Wednesday, 23rd August, 2017

राजनीति

11-1475418236.jpg
नेकपा एमाले ९ नम्बर वडा कमिटीले नजिकिदै गरेको पर्व विजया दशमी र शुभ दिपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।  नेकपा एमाले केन्द्रीय सदस्य एवम् नारायणी इन्चार्ज केदार न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम  भएको हो । कार्यक्रममा प्रमुख अतिथी न्यौपानेले एमालेको नेतृत्वको सरकारले भारत र चाइना दुवैदेश संग ब्यापारिक समबन्ध कायम राख्न दुबै देशसंग पारवहन सम्झौता गरेपनि अहिलेको सरकारले चिनसंगको पारवहन सम्झौतालाई वेवास्ता...
PM-Prachanda-Gyapan-Patra-1475369998.JPG
नेकपा (माओवादी केन्द्र) मकवानपुरको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन बुझाएको छ । माओवादी केन्द्रकी जिल्ला ईन्चार्ज ईन्चार्ज कुमारी मोक्तानको नेतृत्वमा गएको टोलीले नापी भएपनि लालपुर्जा नपाएका नागरिकलाई तत्काल उपलव्ध गराउन माग गरेको हो । बर्षौदेखि भोगचलन गर्दै आएपनि नापी नभएको तथा २०३१/३२ मा नापी भएपनि हालसम्म लालपुर्जा नपाउँदा भुकम्प पीडितले पाउने राहत सम्झौता समेत नभएकोमा टोलीले गुनासो गरेको थियो । भुमीहिन,...
arjun-1474881304-1474906740.jpg
मकवानपुरको थाहा नगरपालिकालाई जुनसुकै अवस्थामा पनि नयाँ नगर विकास योजना भित्र पार्ने शहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले प्रतिबद्धता व्यक्त गरेका छन् । १० असोजमा नेपाली कांग्रेस थाहानगर कमिटिको आयोजनामा थाहा भएको विजया दशमी तथा दीपावलीको शुभकामना आदनप्रदान एवम् पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा काँग्रेस कार्यकर्ता काम र कर्तव्य कहिले नभुल्न केसीले आग्रह गरे ।  मन्त्री केसीले संसारमा एउटा पार्टीले ३ वटा क्रान्ती चिर्दै परिवर्तन...
arjun-1474881304.jpg
नेपाली काँग्रेसका नेता तथा शहरी विकास मन्त्री अर्जुन नरसिंह केसी मकवानपुरको थाहानगर आएकाछन् । मन्त्री केसी कार्यकर्ताहरुबीच भेटघाटका लागि थाहा नगर आएको बुझिएको छ ।  अहिले मन्त्री केसीले थाहानगरको पालुङ जेसीज सभाहलमा भएको कार्यकर्ता भेटघाट तथा चियापन कार्यक्रममा सहभागी भइरहेका छन् । मन्त्री केसी थाहानगर आईपुगेसंगै अहिले नेपाली काँग्रेसका कार्यकर्ताहर भेला भएकाछन् ।   ...
download-(1)-1474815689.jpg
नेकपा (माओवादी केन्द्र) हेटौडा उपमहानगरपालिका वडा न।ं १८ को एकता भेला सम्पन्न भएको छ । शनिवार भएको भेला कार्यक्रमको अध्यक्षता चुरियामाई संयुक्त वडा इन्चार्ज लिला बहादुर घलानले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य एवं उपमहानगरपालिका इन्चार्ज प्रकाश पाण्डे ९प्रलोक० रहनुभएको थियो । अतिथिहरुमा पार्टी केन्द्रीय सदस्य एवम् उपमहानगरपालिका संयोजक कमान सिं पाख्रिन (पृथक),सहसंयोजक विवेक राई, नगर कार्यालय सदस्य मान बहादुर...
हेटौंडामा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थीहरुले ९ असोजमा तालाबन्दी गरेका छन् । विद्यार्थीलाई दिईने भ्रमण भत्ता कटौतिको विरोधमा तालाबन्दी गरिएको हो । भत्ता कटौतिको विरोधमा दुईदिन अघि दिएको ज्ञापनपत्रको सुनुवाई नगरेपछि भत्ता उपलव्ध हुनुपर्नेमा माग गर्दै बीएससी दोस्रो बर्ष पहिलो सेमेष्टरका तालाबन्दी गरेका हुन् ।  विद्यार्थीले डिनको कार्यालय, आर्थिक शाखा र योजना शाखामा तालाबन्दी गरेको विद्यार्थी विवेक खड्काले बताए ।...
sram-darta-1474555526.jpg
नयाँ शक्ति निकट नेपाल समाजवादी औद्योगिक मजदुर संघ एशियन पेन्ट्स इकाइले प्रतिष्ठान स्तरको ट्रेड यूनियन श्रम कार्यालय हेटौंडामा दर्ता गरेको छ ।  इकाई अध्यक्ष सन्तोष खड्काको नेतृत्वमा प्रतिष्ठान स्तरको इकाई दर्ता गरिएको हो । नेकपा माओवादी केन्द्र निकट मजदुर संगठन परित्याग गरि नयाँ शक्ति निकट मजदुर संगठनको प्रतिष्ठान दर्ता गरिएको खड्काले जानकारी दिए । यसरी माओवादी केन्द्र निकट अखिल नेपाल औद्योगिक मजदुर संगठन परित्याग गर्नेहरुमा इकाइका अध्यक्ष...
hqdefault-1474386841.jpg
नेकपा मालेका जिल्लाका प्रभावशालि नेता लगायत २५ कार्यकर्ता नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन् । माले जिल्ला सदस्यद्वय तिर्थराज सुवेदी र मंगल सिंह मुक्तान लगायतका कार्यकर्ता नयाँ शक्तिमा प्रवेश गरेका हुन् । नयाँ शक्ति नेपाल ३ नं प्र्रदेश सहसंयोजक सोनाम सिंह स्याडतानले नव प्रवेशीलाई सदस्यता प्रदान गरेका हुन् । नयाँ शक्ति नेपालका जिल्ला कार्यकारी सदस्य लिलाराज सुनार लगायतका नेतृत्वहरुसँगको छलफलपछि उनिहरु प्रवेश गरेका हुन् ।  नयाँ शक्ति...
Day-Special-1474219806-1474267876.jpg
प्रथम संविधान दिवसको अवसरमा थाहानगरमा हुनै पनि कार्यक्रम हुन सकेन । यहाँ क्रियाशील राजनीतिकदल तथा संघसंस्थाले कुनैपनि औपचारिक कार्यक्रम नगरेका हुन् । नेपाल सरकारले ३ असोजलाई संविधान जारी भएको दिनको सम्झना स्वरुप सार्वजनिक विदा समेत दिएको थियो । थाहानगर र उत्तरी मकवानपुरका सरकारी र गैरसरकारी संस्थाले विदा बसेरै यो दिवस मनाएकाछन् ।   यसैबीच मकवानपुरको सदरमुकाम हेटौंडामा भने प्रभातफेरी तथा प्रवचन कार्यक्रम भएको छ । जिल्ला विकास समिती...


ताजा समाचार

माओवादी केन्द्रको थाहा ८ नम्बर वडा अध्यक्षमा थिङ
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र थाहा नगर वडा नं. ७ को अध्यक्षमा नेमराज थिङ चयन भएका छन् । थिङको अध्यक्षतामा अधिवेशनले २१ सदस्यीय कमिटि...
Mao-07-1503456528.jpg
लियोले पाण्डुकेश्वरमा तीज विशेष कार्यक्रम संचाल गर्ने
लियो क्लब अफ पिस थाहाले तीजको अवसर पारेर तीज विेशष साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।   ८ भदौमा हरितालिक तीजको दिन पालुङको प्रशिद्ध पाण्डुकेश्वर...
Timeline-FB-1503455167.jpg
भीमफेदीमा तीज बिशेष कार्यक्रम हुने
ऐतिहासिक पर्यटकीय क्षेत्र भीमफेदी गाउँपालिका वडा नंम्बर ६ मा भीमफेदीको सकृय नागरीकको सहभागितामा ८ भाद्रमा तिज बिशेष लोक संस्कृतिक गीत तथा नृत्य...
vim01-1503414447.jpg
विमोचन भयो थाहा कला केन्द्रको परिचय गित
थाहा कला केन्द्रको परिचय गीतको मकवानपुरको थाहानगरमा एक समारोहकाबीच विमोचन गरिएको छ । थाहानगरको विकास घरमा गितको भिडियो नगर प्रमुख लवशेर विष्टले...
थाहानगरका किसानलाई "गोलभेडाबाटै मालामाल"
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ६ का कृष्णभक्त महर्जन मिहिनती युवा हुन् । सातवर्ष अघि बज्रवाराहीमा गोलभेडा फलाउँछु भनेर आँट गर्ने कृष्णभक्तको...
Krishna-001-CV-1503409112.jpg

लोकप्रिय समाचार

हेटौंडाको स्कूलरोडमा खुकुरी हानाहान
मकवानपुर सदरमुकाम हेटौँडाको स्कुलरोडमा केहि युवाहरुबीच खुकुरी हानाहान भएको खबर छ ।  हेटौंडा–४ मा रहेको उक्त बजारमा खुलेआम खुकुरी हानाहान गरेपछि...
download-1502798702.jpg
हेटौंडा देशकै सफा शहर
हेटौंडा उपहानगरपालिका यस वर्ष पनि देशकै सफा सहर घोषणा हुन लागेको छ । यस अघि समेत सफा सहरका रुपमा घोषणा भएको हेटौंडा दोश्रो पटक देशकै ३ सफा सहरमध्ये १...
hetauda_4-1501559335.jpg
थाहानगरको लामचौरमा गाडी दुर्घटना
मकवानपुरको थाहा नगरपालिका-३ लामचौरमा मालबहाक ट्रक दुर्घटना भएको छ । हेटौंडाबाट रसायनिक मल लिएर आग्रा जाँदै गरेको ना६ख ५९४३ नम्बरको आइचर गाडी...
sadak-1501465308.jpg
हेटौंडका व्यापारी हिरालाल साह पक्राउ
हेटौंडका व्यापारी हिरालाल साहलाई प्रहरीले पक्राउ गरेको छ ।  कमतौल चामलको बोरा बिक्री गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । संयुक्त बजार...
Pakrau-1502789976.jpg
थाहाको शिखरकोटमा घैटो फुटाइयोः आग्रा युवा समूह प्रथम
मकवानपुरको थाहा नगरपालिकाको शिखरकोटमा कृष्णअष्टमी अवसरमा घैटो फुटाउने प्रतियोगिता सम्पन्न भएको छ । हरेक वर्ष कृष्णाष्टमीको भोलिपल्ट आयोजना हुने...
102-1502809904.jpg