Friday, 20th October, 2017

विचार/ब्लग

Gobinda_PP-Size-1503800660.jpg
नेपालको आदिवासी जनजाति आन्दोलन भनेको विभेद र उत्पीडनको गर्भबाट जन्मिएको आन्दोलन हो । राज्यद्वारा लामो समयदेखि विभेदमा पारिएकाले सृजित संगठित अभियान हो । यो आक्रोश र असन्तुष्टिको अभिव्यक्ति हो । एकल नश्लीय÷जातीय हैकमवाद बिरुद्धको सशक्त प्रतिकार हो । राज्यको नीति, नियत र व्यवहारको अदुरदर्शिताको परिणामको उपज हो, आदिवासी आन्दोलन । देशको राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक अवस्थाहरू बदलिएको परिस्थितिमा नेपालको आदिवासी जनजाति आन्दोलन...
badri-pandit-1501215622.jpg
यस वर्षको श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा अाज मनाइंदैछ । प्रत्येक वर्ष आउने श्रावणशुक्ल पूर्णिमाको दिनलाई जनैपूर्णिमा अर्थात् रक्षाबन्धन भनिन्छ । यस दिनलाई हिन्दुहरुको एउटा विशेष चाडका रुपमा लिइन्छ । नेपाल तथा इन्डियाका विभिन्न ठाउंमा यसलाई विभिन्न नाम राखिएको पाइन्छ । वैदिक पृष्ठभूमिमा यसलाई श्रावणी अर्थात् ऋषितर्पणी भन्ने गरेको पाइन्छ । नेपालको तराइ क्षेत्र तथा इन्डियामा यसलाई राखीपूर्णिमा...
Untitled-1-1498195845.jpg
थाहा नगरपालिकामा समेटिएको दामन अर्थात तत्कालीन शिखरकोट गाउँ पञ्चायतमा रूपचन्द्र विष्ट प्रधानपञ्च थिए । २०२२ सालमा उनले प्रधानपञ्च जित्दा कार्यालय थिएन । उनले श्रमदान जुटाएर ठूलो कार्यालय भवन बनाए । त्यो भवनको नाम उनले ‘विकास घर’ राखे । त्यतिबेला नेपालका अन्य गाउँ पञ्चायतको कार्यालय भवन शिखरकोटको जत्रो थिएन । स्थानीय बासिन्दाको श्रमदान र आफ्नो पहलमा कार्यालय भवन बनेको थियो । घर/घरबाट श्रमदान जुटेको थियो । त्यो भवनमा अहिले थाहा नगरपालिकाको...
स्थानीय तहको निर्वाचन २०७४ मा निर्वा्चित भएपछि थाहा नगरपालिकाको कार्यपालिकालाई अन्य नगरपालिकाहरुको बारेमा समाचारहरुमा आएजस्तै केही नयाँ वा परिणाममुखी कार्यको थालनी गर्ने सोच आएछ । कार्यपालिकाले पूर्णता पाएको  भोलिपल्टै एउटा बैठक राखेर केही विषयमा निर्णय गरेर जाने व्यग्र इच्छा भएछ । यो एकदमै सकारात्मक कुरा हो । चुनावमा भाग लिएका जनतामध्ये बहुसंख्यकले मत दिएर जितेपछि तिनै जनताहरुको लागि केही गरुँ भन्ने उनीहरुको अभिलाषालाई ‘स्यालुट’...
Santos-1492432970.jpg
राष्ट्रिपतिको सवारी विदेश भ्रमण हुन्दा सार्बजनिक बिदा दिनु, उत्सव मनाउनु त नराम्रोको विषय त हैन १ देशका कर्णधार भावीसन्तति विद्यार्थीको सपनालाई अँध्यारोमा पार्नु यो त पक्कै पनि राम्रो विषयको त हैन नि ? राष्ट्र सेवामा तैनाथ खटिएका सुरक्षा बल नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, लोक सेवा, शिक्षा आयोग, गैरसरकारी सस्था आदिमा काम गर्नेलाई त खुशी तुल्यायो केही चटारोको विषय बनेन र खुल्ला आकाशमा रात बिताउन अझै नेपाली भुकम्प पीडितले छानो नपाइ रहेको...
AAAAAAAAAAAAAAAAA-copy-1490858883.jpg
नयाँ शैक्षिक सत्र सुरु भएसँगै अभिभावकहरुलाई आफ्ना छोराछोरीका लागि विद्यालय छनौट गर्ने चटारो देखिन्छ । अभिभावकहरु राम्रो तथा गुणस्तरीय विद्यालयको खोजीमा भौंतारिरहेका बेला विभिन्न निजी स्कुलहरुले चाहिनेभन्दा बढी हाइफाइ देखाएर शिक्षा क्षेत्रमा ब्रह्मलुट नै गरिरहेका छन् । एकातिर चर्को शुल्क तिर्ने हैसियत नभएका अभिभावकहरु पिरोलिएका छन् भने अर्कोतिर भर्खर पढाइ आरम्भ गर्न लागेका बालबालिकको पनि प्रवेश परीक्षा लिने सिस्टमका कारण समस्या देखिन्छ ।...
CVR-1486979891.jpg
प्रेमवाग्मती र विष्णुमतिझैँ धमिलिसकेको र अक्षरको नाथे शब्द । जसरी वाग्मतीकहालीएको शब्दको पनिशुद्धताअल्झाएको छ ठिक त्यसरी नै “प्रेम”शब्दको पनिशुद्धतामापनग¥यौँ भने शुन्य । तथापीआजको युगमा लैला मैझ्नु, मुनामदनहरु प्रेमकै भजनगाई रहेकाछन् ।  सौन्दर्यको चर्चा छातिमाटासेँरलाग्छ सारा मोजमस्तीयहिशब्दमा वेलिएको छ , लाग्छअनिविश्व यसैमाटिकेको छ  आज म महसुस गर्छु म लगाएतका मेरा रमस्त इराटभित्रशाखा सन्तान सबैलाई यसले औँलामानयाएको छ , प्रेम...
manohar-dhakal-1487078473.jpg
फेब्रुअरी १३  अर्थात विश्व रेडियो दिवश, संसारका रेडियोकर्मीहरुले उत्सवका रुपमा आजको दिनलाई मनाउने गर्छन् ।  आजकै दिन अर्थात सन् १८९४ फेव्रुअरी १३ मा  ईटलीका वैज्ञानिक जी मार्कोनीले रेडियोको आविस्कार गरेपछि यसै दिनलाई विश्व रेडियो दिवशको रुपमा मनाउन थालिएको हो । यसै सन्दर्भमा आज नेपालमा पनि रेडियो दिवस मनाइँदै छ । वास्तवमै रेडियो एउटा सर्वसुलभ र सरल सञ्चारको माध्यम भएकोले नयाँ नयाँ सञ्चारका प्रविधिको आविस्कार भई रहँदा पनि यसको...
KASHI-JEE-1482503922.jpg
विचार, सिद्धान्त, पद्धति र विधिको लिगबाट राजनीति परतिर धकेलिन थालेको छ । जहाँ विधि र बिधानसम्मत गतिविधि र सक्रियता हुँदैन त्यहाँ पक्कै पनि अराजकताले जन्म लिन्छ । र, यात्रा दीर्घकालसम्म रहन सक्दैन । रहँदैन पनि । जसरी रेलको लिगबाट रेल बाहिर गइसकेपछि दुर्घटनाबाहेक अरु बिकल्प हुँदैन, त्यसरी नै राजनीतिले पनि लिगबाहिर जाँदा गन्तब्य पु¥याउँदैन । दुर्घटना हुन्छ नै, अर्थात जनताका आशा, आकांक्षाहरु स्वाभाविक रुपमा त्यतिखेर ओझेलमा पर्छन् र अराजकता हाबी हुँदै...


ताजा समाचार

मकवानपुरमा एमाले माओवादी एउटै ब्यानरमा कार्यक्रम
मकवानपुरमा नेकपा एमाले र माओवादी केन्द्रले दिपावलीको अवसरमा शुभकामना तथा चियापान कार्यक्रम एउटै मञ्च र ब्यानरमा गरेका छन् । चुनावी तालमेल, निर्वाचन...
Photo-02-1508309900.jpg
यमपञ्चकको दोस्रो दिन, कुकुर पूजा गरेर मनाइँदै
नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर–घरमा सुरक्षा गर्ने कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक कृष्ण चतुर्दशीका दिन...
download-(1)-1508310537.jpg
पक्राउ परेकाहरु हिरासत मुक्त, होटलको ताला खोलियाे 
खाद्य तथा पेयपदार्थमा बढी मुल्य लिई बिक्री गरेको आरोपमा पक्राउ परेकाहरुलाई हिरासत मुक्त गरिएको छ भने होटलको ताला खोलिएको छ ।आर्शिवाद होटलका प्रकाश...
22563698_1021128160217936-1508341010.jpg
राप्रपा छोडेर १ सय ४७ कार्यकर्ता माओवादीमा प्रवेश
नेकपा माओवादी केन्द्र भीमफेदी गाउँपालिका पार्टी कमिटिको आयोजनामा बुधबार भीमफेदीमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । पार्टी पोलिटब्यूरो...
Make-Bhimphedi_Tukhabar-H-1508340863.jpg
जेठाजुकाे घर खरानी पारिन् हिरादेवीले
‘रिस खा आफू, बुद्धि खा अरु’ भनेजस्तै श्रीमान्–श्रीमतीवीचको झगडा पर्दा थाहा नगरपालिका–७, आग्रामा एक महिलाले जेठाजुको घर जलाएर ध्वस्त बनाइदिएकी...
element-fire-white-backgr-1508324234.jpg

लोकप्रिय समाचार

क्या राम्रो चित्लाङ जाने रोड, संगसंगै घुम्न जाऊँ ए सानु पालुङ शिखरकोट [हेर्नुहोस् भिडियो ]
लोक दोहोरी गित ‘चित्लाङ जाने रोड’ एल्बम सार्वजनिक भएको छ । मकवानपुर थाहानगरका रुपचन्द्र सापकोटा र कमल वलीको स्वरमा क्या राम्रो चित्लाङ जाने रोड,...
CVR-1507534641.jpg
एमाले नेता राना सर्वसम्मत प्रदेश सभाको उमेद्वार
नेकपा एमाले प्रदेश नम्बर ३ का सदस्य रामेश्वर राना प्रदेश सभाको उम्मेदवार बन्ने भएका छन् । रानालाई मकवानपुुर क्षेत्र नम्बर ३ बाट सर्वसम्मत रुपमा...
Rameshwor-Rana-1507126589.jpg
को-को छन् माओवादी मकवानपुरका उमेद्वारहरु ?
प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेकपा माओवादी केन्द्र मकवानपुरले उम्मेद्वार छनोटको विषयमा छलफल गरेको छ । आगामी २१ मंसीरमा हुने दुई...
MC-Mk-1507214812.jpg
हेटौंडाको शिवम् सिमेन्टमा कर्मचारी माग, ५० हजारसम्म तलब
हेटौंडाको शिवम् सिमेन्टमा कर्मचारी माग भएको छ । शिवमले मेरो जागिर डटकम मार्फत कर्मचारी माग गरेकेो हो ।  विज्ञापन हेर्न र एप्लाई गर्न यहाँ क्लिक...
Sivam-1507364026.jpg
थाहा नगरपालिका प्रतिपक्षबिहिन ?
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको केन्द्रीय सहमतिले थाहानगरमा पनि तरङ्ग ल्याइदिएको छ । चुनावी तालमेलसम्मको कुराले त त्यस्तो तरंग पैदा...
CVR-1507376552.jpg