Tuesday, 22nd August, 2017

विचार/ब्लग

sany-7-1478656001.jpg
हिन्दुहरुको दोस्रो महान पर्व शुभ दीपावली सदाका वर्षझैँ यस वर्ष पनि वडो हर्षोल्लासका साथ सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुले मनाए । महान पर्व विजया दशमी लगत्तै प्रारम्भ हुने यस पर्वको पनि छुट्टै महत्व रहि आएको छ । दिदिबहिनी र दाजुभाईको घनिष्टतालाई अझ सुमधुर बनाउनको लागि यस पर्वले झनै महत्व ओगटेको छ । यस पर्वको पनि आफ्नै पौराणिक कथा रहेको छ जुन जो कोहीलाई रोचक लाग्दछ ।  यसैपर्वले समेटेको देउसीभैलोको परम्परा त अझ रोचकमय रहेको छ । उहि बेलादेखि चलि आएको...
Pralhad-Lamichhane-1477306416.jpg
लामो समय देखिको मौनता तोड्दै ठूला दलहरुले अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्ध महा अभियोग प्रस्ताव अगाडी बढाए पछि राष्ट्रिय राजनीतिमा एउटा तरंग पैदा गरिदिएको छ । आतंकवादी विन लादेनलाई अमेरिकाले आफैले जन्माएर आफैंले मारे जस्तै नेपालका राजनीतिक दलहरु आफैंले हिजो प्रस्ताव गरेर अख्तियार प्रमुख बनाएको लोकमानलाई आफैंले महाअभियोग लगाएर बर्खास्ती गर्नुपर्ने आवस्थामा पुगे । यद्यपी दलहरुको भित्री चाहनाको अझै पटाक्षप हुन पाएको छैन । ठूला दलहरु...
rana-1477231963.JPG
१७ बर्ष बितेछ रुदानेले यो धर्तीबाट आफ्नो पार्थिव शरीर छोडेको । यी दौरानमा घर्तिखोला लगायत दामन पालुङ उपत्यका हुँदै बग्ने खोलाबाट  कति पानी बगेर कुलेखानीको बाँधमा जम्मा भयो होला ? अनि कति बिजुली उत्पादन भएर नेपालीहरुको घरघरमा पुग्यो  होला ? सायद हिसाब किताब कोहीसंग पनि छैन होला ! अनि जनहितका नाममा यो देशमा के कति आन्दोलन, परिवर्तन साथै सन्धि संझौता भए त? अनि कति वटा शासक ढले ? कति वटा शासक उदाए ? के यो देशमा साच्चै रुदानेले लागु गर्न खोजेको जस्तै जनमुखी...
13658963_1015438099193110-1477151539.jpg
लोकमानसिंह कार्की चाँदीको चम्चाले भुजा ज्युनार गरेर हुर्केका व्यक्ति हुन् । उनी जन्मँदा नै उनका पिता भूपालमान सिंह कार्कीको रजगज थियो । पञ्चायत कालमा राजाका पूर्वी कमान्डर मानिएका पिताको पालादेखि नै कार्की परिवारमा शक्ति र सम्पत्तिको रोब जमाउनुपर्ने व्यसन देखिएको थियो । पिता भूपालमानलाई कतिसम्म घमण्ड थियो भने उनले आफू जिउँदो हुँदै विराटनगर–धरान राजमार्गको दुहबी नजिक बीच बाटामा पुराना राजाहरूको जस्तै आफ्नै पूर्ण कदको सालिक उभ्याएका थिए ।...
KN-1477065091.jpg
भूकम्प भुविज्ञानमा एउटा स्वभाविक प्रक्रिया हो । अरु मुलुकका भूभागमा जस्तै नेपाल रहेको भूभागमा कुनै पनि बेला यो आउन सक्थ्यो, सक्नेछ । अहिलेको भूकम्पले जुन क्षति भएको छ, यसमा हाम्रो क्रियाकलाप दोषी छन् । कमजोरी हाम्रो छ । हामीले भूकम्पबाट हुन सक्ने जोखिमलाई ध्यान दिएर संरचनाहरु निर्माण गरेको भए यति क्षति नहुनसक्थ्यो । हामीसँग व्यवस्थापनको पूर्व तयारी भएको भए पनि पीडितले थप पीडा पाउँदैनथे । यस्ता गम्भीर विषयहरु छन् जसलाई सरकारले पनि कमजोरीको मुन्टो...
KN-1476637362.jpg
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको पछिल्लो बैठक गत २०७३ साल साउन ३१ गते सोमबार हेटौंडामा बसेको थियो । उक्त बैठकले विविध प्रस्तावअन्तर्गत गरिएको एउटा तालिमसम्बन्धी निर्णय बाहेक मूल प्रस्तावमा एउटै निर्णय गरेको छ –‘महासंघको सदस्यता प्राप्तिका लागि निवेदन परेका मध्ये २४ जनाको सदस्यता स्वीकृत गरी अनुमोदनका लागि केन्द्रीय समितिसमक्ष पेश गर्ने ।’ बैठकले सदस्यता स्वीकृत गर्दा दुईवटा शर्त र आधार लिएको छ । उसकै भाषामा – १) पूर्णकालीन...
Prem-Bdr.-1476264919.jpg
मैले पढेर केही पनि जानेको छैन, सबै ‘परेर’ मात्र जानेको हुँ । पढ्न त ‘क-ख’ पनि जान्दिन । प्रेम भनेर सही गर्न चाहिँ सक्छु । यो पनि विद्यालय सञ्चालक समितिको अध्यक्ष भएपछि गर्नैपर्छ भनेर । नभई नहुने भएपछि कनीकुथी १५ दिन लगाएर सिकेको हुँ । बूढापाका भन्थे, ‘बूढो सुगालाई जति धान खुवाए पनि बोल्दैन ।’ हो रै’छ । त्यसैले पाल्न समाउनेहरू सुगा, मैनाका बचोरा नै खोज्दा रहेछन् । मलाई जुनसुकै काम दिनूस् फत्ते गर्छु तर लेखपढ गर्न सक्दै सक्दिँन । मेरो नाम...
Surendra-dhading-1476252322.jpg
राजनीतिक दलका प्रमुख नेताका अस्पष्टता र दिशाहीनताले देश अन्योलमा अड्केको हो । उनीहरू प्रस्ट भएपछि मात्र देशले गति लिन सक्छ । यसअघि हाम्रो समग्र प्राथमिकता राजनीतिक आन्दोलन भएकाले हामीले परिवर्तनका मुद्दा र संघर्षका विषयमा मात्र चासो राख्यौँ । राणाशासन ढल्नु असम्भवजस्तो लाग्थ्यो, तर ढल्यो । पञ्चायत पनि ढल्यो । राजतन्त्र ढाल्नु असम्भव छ भनिन्थ्यो, तर त्यो पनि सम्भव भयो । सबै शक्ति केन्द्रित भएर लागेकाले नै ती सबै ढलेका हुन् । यस मानेमा हिजो हामीले...
SA-Photo-1476245429.jpg
परालको टौवामुनि नाम्लोको पिङ हालेर मच्चिनुको मज्जा म आधुनिक युगको लिङ्गे र रोटे पिङ्गमा पाउन सक्दिनँ । दशैं आएपछि घरमै खसी काटेर मासुमा झोल हालेर खाएको स्वाद म अहिलेको दैनिक सहज हुने मटनमा पाउन सक्दिनँ । गाउँघरमा कोइलीको कुहु कुहुमा रमाउने यो मन अहिले भेन्टीलेटरको टुटुमा बानी परेको छ । दशैं आएपछि उतिबेला छुट्टै रौनक हुन्थ्यो गाउँ घरमा । दाइ काठमाण्डौंमा बस्नुहुन्थ्यो, लाग्थ्यो दशैंमा दाइ घर आउँदा कस्तो लुगा ल्याइदिनु हुन्छ ? दाइ आउने दिन गन्दाको...


ताजा समाचार

भीमफेदीमा तीज बिशेष कार्यक्रम हुने
ऐतिहासिक पर्यटकीय क्षेत्र भीमफेदी गाउँपालिका वडा नंम्बर ६ मा भीमफेदीको सकृय नागरीकको सहभागितामा ८ भाद्रमा तिज बिशेष लोक संस्कृतिक गीत तथा नृत्य...
vim01-1503414447.jpg
थाहानगरका किसानलाई "गोलभेडाबाटै मालामाल"
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ६ का कृष्णभक्त महर्जन मिहिनती युवा हुन् । सातवर्ष अघि बज्रवाराहीमा गोलभेडा फलाउँछु भनेर आँट गर्ने कृष्णभक्तको...
Krishna-001-CV-1503409112.jpg
विद्युत प्राधिकरणमा व्यापक सरुवाः पालुङ प्रमुख कहाँ पुगे ? (हेर्नुहोस् सरुवा सूची)
नेपाल विद्युत प्राधिकरणले फेरि कर्मचारी सरुवा गरेको छ । प्राधिकरणले बढी चुहावट हुने वितरण केन्द्रका प्रमुखसहित मुख्य पदमा कार्यरत कर्मचारीको सरुवा...
electricity-1503396630.jpg
पूर्ण क्षमतामा डाँडागाउको रस्टिक हाउस किन चलेन ?
२८ टन क्षमताको रष्टिक हाउसले अझै कृष्कलाई  पुर्ण क्षमताको सुविधा दिन सकेको छैन । थाहा नगरपालिका वडानं ३ डाडागाउँमा रहेको  रष्टिक हाउसबाट...
लाइन बस्ने झन्झट सकियो, घरमा बसी-बसी तिर्नुस् बिजुलीको बिल
अब नेपाल विद्युत प्राधिकरणका ग्राहकलाई महसुल तिर्न प्राधिकरणको शाखा कार्यालयमा गएर लाइन बस्नैपर्ने बाध्यता हटेको छ । घर बसीबसी अनलाइनबाटै बिद्युत...
lectricity-1503313540.jpg

लोकप्रिय समाचार

हेटौंडाको स्कूलरोडमा खुकुरी हानाहान
मकवानपुर सदरमुकाम हेटौँडाको स्कुलरोडमा केहि युवाहरुबीच खुकुरी हानाहान भएको खबर छ ।  हेटौंडा–४ मा रहेको उक्त बजारमा खुलेआम खुकुरी हानाहान गरेपछि...
download-1502798702.jpg
हेटौंडा देशकै सफा शहर
हेटौंडा उपहानगरपालिका यस वर्ष पनि देशकै सफा सहर घोषणा हुन लागेको छ । यस अघि समेत सफा सहरका रुपमा घोषणा भएको हेटौंडा दोश्रो पटक देशकै ३ सफा सहरमध्ये १...
hetauda_4-1501559335.jpg
थाहानगरको लामचौरमा गाडी दुर्घटना
मकवानपुरको थाहा नगरपालिका-३ लामचौरमा मालबहाक ट्रक दुर्घटना भएको छ । हेटौंडाबाट रसायनिक मल लिएर आग्रा जाँदै गरेको ना६ख ५९४३ नम्बरको आइचर गाडी...
sadak-1501465308.jpg
हेटौंडका व्यापारी हिरालाल साह पक्राउ
हेटौंडका व्यापारी हिरालाल साहलाई प्रहरीले पक्राउ गरेको छ ।  कमतौल चामलको बोरा बिक्री गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । संयुक्त बजार...
Pakrau-1502789976.jpg
थाहाको शिखरकोटमा घैटो फुटाइयोः आग्रा युवा समूह प्रथम
मकवानपुरको थाहा नगरपालिकाको शिखरकोटमा कृष्णअष्टमी अवसरमा घैटो फुटाउने प्रतियोगिता सम्पन्न भएको छ । हरेक वर्ष कृष्णाष्टमीको भोलिपल्ट आयोजना हुने...
102-1502809904.jpg