Tuesday, 22nd August, 2017

राजनीति

1491190107election-1494523727.PNG
मकवानपुरको थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीच चुनावी तालमेल औपचारिकतामा मात्रै सीमित देखिएको छ । २८ वैशाखमा हुने भनिएको संयुक्त चुनावी सभा नभएपछि झन यस्तो आशंका बढेको बताइन्छ । उम्मेदवारी दर्ताको अन्तिम समयमा दुई दलले तालमेलको सहमति गर्दै माओवादीले मेयरमा र नेपाली काँग्रेसले उपमेयरमा उम्मेदवारी दिएका छन् । तर, उनीहरुको चुनाव प्रचार हेर्दा कहीँ पनि चुनावी तालेमल र सहकार्यको झलक आउँदैन । माओवादी र काँग्रेसले...
DSC02022-1494521064.JPG
यहि ३१ वैशाखमा हुने स्थानीय तह निर्वाचनमा नकपा एमाले मात्र त्यस्तो पार्टी हो जसले मकवानपुरको थाहा नगरपालिकाको सबै ६२ वटै पदमा उमेद्वारी दिएको छ । यद्यपी अहिले सरकारमै रहेको देशकै ठूलो पार्टी नेकपा माओवादी केन्द्रले पनि सबै पदमा उमेद्वारी दिएको छैन ।  कस्ता छन् त थाहा नगरपालिकाका विभिन्न १२ वडा सचिवहरु जान्नको लागि पढ्नुहोस् ।   वडा नम्बर १ धर्मलाल प्रधान थाहा नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष पदका उमेद्वार धर्मलाल...
Bhim-rawal-650x379-1494472940.jpg
नेपाल कम्युनिष्ट पार्टी एमालेले ३१ वैशाखमा हुने स्थानीय तह निर्वाचन केन्द्रीत गरेर २८ वैशाखमा चुनावी सभा आयोजना गरेको छ । थाहा नगरपालिकाको घट्टेचौरमा संचालन हुने सभालाई नेकपा एमाले केन्द्रीय उपाध्यक्ष भीम रावलले सम्बोधन गर्नुहुने कार्यक्रम छ ।  चुनावी सभा सम्बोधन अघि विहान ११ बजे नेकपा एमाल थाहानगरले ¥याली सहित प्रचारप्रसार गर्ने समेत जनाएको छ । ¥याली विहान ११ बजे थाहा नगरपालिका वडा नम्बर ११ बजे ओखरबजारबाट शुरु भई थाहाबजार, स्वास्थ्य चोक,...
IMG_5681-1494472052.JPG
बैशाख ३१ गते हुने स्थानिय तहको निर्बाचनमा हेटौंडाका ब्यबसायीहरुले नेकपा एमालेलाई मतदान गर्ने भएका छन् । राष्ट्रिय बाणिज्य संगठनको हेटौंडामा भएको भेलाले एमालेको सुर्य चिन्हमा मतदान गर्ने निर्णय भएको हो । संगठनका अध्यक्ष माधब ज्ञवालीको अध्यक्षतामा भएको भेलाले एमालेलाई मतदान गर्ने निर्णय भएको भन्दै एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देललाई जानकारी गराएका थिए । ब्यबसायीहरुको हक हित तथा प्रबद्र्धन गर्न एमाले मात्र प्रतिबद्ध रहेकोले एमालेलाई...
burning-cars-1494380206.jpg
मकवानपुरको थाहानगरमा वडाध्यक्ष उमेद्वारको गाडीमा आगोलगाइएको छ । संघीइ समाजवादी फोरम र नयाँ शक्ति नेपालको तर्फबाट थाहा नगरपालिका ४ नम्बर वडा अध्यक्षका लागि उमेद्वारी दिएका विनय गोलेको फोर्स गाडी जलाइएको हो ।  बा ३ ख ५३८९ नम्बरको  फाेर्स आगलागिका कारण फोर्सको अगाडिको टायर काम नलाग्ने भएको छ । २७ वैशाख गएराती नचिनेका व्यक्तिहरुले गाडीमा आगजनी पछी भागेको नयाशक्ती थाहा नगरपालिका वडा न ३ का अध्यक्ष उम्मेदवार सुजन रायमाझीले बताएकाछन् ।  थाहा...
Nirwachan-Aayog-1494349515.jpg
निर्वाचन आयोगले पहिलो चरणको चुनावको मतगणना सम्बन्धित स्थानीय तहको केन्द्रमा नै गर्ने निर्णय गरेको छ । मतपेटिका ओसार-पसार गर्दा सुरक्षामा जटिलता आउनसक्ने भएकाले सदरमुकामसम्म नलैजाने र स्थानीय तहको केन्द्रमा नै मतगणना गर्ने आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले  भने, ‘२८३ वटै स्थानीय तहमा एकसाथ मतगणना हुन्छ । त्यसको अधिकार निर्वाचन अधिकृतको कार्यालयलाई दिइएको छ । मतगणना सम्बन्धमा आयोगले थप निर्णय गर्नुपर्दैन...
Voting-1494345998.jpg
बैशाख ३१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म स्थानीय तह निर्वाचनमा मतदान गर्ने समय तोकिएको छ । तर अझै पनि धेरै मतदातालाई बैशाख ३१ गते कसरी मत दिने भन्ने अन्यौल छ । यो निर्वाचनमा एउटा मतदाताले ७ वटा मत संकेत गरेर ७ जना प्रतिनिधी छान्न सक्छन् । तर एकै पदका लागि एक भन्दा बढीलाई मत संकेत गरेमा बदर हुनेछ । त्यसैले निर्वाचनस्थलमा पुग्नु भन्दा अघि नै हरेक मतदाताले मतदान प्रक्रिया कस्तो हो र कसरी मत दिदा बदर हुँदैन भन्ने जान्नुपर्ने हुन्छ । त्यसैले तपाइले...
volunter-1494343361.jpg
मकवानपुर थाहा नगरपालिकाको जनकल्याण माध्यमिक विद्यालयमा च्वाईस नेपालको सहयोगमा डोटेरा समुह अमेरिकाका स्वयंसेवकहरुलाई अतिथि सत्कार तथा विदाई गरिएको छ ।  जनकल्याण व्यवस्थापन समितिका अध्यक्ष राजीव कुमार स्याङ्तानको सभाध्यक्षता, विद्यालयका प्रचार्य सानोभाइ कार्कीको र डोटेरा समुह तथा च्वाइस नेपालका अतिथिहरुको आतिथ्यता कार्यक्रम भएको हो ।  थाहाको जनकल्यण माविमा २३ बैशाखमा ३५ अमेरिकी स्वयमसेवकहरु आएका थिए । पालुङ प्राथमिक स्वास्थ्य चौकीमा...
IMG_5624-1494336988.JPG
नेपाल कम्युनिष्ट पार्टि एमालेका पोलिटब्युरो सदस्य नागेन्द्र चौधरीले राष्ट्रिय एकताको लागि एमाले आबश्यक रहेका बताएका छन् । २६ वैशाखमा हेटौंडा १६, १७ र १८ मा एमालेले आयोजना गरेको विभिन्न स्थानमा गरेको चुनाबी सभामा बोल्दै नेता चौधरीले देशलाई एमालेको खाँचो रहेकोले स्थानिय तह निर्बाचनमा एमाले बिजयी बन्न अनिबार्य रहेको प्रष्ट पारे । अहिलेको निर्बाचन जनताको चाहना अनुसार भएकोले सबै जनता मतदानमा सहभागि भएर एमाललेलाई जिताउन समेत आग्रह गरे । उनले...


ताजा समाचार

भीमफेदीमा तीज बिशेष कार्यक्रम हुने
ऐतिहासिक पर्यटकीय क्षेत्र भीमफेदी गाउँपालिका वडा नंम्बर ६ मा भीमफेदीको सकृय नागरीकको सहभागितामा ८ भाद्रमा तिज बिशेष लोक संस्कृतिक गीत तथा नृत्य...
vim01-1503414447.jpg
थाहानगरका किसानलाई "गोलभेडाबाटै मालामाल"
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ६ का कृष्णभक्त महर्जन मिहिनती युवा हुन् । सातवर्ष अघि बज्रवाराहीमा गोलभेडा फलाउँछु भनेर आँट गर्ने कृष्णभक्तको...
Krishna-001-CV-1503409112.jpg
विद्युत प्राधिकरणमा व्यापक सरुवाः पालुङ प्रमुख कहाँ पुगे ? (हेर्नुहोस् सरुवा सूची)
नेपाल विद्युत प्राधिकरणले फेरि कर्मचारी सरुवा गरेको छ । प्राधिकरणले बढी चुहावट हुने वितरण केन्द्रका प्रमुखसहित मुख्य पदमा कार्यरत कर्मचारीको सरुवा...
electricity-1503396630.jpg
पूर्ण क्षमतामा डाँडागाउको रस्टिक हाउस किन चलेन ?
२८ टन क्षमताको रष्टिक हाउसले अझै कृष्कलाई  पुर्ण क्षमताको सुविधा दिन सकेको छैन । थाहा नगरपालिका वडानं ३ डाडागाउँमा रहेको  रष्टिक हाउसबाट...
लाइन बस्ने झन्झट सकियो, घरमा बसी-बसी तिर्नुस् बिजुलीको बिल
अब नेपाल विद्युत प्राधिकरणका ग्राहकलाई महसुल तिर्न प्राधिकरणको शाखा कार्यालयमा गएर लाइन बस्नैपर्ने बाध्यता हटेको छ । घर बसीबसी अनलाइनबाटै बिद्युत...
lectricity-1503313540.jpg

लोकप्रिय समाचार

हेटौंडाको स्कूलरोडमा खुकुरी हानाहान
मकवानपुर सदरमुकाम हेटौँडाको स्कुलरोडमा केहि युवाहरुबीच खुकुरी हानाहान भएको खबर छ ।  हेटौंडा–४ मा रहेको उक्त बजारमा खुलेआम खुकुरी हानाहान गरेपछि...
download-1502798702.jpg
हेटौंडा देशकै सफा शहर
हेटौंडा उपहानगरपालिका यस वर्ष पनि देशकै सफा सहर घोषणा हुन लागेको छ । यस अघि समेत सफा सहरका रुपमा घोषणा भएको हेटौंडा दोश्रो पटक देशकै ३ सफा सहरमध्ये १...
hetauda_4-1501559335.jpg
थाहानगरको लामचौरमा गाडी दुर्घटना
मकवानपुरको थाहा नगरपालिका-३ लामचौरमा मालबहाक ट्रक दुर्घटना भएको छ । हेटौंडाबाट रसायनिक मल लिएर आग्रा जाँदै गरेको ना६ख ५९४३ नम्बरको आइचर गाडी...
sadak-1501465308.jpg
हेटौंडका व्यापारी हिरालाल साह पक्राउ
हेटौंडका व्यापारी हिरालाल साहलाई प्रहरीले पक्राउ गरेको छ ।  कमतौल चामलको बोरा बिक्री गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । संयुक्त बजार...
Pakrau-1502789976.jpg
थाहाको शिखरकोटमा घैटो फुटाइयोः आग्रा युवा समूह प्रथम
मकवानपुरको थाहा नगरपालिकाको शिखरकोटमा कृष्णअष्टमी अवसरमा घैटो फुटाउने प्रतियोगिता सम्पन्न भएको छ । हरेक वर्ष कृष्णाष्टमीको भोलिपल्ट आयोजना हुने...
102-1502809904.jpg