Monday, 23rd October, 2017

समाज

Gorakhnath-1504835815.jpg
थाहानगरको प्रसिद्ध मन्दिर गोरखनाथको भौतिक संरचना निर्माण गर्न श्रीमद् भागवत महायज्ञको आयाजना गरिने भएको छ । २२ भाद्रमा गोरखनाथ मन्दिर नजिकै थाहा नगर पालिका–३ मा भएका सरोकारवालाहरुका भेलाले सो निर्णय गर्दै भरत गोपालीको अध्यक्षतामा २७ सदस्यीय श्रीमद भागवत सप्ताह महायज्ञ मूल  समारोह समिति गठन भएको छ ।  थाहा नगरपालिकाका उपप्रमुख खड्ग बहादुर गोपालीको अध्यक्षतामा भएको भेलाले मूल समारोह समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा इन्द्रजंग खड्का,...
download-(2)-1504786013.jpg
मनहरीको सुनाचुरीस्थित १ नं जगदलमा कार्यरत लेस नायक बिष्णुप्रसाद साँखीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । २२ भाद्रमा दिउँसो हेटौँडाबाट मनहरीतर्फ आउने क्रममा मनहरी गाउँपालिका ९ स्थित तिरतिरेधारा नजिकै बिपरित दिशाबाट आइरहेको ट्रकको ठक्करबाट उनको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय मनहरीका अनुसार नारायणगढबाट हेटौँडा तर्फ जाँदै गरेको ना ६ ख ६००९ नंको ट्रक र हेटौँडाबाट मनहरी तर्फ आइरहेको बा ५८ प ५५०८ नं को बाइक ठोक्किएको थियो । दुबै सबारी...
download-(1)-1504764189.jpg
हेटौंडाको राप्ती खोलाकाट एउटा वेवारिसे शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीले नेवारपानीस्थित राप्ती नदीमा शव फेला पारेको हो । प्रहरीका अनुसार अन्दाजी ३०–३५ वर्षको जस्तो देखिने शव रहेको छ । शवका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । अहिले शवलाई हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ ।  ...
CVR-MK-1504754751.jpg
स्थानीय निकाय वित्तिय आयोगले न्युनतम शर्त तथा कार्य सम्पादन मापन (एमसीपीइएम) को नतिजा प्रकाशन गरेको छ । आयोगले पेश गरेको आर्थिक वर्ष २०७२-०७३ को नतिजा अनुसार देशमै मकवानपुरको हेटौंडा नगरपालिका उत्कृष्ट दोस्रोमा परेको छ । थाहा नगरपालिका र जिल्ला विकास समिति मकवानपुर अनुतीर्ण भएको छ । मुलुकमा हाल ७ सय ५३ स्थानीय तह रहेको भएपनि तत्कालिन समयमा साविक स्थानीय निकायको मात्र स्वतन्त्र मूल्याङ्कनकर्ताहरुबाट स्थानीय निकायहरुको मुल्याङ्कन गरिएको थियो ।...
download-1504712561.jpg
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँको साइत सार्वजनिक गरेको छ। विसं २०७४ असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ हुनेछ। त्यस दिन बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभ साइत रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए। आगामी असोज ९ गते सोमबार पचली भैरव यात्रा परेको छ। असोज ११ गते बुधबार दशैँ घर वा कोठामा फूलपाती भित्र्याइन्छ। फूलपाती कुल परम्पराअनुसार भित्र्याइने भएकाले यसको साइत नदिइने समितिले...
Indra-jatra-cvr-1504625280.jpg
चर्चामा रहने र सरकारले सार्वजनिक विदा समेत दिने गरेको इन्द्रजात्रा मकवानपुर थाहानगरको पालुङमा पनि मनाइन्छ । यसपालि २० भाद्रमा परेको इन्द्रजात्रा थाहानगरको पालुङमा भव्यताको साथ मनाइएको छ । यद्यपि काठमाण्डौ उपत्यकाको सार्वजनिक विदाले थाहानगरको पालुङलाई छुँदैन ।  पालुङमा मनाइने इनद्रजात्रालाई सरकारले महत्व दिने गरेको छैन ।  यहाँ काठमाण्डौमा जस्तै वर्षा र सहकालका देवता देवराज ईन्द्रको पुजा अरधना गरि ईन्द्र जात्रा मनाइन्छ । प्रत्येक बर्ष...
IMG_20170905_090648-(1)-1504620203.jpg
सामुदायिक सेवा केन्द्र मकवानपुरले ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक ( एआईजी) केसरीराज घिमिरे र मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई स्वागत गरेको छ । कार्यक्रममा बोल्दै एआजी केसरीराज घिमिरेले ३ नम्बर प्रदेशका नागरीकहरुसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । उनले अपराध न्युनिकरणका लागि जनस्तरबाट नै प्रहरीलाई सहयोग गर्न आग्रह समेत गरे । त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख जिल्ला...
Arun-1504542541.jpg
थाहा यातायात प्रा.लि.को अध्यक्षमा अरुण रायमाझी चयन भएका छन् । प्रा.लि. संचालकहरुको भेलाले रायमाझीलार्इ अध्यक्षमा चयन गरेको हो । थाहानगरबाट हेटौंडा तथा काठमाण्डौको लागि सुमो सेवा उक्त कम्पनी मार्फत संचालन भइरहेको छ । थाहा यातायातको अध्यक्षमा यसअघि सुमन प्रकाश विष्ट रहेका थिए । ...
21363288_1815364805442603-1504541004.jpg
गएको भदौ ८ गते तीजको दिन मनहरी खोलामा डुबेर मृत्यु भएका तीनजना बालकको परिवार भेट्न मनहरी गाउँपालिकाका जनप्रतिनिधि घरमै पुगेका छन् ।  १९ भाद्र साँझ मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष मनिला बिष्ट, कार्यकारी अधिकृत किसान न्यौपाने र वडा अध्यक्ष ठाकुरराम तितुङसहितको टोली मृतकका आफन्तको घरमा पुगेका हुन् । उनीहरुले मृतक बालकका अभिभावकहरुलाई सान्त्वना दिँदै गाउँपालिकाको तर्फबाट १० हजार रुपियाँका दरले सहयोग उपलब्ध गराएका थिए ।...


ताजा समाचार

तासको खालमा प्रचण्ड !
 तिहारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड आफ्ना परिवारका सदस्यहरुसँग बसेर तास खेलेको तस्विर सामाजिक सञ्जालहरुमा देखिएको छ ।...
prachanda-1508644710.jpg
पालुङमा गाडी पल्ट्यो
थाहा नगरपालिका वडा नम्बर २ मा ट्रक पल्टिएको छ । ४ कार्तिक साँझ थाहानगरको पालुङ स्याउली बजारबाट फेदीगाउँतर्फ गइरहेको ना २ ख ९२६३ नम्बरको गाडी पल्टिएको...
acc-1508648932.jpg
बाम गठबन्धनमा जनमोर्चा पनि सामेल
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बाम गठबन्धनमा राष्ट्रिय जनमोर्चा पनि सामेल भएको छ । आशन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्यूठान र...
KC-Ba-1508633844.jpg
गोरखा २ मा बाबुराम र नारायणकाजीबीच प्रतिस्पर्धा
सिट बाँडफाँटमा कुरा नमिलेपछि वाम गठबन्धबाट बाहिरिएका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई गोरखा निर्वाचन क्षेत्र नं. २ बाट चुनाव लड्ने...
N&B-1508566990.jpg

लोकप्रिय समाचार

क्या राम्रो चित्लाङ जाने रोड, संगसंगै घुम्न जाऊँ ए सानु पालुङ शिखरकोट [हेर्नुहोस् भिडियो ]
लोक दोहोरी गित ‘चित्लाङ जाने रोड’ एल्बम सार्वजनिक भएको छ । मकवानपुर थाहानगरका रुपचन्द्र सापकोटा र कमल वलीको स्वरमा क्या राम्रो चित्लाङ जाने रोड,...
CVR-1507534641.jpg
एमाले नेता राना सर्वसम्मत प्रदेश सभाको उमेद्वार
नेकपा एमाले प्रदेश नम्बर ३ का सदस्य रामेश्वर राना प्रदेश सभाको उम्मेदवार बन्ने भएका छन् । रानालाई मकवानपुुर क्षेत्र नम्बर ३ बाट सर्वसम्मत रुपमा...
Rameshwor-Rana-1507126589.jpg
को-को छन् माओवादी मकवानपुरका उमेद्वारहरु ?
प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेकपा माओवादी केन्द्र मकवानपुरले उम्मेद्वार छनोटको विषयमा छलफल गरेको छ । आगामी २१ मंसीरमा हुने दुई...
MC-Mk-1507214812.jpg
हेटौंडाको शिवम् सिमेन्टमा कर्मचारी माग, ५० हजारसम्म तलब
हेटौंडाको शिवम् सिमेन्टमा कर्मचारी माग भएको छ । शिवमले मेरो जागिर डटकम मार्फत कर्मचारी माग गरेकेो हो ।  विज्ञापन हेर्न र एप्लाई गर्न यहाँ क्लिक...
Sivam-1507364026.jpg
थाहा नगरपालिका प्रतिपक्षबिहिन ?
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको केन्द्रीय सहमतिले थाहानगरमा पनि तरङ्ग ल्याइदिएको छ । चुनावी तालमेलसम्मको कुराले त त्यस्तो तरंग पैदा...
CVR-1507376552.jpg