Tuesday, 22nd August, 2017

राजनीति

PHC-1500380469.jpg
त्रिभूवन राजपथ अन्तर्गत मकवानपुर थाहा नगरपालिका वडा नम्बर १ खानीगाउँमा यात्रुबहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । दुर्घटनामा कम्तीमा ४६ जना  घाइते छन् । मकवानपुरको कैलाश गाउँपालिकाको पकनेबाट काठमाण्डौका लागि छुटेको ना४ख ४५६७ नम्बरको बस दुर्घटना हुँदा कैलास गाउँपालिका गोगनेकी २५ वर्षिया कमला दोङको उपचारको क्रममा पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा र कैलाश गाउँपालिका डाँडाखर्कका ३० वर्षिय कुन्साङ लामाको उपचारको लागि...
Bhimsen-Mahat-1500299437.jpg
नेकपा मालेका केन्द्रीय सदस्य भीमसेन महत २ साउनमा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । जिल्ला सचिव समेत रहेका महतसहित जिल्ला सदस्य सुरेन्द्र विष्ट, युवा संगठनका विशाल महत, नयाँ शक्ति मकवानपुरका जिल्ला सदस्य काब्यमणी अधिकारी, राष्टिय जनमोर्चाका जिल्ला सचिव रत्नबहादुर गोले पनि नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । हेटौंडामा एक कार्यक्रमको आयोजना गरी उनहिरु पार्टी प्रवेश गरेका हुन् ।  नवप्रवेशीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं...
nagar-1500042436.jpg
थाहा नगरपालिका प्राप्त ११ करोड ९ लाख ७७ हजार शसर्त अनुदान समेत समावेश गरी कुल चालुतर्फ १७ करोड, ७९ लाख ७७ हजार विनियोजन गरेको छ । नगरसभाले पुँजीगततर्फ १८ करोड २१ लाख ७६ हजार विनियोज गरेको छ ।  थाहा नगरपालिकाले आन्तरिकतर्फ २ करोड ५३ लाख ४३ हजारको आय अनुमान गरेको छ भने केन्द्रीय अनुदानतर्फ विषयगत कार्यालयको शसर्त अनुदानबाट ११ करोड ९ लाख ७७ हजार र वित्तिय समानिकरणबाट २३ करोड ८४ लाख ७६ हजार गरी कुल ३४ करोड ९४ लाख ५३ हजारको अनुमान गरेको छ ।  यस्ताे छ...
Untitled-1-1499649018.jpg
थाहा नगरपालिकाको विकासमा रचनात्मक सुझाव दिने कार्यलाई नेकपा एमाले थाहा नगर संगठन कमिटीले निरन्तरता दिएको छ । नगरपालिकाको पाँचौ नगर सभाको पूर्व सन्ध्यामा एमालेले नगरपालिकालाई अवधारणाको रुपमा लिखित सुझाव दिएको हो । १२ पृष्ठमा नगरका सबैजसो विषयहरुलाई समेटेर सुझाव दिइएको  एमाले थाहा नगर संगठन कमिटीले जनाएको छ ।  आइतबार एमाले थाहा नगरको तर्फबाट बिमलकुमार ढकाल र कुमार नेगीले नगरपालिकाका मेयर लवशेर विष्टलाई सुझावपत्र दिएका थिए । गत वर्ष पनि...
jwalaMAK-1498565470.jpg
नेकपा विप्लव समूहका मकवानपुर जिल्ला इन्चार्ज ज्वाला र मजदुर नेता सोम घलान पक्राउ परेका छन् । उनीहरुलाई मकवानपुर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी प्रवक्ता डिएसपी बामदेव गौतमले उनीहरुलाई आवश्यक अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिए । स्थानीय तहको निर्वाचन खारेज अभियान चलाइरहेको नेकपालाई सरकारले उच्च निगरानी गरिरहेकोे छ । ज्वाला पक्राउ भए लगत्तै नेकपाका जिल्ला सेक्र्रेटरी राम घलान ‘वाटर’ले बिना कारण आफ्नो नेता...
baluwatar-meeting-1-1497511288.jpg
सत्तारुढ दलले दुई नम्बर प्रदेशको चुनाव स्थगित गर्ने निर्णय गरेका छन्। माओवादी केन्द्रका नेता एवं गृहमन्त्री जनार्दन शर्माले असार १४ गतेको चुनाव दुई नम्बरमा प्रदेशमा स्थगित गरिएको जानकारी दिए। बाँकी १, ५ र ७ प्रदेशमा भने असार १४ गते नै चुनाव हुने उनले बताए। दुई नम्बर प्रदेशको चुनाव कहिले गर्नेबारे सत्तारुढ दल र राजपाका शीर्ष नेताहरुबीच अहिले सिंहदरवारमा छलफल गरिरहेका छन्।...
महिलालाई पुरुषहरु खुट्टाको जुत्ता सम्झन्छन्ः महिला आयोग का.वा. अध्यक्ष हेर्नुहोस भिडियो साथमा पत्रकार गणेश दर्पण अधिकारी...
मकवानपुर उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिको आयोजनामा २४ जेठमा संघको सचिवालय हेटौंडामा नेपाल उद्योग वाणिज्य महासंघ, महिला उद्यमी समितिकी उपसभापति सरु के.सी.लगायतसँग महिला उद्यमशीलताको विकास तथा भावी कार्ययोजना अन्तक्र्रिया गरेको छ ।  संघका अध्यक्ष राजकुमार न्यौपानेको सभाध्यक्षता तथा समितिकी उपसभापति रवीलक्ष्मी श्रेष्ठको विशेष आतिथ्यतामा भएको कार्यक्रममा कार्यक्रमकी प्रमुख अतिथि सरु के.सी.ले अवको दिनमा महिला उद्यमीहरु...
नेकपा माओवादी केन्द्रले गाउँ समाजलाई भ्रष्टरहित समाज बनाउने अभियानमा लाग्न गाउँपालिका स्तरीय नेताकार्यकर्ताहरुलाई सुझाव दिएको छ ।  मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा भएको कार्यक्रममा माओवादी पोलिट व्युरो सदस्य तथा मकवानपुर जिल्ला संयोजक प्रेमबहादुर पुलामी (छिन्तु)ले यस्तो सुझाव दिएका हुन् ।  ईन्द्रसरोबर गाउँपालिकामा निर्वाचन विशेष समिक्षा तथा पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै पुलामीले देश नयाँ युगमा प्रबेश गरेको भन्दै अब समाजलाई...


ताजा समाचार

भीमफेदीमा तीज बिशेष कार्यक्रम हुने
ऐतिहासिक पर्यटकीय क्षेत्र भीमफेदी गाउँपालिका वडा नंम्बर ६ मा भीमफेदीको सकृय नागरीकको सहभागितामा ८ भाद्रमा तिज बिशेष लोक संस्कृतिक गीत तथा नृत्य...
vim01-1503414447.jpg
थाहानगरका किसानलाई "गोलभेडाबाटै मालामाल"
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ६ का कृष्णभक्त महर्जन मिहिनती युवा हुन् । सातवर्ष अघि बज्रवाराहीमा गोलभेडा फलाउँछु भनेर आँट गर्ने कृष्णभक्तको...
Krishna-001-CV-1503409112.jpg
विद्युत प्राधिकरणमा व्यापक सरुवाः पालुङ प्रमुख कहाँ पुगे ? (हेर्नुहोस् सरुवा सूची)
नेपाल विद्युत प्राधिकरणले फेरि कर्मचारी सरुवा गरेको छ । प्राधिकरणले बढी चुहावट हुने वितरण केन्द्रका प्रमुखसहित मुख्य पदमा कार्यरत कर्मचारीको सरुवा...
electricity-1503396630.jpg
पूर्ण क्षमतामा डाँडागाउको रस्टिक हाउस किन चलेन ?
२८ टन क्षमताको रष्टिक हाउसले अझै कृष्कलाई  पुर्ण क्षमताको सुविधा दिन सकेको छैन । थाहा नगरपालिका वडानं ३ डाडागाउँमा रहेको  रष्टिक हाउसबाट...
लाइन बस्ने झन्झट सकियो, घरमा बसी-बसी तिर्नुस् बिजुलीको बिल
अब नेपाल विद्युत प्राधिकरणका ग्राहकलाई महसुल तिर्न प्राधिकरणको शाखा कार्यालयमा गएर लाइन बस्नैपर्ने बाध्यता हटेको छ । घर बसीबसी अनलाइनबाटै बिद्युत...
lectricity-1503313540.jpg

लोकप्रिय समाचार

हेटौंडाको स्कूलरोडमा खुकुरी हानाहान
मकवानपुर सदरमुकाम हेटौँडाको स्कुलरोडमा केहि युवाहरुबीच खुकुरी हानाहान भएको खबर छ ।  हेटौंडा–४ मा रहेको उक्त बजारमा खुलेआम खुकुरी हानाहान गरेपछि...
download-1502798702.jpg
हेटौंडा देशकै सफा शहर
हेटौंडा उपहानगरपालिका यस वर्ष पनि देशकै सफा सहर घोषणा हुन लागेको छ । यस अघि समेत सफा सहरका रुपमा घोषणा भएको हेटौंडा दोश्रो पटक देशकै ३ सफा सहरमध्ये १...
hetauda_4-1501559335.jpg
थाहानगरको लामचौरमा गाडी दुर्घटना
मकवानपुरको थाहा नगरपालिका-३ लामचौरमा मालबहाक ट्रक दुर्घटना भएको छ । हेटौंडाबाट रसायनिक मल लिएर आग्रा जाँदै गरेको ना६ख ५९४३ नम्बरको आइचर गाडी...
sadak-1501465308.jpg
हेटौंडका व्यापारी हिरालाल साह पक्राउ
हेटौंडका व्यापारी हिरालाल साहलाई प्रहरीले पक्राउ गरेको छ ।  कमतौल चामलको बोरा बिक्री गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । संयुक्त बजार...
Pakrau-1502789976.jpg
थाहाको शिखरकोटमा घैटो फुटाइयोः आग्रा युवा समूह प्रथम
मकवानपुरको थाहा नगरपालिकाको शिखरकोटमा कृष्णअष्टमी अवसरमा घैटो फुटाउने प्रतियोगिता सम्पन्न भएको छ । हरेक वर्ष कृष्णाष्टमीको भोलिपल्ट आयोजना हुने...
102-1502809904.jpg