Saturday, 19th August, 2017

मनोरञ्जन

raju-1-1479564991.jpg
काम छ भन्दै भुलायौ जहिले नि ! हतारमा भेट भाको छ अहिले नि !! मकवानपुर हेटौंडा ! भोलि आउंछु दामनको बजारमा !! हे माया त्यति भेटौला ! शिव दर्शन फिल्म्स प्रालिले बजारमा ल्याएको यस गीतको प्रस्तुतकर्ता राजु बिरही र प्रतिमा अर्याल (दाहाल ) हुन्  । गितको शब्द लय राजु विरहीको रहेको छ । गितको म्युजिक भिडियो निर्देशन गायत्री थापाले गरेकी छिन् । छायांकन करण चैंसिर, सम्पादन प्रविन रेशमी मगरले गरेका हुन् भने यस भिडियोका कोरियोग्राफर रबिन थापा रहेका छन् । गीतको...
Purano-Dinga-1478968272.jpg
मंसिर १० गतेबाट देशभर प्रदर्शन हुन लागेको नेपाली कथानक ‘पुरानो डङ्गा’को युनिट हेटौंडा पुगेको छ । चलचित्रको प्रचार प्रसारको लागि पूर्वका शहरको भ्रमण पश्चात कलाकार तथा निर्माताको टोली हेटौँडा पुगेको हो । २७ कात्तिकमा हेटौँडाको नारायणी मलमा रहेको एनएस सिनेमामा आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्देशक रामबाबु गुरुङले चलचित्र राम्रो बनेको बताए । कवड्डी तथा कबड्डी बनाएर चर्चामा आएको यो उनको तेस्रो चलचित्र हो । यस अघि बनाएका...
coMiss-Collage-Hetauda-T-1478613817.JPG
मिस कलेज हेटौँडाका प्रतिस्पर्धीहरुले २३ कात्तिक मंगलबार हेटौँडामा ट्यालेन्ट अर्थात् प्रतिभा प्रस्तुत गरेका छन् । मंसीर ४ गते हुने फाईनल प्रतियोगिताको मिस ट्यालेन्ट उपाधीका लागि सहभागीबिच प्रतिष्पर्धा गराईएको हो । प्रतियोगितामा सहभागी कक्षा ११ देखि स्नातक तहसम्म अध्ययनरत छात्राले गायन, नृत्य र मन्तव्य कला प्रस्तुत गरेका हुन् । द लुक्स फेसन होमले आयोजना गरेको प्रतियोगितामा ९ जना छात्राको सहभागिता रहेको छ । कार्यक्रम द लुक्स फेसन होम, पोखराका...
tihar_deusi_bhaili_03-1477669064.jpg
नेपाली हिन्दुहरुको महान पर्व शुभ दीपावली, नेपाल सम्वत् ११३७ तथा छठ पर्वको अवसरमा थाहा नगरपालिका स्थित जनकल्याण माविमा १२ कात्तिकमा शुभकामना तथा नयाँ विद्यार्थी स्वागत कार्यक्रम कार्यक्रम सम्पन्न भएको छ । जनकल्यण उच्च माध्यमिक विद्यालयको आयोजनामा भएको कार्यक्रममा विद्यालयमा नयाँ रुपमा प्रवेश गरेका विद्यार्थीहरुलाई स्वागत गरेको छ । विद्यालयका प्राचार्य सानोभाई कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले नृत्य सहित सागिंतिक...
14495308_1157062511018482-1477308743.jpg
काठमाडौं । यहि कात्तिक १९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली कथानच चलचित्र 'द फेमस'को ट्रेलर सोमबार सामाजिक सञ्जालबाट सार्वजनिक भएको छ । बलामी फिल्म ईन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएके चलचित्र 'द फेमस'को २ मिनेट २२ सेकेण्ड लामो ट्रेलर हाईलाईट् नेपालबाट सार्वजनिक भएको हो । सबै गीत एनिमेशन गरिएको नेपालको पहिलो चलचित्र भनिएको द फेमसलाई संञ्चारकर्मी समीर बलामीले निर्देशन गरेका हुन् । सार्वजनिक ट्रेलरमा गीतलाई प्रथामिकता दिईएको...
न्यूजफिडमा भिडियो गयो कि अटो प्ले हुन थालिहाल्ने । तर अब चिन्तित बन्नुपदैन । फेसबुकको अटो प्ले हुने भिडियोलाई रोक्न पनि सकिन्छ । तरिका एकदमै सजिलो छ । फेसबुकको सेटिङ्मा जानुस् । सेटिङ्मा क्लिक गरिसकेपछि खुल्ने पेजको तल भिडियोज् देख्नुहुनेछ । त्यहाँ क्लिक गर्नुस् । अटो प्ले भिडियो बटम देख्नुहुनेछ त्यहाँ डिफल्टको ठाउँमा अफ गर्ने अप्सन देख्नुहुनेछ, अफ गरिसकेपछि खेल खत्तम ।...
agnidahan-1476963845.jpg
सामाजिक कलंकको रुपमा रहेको बोक्सीको विषयमा आधारित चलचित्र अग्निदहनको छायांकन अहिले हेटौंडामा धमाधम भइरहेको छ ।  असोज ३० गते  काठमाडौंमा शुभमुहर्त गरी निर्माणको घोषणा गरिएको अग्निदहनको युनिट छायाकंनका लागी हेटौंडा आएको हो । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले चलचित्रको निर्माण थालेको हो । अन्धबिश्वासाका कारण मानिसहरु बोक्सी भगाउने नाममा के सम्म गर्न सक्छने भन्ने बिषय यस चलचित्रको मुख्य कथाबस्तु भएका निर्देशक...
Miss-Collage-Hetauda-(12)-1475370955.jpg
मिस कलेज हेटौँडा २०१६ को हेटौँडामा धमाधम प्रशिक्षण शुरु भएको छ । द लुक्स फेसन होमले आयोजना गरेको प्रतियोगितामा ११ जना युवतीको सहभागिता रहेको छ । कक्षा ११ देखि स्नातक तहसम्म अध्ययनरत छात्रालाई पाँच दिन देखि प्रशिक्षण दिई रहेको छ । प्रतियोगीलाई शुक्रबार नेतृत्व तथा उत्प्रेरणा बिकास सम्बन्धी चपुर जेसीजका संस्थापक अध्यक्ष बालकृष्ण श्रेष्ठले सहजिकरण गर्नुभयो । कानुनमा स्नातक अध्ययनरत रमिता चौँलागाई कोईरालाले महिला सशक्तिकरण, महिला सम्बन्धी...
manoj-1475314595.jpg
दशैं आयो  मिठो मिठो मालश्रीको धुन संगै, टोलाउन थाल्यो मन, आकाशको जुनसंगै । गायक, रचनाकार र संगितकार मनोज राज शिवाकोटिको दशैं आयो गीत सार्वजनिक भएको छ । ज्ञानेन्द्र गदालको शब्दलाई मनोजराज आफैले स्वर र संगितले भरेका छन् । धन कमाउन घर छोडेर विदेशमा रहदा गाउँको दशैंलाई सम्झदै गीतमा विरह पोखेका छन् ।  दिन बिते वर्ष विते परदेशमा कती बसु सम्झनाले पिरोलिंदै आँखाबाट कति खसु,  अझै कति गलि रहु परदेशको नुनसंगै टोलाउन थाल्यो मन आकासको जुनसंगै ।...
Gunaso-1502033219.jpg


ताजा समाचार

भ्रष्टचार नियन्त्रण गर्न अब मालपोतमा अख्तियारको अड्डा राखिने
अख्तियारले बढी सेवाग्राहीको बढी घुइँचो हुने तथा भ्रष्टाचार हुने सरकारी कार्यालयहरूमा सचेतनामूलक होडिङ बोर्ड राख्ने भएको छ । आयोगले ३ भदौदेखि नै...
download-1503041098.jpg
भीमफेदीमा दुईदिने वार्षिक कार्य समिक्षा शुरु
प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीले भीमफेदी गाउँपालिकाको स्वास्थ्य क्षेत्र प्रवद्र्धनको लागि भीमफेदी गाउँपालिकाले तीस लाख विनियोजन गरिएको...
Health-01-1503070095.jpg
काशी चौतारीको केन्द्रीय सदस्य मनोनित
मकवानपुरका पत्रकार शिवकुमार काशी प्रेस चौतारी नेपालको केन्द्रिय सदस्यमा मनोनित भएका छन् । प्रेस चौतारीको केन्द्रीय कमिटी बैठकले मकवानपुरका...
16487606_1021119435455107-1503050558.jpg
थाहानगरमा सकियो स्वास्थ्यको दुईदिने वार्षिक समिक्षा गोष्ठी
जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा दुईदिने वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ ।  गोष्ठीमा थाहानगरका सातवटा स्वासथ्य संथाले...
Health-1503045672.jpg
प्रेस चौतारी नेपालको केन्द्रीय सदस्यमा पत्रकार काशी मनोनित
शिवकुमार काशी मकवानपुरको पत्रकारिता जगतका नयाँ अनुहार हैनन् । सदरमुकाम हेटौंडादेखि पश्चिम क्षेत्र मनहरीमा रहेर १७ वर्षदेखि पत्रकारिता गर्दै आएका...
Kashi-jee-1503073557.jpg

लोकप्रिय समाचार

हेटौंडाको स्कूलरोडमा खुकुरी हानाहान
मकवानपुर सदरमुकाम हेटौँडाको स्कुलरोडमा केहि युवाहरुबीच खुकुरी हानाहान भएको खबर छ ।  हेटौंडा–४ मा रहेको उक्त बजारमा खुलेआम खुकुरी हानाहान गरेपछि...
download-1502798702.jpg
हेटौंडा देशकै सफा शहर
हेटौंडा उपहानगरपालिका यस वर्ष पनि देशकै सफा सहर घोषणा हुन लागेको छ । यस अघि समेत सफा सहरका रुपमा घोषणा भएको हेटौंडा दोश्रो पटक देशकै ३ सफा सहरमध्ये १...
hetauda_4-1501559335.jpg
थाहानगरको लामचौरमा गाडी दुर्घटना
मकवानपुरको थाहा नगरपालिका-३ लामचौरमा मालबहाक ट्रक दुर्घटना भएको छ । हेटौंडाबाट रसायनिक मल लिएर आग्रा जाँदै गरेको ना६ख ५९४३ नम्बरको आइचर गाडी...
sadak-1501465308.jpg
हेटौंडका व्यापारी हिरालाल साह पक्राउ
हेटौंडका व्यापारी हिरालाल साहलाई प्रहरीले पक्राउ गरेको छ ।  कमतौल चामलको बोरा बिक्री गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । संयुक्त बजार...
Pakrau-1502789976.jpg
थाहाको शिखरकोटमा घैटो फुटाइयोः आग्रा युवा समूह प्रथम
मकवानपुरको थाहा नगरपालिकाको शिखरकोटमा कृष्णअष्टमी अवसरमा घैटो फुटाउने प्रतियोगिता सम्पन्न भएको छ । हरेक वर्ष कृष्णाष्टमीको भोलिपल्ट आयोजना हुने...
102-1502809904.jpg