Monday, 20th November, 2017
वि.स.

राजनीति

Naya-saktee-1474190690.jpg
नयाँ शक्ति पार्टी, नेपाल मकवानपुरल प्रधामन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र पठाएको छ । नयाँ शक्तिले २ असोजमा जिल्ला प्रशासन कार्यालय मकवानपुर मार्फत ज्ञापनपत्र पाएको हो । नयाँ शक्तिकी केन्द्रीय परिषद सदस्य सविना अर्याल, ज्योति रायमाझी सहित नयाँ शक्ति मकवानपुरका संयोजक प्रल्हाद लामिछाने मकवानपुरका साहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई ज्ञापनपत्र बुझाएका...
download-1474128593.jpg
मुलुकमा दशैं तिहारका लागि आपूर्ति मन्त्रालयको पहलमा देशभरी सुपथ मूल्य पसल सञ्चालनमा आउने भएका छन् । नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले काठमाडौं उपत्यकाका १३ र देशका अन्य २३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । यहि १ असोजदेखि २२ कात्तिकसम्म सुपथ मूल्य पसलमा छुटमा ७८ प्रकारका खाद्यबस्तु बिक्री गरिने आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्दराम...
Naya-1474128564.jpg
जनमोर्चा नेपालका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला कमिटिका बरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र चेपाङ सहित १ सय ५० जना नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन् । जनमोर्चाले लिएको सिद्धान्त जनहित अनुसार नभएको र पार्टीलाई एकल ढंगले चलाउन खोजिएको भन्दै जिल्ला सचिव देबेन्द्र खड्का, जिल्ला कोषाध्यक्ष शंकरबहादुर अधिकारी नयाँ शक्तिमा प्रवेश गरेको बताएकाछन् । मकवानपुरको हेटौंडामा...
bandevi-1474131816.jpg
सांग्रिलाको युवा नामक एक संस्थाले चुरियामाईमा रहेको वनदेवि निम्न माध्यामिक विद्यालयमा सचेतना कार्यक्रम गरेको छ । कार्यक्रममा निमाविका ५ देखि ८ सम्मका विद्यार्थीहरुलाई स्वास्थ्य सचेतना, लागू पदार्थको असर तथा बच्ने उपायहरु र सरसफाई सम्बन्धी जानकारी दिएको सांग्रिलाका युवा हेटौंडाकी सदस्य आँचल तिमल्सिनाले जानकारी दिइन् । करिब ७० विद्यार्थी सहभागि उक्त कार्यक्रममा...
२६ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा विवादित विषयमा बहस नगर्ने बताएका छन् । केही दलहरुले प्रधानमन्त्रीको भ्रमणको विषयमा अराजनीतिक ढंगले कूटनीतिक सिद्धान्त विपरित बहस थालेको भन्दै असन्तुष्टि जनाए । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता पुनले भने,...
काठमाडौं- मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको रिक्त रहेको सदस्यमा तीन जनालाई नियुक्त गरेको छ। बैठकले स्वर्णीम बाग्ले, प्रभु वुढाथोकी र प्रा. भिरेन्द्रमान प्रधानलाई नियुक्त गरेको हो। यस्तै बैठकले १२ सचिवको सरुवा गरेको छ। सहकारी तथा गरीवी निवारण मन्त्रालयका सचिव शंकर प्रसाद अधिकारीलाई सरकारले संस्कृति पर्याटन तथा नागरिक उड्ययन मन्त्रालयमा सरुवा गरेको...
Samikaran-1493825985.jpg
मकवानपुरको थाहा नगरपालिका र हेटौंडा उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनको लागि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच समीकरण बनेको छ । यहि ३१ वैशाखमा हुने स्थानीय तह निर्वाचनको लागि दुई पाटीबीच चुनावी तालमेलसंगै दुवै दलहरु महिला विजय गराउने योजनाबाट पछि हटेको छ । चुनावी तालमेल अनुसार प्रमुख पदमा महिलालाई देखावटी मात्र उमेद्वार बनाएर ति पाटीले पुरुष उमेद्वारलाई...


ताजा समाचार

स्थानीय तहलाई घुमाउरो पत्र, डेढ महिना सामाजिक परिचालकको जागिर थप हुने
स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एजीसिडिपी) कार्यक्रमलाई आगामि पौष १६ गतेसम्मलाई निरन्तरता दिने भन्दै स्थानीय तहहरुलाई घुमाउरो ढंगले...
MOFALD12-1510842743.jpg
भारतको इसारामा सरकार फेर्ने चलनको अन्त्य हुनेछः सिग्देल
नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले ९÷९ महिनामा सरकार फेर्ने चलनको अन्त्यका लागि बाम गठबन्धन बनेको बताएकी छिन् । मनहरी गाउँपालिका वडा नं...
manahari-6-1510771670.jpg
समृद्ध नेपालका लागि समृद्ध मकवानपुर बामगठबन्धनको एजेण्डा–दाहाल
बामगठबन्धनका तर्फबाट मकवानपुरक्षेत्र नम्बर १ का उमेद्वार कृष्ण प्रसाद दाहालले नेपालमा बामपंथी दलहरु मिल्नु देशको आवश्यकता र जनताको माग भएको बताएका...
hetauda-13-1510736523.jpg
नयाँ शक्तिको घरदैलो कार्यक्रम
नयाँ शक्ति पार्टी, नेपाल मकवानपुरका तर्फबाट प्रदेशसभा क्षेत्र नम्बर १ (ख) का उम्मेदवार राजन मैनाली सहितको टोलीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४...
New-1510736372.jpg
अन्धाधुन्ध खुकुरी प्रहार गर्दा ३ जनाको ज्यान गयो ः यसरी भयो घटना
मकवानपुरको मनहरी–७ मा एक व्यक्तिले मंगलबार साँझ अन्धाधुन्ध खुकुरी प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । खुकुरी प्रहार...
suman-baraili-1510709662.jpg

लोकप्रिय समाचार

यि हुन् मकवानपुुरका बाम गठबन्धनका उमेद्वार !
बाम गठबन्धनले मकवानपुर जिल्लामा प्रतिनिधि सभा सदस्यको तथा प्रदेश सभा सदस्यको उमेद्वारी टुङ्गो लगाएसंगै १६ कार्तिकमा उमेद्वारी दर्ता गराउँदैछन्...
BAM1-1509590522.jpg
कुलेखानीमा डुबेर एकजना बेपत्ता
मकवानपुरको कुलेखानी इन्द्रसरोवर तालमा डुबेर एकजना बेपत्ता भएका छन् । भक्तपुरचाँगुनारायण नगरपालिका वडा नम्बर ३ बाट कुलेखानी घुम्न आएका रोनाल्ड...
download-1509010865.jpg
१८ वर्षपछि कमल थापा र कृष्ण दाहालको चुनावी भिडन्त
मकवानपुर क्षेत्र नम्बर १ का मतदाताका लागि चौथो पटक पनि दुईमात्र विकल्प आउँदैछन्-कमल थापा रोज्ने कि कृष्णप्रसाद दाहाल ? २०४८ सालदेखि २०५६ सम्म तीनओटा...
Thapa-With-1509271845.jpg
मकवानपुरमा माओवादीबाट पुलामी र मोक्तान बने उमेद्वार, को उठ्दैछ बागी ?
मकवानपुरमा दुई वटा प्रदेशसभाका लागि उमेद्वार भाग पाएको माओवादी केन्द्रको तर्फबाट जिल्ला संयोजक तथा पोलिटब्युरो सदस्य प्रेमबहादुर पुलामी र कुमारी...
KP-1509546546.jpg
मकवानपुरमा प्रहरीले चलायो ७ राउण्ड हवाइ फायर, किन ?
मकवानपुरको नेवारपानी प्रहरी चौंकीमा स्थानीयले तोडफोड गर्न थालेपछि प्रहरीले ७ राउण्ड हवाइ फायर गरेको छ।२५ कार्तिकराती मापसे सेवन गरेर महिला तथा...
ज्ब्धबभ-1510458453.jpg