Saturday, 19th August, 2017

राजनीति

YY-1477707002.jpg
नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराई थाहानगर आइपुगेका छन् । नेकपा एमाले थाहानगर कमिटीको आयोजनामा हिन्दुहरुको महान पर्व दीपावली, नेपाल संवत् ११३७ र छठ पर्वको अवसरमा शुभकामना आदार्न प्रदान कार्यक्रममा सहभागी हुन सचिव भट्टराई थाहानगर आएका हुन् ।  १३ कात्तिकमा आयोजित शुभकामना तथा चियापन कार्यक्रम थाहानगरको जेसीज सभाहलमा विहान ११ बजेबाट संचालन हुने नेकपा एमाले थाहानगर कमिटी अध्यक्ष अच्युतम प्रसाद ढकालले  जानकारी दिए । शुभकामना...
Prachanda-1477668033.jpg
प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउँदा सार्वजनिक विदा दिने निर्णय राष्ट्रपति विद्यादेवी भण्डारीको प्रस्तावमा भएको बताएका छन् । विदा दिने निर्णय आफूले एक्लै गरेको नभई सर्वदलीय सहमतिअनुसार भएको समेत प्रधानमन्त्रीले स्पष्ट पारेका छन् । १२ कात्तिकमा प्रचण्डले विद्यार्थी नेताहरुसँग यस्तो बताएका हुन् । महाअभियोग प्रस्ताव संसदबाट छिटो पारित गराउन माग गर्दै संयुक्त विद्यार्थी संगठनका नेताहरुले शुक्रबार...
Hastantaran-1477642723.jpg
धुर्मुस सुन्तली फाउन्डेसनद्वारा सिन्धुपाल्चोकको गिरानचौरमा निर्मित नमूना बस्ती स्थानीयवासीलाई हस्तान्तरण गरिएको छ । ११ कात्तिकमा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले बस्तीको साँचो गिरानचौर बस्ती व्यवस्थापक रामबहादुर तामाङलाई हस्तान्तरण गरिन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-८ स्थित गिरानचौरका तामाङ समुदायको बस्ती गत वर्षको वैशाख १२ गते आएको महाभूकम्पले खण्डहर बनाएको थियो । हास्यकलाकार जोडी सिताराम कट्टेल...
DSC_0057_25-copy-1477230363.jpg
माओवादी केन्द्रमा पुष्पकमल दाहाल प्रचण्डको प्रतिलिपिका रुपमा नेता नारायणकाजी श्रेष्ठ प्रकाशलाई अर्थाइन्थ्यो कुनै बेला । जनयुद्ध गर्ने कि नगर्ने भन्ने विषयमा विमति भएसँगै दुबै नेता रुदै अलग भएका थिए । प्रचण्डले माओवादी जनयुद्धको नेतृत्व गरे, प्रकाशले माओ विचारधाराको प्रचार । यि दुई नेता भौतिकरुपमा अलग भएपनि भावनात्मकरुपमा एक जस्तै रहे । सम्बन्ध कतिसम्म गहिरो थियो भने प्रचण्डले अधिकांश कारवाही, निर्णय र एक्सनका बारेमा प्रकाशसँग पूर्व छलफल...
Sahid-1477065987.jpg
मधेस आन्दोलनका सहिद बारा प्रसौनी–८ का दीनानाथ साहका बुवा शिवपुजन साह गोडलाई शुक्रबार घुम्ती पसलका लागि विभिन्न सामाग्रीहरु सहयोग गरिएको छ । युएन ह्याविट्याटका पर्सा जिल्ला संयोजक सरोज चौरसियाले दिएको ५ हजार रुपैंयाको पसलको सामाग्री सहयोग गरिएको हो । शिवपुजनले थापेको पसलका लागि कपी, कलम, पेन्सील, खाने तेल, मसला, चाउचाउ, विष्कुट, आलु, प्याज लगायतका सामाग्रीहरु खरिद गरेर लगिदिएको अभियन्ता प्रकाश प्रसाद थारुले बताए । आर्थिक अवस्था कमजोर भएका कारण...
Samsad125-1476635535.jpg
सांसदहरुले संविधान संशोधनका लागि प्रमुख दलका शीर्ष नेता नै गैरजिम्मेवार बनेको आरोप लगाएका छन् । आइतबारको व्यवस्थापिका संसद बैठकको विशेष समयमा बोल्ने अधिकांश सांसदले संविधान संशोधनमा प्रमुख दलका शीर्ष नेता गम्भीर नबनेको आरोप लगाएका हुन् । संविधान संशोधनको विषय विगत लामो समयसम्म चर्चामा रहेपनि प्रक्रिया अघि बढ्न नसकेको भन्दै सांसदहरुले शीर्ष नेताको ध्यानाकर्षण गराएका हुन् । संविधान कार्यान्वयनमा ध्यान नदिने हो भने प्राप्त गणतन्त्र पनि...
vimfedi-1475724198.jpg
हेटौडा । मकवानपुरको भिमफेदीमा रहेको कारागारका बन्दीहरुलाई योङ कम्युनिष्ट लिग नेपाल, मकवानपुरले दशैको अवसरमा शुभकामना आदानप्रदान गर्दै खसी प्रदान गरेको छ । कार्यक्रममा बन्दीहरु बीच र त्यो भन्दा बाहिरको सम्बन्धमा सद्भाव कायम राख्नलाई यो कार्याक्रम आयोजना गरिएको नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक प्रेम बहादुर पुलामीले जानकारी दिनुभयो । बन्दीहरु सुजित वि.क., संजोग श्रेष्ठ लगायतकाले दशै जस्तो पर्वमा आफूहरुलाई सम्झिएकोमा धन्यवाद दिए ।...
11-1475418236.jpg
नेकपा एमाले ९ नम्बर वडा कमिटीले नजिकिदै गरेको पर्व विजया दशमी र शुभ दिपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।  नेकपा एमाले केन्द्रीय सदस्य एवम् नारायणी इन्चार्ज केदार न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम  भएको हो । कार्यक्रममा प्रमुख अतिथी न्यौपानेले एमालेको नेतृत्वको सरकारले भारत र चाइना दुवैदेश संग ब्यापारिक समबन्ध कायम राख्न दुबै देशसंग पारवहन सम्झौता गरेपनि अहिलेको सरकारले चिनसंगको पारवहन सम्झौतालाई वेवास्ता...
PM-Prachanda-Gyapan-Patra-1475369998.JPG
नेकपा (माओवादी केन्द्र) मकवानपुरको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन बुझाएको छ । माओवादी केन्द्रकी जिल्ला ईन्चार्ज ईन्चार्ज कुमारी मोक्तानको नेतृत्वमा गएको टोलीले नापी भएपनि लालपुर्जा नपाएका नागरिकलाई तत्काल उपलव्ध गराउन माग गरेको हो । बर्षौदेखि भोगचलन गर्दै आएपनि नापी नभएको तथा २०३१/३२ मा नापी भएपनि हालसम्म लालपुर्जा नपाउँदा भुकम्प पीडितले पाउने राहत सम्झौता समेत नभएकोमा टोलीले गुनासो गरेको थियो । भुमीहिन,...
Gunaso-1502033219.jpg


ताजा समाचार

भ्रष्टचार नियन्त्रण गर्न अब मालपोतमा अख्तियारको अड्डा राखिने
अख्तियारले बढी सेवाग्राहीको बढी घुइँचो हुने तथा भ्रष्टाचार हुने सरकारी कार्यालयहरूमा सचेतनामूलक होडिङ बोर्ड राख्ने भएको छ । आयोगले ३ भदौदेखि नै...
download-1503041098.jpg
भीमफेदीमा दुईदिने वार्षिक कार्य समिक्षा शुरु
प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीले भीमफेदी गाउँपालिकाको स्वास्थ्य क्षेत्र प्रवद्र्धनको लागि भीमफेदी गाउँपालिकाले तीस लाख विनियोजन गरिएको...
Health-01-1503070095.jpg
काशी चौतारीको केन्द्रीय सदस्य मनोनित
मकवानपुरका पत्रकार शिवकुमार काशी प्रेस चौतारी नेपालको केन्द्रिय सदस्यमा मनोनित भएका छन् । प्रेस चौतारीको केन्द्रीय कमिटी बैठकले मकवानपुरका...
16487606_1021119435455107-1503050558.jpg
थाहानगरमा सकियो स्वास्थ्यको दुईदिने वार्षिक समिक्षा गोष्ठी
जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा दुईदिने वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ ।  गोष्ठीमा थाहानगरका सातवटा स्वासथ्य संथाले...
Health-1503045672.jpg
प्रेस चौतारी नेपालको केन्द्रीय सदस्यमा पत्रकार काशी मनोनित
शिवकुमार काशी मकवानपुरको पत्रकारिता जगतका नयाँ अनुहार हैनन् । सदरमुकाम हेटौंडादेखि पश्चिम क्षेत्र मनहरीमा रहेर १७ वर्षदेखि पत्रकारिता गर्दै आएका...
Kashi-jee-1503073557.jpg

लोकप्रिय समाचार

हेटौंडाको स्कूलरोडमा खुकुरी हानाहान
मकवानपुर सदरमुकाम हेटौँडाको स्कुलरोडमा केहि युवाहरुबीच खुकुरी हानाहान भएको खबर छ ।  हेटौंडा–४ मा रहेको उक्त बजारमा खुलेआम खुकुरी हानाहान गरेपछि...
download-1502798702.jpg
हेटौंडा देशकै सफा शहर
हेटौंडा उपहानगरपालिका यस वर्ष पनि देशकै सफा सहर घोषणा हुन लागेको छ । यस अघि समेत सफा सहरका रुपमा घोषणा भएको हेटौंडा दोश्रो पटक देशकै ३ सफा सहरमध्ये १...
hetauda_4-1501559335.jpg
थाहानगरको लामचौरमा गाडी दुर्घटना
मकवानपुरको थाहा नगरपालिका-३ लामचौरमा मालबहाक ट्रक दुर्घटना भएको छ । हेटौंडाबाट रसायनिक मल लिएर आग्रा जाँदै गरेको ना६ख ५९४३ नम्बरको आइचर गाडी...
sadak-1501465308.jpg
हेटौंडका व्यापारी हिरालाल साह पक्राउ
हेटौंडका व्यापारी हिरालाल साहलाई प्रहरीले पक्राउ गरेको छ ।  कमतौल चामलको बोरा बिक्री गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । संयुक्त बजार...
Pakrau-1502789976.jpg
थाहाको शिखरकोटमा घैटो फुटाइयोः आग्रा युवा समूह प्रथम
मकवानपुरको थाहा नगरपालिकाको शिखरकोटमा कृष्णअष्टमी अवसरमा घैटो फुटाउने प्रतियोगिता सम्पन्न भएको छ । हरेक वर्ष कृष्णाष्टमीको भोलिपल्ट आयोजना हुने...
102-1502809904.jpg