Monday, 23rd October, 2017

समाज

DSC_0805-1474559600.JPG
मकवानपुर थाहानगरमा संचालन भइरहेको थाहा महोत्सवको व्यापारिक स्टलको भाडा घटेको छ । थाहा महोत्सवमा व्यापारिक स्टल राख्ने व्यवशायिकहरुले स्टल भाडा अनुसार व्यापार नभएको भन्दै असन्तुष्टि व्यक्त गरेपछि मुख्य आयोजक थाहानगर उद्योग वाणिज्य संघले १० प्रतिशत भाडा घटाएको हो । व्यापारीहरुले प्रति स्टल बाह्र हजार रुपियाँको दरले पैसा तिरेका थिए । स्टलका व्यापारीहरुले ६ असोज विहान महोत्सवको सचिवालय अघि गई आयोजकहरु विरुद्ध स्टल भाडा घटाउन माग गर्दे नाराबाजी...
14445534_681953311956472_-1474553692.jpg
लियो क्लब अफ भुटन देवी हेटौडाको आयोजना तथा जिल्लाका सम्पूर्ण लियो क्लबलको सहभागितामा ६ असोजमा भुटनदेवी मन्दिर परिसर सरसफाई गरिएको छ । गोल्डेन स्टार इन्टरटेन्मेन्ट गु्रप र हेटौँडाका क्षेत्र नं २ का सम्पुर्ण लियो क्लबहरुको संयुक्त आयोजनामा यही असोज १४ गते हेटौँडामा ‘शिक्षाका लागि संगित’ भन्ने नाराका साथ बृहत साँस्कृतिक कार्यक्रमको पूर्व सन्ध्यामा भुटनदेवी मन्दिर परिसर सरसफाई गरेको हो । सम्पूर्ण क्लवका पदाधिकारी तथा लायन्सका गरी करिब ४०...
MCCI-1474555038.jpg
दक्षिण कोरियाको चाङवाङ शहरमा भइरहेको माईग्रेण्ट एरिराङ मल्टि कल्चर फेष्टिभल–२०१६ मा भाग लिन मकवानपुरका तीन व्यवसायी ६ असोजमा दक्षिण कोरिया प्रस्थान गरेका छन् । फेस्टिबल ४ असोजदेखि १६ सम्म संचालन हुनेछ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, महासचिव महेन्द्र राउत र कार्यसमिति सदस्य उज्वल चौलागाई त्यस तर्फ प्रस्थान गरेका हुन् । नेपालको तर्फबाट एउटा स्टल मात्र रहने सो प्रदर्शनीमा मकवानपुरे व्यवसायीले नेपालको प्रतिनिधित्व...
nepalese-currency-1474460013.jpg
भुकम्प प्रभावित जिल्लाका पाँच बर्ष मुनिका बालबालिकाहरुका लागि नगद सहयोग कार्यक्रम अन्तर्गत मकवानपुरको फाखेल गाविसमा ५ असोजबाट नगद बितरण कार्यक्रम आज बाटवितरण शुरु भएको छ ।  युनिसेफको सहयोगमा २०६७ मङ्सिर १५ वा सो भन्द्यापछि जन्मेका बालबालिकाहरुको नाममाप्रति बालबालिका चार हजार रुपैयाँ नगद सहयोग उपलब्ध गराएको हो । मकवानपुर फाखेलमा कुल ५ सय २ जना बालबालिकालाई नगद उपलब्ध गराइने गाविस सचिव राजकुमार सुबेदीले जानकारी दिए । अहिले छुटेका बालबालिकाको...
House-1474423703.jpg
मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा संचालन भइरहेको दोस्रो थाहा महोत्सवले कृषि, व्यापार र आन्तरिक तथा बाह्यि पर्यटनको प्रवद्र्धन मात्र गरेको छैन जनचेतना पनि फैलाईरहेको छ । महोत्सवमा थाहा आन्दोलनका प्रणेता दिवंगत रुपचन्द्र विष्टलाई सम्झाउन स्टल छन् । त्यसो त मुख्य मञ्चकै दायाँबायाँ विष्टको ठूलाठूला पम्प्लेट राखिनुले पनि उनको सम्मान भएको देखिन्छ । महोत्सवमा रुपचन्द्र विष्टले लेखेका विभिन्न पर्चा, पम्प्लेट, उनका पुराना पर्चाहरुको...
DH4-1474381759.jpg
नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण शाखाका कार्यलय सहयोगी धनबाहनुर विकलाई घुस सहित पक्राउ गरिएको छ ।  हटियाको चिसापानीमा विद्युत मिटर जडान गर्न भन्दै सेवाग्रेहीसँग ३२ हजार लिँदै गर्दा अख्तियारले पक्राउ गरेको हो । घुस नभई विद्युत जडान नगर्ने भनेपछि अख्तियारलाई जानकारी गराई लेनदेन गर्दै गर्दा पक्राउ गरिएको हो । कार्यालय नजिकै चिया पसलबाट घुस सहित विकलाई पक्राउ गरिएको हो । रकम मिलाउन सहयोग गरेका इलेक्ट्रीसियन विष्णु चौलागाइलाई समेत...
DSC02904-1474189883.jpg
टियरफण्ड/राडो नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा मकवानपुरको टिष्टुङ गाविस वडा नम्बर १ खाप्लुङमा स्नानगृहको उपभोक्ता समितिलाई हस्तान्तरण भएको छ । लैङ्गिकमैत्री स्थानगृहको टिष्टुङ गाविसका सचिव राजेन्द्र प्रसाद चौलागाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हस्तान्तरण गरिएको हो । राडो नेपालको करिब २२ हजार र उपभोक्ताहरुको नगद ४५ हजारको लागतमा आयोजना निर्माण भएको राडो नेपालका प्राविधिक रामप्रसाद सापकोटाले जानकारी दिए । कालोपानी खानेपानी तथा...
CCDN-PM-1474187763.jpg
थाहा नगरपालिकाको थानाबजारमा २ असोजबाट सिकर्मी डकर्मी तालीम शुरु भएको छ । आईसीसीओ कोअपरेशनको आर्थिक सहयोग तथा सामुदायिक विकास संस्था नेपाल (सीसीडिएन) को आर्थिक सहयोगमा शुरु भएको सातदिने तालीममा थाहा नगरपालिका वडा नम्बर ९, १०, र १२ का २६ जना प्रशिक्षार्थीको सहभागिता रहेको छ । थाहा नगरपालिकाका इन्जिनियर सन्तोष बोहराको प्रमुख आतिथ्यमा भएको तालिम उद्घाटन कार्यक्रममा थाहा नगरपालिका कार्यालयका प्रशासन तथा सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने,...
download-(1)-1474160651.jpg
उत्तरी मकवानपुरको फाखेल ८ मा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष राधा सिङ्तानको प्रमुख आतिथ्यता तथा मितेरी बचत तथा ऋण सहकाी संस्थाको अध्यक्ष शान्तलाल लामाको सभाध्क्षतामा साधारण सभा भएको हो ।  साधारण सभाले कोषाध्यक्ष विष्णु महर्जनको आर्थिक प्रतिवेदन, लेखा संयोजक मधुकर कार्कीको लेखा प्रतिवेदन अध्यक्ष शान्तलाल लामाको प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष ०७३÷०७४ को...


ताजा समाचार

राप्रपाका अध्यक्ष थापा मकवानपुर-१ बाट चुनाव लड्ने पक्का
 राष्ट्रिय प्रजातन्त्र पार्टीले लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभाको दोस्रो चरणका लागि पाँच स्थानमा उम्मेदवारको टुंगो लगाएको छ । मकवानपुर-१...
KT-001-1508756647.jpg
आग्राबाट आहा  ! [हेर्नुहोस् फोटो फिचर]
मकवानपुरको पर्यटकीय गन्तव्य थाहा नगरपालिकाको आग्रामा घुम्न जाने समय यहि हो । यहाँबाट उत्तरतर्फ हिमालयको लहर अवलोकन गर्न सकिन्छ भने गाउँहरुमा...
Agg-1508745990.jpg
रामचन्द्रका सम्धी पुनर्निर्माण प्राधिकरणका नयाँ सीईओ !
सरकारले पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख (सीईओ)मा पूर्वसचिव युवराज भुसाल नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सीईओ...
CEO-1508744610.jpg
तासको खालमा प्रचण्ड !
 तिहारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड आफ्ना परिवारका सदस्यहरुसँग बसेर तास खेलेको तस्विर सामाजिक सञ्जालहरुमा देखिएको छ ।...
prachanda-1508644710.jpg

लोकप्रिय समाचार

क्या राम्रो चित्लाङ जाने रोड, संगसंगै घुम्न जाऊँ ए सानु पालुङ शिखरकोट [हेर्नुहोस् भिडियो ]
लोक दोहोरी गित ‘चित्लाङ जाने रोड’ एल्बम सार्वजनिक भएको छ । मकवानपुर थाहानगरका रुपचन्द्र सापकोटा र कमल वलीको स्वरमा क्या राम्रो चित्लाङ जाने रोड,...
CVR-1507534641.jpg
एमाले नेता राना सर्वसम्मत प्रदेश सभाको उमेद्वार
नेकपा एमाले प्रदेश नम्बर ३ का सदस्य रामेश्वर राना प्रदेश सभाको उम्मेदवार बन्ने भएका छन् । रानालाई मकवानपुुर क्षेत्र नम्बर ३ बाट सर्वसम्मत रुपमा...
Rameshwor-Rana-1507126589.jpg
को-को छन् माओवादी मकवानपुरका उमेद्वारहरु ?
प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेकपा माओवादी केन्द्र मकवानपुरले उम्मेद्वार छनोटको विषयमा छलफल गरेको छ । आगामी २१ मंसीरमा हुने दुई...
MC-Mk-1507214812.jpg
हेटौंडाको शिवम् सिमेन्टमा कर्मचारी माग, ५० हजारसम्म तलब
हेटौंडाको शिवम् सिमेन्टमा कर्मचारी माग भएको छ । शिवमले मेरो जागिर डटकम मार्फत कर्मचारी माग गरेकेो हो ।  विज्ञापन हेर्न र एप्लाई गर्न यहाँ क्लिक...
Sivam-1507364026.jpg
थाहा नगरपालिका प्रतिपक्षबिहिन ?
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको केन्द्रीय सहमतिले थाहानगरमा पनि तरङ्ग ल्याइदिएको छ । चुनावी तालमेलसम्मको कुराले त त्यस्तो तरंग पैदा...
CVR-1507376552.jpg