Monday, 23rd October, 2017

मनोरञ्जन

AG-01-1474854263.jpg
मकवानपुर थाहा नगरपालिका इन्द्रायणीचौरमा भइरहेको थाहा महोत्सवको समापन भएको छ ।  महोत्सवको अवसरमा भएको जिल्ला स्तरीय कृषि मेला प्रदर्शनीमा यसवर्ष विभिन्न ३ सय ६ किसिमका विभिन्न कृषिजन्य उपजहरु प्रदर्शनीमा राखिएको थियो । यो जिल्लाकै सबैभन्दा बढि सहभागीता भएको जिल्ला कृषि विकास कार्यालय मकवानपुरले जनाएको छ ।  प्रदर्शनीमा खाद्यान्न बालीतर्फ थाहा नगरपालिका वडा नम्बर १३ का रनिश महर्जनको देउती जातको मकै प्रथम भएका छ । त्यस्तै थाहा–२ का नवराज...
maxresdefault-1474813436.jpg
अहिलेको चर्चामा रहेको नेपाली चलचित्र छक्का पन्जाकी निर्देशक दिपाश्री निरौला तथा नायक/निर्माता दीपकराज गिरी हेटौंडा आइपुगेकाछन् । आफ्नो पछिल्लो चलचित्रप्रति दर्शकहरुको चासो बुझ्नको लागि  हेटौँडा पुगेको उनीहरुले प्रतिक्रिया दिए ।  दिपक–दिपा जोडीले ९ असोजमा हेटौँडाको ओम्याक्स, ओम तथा नारायणी मलमा रहेको एनएस सिनेमा हलमा पुगेर दर्शकहरुसंग साक्षत्कार गरे । दिपकले पत्रकारहरुसंग हुराकानी गर्दै नेपाली चलचित्र छक्का पन्जाले देशभरिनै उत्साहजनक...
THAHA-IDEOL-1474802928.JPG
मकवानपुरका एलिना राना र देवन्त गोपाली थाहा आइडल घोषित भएकाछन् । थाहा आइडल अन्तर्गत गायनतर्फ गोपाली र नृत्यतर्फ राना आइडल घोषित भएका हुन् । आइडल घोषित भएसंगै राना र गोपालीले नगद तीस/तीस हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र पाएकाछन् । दोस्रो थाहा महोत्सवको अवसरमा मकवानपुरको हेटौंडा, थाहानगर र आग्रा गाविसमा भएको प्रिअडिसनबाट छनौंट भई उनीहरु आइडलको स्पर्धामा भाग लिन आइपुगेका हुन् । प्रिअडिशनबाट छनौंट भएकाहरु मध्ये मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी...
IDOL-6-1474781470.jpg
थाहा आइड (एकल नृत्य र एकल गायन) को आज ९ असोजमा घोषणा हुने भएको छ । थाहा आइडलको अन्तिम स्पर्धाको लागि नृत्यतर्फ संस्कृति लामा, स्वेता तामाङ, उर्मिला तामाङ, एलिना राणमगर, सुरज मोक्तन र रोशनी तामाङ भिडेका छन् । नृत्य तर्फको निर्णायक वरिष्ठ नृत्य निर्देशक गोविन्द राई नव क्षितिज कला केन्द्रका निर्देशक विजय श्याम आमात्य रहेका छन् । त्यसैगरी एकल गायनमा विनिता गोपाली, देमन्त गोपाली, आयुस गोपाली, सर्मिला स्याङ्तान, र रोशन तामाङ र शुसाल थोकरबीच स्पर्धा भएको हो ।...
k2-1474732085.jpg
मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा संचालन भइरहेको दोस्रो थाहा महोत्सवको अन्तिम दोस्रो दिनको साँङ्गितक तथा व्यापारीक माहोल अरु दिनको भन्दा बढेको छ । महोत्सव सकिनै लाग्दा सहभागिता झन्झन बढ्दै गएको हो । महोत्सवको एघारौं दिन पनि स्थानीय तथा राष्ट्रिय कलाकारहरुले उत्तीकै माहोल तताएका थिए ।  महोत्सवमा ८ असोजमा चर्तित हाँस्यकलाकार शिवहरी पौडेल (मुखाँ हान्दिउँ जस्तो), किरण केसी (राता मकै), चर्चित लोक गायिका चन्दा अर्याल, गायक दिनेश थापा, र थाहा...
DSC_0692-1474554917.JPG
दोस्रो थाहा महोत्सवमा ६ असोजमा चर्चित गायक रमेशराज भट्टराई, सुनिल गीरीले सांगीतिक मनोरञ्जन दिएका छन् । मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा भइरहेको महोत्सवमा हाँस्य कलाकार केशव सापकोटा र अस्मिता बस्नेतले दर्शकलाई हँसाएका थिए । विभिन्न सामाजिक तथा राजनीतिक विषयमा हुने गरेको विकृतिलाई कलाकारहरुले ब्यङग्यात्मक प्रस्तुति दिएका थिए । ६ असोजमा अरु दिनमा जस्तै स्थानीय कलाकारहरुको प्रस्तुति रहेको थियो ।  थाहा महोत्सवमा ७ असोजमा चर्चित गायक...
DSC03336-1474506818.JPG
मकवानपुर थाहा नगरपालिकामा २८ भदौ देखि ८ असोजसम्म संचालन भइरहेको थाहा महोत्सवमा ज्योति मगरको प्रस्तुति । ...
Idol-1474505835.jpg
थाहा महोत्सवमा गायक रमेशराज भट्टराई, सुनिल गिरी, र हास्य कलाकार केदार सापकोटा आयोजकले जनाएको छ । थाहा महोत्सवमा ६ असोजमा उनीहरु आउने भएका हुन् ।  यसैबीच थाहा महोत्सवमा भइरहेको थाहा आईडल अन्तर्गत एकल गायन तथा एकल नृत्य भइरहेकोमा नृत्य तर्फको उत्कृष्ट ८ जना छनौंटमा परेका छन् । छनौंट हुनेमा संस्कृति लामा, स्वेता तामाङ, उर्मिला तामाङ, सुप्रिया अधिकारी, एलिना राणमगर, बुद्धिमान लो, सुरज मोक्तन , रोशनी तामाङ रहेका छन् । ६ असोजमा हुने प्रतियोतिाबाट एक जना...
DSC_0680-1474474662.JPG
मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा भइरहेको दोस्रो थाहा महोत्सवको साँङ्गितिक महोल राष्ट्रिय तथा स्थानीय कलाकारहरुले तताई रहेका छन् । काठमाण्डौ तथा देशका मुख्य शहरबाट दिनदिनै आउने विभिन्न कलाकारहरु तथा स्थानीय कलाकारहरुको प्रस्तुतिले महोत्सवलाई कृषि र पर्यटनको प्रवद्र्धनको साथै मनोरञ्जनकाको पनि केन्द्र बनेको छ ।  महोत्सव हेर्न स्थानीयहरु दिनदिनै महोत्सव स्थल इन्द्रायणी चौर पुग्ने गरेका छन्  । महोत्सवको नवौं दिन ५ असोजमा चर्चित...


ताजा समाचार

राप्रपाका अध्यक्ष थापा मकवानपुर-१ बाट चुनाव लड्ने पक्का
 राष्ट्रिय प्रजातन्त्र पार्टीले लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभाको दोस्रो चरणका लागि पाँच स्थानमा उम्मेदवारको टुंगो लगाएको छ । मकवानपुर-१...
KT-001-1508756647.jpg
आग्राबाट आहा  ! [हेर्नुहोस् फोटो फिचर]
मकवानपुरको पर्यटकीय गन्तव्य थाहा नगरपालिकाको आग्रामा घुम्न जाने समय यहि हो । यहाँबाट उत्तरतर्फ हिमालयको लहर अवलोकन गर्न सकिन्छ भने गाउँहरुमा...
Agg-1508745990.jpg
रामचन्द्रका सम्धी पुनर्निर्माण प्राधिकरणका नयाँ सीईओ !
सरकारले पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख (सीईओ)मा पूर्वसचिव युवराज भुसाल नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सीईओ...
CEO-1508744610.jpg
तासको खालमा प्रचण्ड !
 तिहारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड आफ्ना परिवारका सदस्यहरुसँग बसेर तास खेलेको तस्विर सामाजिक सञ्जालहरुमा देखिएको छ ।...
prachanda-1508644710.jpg

लोकप्रिय समाचार

क्या राम्रो चित्लाङ जाने रोड, संगसंगै घुम्न जाऊँ ए सानु पालुङ शिखरकोट [हेर्नुहोस् भिडियो ]
लोक दोहोरी गित ‘चित्लाङ जाने रोड’ एल्बम सार्वजनिक भएको छ । मकवानपुर थाहानगरका रुपचन्द्र सापकोटा र कमल वलीको स्वरमा क्या राम्रो चित्लाङ जाने रोड,...
CVR-1507534641.jpg
एमाले नेता राना सर्वसम्मत प्रदेश सभाको उमेद्वार
नेकपा एमाले प्रदेश नम्बर ३ का सदस्य रामेश्वर राना प्रदेश सभाको उम्मेदवार बन्ने भएका छन् । रानालाई मकवानपुुर क्षेत्र नम्बर ३ बाट सर्वसम्मत रुपमा...
Rameshwor-Rana-1507126589.jpg
को-को छन् माओवादी मकवानपुरका उमेद्वारहरु ?
प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेकपा माओवादी केन्द्र मकवानपुरले उम्मेद्वार छनोटको विषयमा छलफल गरेको छ । आगामी २१ मंसीरमा हुने दुई...
MC-Mk-1507214812.jpg
हेटौंडाको शिवम् सिमेन्टमा कर्मचारी माग, ५० हजारसम्म तलब
हेटौंडाको शिवम् सिमेन्टमा कर्मचारी माग भएको छ । शिवमले मेरो जागिर डटकम मार्फत कर्मचारी माग गरेकेो हो ।  विज्ञापन हेर्न र एप्लाई गर्न यहाँ क्लिक...
Sivam-1507364026.jpg
थाहा नगरपालिका प्रतिपक्षबिहिन ?
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको केन्द्रीय सहमतिले थाहानगरमा पनि तरङ्ग ल्याइदिएको छ । चुनावी तालमेलसम्मको कुराले त त्यस्तो तरंग पैदा...
CVR-1507376552.jpg