Monday, 23rd October, 2017

मनोरञ्जन

award-lidai-1502299796.jpg
अभिनयको जीवन यात्रामा गीता राईले २०० भन्दा बढी म्यूजिक भिडियोमा मोडेलिङ गरिन्, र, पछिल्लो पटक वर्षको उत्कृष्ट लोकदोहोरी मोडल बनायो ‘निष्ठुरी मायालु’ले । यसवर्ष राष्ट्रिय नाचघरमा आयोजित म्युजिक खबर म्युजिक अवार्ड घोषणा कार्यक्रममा उनले वर्षको सर्वाेत्कृष्ट म्यूजिक भिडियो मोडलको अवार्ड जितिन् ।  उक्त अवार्डका लागि राईसँगै अञ्जली अधिकारी (मायाको पोको), पार्वती राई (डाँडैमा विजुली), पूर्णिमा श्रेष्ठ (झिने चुरा) र रश्मी तामाङ (आज गाउँमा) गरी ५ जना...
Teej-Geet-001-1502118400.jpg
पोहोर लगाएकी फरिया, छोपिएछ खुट्टा अहिलेको तीजमा छपक्क कट्टु कट्टुमा नि, बुट्टा ००० ‘साडी लाउँदा हेर्छ केटा, आँखा तानीतानी फेसबुकमा अपलोड गर्छन्, सेल्फी हानीहानी चुरा नाडीमा झन् सेक्सी देखियो मलाई साडीमा झन् सेक्सी देखियो..।’ ००० ‘छोटाछोटा लुगा लाउने, सबै अंग देखाउने त्यसैमाथि भएन, ट्याटु लेखाउने बाउको इज्जत छ भने विकृति हटाइदेउ अब चाइनाले, लामो लामो लुगा बनाइदेउ ।’ अहिले यस्तै हाउडे गीतको भिडियोले युट्युवलाई ‘राताम्य’ बनाएको छ ।...
Buddig-g-1502070950.jpg
म्यूजिक खबरको ‘म्यूजिक अवार्ड’का अवसर पारेर विभिन्न विधाका व्यक्तित्वहरुलाई काठमाण्डौंमा सम्मान गरिएको छ । छैटौं संस्करणको म्यूजिक खबर म्यूजिक अवार्डको अवसरमा विभिन्न ३४ विधाका स्रष्टा एवं सिर्जनालाई अवार्ड प्रदान गरिएको छ ।  नेपाली गीतसंगीतमा आधा दशकभन्दा लामो समय खर्च गरिसक्नुभएका मकवानपुरका गायक बुद्धिमान घिसिङले यस वर्षको म्यूजिक खबर डायस्पोरा संगीत सम्मान पाएका छन् । उनले लोकदोहोरी गीत लेखन एवं गायनमा सक्रिय रहँदै आधुनिक गीततर्फ...
नेपाल संङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय संङ्गीत तथा नृत्य महोत्सव हेटौंडामा शुरु भएको छ। महोत्सवमा पहिलो दिन सुदुरपश्चिमको छलिया नृत्य, मध्यपश्चिमको चरिया नृत्य, पुर्वाञ्चलको गर्रा, जनकपुरको झिझिया, सौराहाको मयुरी नृत्य, भोजपुरी, मैथली र थारु गित तथा नृत्य, धिमा नृत्य लगाएत २२ प्रस्तुती थियो। महोत्सवको उदेश्य नेपाली संङ्गीत र नृत्यको सर्वाङ्गीण विकास गर्ने रहेको छ। नेपाल संङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपती...
THAHA-Kala-1490627075.jpg
थाहा कला केन्द्र थाहा नगरपालिका ३ को पहिचान गीतको विमोचन गरिएको छ । थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानको अध्यक्षतामा गीतको विमोचन गरिएको हो । पहिचान गीत कला केन्द्रका अध्यक्ष मोक्तानको स्वरमा रेकर्ड गरिएको छ । कला केन्द्रको पहिचानको लागि यो सुरुवाती गीत भएकोले यसमा प्रतिक्रिया दिनको लागि केन्द्रका अध्यक्ष मोक्तानले सबैलाई आग्रह गरेकाछन् । मकवानपुरमा लुकेर बसेका प्रतिभालाई उजागर गर्नको लागि मकवानपुर आईडल गरिसकेको र अब फेरि कला...
Valesor-1487950022.jpg
नयाँ पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्समा शिवरात्रीकोे अवसरमा १३ फागुनमा विविध सांगीतिक कार्यक्रम भएको छ। चन्द्रागिरि घुम्न आउने तिर्थालु तथा पर्यटकको मनोरञ्जनका लागि कम्पनीले निशुल्क सांगीतिक कार्यक्रम गरेको हो। कार्याक्रममा चर्चित भरत सिटौला, अविनाश घिसिंगले बेजोड प्रस्तुती दिएका थिए। ३ घण्टा बढि चलेको कार्यक्रममा दुई गायकले दर्जन बढि गीत गाएका थिए।   कमेडियन राजेन्द्र गिरीको विविभ हास्यव्यंग्य कार्यक्रम रहेको चन्द्रागिरि भालेश्वर...
images-1487151255.jpg
निजी क्षेत्रको दूरसंचार सेवा प्रदायक एनसेलले आफ्नो नेटवर्कमा फेसबुक निशुल्क बनाएको छ। फेसबुकसँगको सहकार्यमा ल्याइएको यो सेवा मंगलबार ग्राहकहरुले आजदेखि प्रयोग गर्न पाउने एनसेलले जानकारी दिएको छ।  राजधानीमा आयोजित कार्यक्रममा एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स र फेसबुकको एसिया प्यासेफिक क्षेत्रकी प्रमुख प्रतिनिधि तथा ग्रोथ पार्टनरशिपकी प्रमुख आन्नानाइ ग्रेनले ‘फेसबुक फ्री’ योजनाको संयुक्तरुपमा सार्वजनिक गरेका थिए । के के...
sugam-pokharel-1486392567.jpg
लोकप्रिय गायक सुगम पोखरेलसँग तेस्रो मनहरी महोत्सवमा उपस्थित दर्शकहरु दिनभर झुमेका छन् । पोखरेलले गाएका हरेक गीतमा आवाज दिँदै नाच्दै यहाँ उपस्थित युवा पुस्ताले साथ दिए । मनहरी ४ बेलुवास्थित मनहरी खोला किनारमा माघ १६  गतेदेखि सुरु भएको तेस्रो मनहरी महोत्सवको नवौँ दिनको प्रस्तुतिमा युवा तथा किशोर किशोरीका मानसपटलमा बसेका गायक पोखरेल आएका हुन् । उनले ‘हाम्रो स्कूल पाठशाला’, ‘यस्तो पाराले चल्दै चल्दैन’ ‘लौ झिल्केले झक्यायो’, लगायत...
Jyoti-in-manahari-1486364537.jpg
दिउँसोको घाममा ज्याकेट लाएर स्टेजमा देखा परेकी गायिका तथा मोडल ज्योति मगरको जीउमा ज्याकेट धेरै बेर टिक्न सकेन । स्टेजमै ज्याकेट खोलेपछि चाहिँ दर्शकदीर्घातिर झन् माहोल तात्तियो ।  चर्चित गायिका तथा मोडल मगरलाई तेस्रो मनहरी महोत्सवको क्रममा आइतबार स्टेजमा प्रस्तुत गरिएको थियो । उचाइ अनुसारको मोटाइ मिलेको जीउ, त्यसैमाथि अर्धनग्न झै ड्रेस अपका कारण पनि उनी दर्शकको आकर्षणको केन्द्र बनेकी थिइन् । त्यसमाथि उनले बोल्ने हरेक शब्दहरु द्विअर्थी थिए ।...


ताजा समाचार

राप्रपाका अध्यक्ष थापा मकवानपुर-१ बाट चुनाव लड्ने पक्का
 राष्ट्रिय प्रजातन्त्र पार्टीले लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभाको दोस्रो चरणका लागि पाँच स्थानमा उम्मेदवारको टुंगो लगाएको छ । मकवानपुर-१...
KT-001-1508756647.jpg
आग्राबाट आहा  ! [हेर्नुहोस् फोटो फिचर]
मकवानपुरको पर्यटकीय गन्तव्य थाहा नगरपालिकाको आग्रामा घुम्न जाने समय यहि हो । यहाँबाट उत्तरतर्फ हिमालयको लहर अवलोकन गर्न सकिन्छ भने गाउँहरुमा...
Agg-1508745990.jpg
रामचन्द्रका सम्धी पुनर्निर्माण प्राधिकरणका नयाँ सीईओ !
सरकारले पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख (सीईओ)मा पूर्वसचिव युवराज भुसाल नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सीईओ...
CEO-1508744610.jpg
तासको खालमा प्रचण्ड !
 तिहारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड आफ्ना परिवारका सदस्यहरुसँग बसेर तास खेलेको तस्विर सामाजिक सञ्जालहरुमा देखिएको छ ।...
prachanda-1508644710.jpg

लोकप्रिय समाचार

क्या राम्रो चित्लाङ जाने रोड, संगसंगै घुम्न जाऊँ ए सानु पालुङ शिखरकोट [हेर्नुहोस् भिडियो ]
लोक दोहोरी गित ‘चित्लाङ जाने रोड’ एल्बम सार्वजनिक भएको छ । मकवानपुर थाहानगरका रुपचन्द्र सापकोटा र कमल वलीको स्वरमा क्या राम्रो चित्लाङ जाने रोड,...
CVR-1507534641.jpg
एमाले नेता राना सर्वसम्मत प्रदेश सभाको उमेद्वार
नेकपा एमाले प्रदेश नम्बर ३ का सदस्य रामेश्वर राना प्रदेश सभाको उम्मेदवार बन्ने भएका छन् । रानालाई मकवानपुुर क्षेत्र नम्बर ३ बाट सर्वसम्मत रुपमा...
Rameshwor-Rana-1507126589.jpg
को-को छन् माओवादी मकवानपुरका उमेद्वारहरु ?
प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेकपा माओवादी केन्द्र मकवानपुरले उम्मेद्वार छनोटको विषयमा छलफल गरेको छ । आगामी २१ मंसीरमा हुने दुई...
MC-Mk-1507214812.jpg
हेटौंडाको शिवम् सिमेन्टमा कर्मचारी माग, ५० हजारसम्म तलब
हेटौंडाको शिवम् सिमेन्टमा कर्मचारी माग भएको छ । शिवमले मेरो जागिर डटकम मार्फत कर्मचारी माग गरेकेो हो ।  विज्ञापन हेर्न र एप्लाई गर्न यहाँ क्लिक...
Sivam-1507364026.jpg
थाहा नगरपालिका प्रतिपक्षबिहिन ?
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको केन्द्रीय सहमतिले थाहानगरमा पनि तरङ्ग ल्याइदिएको छ । चुनावी तालमेलसम्मको कुराले त त्यस्तो तरंग पैदा...
CVR-1507376552.jpg