Monday, 20th November, 2017
वि.स.

समाज

prakash-awarded-2-1474125476.jpg
मकवानपुर/नेपाल परिवार नियोजन संघ मकवानपुर शाखाबाट संघको लागि महत्वपूर्ण योगदान पु¥याएवापत मकवानपुरका प्रकाश खतिवडा काठमाण्डौंमा सम्मानित भएका हुन् । ५८औं परिवार नियोजन दिवसको अवसरमा खतिवडालाई एक समारोहबीच सम्मान गरिएको हो । पुरुषतर्फको उत्कृष्ट स्वयंसेवकको रुपमा खतिवडालाई सम्मान गरिएको संघले जनाएको छ । काठमाण्डौंमा आयोजित एक कार्यक्रममा स्वास्थ्य मन्त्री गगन थापा...
asalat-1473644450.jpg
२७ भदौ, काठमाडौं । सर्वोच्च अदालतले नेपाली भाषको हिजजे बदल्ने मन्त्रीको निर्णय र विद्यालयको पाठ्यपुस्तकमा राख्ने कार्यबारे कारण देखाउ खादेश जारी गरेको छ । न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजलासले १५ दिनभित्र लिखित जवाफ दिन विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको आजकोनयाँ पत्रिकादैनिकमा समाचार छ । सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले भाषाको हिज्जे बदल्ने...
मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ७ इन्द्रायणी चौरमा हुने दोस्रो थाहा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यहि भदौ २९ देखि असोज ८ गतेसम्म हुने महोत्सवको स्टल निर्माण तथा अन्य तयारी अन्तिम चरणमा पुगेको महोत्सवको मुख्य आयोजक थाहानगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधानले जानकारी दिए । हेर्नुहोस्,विकासखबरलेतयार गरेको महोत्सवको तयारी सम्बन्धी फोटो फिचर...
aabash-1469547247-1469603290.jpg
हेटौँडा,११ साउन मकवानपुरको भीमफेदी गाविस–५ बाराहिथानपाखाका पहिरो प्रभावित २५ घरका वासिन्दालाई नेपाली सेनाले निर्माण गरेको सामुहिक आवासमा स्तान्तरण गरिएको छ । भीमफेदी ४ मा सेनाले निर्माण गरेको आवासमा उनीहरुलाई स्तान्तररण गरिएको हो । मंगलबार एक कार्यक्रमबिच उनीहरुलाई स्तान्तरण गरिएको भिमफेदीबाट सुरेन्द्रराज थीकेले बताए । भुमक्प पश्चात भिमफेदीको जमिन छियाछिया भएको र...


ताजा समाचार

स्थानीय तहलाई घुमाउरो पत्र, डेढ महिना सामाजिक परिचालकको जागिर थप हुने
स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एजीसिडिपी) कार्यक्रमलाई आगामि पौष १६ गतेसम्मलाई निरन्तरता दिने भन्दै स्थानीय तहहरुलाई घुमाउरो ढंगले...
MOFALD12-1510842743.jpg
भारतको इसारामा सरकार फेर्ने चलनको अन्त्य हुनेछः सिग्देल
नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले ९÷९ महिनामा सरकार फेर्ने चलनको अन्त्यका लागि बाम गठबन्धन बनेको बताएकी छिन् । मनहरी गाउँपालिका वडा नं...
manahari-6-1510771670.jpg
समृद्ध नेपालका लागि समृद्ध मकवानपुर बामगठबन्धनको एजेण्डा–दाहाल
बामगठबन्धनका तर्फबाट मकवानपुरक्षेत्र नम्बर १ का उमेद्वार कृष्ण प्रसाद दाहालले नेपालमा बामपंथी दलहरु मिल्नु देशको आवश्यकता र जनताको माग भएको बताएका...
hetauda-13-1510736523.jpg
नयाँ शक्तिको घरदैलो कार्यक्रम
नयाँ शक्ति पार्टी, नेपाल मकवानपुरका तर्फबाट प्रदेशसभा क्षेत्र नम्बर १ (ख) का उम्मेदवार राजन मैनाली सहितको टोलीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४...
New-1510736372.jpg
अन्धाधुन्ध खुकुरी प्रहार गर्दा ३ जनाको ज्यान गयो ः यसरी भयो घटना
मकवानपुरको मनहरी–७ मा एक व्यक्तिले मंगलबार साँझ अन्धाधुन्ध खुकुरी प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । खुकुरी प्रहार...
suman-baraili-1510709662.jpg

लोकप्रिय समाचार

यि हुन् मकवानपुुरका बाम गठबन्धनका उमेद्वार !
बाम गठबन्धनले मकवानपुर जिल्लामा प्रतिनिधि सभा सदस्यको तथा प्रदेश सभा सदस्यको उमेद्वारी टुङ्गो लगाएसंगै १६ कार्तिकमा उमेद्वारी दर्ता गराउँदैछन्...
BAM1-1509590522.jpg
कुलेखानीमा डुबेर एकजना बेपत्ता
मकवानपुरको कुलेखानी इन्द्रसरोवर तालमा डुबेर एकजना बेपत्ता भएका छन् । भक्तपुरचाँगुनारायण नगरपालिका वडा नम्बर ३ बाट कुलेखानी घुम्न आएका रोनाल्ड...
download-1509010865.jpg
१८ वर्षपछि कमल थापा र कृष्ण दाहालको चुनावी भिडन्त
मकवानपुर क्षेत्र नम्बर १ का मतदाताका लागि चौथो पटक पनि दुईमात्र विकल्प आउँदैछन्-कमल थापा रोज्ने कि कृष्णप्रसाद दाहाल ? २०४८ सालदेखि २०५६ सम्म तीनओटा...
Thapa-With-1509271845.jpg
मकवानपुरमा माओवादीबाट पुलामी र मोक्तान बने उमेद्वार, को उठ्दैछ बागी ?
मकवानपुरमा दुई वटा प्रदेशसभाका लागि उमेद्वार भाग पाएको माओवादी केन्द्रको तर्फबाट जिल्ला संयोजक तथा पोलिटब्युरो सदस्य प्रेमबहादुर पुलामी र कुमारी...
KP-1509546546.jpg
मकवानपुरमा प्रहरीले चलायो ७ राउण्ड हवाइ फायर, किन ?
मकवानपुरको नेवारपानी प्रहरी चौंकीमा स्थानीयले तोडफोड गर्न थालेपछि प्रहरीले ७ राउण्ड हवाइ फायर गरेको छ।२५ कार्तिकराती मापसे सेवन गरेर महिला तथा...
ज्ब्धबभ-1510458453.jpg