Monday, 23rd October, 2017

समाज

ggggg-1480089346.jpg
गोरख संवत् २८१० शुरु भएको अवसरमा थाहानगरको डाँडागाउँमा रहेको गोरखनाथ मन्दिरमा धार्मिक कार्यक्रम भएको छ । नयाँ संवत् शुरु भएको अवसरमा पुजा तथा भजन किर्तन पनि भएको थियो ।  मन्दिरमा भएको पुजा कार्यक्रममा गोरखनाथ मन्दिर निर्माण समितिका सदस्यहरु, गोरखनाथ मन्दिर संरक्षण युवा क्लबका सदस्यहरु र स्थानिय धर्मावलम्बीहरुको उपस्थिती रहेको थियो । गोरखनाथ परिवारको आयोजनामा कार्यक्रम गरिएको हो ।  पहिलेको वर्ष झैं यस वर्ष पनि नयाँ वर्ष मनाईएको र यस...
मकवानपुरको सरिखेत गाविसमा रहेको सूर्याेदय माध्यमिक विद्यालयमा छात्राबाससहितका विद्यालय भवनको सिलान्यास गरिएको छ ।  रोटरी क्लव अफ तास्मानियाँ अष्ट्रेलियाको सहयोगमा रोटरी क्लव हेटौँडाले ४ कोठे विद्यालय भवन, ४ कोठे छात्रबास भवन र व्यवस्थित शौचालय बनाउन लागेको हो । सबै भौतिक पूर्वाधारहरुको निर्माण कार्यका लागि रोटरी क्लवका गभर्नर इलेक्ट रोटरियन सञ्जय गिरीसहितका पाहूनाहरुले भवनको शिलान्यास गरेका छन् । विद्यालयमा आयोजित समारोहका क्रममा जगमा...
DSC_0743-Copy-1479814273.JPG
मकवानपुर थाहा नगरपालिकाका अनुदान सम्झौता गरेका दुई हजार बीस भूकम्पपीडित परिवारको पहिलो किस्ता वापतको अनुदान रकम निकासा भएको छ । पीडितहरुको लागि पहिलो किस्ता वापत प्रति परिवार ५० हजार रुपियाँको दरले रकम निकासा भएको हो । उनीहरुका लागि यो समाचार तयार गर्र्दासम्म पुर्ननिर्माण इकाई जिल्ला कार्यालय मकवानपुरले कुल दश करोड दश लाख रुपियाँ निकासा दिएको जनाएको छ । थाहा नगरपालिका अन्तर्गत साविक पालुङ गाविसका ५३१ परिवारका लागि, साविक दामन गाविसका ७६९...
Art-1479804597.jpg
मकवानपुरको हर्नामाडीमा आर्टको नयाँ प्रयोग हुने भएको छ । विश्वमानै चौथो पटक हुन लागेको आर्टको रोपाई अर्थात ताउवे प्रोजेटद्वारा सञ्चालित आर्ट स्टलेसनको आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । यसको तयारी अन्तिम चरणमा पुगेको हर्नामाडी कला प्रतिष्ठानले जनाएको हो । हेटौँडामा ७ मंसीरमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतिष्ठानले आगामी मंसिर ११, १२ र १३ गते हेटौँडा उपमहानगरपालिका वडा नंबर २५ को बेलघारीमा हुने आर्ट स्टलेसनमा जापानका...
atm-ppp-1479748219.jpg
मकवानपुरको उत्तरी क्षत्रमै थाहानगरमा पहिलो पटक यति डेभलपमेन्ट  बैंकले एटिएम सेवा शुरु गरेको छ । एटिएमको ६ मंसीरमा एक कार्यक्रमकाबीच इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विरेन्द्र पनेरुले उद्घाटन गरे ।  थाहा नगरपालिकाको थानाबजार शुरु भएको एटिएम सेवाले उत्तरी मकवानपुरबासीलाई निकै सहज भएको छ । एटिएम सेवा शुरु भएपछि बैङ्ङ क्षेत्रमा थप एक खुट्किला अघि बढेको यति विकास बैंककी शाखा प्रमुख संगिता बज्रचार्यले बताइन् । उत्तरी मकवानपुर...
IMG_20161120_090056-1479662400.jpg
सिविन नेपालको २९ औँ वार्षिकोत्सव एव २७ औँ अन्र्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा विविध कार्यक्रमहरु सम्पन्न भएका छन् । छतिवन गाविस २ स्थित वसनमा किशोरी समुहलाई जीवन उपयोगी सीप सम्बन्धी तालिम सम्पन्न भएको छ । ३ दिने कार्यक्रममा जीवनउपयोगी सीपहरु, किशोरावस्था, प्रजनन स्वास्थ्य, लिङ्ग र लैङ्गिकता, यौनिक तथा अल्पसंख्यक, मानव बेचबिखन तथा ओसारपसार, बालिका तथा किशोरी माथि हुने सबै खाले यौन दुव्र्यवहार, हिंसा, यातना, तथा किशोरी अधिकार र कर्तव्यको बारेमा...
download-1479621310.jpg
दश वर्षअघि सशस्त्र द्वन्द्वलाई नै युवा शक्ति विदेश पलायनको प्रमुख कारणका रुपमा औंल्याइन्थ्यो । तर, द्वन्द्व टुंगिएर शान्ति सम्झौता भएको १० वर्ष बित्दा युवा पलायनको बढ्दो दरलाई अब कुन कारण मान्ने भन्ने प्रश्न उब्जिएको छ । हरेक नयाँ राजनीतिक परिवर्तनपछि जनताले राज्य आफ्नो आँगनसम्म आइपुग्ने अपेक्षा गर्छन् । देशमा सशस्त्र युद्ध चलिरहँदा देशको वातावरणले धेरै युवालाई विदेश पस्न बाध्य पारेको थियो । बिस्तृत शान्ति सम्झौतापछि धेरै नेपालीले राज्यमा...
Frist-Ad-1479397443.jpg
पालुङ जेसीजले जेसिज वर्ष २०१६ को जेसिज सप्ताह अन्तर्गत २ मंसीरमा प्राथमिक उपचार सम्वन्धी तालिम सम्पन्न गरेको छ । पालुङ जेसिज वर्ष २०१६ का अध्यक्ष शिवकुमार खत्रीको सभाध्यक्षतामा भएको तालिममा उत्तरी भेगका ४८ जना विद्यार्थी र शिक्षकको सहभागिता रहेको थियो ।  थाहानगरको शिखरकोटमा भएको प्राथिमक उपचार तालिममा उत्तरी क्षेत्रका १२ विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । तालिममा जनकल्याण मावि, मत्स्य नारायण मावि, पालुङ इंगलिस...
JCI-Cover-1479312433.jpg
पालुङ जेसीजको जेसीज सप्ताह १ मंसीरबाट थाहानगरमा शुरु भएको छ । जेसीजसप्ताहको थाहा नगरपालिकाका कार्यकारी अधिकृत भिम बहादुर परियारले एक समारोहकाबीच ओखरबजारको झम्केश्वरी आधारभूत विद्यालयको प्राङ्गणमा उद्घाटन गरे । सप्ताहको उद्घाटन गर्दै कार्यकारी अधिकृत परियारले जेसीजमा आवद्ध भएपछि हुने फाईदाहरुको विषयमा बताउँदै पालुङ जेसीलाई थाहानगरकै एक विकास साँझेदारको रुपमा लिएको बताए । उनले जेसीजसंग मिलेर थुप्रै विकासका कार्य गर्न सकिने बताउँदै नगरको...


ताजा समाचार

तासको खालमा प्रचण्ड !
 तिहारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड आफ्ना परिवारका सदस्यहरुसँग बसेर तास खेलेको तस्विर सामाजिक सञ्जालहरुमा देखिएको छ ।...
prachanda-1508644710.jpg
पालुङमा गाडी पल्ट्यो
थाहा नगरपालिका वडा नम्बर २ मा ट्रक पल्टिएको छ । ४ कार्तिक साँझ थाहानगरको पालुङ स्याउली बजारबाट फेदीगाउँतर्फ गइरहेको ना २ ख ९२६३ नम्बरको गाडी पल्टिएको...
acc-1508648932.jpg
बाम गठबन्धनमा जनमोर्चा पनि सामेल
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बाम गठबन्धनमा राष्ट्रिय जनमोर्चा पनि सामेल भएको छ । आशन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्यूठान र...
KC-Ba-1508633844.jpg
गोरखा २ मा बाबुराम र नारायणकाजीबीच प्रतिस्पर्धा
सिट बाँडफाँटमा कुरा नमिलेपछि वाम गठबन्धबाट बाहिरिएका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई गोरखा निर्वाचन क्षेत्र नं. २ बाट चुनाव लड्ने...
N&B-1508566990.jpg

लोकप्रिय समाचार

क्या राम्रो चित्लाङ जाने रोड, संगसंगै घुम्न जाऊँ ए सानु पालुङ शिखरकोट [हेर्नुहोस् भिडियो ]
लोक दोहोरी गित ‘चित्लाङ जाने रोड’ एल्बम सार्वजनिक भएको छ । मकवानपुर थाहानगरका रुपचन्द्र सापकोटा र कमल वलीको स्वरमा क्या राम्रो चित्लाङ जाने रोड,...
CVR-1507534641.jpg
एमाले नेता राना सर्वसम्मत प्रदेश सभाको उमेद्वार
नेकपा एमाले प्रदेश नम्बर ३ का सदस्य रामेश्वर राना प्रदेश सभाको उम्मेदवार बन्ने भएका छन् । रानालाई मकवानपुुर क्षेत्र नम्बर ३ बाट सर्वसम्मत रुपमा...
Rameshwor-Rana-1507126589.jpg
को-को छन् माओवादी मकवानपुरका उमेद्वारहरु ?
प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेकपा माओवादी केन्द्र मकवानपुरले उम्मेद्वार छनोटको विषयमा छलफल गरेको छ । आगामी २१ मंसीरमा हुने दुई...
MC-Mk-1507214812.jpg
हेटौंडाको शिवम् सिमेन्टमा कर्मचारी माग, ५० हजारसम्म तलब
हेटौंडाको शिवम् सिमेन्टमा कर्मचारी माग भएको छ । शिवमले मेरो जागिर डटकम मार्फत कर्मचारी माग गरेकेो हो ।  विज्ञापन हेर्न र एप्लाई गर्न यहाँ क्लिक...
Sivam-1507364026.jpg
थाहा नगरपालिका प्रतिपक्षबिहिन ?
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको केन्द्रीय सहमतिले थाहानगरमा पनि तरङ्ग ल्याइदिएको छ । चुनावी तालमेलसम्मको कुराले त त्यस्तो तरंग पैदा...
CVR-1507376552.jpg