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ कुलेखानी सुकौरा गाउँकी सगिता घिसिङ २५ जेठदेखि हराएकी भएकी छिन् । सानीआमाको घरमा बस्दै आएकी १४ वर्षिया...
यस्तो छ थाहाका जनप्रतिनीधिको पहिलो निर्णय
थाहा नगरपालिका नगर कार्यापालिकाको पहिलो बैठकले फोहोर व्यवस्थापनदेखि निःशुल्क ल्याब (प्रयोगशाला) सुविधा दिनेसम्मको निर्णय गरेको छ ।  विभिन्न...
थाहानगर कार्यपालिकामा माओवादी काँग्रेस गठबन्धनको वर्चश्व (हेर्नुहोस मत परिणाम सहित)
स्थानीय तह निर्वाचन अन्तर्गत मकवानपुरको थाहा नगरपालिकामा नगर कार्यपालिकाका लागि आठ सदस्य निर्वाचित भएकाछन् ।१८ जेठमा भएको निर्वाचनबाट पाँच महिला...