Saturday, 24th June, 2017

राजनीति

Nibachan-2074-(1)-1494819720.jpg
मकवानपुरको थाहा नगरपालिकामा नगर प्रमुख र उपप्रमुखमा नेकपा एमालेको अग्रता रहेको छ । १२ वटा वडा रहेको थाहामा १ जेठ विहान १ बजेबाट मत गणना शुरु भएको हो ।  थाहाको ५ नंम्बर वडाको मतगणना शुरु भइरहेकोमा अहिलेसम्म अाठसय मतगणना भएको छ । मतगणना अनुसार नगर प्रमुखका उमेद्वार विष्णु प्रसाद ढकालको ३ सय १७ मत पाएकाछन् भने उनका प्रतिद्वन्द्धी माओवादी केन्द्रका लवशेर विष्टले २ सय ५९ मत पाएका छन् । त्यस्तै उपप्रमुखमा एमालेकी कल्पना बलामीले ३ सय ७ मत प्राप्त गर्दा...
Matadan-1494792416.jpg
मकवानपुरको थाहा नगरपालिकामा मतगणना शुरु भएको छ । १ जेठ मध्यान्ह १२ बजेबाट मतगणना शुरु भएको निर्वाचन अधिकृत जीवन प्रसाद आचार्यले जानकारी दिए । कुल २७ हजार ६६७ मतदाता रहेको थाहामा ७५।७  प्रतिशत मत खसेको थियो । थाहामा कम मतदाता भएको वडाबाट मत गणना शुरु गरिएको निर्वाचन अधिकृत आचार्यले बताए । थाहा नगरपालिकामा ५ नम्बर वडाबाट मतगणना शुरु गरिएको हो । गणना शुरु गरिएको उक्त वडाको १ जेठ विहानै नतिजा आउने निर्वाचन कार्यालय थाहानगरले जनाएको छ । यसैबीच...
mmm-1494777991.jpg
थाहा नगरपालिकामा मतदान सम्पन्न भएकाे छ । थाहा नगरपालिकामा कूल मतदाता २७६६७ मध्ये २०९४५ मत खसेकाे छ,  कुल मतदाताकाे ७५.७ प्रतिशत हाे ।  ...
Covr-1494694766.jpg
३१ वैशाख विहान ७ बजेबाट हुने स्थानीय तह निर्वाचनको तयारी मकवानपुर जिल्लामा पूरा भएको जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुर जिल्लामा रहेको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र अरु आठ गाउँपालिकामा निर्वाचनको तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ ।  निर्वाचनको तयारी स्वरुप ‘मतदान सामग्री एवम् कर्मचारी सबै मतदान केन्द्रमा पुगिसकेका छन् । उनीहरुले मतदाता शिक्षाको साथै मतदाता परिचय पत्र वितरण समेत गरेका छन्...
1491190107election-1494523727.PNG
मकवानपुरको थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीच चुनावी तालमेल औपचारिकतामा मात्रै सीमित देखिएको छ । २८ वैशाखमा हुने भनिएको संयुक्त चुनावी सभा नभएपछि झन यस्तो आशंका बढेको बताइन्छ । उम्मेदवारी दर्ताको अन्तिम समयमा दुई दलले तालमेलको सहमति गर्दै माओवादीले मेयरमा र नेपाली काँग्रेसले उपमेयरमा उम्मेदवारी दिएका छन् । तर, उनीहरुको चुनाव प्रचार हेर्दा कहीँ पनि चुनावी तालेमल र सहकार्यको झलक आउँदैन । माओवादी र काँग्रेसले...
DSC02022-1494521064.JPG
यहि ३१ वैशाखमा हुने स्थानीय तह निर्वाचनमा नकपा एमाले मात्र त्यस्तो पार्टी हो जसले मकवानपुरको थाहा नगरपालिकाको सबै ६२ वटै पदमा उमेद्वारी दिएको छ । यद्यपी अहिले सरकारमै रहेको देशकै ठूलो पार्टी नेकपा माओवादी केन्द्रले पनि सबै पदमा उमेद्वारी दिएको छैन ।  कस्ता छन् त थाहा नगरपालिकाका विभिन्न १२ वडा सचिवहरु जान्नको लागि पढ्नुहोस् ।   वडा नम्बर १ धर्मलाल प्रधान थाहा नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष पदका उमेद्वार धर्मलाल...
Bhim-rawal-650x379-1494472940.jpg
नेपाल कम्युनिष्ट पार्टी एमालेले ३१ वैशाखमा हुने स्थानीय तह निर्वाचन केन्द्रीत गरेर २८ वैशाखमा चुनावी सभा आयोजना गरेको छ । थाहा नगरपालिकाको घट्टेचौरमा संचालन हुने सभालाई नेकपा एमाले केन्द्रीय उपाध्यक्ष भीम रावलले सम्बोधन गर्नुहुने कार्यक्रम छ ।  चुनावी सभा सम्बोधन अघि विहान ११ बजे नेकपा एमाल थाहानगरले ¥याली सहित प्रचारप्रसार गर्ने समेत जनाएको छ । ¥याली विहान ११ बजे थाहा नगरपालिका वडा नम्बर ११ बजे ओखरबजारबाट शुरु भई थाहाबजार, स्वास्थ्य चोक,...
IMG_5681-1494472052.JPG
बैशाख ३१ गते हुने स्थानिय तहको निर्बाचनमा हेटौंडाका ब्यबसायीहरुले नेकपा एमालेलाई मतदान गर्ने भएका छन् । राष्ट्रिय बाणिज्य संगठनको हेटौंडामा भएको भेलाले एमालेको सुर्य चिन्हमा मतदान गर्ने निर्णय भएको हो । संगठनका अध्यक्ष माधब ज्ञवालीको अध्यक्षतामा भएको भेलाले एमालेलाई मतदान गर्ने निर्णय भएको भन्दै एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देललाई जानकारी गराएका थिए । ब्यबसायीहरुको हक हित तथा प्रबद्र्धन गर्न एमाले मात्र प्रतिबद्ध रहेकोले एमालेलाई...
Reg.-1495550477.jpg


ताजा समाचार

रुदानेः जनताले सम्झिरहने जनप्रतिनिधि
थाहा नगरपालिकामा समेटिएको दामन अर्थात तत्कालीन शिखरकोट गाउँ पञ्चायतमा रूपचन्द्र विष्ट प्रधानपञ्च थिए । २०२२ सालमा उनले प्रधानपञ्च जित्दा कार्यालय...
Untitled-1-1498195845.jpg
स्थानीय तहलाई भूकम्पपीडितको गुनासो व्यवस्थापन गर्ने अधिकार प्रत्यायोजन
स्थानीय तहलाई पुनर्निर्माणसम्बन्धी गुनासो व्यवस्थापन गर्ने अधिकार प्रत्योजन भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नयाँ संरचना गठन भएसंँगै...
images-1498141198.jpg
अनुमति नलिई संचालन गरिएको मेडिकल
हेटौंडामा अनुमति नलिई संचालन गरिएको रामजानकी मेडिकल हल र उपकार मेडिकल हलको क्लिनिकमा सिलबन्दी गरिएको छ । अनुमति बिना नै क्लिनिक संचालन गरेको भन्दै...
रुदाने-‘विद्रोहको नेपाली नाम’ को फष्ट लुक सार्वजनिक
दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्ट सम्बन्धी चार वर्षसम्म गहिरो अध्ययन अनुसन्धान गरि निर्माण थालिएको रुदाने ‘विद्रोहको नेपाली नाम’ को फष्ट लुक...
rudanesss-1498063337.jpg
रुपचन्द्र विष्टको सम्झनामा छलफल र माल्यार्पण कार्यक्रम
थाहा आन्दोलनका प्रणेता स्वर्गिय रुपचन्द्र विष्टको १८ औ स्मृति दिवसको अवसरमा उनको जन्मथलो दामनमा कार्यक्रम गरिएको छ । मकवानपुरको थाहा नगरपालिका...
Rudane-Shalik-1498060329.jpg

लोकप्रिय समाचार

थाहाकाे मेयर, काे हुन लवशेर विष्ट ?
मकवानपुर जिल्ला थाहा नगरपालिकामा प्रमुख पदमा विजयी नेकपा माओवादी केन्द्रका लवशेर बिष्टले आफ्नो पदभार ग्रहण गर्नु भएको छ । पदभार सँगै आफ्नो मनले...
थाहा नगर कार्यपालिकाको निर्णय:  स्व. रुपचन्द्र विष्टको सम्मान कि अपमान ?
स्थानीय तहको निर्वाचन २०७४ मा निर्वा्चित भएपछि थाहा नगरपालिकाको कार्यपालिकालाई अन्य नगरपालिकाहरुको बारेमा समाचारहरुमा आएजस्तै केही नयाँ वा...
कुलेखानीकी बालिका हराइन, खोजिदिन आग्रह
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ कुलेखानी सुकौरा गाउँकी सगिता घिसिङ २५ जेठदेखि हराएकी भएकी छिन् । सानीआमाको घरमा बस्दै आएकी १४ वर्षिया...
यस्तो छ थाहाका जनप्रतिनीधिको पहिलो निर्णय
थाहा नगरपालिका नगर कार्यापालिकाको पहिलो बैठकले फोहोर व्यवस्थापनदेखि निःशुल्क ल्याब (प्रयोगशाला) सुविधा दिनेसम्मको निर्णय गरेको छ ।  विभिन्न...
थाहानगर कार्यपालिकामा माओवादी काँग्रेस गठबन्धनको वर्चश्व (हेर्नुहोस मत परिणाम सहित)
स्थानीय तह निर्वाचन अन्तर्गत मकवानपुरको थाहा नगरपालिकामा नगर कार्यपालिकाका लागि आठ सदस्य निर्वाचित भएकाछन् ।१८ जेठमा भएको निर्वाचनबाट पाँच महिला...