Monday, 20th November, 2017
वि.स.

समाज

Samman-1477374392.jpg
नेपाली अमेरिकन सोसाईटी फर अप्रेस्ड कम्युनिटि (नासो)ले अध्ययनको क्रममा अमेरिका पुगेका डाक्टर मान बहादुर बिकेलाई सम्मान गरेको छ । नेपालमा दलित तथा न्यायको आन्दोलनमा लामो समय देखि योगदान गर्दै आएका र हाल प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत डाक्टर मान बहादुर बिके (बिद्या वारिधि) लाई नासो कम्यूनिटि अमेरिकाले सम्मान हो । नासोले अमेरिकामा विजया दशमी, दीपावली, छठ पर्व तथा नेपाल...
CP-1477189840.jpg
मकवानपुर फाखेल गाविस वडा नंम्बर ३ मा रहेको फाखेल कृषि सहकारी संस्था लिमिटेडको दोस्रो साधारण सभा भएको छ । मकवानपुर क्षेत्र नंम्बर २ का सांसद सुभाषचन्द्र ठकुरीको प्रमुख आतिथ्यतामा सभा भएको हो । सधारण सभामा अध्यक्ष धनवीर स्याङ्तानको प्रगती प्रतिवेदन, कोषाध्यक्ष मानबहादुर स्याङ्तानको आर्थिक प्रतिवेदन, विकास कार्कीबाट प्रस्तु लेखा प्रतिवेदन र बलराम थिङ्बाट प्रस्तुत ऋण...
1-1477147618.jpg
ओसोधाराका प्रमुख आचार्य सतगुरु श्रीओसो सिद्धार्थले मुक्ती मृत्युपछि नभई यहि जीवनकालमा हुने बताएकाछन् । उनले मानिसहरुमा मुक्ति मृत्युपछि मात्र पाइन्छ भन्ने गलत धारणा रहेको बताउँदै मुक्तिको मार्ग जीवन छँदै प्राप्त हुने बताए । ओशोधारा शंकराचार्य पिठ हेटौँडामा भएको कार्यक्रमा बोल्दै श्रीओसो शिद्धार्थले ध्यानले आत्मालाई चिन्न सघाउँने र आत्मा सन्तुष्ट भए आजै मुक्ति मिल्ने...
Cartoon-1477065577.png
मकवानपुर जिल्लामा सरकारी तथा गैरसरकारी संस्थाहरु क्रियाशील हुन थालेपछि महिला माथि हुने हिँसाविरुद्ध उजुरी बढ्न थालेको छ । विगतमा महिलामाथि सामाजिक, साँस्कृतिक तथा संरचनागत हिँसाहरु व्यापक भए पनि जनचेतना र महिला सशक्तीकरणको अभावमा कमैमात्र घटनाहरु बाहिर आउने गर्थे । सहेर बस्दा झनै हिँसाको जरा बलियो भएको बुझेपछि अहिले महिलाहरु स्वयम् हिँसाको विरोधमा उत्रिन सक्षम भएका...
g-1477061149.jpg
अन्तर्राष्टिय ग्रामीण महिला दिवसको सन्दर्भमा ५ कात्तिकमा पदमपोखरीमा र्याली र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्टिय ग्रामीण महिला दिवसको अवसरमा जिल्लामा सञ्चालन भइरहेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मकवानपुर महिला समूहले पदमपोखरी कल्याणटारमा यस्तो कार्यक्रमको आयोजना गरेको हो । सन् २००७ मा संयुक्त राष्ट्रसंघको महासभाले गरेको निर्णय अनुसार सन् २००८...
Jhapa-Bhujel-1477049220.jpg
झापा सुरुङ्गाकी मुटुरोगी दुर्गादेवी भुजेलको उपचारार्थ ७४ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । प्रवासी भुजेल समाज समिति युएईले उक्त सहयोग गरेको हो । नौं वर्षदेखि मुटुको समस्याबाट पीडित दुर्गादेवीको आर्थिक अभावकै कारण तत्काल अप्रेशन गरेर मुटुको भल्भ फेर्न नसकिएकाले आर्थिक सहयोगको अपील आएपछि भुजेल समाजले सहयोग गरेको हो । सहयोगपछि उनको शल्यक्रिया गरेर भल्भ फेरिसकिएको छ ।...
download-1477037708.png
प्रवासमा रहेर पनी आफ्नो जन्मभुमी कर्मभुमी लाई माया गर्ने हाँडीखोला गाविसका युवाहरुले एम्बुलेन्स खरिदका लागी लाखौं रुपैंया संकलन गरेका छन् । रोजगारीको सिलसिलामा प्रवासमा रहेका युवाहरुले हाँडीखोला प्रवासी समुह गठन गरेर एम्बुलेन्स खरिदका लागी हालसम्म ७ लाख रुपैंया संकलन गरिसकेको हेटौंडाबाट रेडियो निकासले खबर पठाएको छ । हाँडीखोला स्वास्थ्य चौकिलाई हस्तान्तरण हुनेगरि...
Nepali-Notes-Currency-1477033066.jpg
गौतम श्रेष्ठ ३ कात्तिक, रौतहट । मृत्यु भइसकेको व्यक्तिहरुको नाममा सामाजिक सुरक्षा भत्ता निकासा गरेर आफैले खर्च गरेको आरोपमा रौतहटका एक प्राविधिक सहायकलाई जिल्ला कारागार चलान गरिएको छ । सोहि आरोप लागेका एक गाविस सचिव भने फरार छन् । रौतहटको बन्जरहा गाविसका सचिव जगतप्रसाद साह र प्राविधिक सहायक सञ्जय कुमार सिंहले मृत्यु भएका ३१ जनाको नाममा सामाजिक सुरक्षा भत्ता निकालेर खर्च...
Cover-Photo-1477013115.jpg
मकवानपुर चित्लाङ गाउँ विकास समितिका चार गाँउका गोपाली जातीले यसवर्षको दशै४ कात्तिकमा मनाएकाछन् । चित्लाङका गोपाली र गमालहरुले परम्परागत चम्पाकेश्वर महादेवको जात्रा लाग्ने दिन कात्तिक संक्रान्तिभन्दा अघि दशै परेकोले गाउँमा भद्र भलाद्मी सहित थकालीको निर्णयबाट दशै सारेका थिए । ‘गोपाली समुदायले परम्परा अनुसार कार्तिक १ गते चम्पाकेश्वर जात्रा, २ गते सगोलमा राँगा...


ताजा समाचार

स्थानीय तहलाई घुमाउरो पत्र, डेढ महिना सामाजिक परिचालकको जागिर थप हुने
स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एजीसिडिपी) कार्यक्रमलाई आगामि पौष १६ गतेसम्मलाई निरन्तरता दिने भन्दै स्थानीय तहहरुलाई घुमाउरो ढंगले...
MOFALD12-1510842743.jpg
भारतको इसारामा सरकार फेर्ने चलनको अन्त्य हुनेछः सिग्देल
नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले ९÷९ महिनामा सरकार फेर्ने चलनको अन्त्यका लागि बाम गठबन्धन बनेको बताएकी छिन् । मनहरी गाउँपालिका वडा नं...
manahari-6-1510771670.jpg
समृद्ध नेपालका लागि समृद्ध मकवानपुर बामगठबन्धनको एजेण्डा–दाहाल
बामगठबन्धनका तर्फबाट मकवानपुरक्षेत्र नम्बर १ का उमेद्वार कृष्ण प्रसाद दाहालले नेपालमा बामपंथी दलहरु मिल्नु देशको आवश्यकता र जनताको माग भएको बताएका...
hetauda-13-1510736523.jpg
नयाँ शक्तिको घरदैलो कार्यक्रम
नयाँ शक्ति पार्टी, नेपाल मकवानपुरका तर्फबाट प्रदेशसभा क्षेत्र नम्बर १ (ख) का उम्मेदवार राजन मैनाली सहितको टोलीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४...
New-1510736372.jpg
अन्धाधुन्ध खुकुरी प्रहार गर्दा ३ जनाको ज्यान गयो ः यसरी भयो घटना
मकवानपुरको मनहरी–७ मा एक व्यक्तिले मंगलबार साँझ अन्धाधुन्ध खुकुरी प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । खुकुरी प्रहार...
suman-baraili-1510709662.jpg

लोकप्रिय समाचार

यि हुन् मकवानपुुरका बाम गठबन्धनका उमेद्वार !
बाम गठबन्धनले मकवानपुर जिल्लामा प्रतिनिधि सभा सदस्यको तथा प्रदेश सभा सदस्यको उमेद्वारी टुङ्गो लगाएसंगै १६ कार्तिकमा उमेद्वारी दर्ता गराउँदैछन्...
BAM1-1509590522.jpg
कुलेखानीमा डुबेर एकजना बेपत्ता
मकवानपुरको कुलेखानी इन्द्रसरोवर तालमा डुबेर एकजना बेपत्ता भएका छन् । भक्तपुरचाँगुनारायण नगरपालिका वडा नम्बर ३ बाट कुलेखानी घुम्न आएका रोनाल्ड...
download-1509010865.jpg
१८ वर्षपछि कमल थापा र कृष्ण दाहालको चुनावी भिडन्त
मकवानपुर क्षेत्र नम्बर १ का मतदाताका लागि चौथो पटक पनि दुईमात्र विकल्प आउँदैछन्-कमल थापा रोज्ने कि कृष्णप्रसाद दाहाल ? २०४८ सालदेखि २०५६ सम्म तीनओटा...
Thapa-With-1509271845.jpg
मकवानपुरमा माओवादीबाट पुलामी र मोक्तान बने उमेद्वार, को उठ्दैछ बागी ?
मकवानपुरमा दुई वटा प्रदेशसभाका लागि उमेद्वार भाग पाएको माओवादी केन्द्रको तर्फबाट जिल्ला संयोजक तथा पोलिटब्युरो सदस्य प्रेमबहादुर पुलामी र कुमारी...
KP-1509546546.jpg
मकवानपुरमा प्रहरीले चलायो ७ राउण्ड हवाइ फायर, किन ?
मकवानपुरको नेवारपानी प्रहरी चौंकीमा स्थानीयले तोडफोड गर्न थालेपछि प्रहरीले ७ राउण्ड हवाइ फायर गरेको छ।२५ कार्तिकराती मापसे सेवन गरेर महिला तथा...
ज्ब्धबभ-1510458453.jpg