Monday, 20th November, 2017
वि.स.

राजनीति

PM-Prachanda-Gyapan-Patra-1475369998.JPG
नेकपा (माओवादी केन्द्र) मकवानपुरको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन बुझाएको छ । माओवादी केन्द्रकी जिल्ला ईन्चार्ज ईन्चार्ज कुमारी मोक्तानको नेतृत्वमा गएको टोलीले नापी भएपनि लालपुर्जा नपाएका नागरिकलाई तत्काल उपलव्ध गराउन माग गरेको हो । बर्षौदेखि भोगचलन गर्दै आएपनि नापी नभएको तथा २०३१/३२ मा नापी भएपनि हालसम्म लालपुर्जा नपाउँदा भुकम्प पीडितले...
arjun-1474881304-1474906740.jpg
मकवानपुरको थाहा नगरपालिकालाई जुनसुकै अवस्थामा पनि नयाँ नगर विकास योजना भित्र पार्ने शहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले प्रतिबद्धता व्यक्त गरेका छन् । १० असोजमा नेपाली कांग्रेस थाहानगर कमिटिको आयोजनामा थाहा भएको विजया दशमी तथा दीपावलीको शुभकामना आदनप्रदान एवम् पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा काँग्रेस कार्यकर्ता काम र कर्तव्य कहिले नभुल्न केसीले आग्रह गरे...
arjun-1474881304.jpg
नेपाली काँग्रेसका नेता तथा शहरी विकास मन्त्री अर्जुन नरसिंह केसी मकवानपुरको थाहानगर आएकाछन् । मन्त्री केसी कार्यकर्ताहरुबीच भेटघाटका लागि थाहा नगर आएको बुझिएको छ । अहिले मन्त्री केसीले थाहानगरको पालुङ जेसीज सभाहलमा भएको कार्यकर्ता भेटघाट तथा चियापन कार्यक्रममा सहभागी भइरहेका छन् । मन्त्री केसी थाहानगर आईपुगेसंगै अहिले नेपाली काँग्रेसका कार्यकर्ताहर भेला भएकाछन् । ...
download-(1)-1474815689.jpg
नेकपा (माओवादी केन्द्र) हेटौडा उपमहानगरपालिका वडा न।ं १८ को एकता भेला सम्पन्न भएको छ । शनिवार भएको भेला कार्यक्रमको अध्यक्षता चुरियामाई संयुक्त वडा इन्चार्ज लिला बहादुर घलानले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य एवं उपमहानगरपालिका इन्चार्ज प्रकाश पाण्डे ९प्रलोक० रहनुभएको थियो । अतिथिहरुमा पार्टी केन्द्रीय सदस्य एवम् उपमहानगरपालिका...
हेटौंडामा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थीहरुले ९ असोजमा तालाबन्दी गरेका छन् । विद्यार्थीलाई दिईने भ्रमण भत्ता कटौतिको विरोधमा तालाबन्दी गरिएको हो । भत्ता कटौतिको विरोधमा दुईदिन अघि दिएको ज्ञापनपत्रको सुनुवाई नगरेपछि भत्ता उपलव्ध हुनुपर्नेमा माग गर्दै बीएससी दोस्रो बर्ष पहिलो सेमेष्टरका तालाबन्दी गरेका हुन् । विद्यार्थीले डिनको कार्यालय, आर्थिक...
sram-darta-1474555526.jpg
नयाँ शक्ति निकट नेपाल समाजवादी औद्योगिक मजदुर संघ एशियन पेन्ट्स इकाइले प्रतिष्ठान स्तरको ट्रेड यूनियन श्रम कार्यालय हेटौंडामा दर्ता गरेको छ । इकाई अध्यक्ष सन्तोष खड्काको नेतृत्वमा प्रतिष्ठान स्तरको इकाई दर्ता गरिएको हो । नेकपा माओवादी केन्द्र निकट मजदुर संगठन परित्याग गरि नयाँ शक्ति निकट मजदुर संगठनको प्रतिष्ठान दर्ता गरिएको खड्काले जानकारी दिए । यसरी माओवादी केन्द्र...
hqdefault-1474386841.jpg
नेकपा मालेका जिल्लाका प्रभावशालि नेता लगायत २५ कार्यकर्ता नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन् । माले जिल्ला सदस्यद्वय तिर्थराज सुवेदी र मंगल सिंह मुक्तान लगायतका कार्यकर्ता नयाँ शक्तिमा प्रवेश गरेका हुन् । नयाँ शक्ति नेपाल ३ नं प्र्रदेश सहसंयोजक सोनाम सिंह स्याडतानले नव प्रवेशीलाई सदस्यता प्रदान गरेका हुन् । नयाँ शक्ति नेपालका जिल्ला कार्यकारी सदस्य लिलाराज सुनार...
Day-Special-1474219806-1474267876.jpg
प्रथम संविधान दिवसको अवसरमा थाहानगरमा हुनै पनि कार्यक्रम हुन सकेन । यहाँ क्रियाशील राजनीतिकदल तथा संघसंस्थाले कुनैपनि औपचारिक कार्यक्रम नगरेका हुन् । नेपाल सरकारले ३ असोजलाई संविधान जारी भएको दिनको सम्झना स्वरुप सार्वजनिक विदा समेत दिएको थियो । थाहानगर र उत्तरी मकवानपुरका सरकारी र गैरसरकारी संस्थाले विदा बसेरै यो दिवस मनाएकाछन् । यसैबीच मकवानपुरको सदरमुकाम हेटौंडामा...
थाहा नगर/अखिल नेपाल शिक्षक संघ मकवानपुरको आयोजनामा थाहा नगरपालिकाको पालुङमा एक दिने बनभोज तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । संघका केन्द्रीय अध्यक्ष सानोभाइ कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता संघका मकवानपुर अध्यक्ष कृष्णबहादुर बिष्टले गरेका थिए । कार्यक्रममा उक्त संगठनका केन्द्रीय सचिब गीता कार्की, मकवानपुर सचिब शुभराज गोले, उपाध्यक्ष...


ताजा समाचार

स्थानीय तहलाई घुमाउरो पत्र, डेढ महिना सामाजिक परिचालकको जागिर थप हुने
स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एजीसिडिपी) कार्यक्रमलाई आगामि पौष १६ गतेसम्मलाई निरन्तरता दिने भन्दै स्थानीय तहहरुलाई घुमाउरो ढंगले...
MOFALD12-1510842743.jpg
भारतको इसारामा सरकार फेर्ने चलनको अन्त्य हुनेछः सिग्देल
नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले ९÷९ महिनामा सरकार फेर्ने चलनको अन्त्यका लागि बाम गठबन्धन बनेको बताएकी छिन् । मनहरी गाउँपालिका वडा नं...
manahari-6-1510771670.jpg
समृद्ध नेपालका लागि समृद्ध मकवानपुर बामगठबन्धनको एजेण्डा–दाहाल
बामगठबन्धनका तर्फबाट मकवानपुरक्षेत्र नम्बर १ का उमेद्वार कृष्ण प्रसाद दाहालले नेपालमा बामपंथी दलहरु मिल्नु देशको आवश्यकता र जनताको माग भएको बताएका...
hetauda-13-1510736523.jpg
नयाँ शक्तिको घरदैलो कार्यक्रम
नयाँ शक्ति पार्टी, नेपाल मकवानपुरका तर्फबाट प्रदेशसभा क्षेत्र नम्बर १ (ख) का उम्मेदवार राजन मैनाली सहितको टोलीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४...
New-1510736372.jpg
अन्धाधुन्ध खुकुरी प्रहार गर्दा ३ जनाको ज्यान गयो ः यसरी भयो घटना
मकवानपुरको मनहरी–७ मा एक व्यक्तिले मंगलबार साँझ अन्धाधुन्ध खुकुरी प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । खुकुरी प्रहार...
suman-baraili-1510709662.jpg

लोकप्रिय समाचार

यि हुन् मकवानपुुरका बाम गठबन्धनका उमेद्वार !
बाम गठबन्धनले मकवानपुर जिल्लामा प्रतिनिधि सभा सदस्यको तथा प्रदेश सभा सदस्यको उमेद्वारी टुङ्गो लगाएसंगै १६ कार्तिकमा उमेद्वारी दर्ता गराउँदैछन्...
BAM1-1509590522.jpg
कुलेखानीमा डुबेर एकजना बेपत्ता
मकवानपुरको कुलेखानी इन्द्रसरोवर तालमा डुबेर एकजना बेपत्ता भएका छन् । भक्तपुरचाँगुनारायण नगरपालिका वडा नम्बर ३ बाट कुलेखानी घुम्न आएका रोनाल्ड...
download-1509010865.jpg
१८ वर्षपछि कमल थापा र कृष्ण दाहालको चुनावी भिडन्त
मकवानपुर क्षेत्र नम्बर १ का मतदाताका लागि चौथो पटक पनि दुईमात्र विकल्प आउँदैछन्-कमल थापा रोज्ने कि कृष्णप्रसाद दाहाल ? २०४८ सालदेखि २०५६ सम्म तीनओटा...
Thapa-With-1509271845.jpg
मकवानपुरमा माओवादीबाट पुलामी र मोक्तान बने उमेद्वार, को उठ्दैछ बागी ?
मकवानपुरमा दुई वटा प्रदेशसभाका लागि उमेद्वार भाग पाएको माओवादी केन्द्रको तर्फबाट जिल्ला संयोजक तथा पोलिटब्युरो सदस्य प्रेमबहादुर पुलामी र कुमारी...
KP-1509546546.jpg
मकवानपुरमा प्रहरीले चलायो ७ राउण्ड हवाइ फायर, किन ?
मकवानपुरको नेवारपानी प्रहरी चौंकीमा स्थानीयले तोडफोड गर्न थालेपछि प्रहरीले ७ राउण्ड हवाइ फायर गरेको छ।२५ कार्तिकराती मापसे सेवन गरेर महिला तथा...
ज्ब्धबभ-1510458453.jpg