Monday, 23rd October, 2017

समाज

IMG_9479-1505886502.JPG
हेटौंडा ११ को बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः शर्मिला श्रेष्ठ अध्यक्षमा चयन भएकी छिन् । सहकारीको ३ असोजमा भएको ९ औँ बार्षिक साधारण सभाले ३ बर्षका लागि श्रेष्ठको नेतृत्वमा ९ सदस्सीय सञ्चालक समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा धन बिडारी, सचिवमा अनिता खतिवडा बञ्जारा, कोषाध्यक्षमा आशा अर्याल र सदस्यहरुमा सीता न्यौपाने, शर्मिला अर्याल, जानुका बानियाँ, बेलकुमारी श्रेष्ठ, मैया मोक्तान रहेका छन् । त्यस्तै, भेलाले लेखा तथा...
Kogate_Tukhabar-Hetauda-1-1505745323.jpg
भिमफेदी गाउँपालिकाको वडा नम्बर ७ कोगटेमा अवस्थित श्री माध्यमिक विद्यालयमा शुभकामना आदानप्रदान तथा वृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । विजया दशमी तथा दिपावलीका अवसरमा विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा विविध साँस्कृतिक प्रस्तुतीका साथै प्रावि र निमावि तथा मावि स्तरीय नृत्य प्रतियोगिता समेत भएको थियो । पं्रावि स्तरीय नृत्य प्रतियोगितामा करिश्मा पुलामी प्रथम भएकी छिन् । साथै देवयानी आले द्वित्तीय र पूर्णिमा तृतीय भएका थिए ।...
BB-Suvakamana-1505747084.jpg
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ६ मा रहेको बज्रबाराही माविले दशैँ विशेष सास्कृतिक कार्यक्रम गरेको छ । वर्षेनी झैँ यो वर्ष पनि दशैको शुभकामना आदानप्रदान तथा सास्कृतिक कार्यक्रम आयोजना गरेको हो ।  शुभकामना कार्यक्रममा विद्यार्थी, अभिभावक, भूपू विद्यार्थी, स्थानीयलगायतको उल्लेख्य सहभागिता थियो । सो अवसरमा विद्यार्थी तथा  स्थानीय कलाकारहरुले गीत, नृत्य लगायतका प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ...
sssssss-1505724207.jpg
लियो क्लब इन्टरनेशनल जिल्ला परिषद ३२५ बि १ को  अकार्ड सेरेमनी, डिस्ट्रिक्ट इन्स्टलेशन एवम् फस्ट काउन्सिलिङ मिटिङमा सहभागिता जनाउन प्रदेश नं. ४ को बागलुङ पुगेको लियो क्लब अफ पिस थाहाले दुई बिधामा अवार्ड हात पर्न सफल भएको छ । बाग्लुङमा रहेको लियो क्लब अफ बागलुङ कालिकाको आतिथ्यतामा बागलुङमा  ३१ भदौदेखि र १ असोजसम्म भएको दुई दिने कार्यक्रममा फस्ट रजिस्ट्रेशन र बेस्ट व्यानरको अवार्डबाट लियो क्लब अफ पिस थाहा सम्मानित भएको हो । कार्यक्रममा लियो...
2nd-1505661547.jpg
विकासखबर नेपाली डिजिटल पत्रिका १ असोज आइतबारबाट दोस्रो वर्षमा प्रवेश गरेको छ । यो एक वर्षको अवधिमा हामीले स्थानीय विकासका सवालमा खबर, विचार र समाजमा गम्भीर असरपर्ने गरेको हेलेचेक्र्याई जस्ता  गम्भीर विषयमा सामाग्री बाँड्ने प्रयास गरेका छौँ । पाठकबाट हामीले धेरै सुझाव र प्रतिक्रिया पाएका छौँ, जसले हामीलाई थप खारिन सहयोग भएको छ । हामीलाई सशक्त रुपमा अगाडि बढ्ने शक्ति दिएको छ ।  यो एक वर्षमा पाठक, शुभेच्छुक र विज्ञापनदाताले देखाएको विश्वास र...
DSCF2378-1504945290-1504971550.JPG
हेटौडा । उपयुक्त बजारको अभावमा खेर गइरहेका गाउँका उत्पादनहरुलाई बजारको पहुँचसम्म पु¥याउने मुख्य उदेश्यका साथ पैचो पसल प्रा.लि.ले हेटौडामा पनि आज पैचो पसलको शुभारम्भ गरेको छ । किसानको उत्पादनहरु कि सडेर गइरहने कि त विचौलियाले उत्पादन मूल्य भन्दा थोरैमा खरिद गर्ने समस्या बढ्दो छ । यस्तो समस्यालाई मध्यनजर गर्दै पैचो प्रा.लि.ले गुल्मी, पाल्पा, जुम्ला, रुकुम, कालीकोट, रोल्पा लगायतका जिल्लाहरुमा ५० वटा भन्दा बढी संकलन केन्द्रहरुमा किसानका उत्पादनहरु...
images-1504876341.jpg
घुस खान्न र दिन्न म पनि घुस खाँदीन र अरुलाई पनि दिन्न’ भन्ने नारा सहित २२ भाद्रमा भब्य रुपमा हेटौडामा ¥याली निकालीएको छ । बिभीन्न पाँच संघसंस्थाहरुको आयोजनामा भ्रष्टाचार न्युनिकरण गर्ने उदेस्यका साथ यो ¥याली निकालीएको हो । गैरसरकारी संस्था महासंघ, नेपाल पत्रकार महासंघ मकवानपुर, सामुदायिक वनउपभोक्ता महासंघ, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ, दलित महिला संघ, डिईसी नेपाल लगायतकाको आयोजनामा ¥याली निकालीएको हो ।  हेटौडा उपमहानगरपालिका...
_DSC2314-1504873970.JPG
अन्तराष्ट्रिय प्राथमिक उपचार दिवसको पूर्व सन्ध्यामा रोट्रयाक्ट क्लब अफ मकवानपुरले माध्यामिक तहमा अध्ययनरत बिद्यार्थीहरुलाई एक दिवसीय तालिम तथा प्रशिक्षण दिएको छ । सेप्टेम्बर ९ तारिकमा पर्नेे अन्तराष्ट्रिय प्राथमिक उपचार दिवसको पूर्वसन्ध्यामा रोट्रयाक्ट क्लबले हेटौंडा ६ गौरीटार स्थित बालजागृती युवा बर्ष माविमा बिद्यार्थीहरुलाई एक दिने प्राथमिक उपचार तालिम तथा प्रशिक्षण दिएको हो । तालिममा बालजागृती, चन्द्रोदय माबि, जनप्रिय उच्च मावि,...
Avab-1504837239.jpg
स्थानीय तहको निर्वाचन भएपछि जनप्रतिनिधि आए तर कर्मचारी आएनन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नगरपालिकामा दरवन्दी तोकेको छ तर निर्वाचनको ४ महिना वित्नलाग्दा समेत साविक कर्मचारीभन्दा अन्य थपिएको छैन । जिल्ला प्रशासन कार्यालय मकवानपुरले पछिल्लोपटक कर्मचारी समायोजन गर्दासमेत थाहा नगरपालिकमा एक जना पनि पठाइएन । अहिले थाहामा नगरकार्यपालिका र वडापालिका गरी ४० पदहरु खाली छन् । नगरकार्यपालिकामा मात्रै १४ जना दरवन्दी खाली रहेको...


ताजा समाचार

तासको खालमा प्रचण्ड !
 तिहारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड आफ्ना परिवारका सदस्यहरुसँग बसेर तास खेलेको तस्विर सामाजिक सञ्जालहरुमा देखिएको छ ।...
prachanda-1508644710.jpg
पालुङमा गाडी पल्ट्यो
थाहा नगरपालिका वडा नम्बर २ मा ट्रक पल्टिएको छ । ४ कार्तिक साँझ थाहानगरको पालुङ स्याउली बजारबाट फेदीगाउँतर्फ गइरहेको ना २ ख ९२६३ नम्बरको गाडी पल्टिएको...
acc-1508648932.jpg
बाम गठबन्धनमा जनमोर्चा पनि सामेल
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बाम गठबन्धनमा राष्ट्रिय जनमोर्चा पनि सामेल भएको छ । आशन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्यूठान र...
KC-Ba-1508633844.jpg
गोरखा २ मा बाबुराम र नारायणकाजीबीच प्रतिस्पर्धा
सिट बाँडफाँटमा कुरा नमिलेपछि वाम गठबन्धबाट बाहिरिएका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई गोरखा निर्वाचन क्षेत्र नं. २ बाट चुनाव लड्ने...
N&B-1508566990.jpg

लोकप्रिय समाचार

क्या राम्रो चित्लाङ जाने रोड, संगसंगै घुम्न जाऊँ ए सानु पालुङ शिखरकोट [हेर्नुहोस् भिडियो ]
लोक दोहोरी गित ‘चित्लाङ जाने रोड’ एल्बम सार्वजनिक भएको छ । मकवानपुर थाहानगरका रुपचन्द्र सापकोटा र कमल वलीको स्वरमा क्या राम्रो चित्लाङ जाने रोड,...
CVR-1507534641.jpg
एमाले नेता राना सर्वसम्मत प्रदेश सभाको उमेद्वार
नेकपा एमाले प्रदेश नम्बर ३ का सदस्य रामेश्वर राना प्रदेश सभाको उम्मेदवार बन्ने भएका छन् । रानालाई मकवानपुुर क्षेत्र नम्बर ३ बाट सर्वसम्मत रुपमा...
Rameshwor-Rana-1507126589.jpg
को-को छन् माओवादी मकवानपुरका उमेद्वारहरु ?
प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेकपा माओवादी केन्द्र मकवानपुरले उम्मेद्वार छनोटको विषयमा छलफल गरेको छ । आगामी २१ मंसीरमा हुने दुई...
MC-Mk-1507214812.jpg
हेटौंडाको शिवम् सिमेन्टमा कर्मचारी माग, ५० हजारसम्म तलब
हेटौंडाको शिवम् सिमेन्टमा कर्मचारी माग भएको छ । शिवमले मेरो जागिर डटकम मार्फत कर्मचारी माग गरेकेो हो ।  विज्ञापन हेर्न र एप्लाई गर्न यहाँ क्लिक...
Sivam-1507364026.jpg
थाहा नगरपालिका प्रतिपक्षबिहिन ?
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको केन्द्रीय सहमतिले थाहानगरमा पनि तरङ्ग ल्याइदिएको छ । चुनावी तालमेलसम्मको कुराले त त्यस्तो तरंग पैदा...
CVR-1507376552.jpg