Saturday, 24th June, 2017

मनोरञ्जन

1478-1481903249.jpg
तामाङ भाषाको चलचित्र ‘म्लाङ प्वाहार’ (कालो अरिंगाल)को हेटौंडामा बिशेष प्रदर्शन हुने भएको छ । हेटौंडाको ॐ चलचित्र हलमा पुस १६ गते शनिबार फिल्मको बिशेष प्रदर्शन गरिने भएको हो । मोफसलामा रहेर तामाङ भाषा सम्बन्धी प्रसारण भैरहेको अनलाईन रेडियो, रेडियो तामसालिङ अनलाईनको आयोजनामा तामाङ चलचित्र प्रदर्शन गर्न लागिएको हो । मकवनपुरमा तामाङ समुदायको बाक्लो बस्ती रहेकोले चलचित्रलाई हेटौंडाको हलमा प्रर्दशन गरे पछी मकवानपुर जिल्लाको गाउ(गाउमा प्रदर्शन...
Siva-1481645418.jpg
रहरै रहरमा एउटा गीतको म्यूजिक भिडियोमा अभिनय गरेर अष्ट्रेलिया हानिएका मकवानपुरका मोडल बिषम गौतमको अभिनय मोहलाई अष्ट्रेलियाको व्यस्त  जीवनले रोक्न सकेन । उनले व्यस्त जीवनको केहि समय निकालेर अभिनय गरेका छन् । उनले अभिनय गरेको पछिल्लो गीतको म्यूजिक भिडियो सार्वजनिक गरेको छ ।  गीतकार प्रकाश केसीको शब्द तथा संगीतकार सन्तोष श्रेष्ठको संगीतमा गायक सरद समिपले गाएको गीतमा विशमले अभिनय गरेका हुन् । विषमलाई अभिनयमा आशिका सेडाइले साथ दिएकी छिन्...
fakhel-gau-1481033213.jpg
शिरमाथि चन्द्रागिरी हाँस्छ मुसुमुसु दामनमा चाँदीझैं हिउँ पर्छ फुसुफुसु कसले राखिदियो होला यति राम्रो नाउँ स्वर्गभन्दा प्यारो लाग्छ मेरो फाखेल गाउँ . . . . . . . . . .  राजु लामा र अप्सरा केसीको संयुक्त शब्द रचना रहेको यस गीतमा समग्र उत्तरी क्षेत्रको प्रशिद्ध ठाउँहरु समेटी पर्यटन प्रवर्धन गर्ने उद्धेश्यले तयार   पारिएको छ । गायक राजु लामालाई कोरस भोकलमा गायिका श्रृजना कपालीले साथ दिनु भएको छ  भने सुन्दर शब्दहरुलाई संगीतबाट सिंगार्ने काम मकवानपुरे...
chhaka-panja-1480784066.jpg
पालुङ जेसीजले मकवानपुरको थाहानगरमा तीन/तीन वर्षमा मनाइने इन्द्रायणी जात्राको अवसरमा नेपाली चलचित्र छक्का पन्जाको च्यारिटी गर्ने भएको छ । जेसीजले जात्राको तीन दिन नै च्यारिटी गर्न लागेको पालुङ जेसीजका पूर्व अध्यक्ष जर्म श्रेष्ठले जानकारी दिए ।  पालुङ जेसीज भवनको व्यवस्थित हल निर्माण तथा अरु अपुरा कामहरु निर्माण पूरा गर्नको लागि च्यारिटी सो गर्न लागिएको श्रेष्ठले जानकारी दिए । च्यारिटीको टिकट बुकिङ खेल्ला गरिएको छ ।  ...
q-1480479475.JPG
झण्डै तीन दशक अघि नाटकबाट कलाकारिता यात्रा शुरु गरेका शोभित बस्नेतले टेलिचलचित्र, भिडियो फिल्महुँदै सेलोलाइट फिल्मसम्म आउँदा चलचित्र बजारमा आफ्नो सम्पूर्ण जीवन समर्पण गरेका छन् । सोभित बस्नेत नाटकका कुशल कलाकार हुन् । उनले चलचित्रको चार्म शून्य भएका बेला नाटकबाट नै दर्शकको मन जितेका थिए । विरेन्द्र हमाल, शोभित बस्नेत, लय संग्रौला लगायत थुप्रै नाटकका अगुवाहरुसँग मिलेर दर्जनौं नाटकमा अभिनय गरे । त्यसपछि उनले दर्जनौं टेलिचलचित्रमा अभिनय गर्नुका...
raju-1-1479564991.jpg
काम छ भन्दै भुलायौ जहिले नि ! हतारमा भेट भाको छ अहिले नि !! मकवानपुर हेटौंडा ! भोलि आउंछु दामनको बजारमा !! हे माया त्यति भेटौला ! शिव दर्शन फिल्म्स प्रालिले बजारमा ल्याएको यस गीतको प्रस्तुतकर्ता राजु बिरही र प्रतिमा अर्याल (दाहाल ) हुन्  । गितको शब्द लय राजु विरहीको रहेको छ । गितको म्युजिक भिडियो निर्देशन गायत्री थापाले गरेकी छिन् । छायांकन करण चैंसिर, सम्पादन प्रविन रेशमी मगरले गरेका हुन् भने यस भिडियोका कोरियोग्राफर रबिन थापा रहेका छन् । गीतको...
Purano-Dinga-1478968272.jpg
मंसिर १० गतेबाट देशभर प्रदर्शन हुन लागेको नेपाली कथानक ‘पुरानो डङ्गा’को युनिट हेटौंडा पुगेको छ । चलचित्रको प्रचार प्रसारको लागि पूर्वका शहरको भ्रमण पश्चात कलाकार तथा निर्माताको टोली हेटौँडा पुगेको हो । २७ कात्तिकमा हेटौँडाको नारायणी मलमा रहेको एनएस सिनेमामा आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्देशक रामबाबु गुरुङले चलचित्र राम्रो बनेको बताए । कवड्डी तथा कबड्डी बनाएर चर्चामा आएको यो उनको तेस्रो चलचित्र हो । यस अघि बनाएका...
coMiss-Collage-Hetauda-T-1478613817.JPG
मिस कलेज हेटौँडाका प्रतिस्पर्धीहरुले २३ कात्तिक मंगलबार हेटौँडामा ट्यालेन्ट अर्थात् प्रतिभा प्रस्तुत गरेका छन् । मंसीर ४ गते हुने फाईनल प्रतियोगिताको मिस ट्यालेन्ट उपाधीका लागि सहभागीबिच प्रतिष्पर्धा गराईएको हो । प्रतियोगितामा सहभागी कक्षा ११ देखि स्नातक तहसम्म अध्ययनरत छात्राले गायन, नृत्य र मन्तव्य कला प्रस्तुत गरेका हुन् । द लुक्स फेसन होमले आयोजना गरेको प्रतियोगितामा ९ जना छात्राको सहभागिता रहेको छ । कार्यक्रम द लुक्स फेसन होम, पोखराका...
tihar_deusi_bhaili_03-1477669064.jpg
नेपाली हिन्दुहरुको महान पर्व शुभ दीपावली, नेपाल सम्वत् ११३७ तथा छठ पर्वको अवसरमा थाहा नगरपालिका स्थित जनकल्याण माविमा १२ कात्तिकमा शुभकामना तथा नयाँ विद्यार्थी स्वागत कार्यक्रम कार्यक्रम सम्पन्न भएको छ । जनकल्यण उच्च माध्यमिक विद्यालयको आयोजनामा भएको कार्यक्रममा विद्यालयमा नयाँ रुपमा प्रवेश गरेका विद्यार्थीहरुलाई स्वागत गरेको छ । विद्यालयका प्राचार्य सानोभाई कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले नृत्य सहित सागिंतिक...
Reg.-1495550477.jpg


ताजा समाचार

रुदानेः जनताले सम्झिरहने जनप्रतिनिधि
थाहा नगरपालिकामा समेटिएको दामन अर्थात तत्कालीन शिखरकोट गाउँ पञ्चायतमा रूपचन्द्र विष्ट प्रधानपञ्च थिए । २०२२ सालमा उनले प्रधानपञ्च जित्दा कार्यालय...
Untitled-1-1498195845.jpg
स्थानीय तहलाई भूकम्पपीडितको गुनासो व्यवस्थापन गर्ने अधिकार प्रत्यायोजन
स्थानीय तहलाई पुनर्निर्माणसम्बन्धी गुनासो व्यवस्थापन गर्ने अधिकार प्रत्योजन भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नयाँ संरचना गठन भएसंँगै...
images-1498141198.jpg
अनुमति नलिई संचालन गरिएको मेडिकल
हेटौंडामा अनुमति नलिई संचालन गरिएको रामजानकी मेडिकल हल र उपकार मेडिकल हलको क्लिनिकमा सिलबन्दी गरिएको छ । अनुमति बिना नै क्लिनिक संचालन गरेको भन्दै...
रुदाने-‘विद्रोहको नेपाली नाम’ को फष्ट लुक सार्वजनिक
दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्ट सम्बन्धी चार वर्षसम्म गहिरो अध्ययन अनुसन्धान गरि निर्माण थालिएको रुदाने ‘विद्रोहको नेपाली नाम’ को फष्ट लुक...
rudanesss-1498063337.jpg
रुपचन्द्र विष्टको सम्झनामा छलफल र माल्यार्पण कार्यक्रम
थाहा आन्दोलनका प्रणेता स्वर्गिय रुपचन्द्र विष्टको १८ औ स्मृति दिवसको अवसरमा उनको जन्मथलो दामनमा कार्यक्रम गरिएको छ । मकवानपुरको थाहा नगरपालिका...
Rudane-Shalik-1498060329.jpg

लोकप्रिय समाचार

थाहाकाे मेयर, काे हुन लवशेर विष्ट ?
मकवानपुर जिल्ला थाहा नगरपालिकामा प्रमुख पदमा विजयी नेकपा माओवादी केन्द्रका लवशेर बिष्टले आफ्नो पदभार ग्रहण गर्नु भएको छ । पदभार सँगै आफ्नो मनले...
थाहा नगर कार्यपालिकाको निर्णय:  स्व. रुपचन्द्र विष्टको सम्मान कि अपमान ?
स्थानीय तहको निर्वाचन २०७४ मा निर्वा्चित भएपछि थाहा नगरपालिकाको कार्यपालिकालाई अन्य नगरपालिकाहरुको बारेमा समाचारहरुमा आएजस्तै केही नयाँ वा...
कुलेखानीकी बालिका हराइन, खोजिदिन आग्रह
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ कुलेखानी सुकौरा गाउँकी सगिता घिसिङ २५ जेठदेखि हराएकी भएकी छिन् । सानीआमाको घरमा बस्दै आएकी १४ वर्षिया...
यस्तो छ थाहाका जनप्रतिनीधिको पहिलो निर्णय
थाहा नगरपालिका नगर कार्यापालिकाको पहिलो बैठकले फोहोर व्यवस्थापनदेखि निःशुल्क ल्याब (प्रयोगशाला) सुविधा दिनेसम्मको निर्णय गरेको छ ।  विभिन्न...
थाहानगर कार्यपालिकामा माओवादी काँग्रेस गठबन्धनको वर्चश्व (हेर्नुहोस मत परिणाम सहित)
स्थानीय तह निर्वाचन अन्तर्गत मकवानपुरको थाहा नगरपालिकामा नगर कार्यपालिकाका लागि आठ सदस्य निर्वाचित भएकाछन् ।१८ जेठमा भएको निर्वाचनबाट पाँच महिला...