Monday, 23rd October, 2017

समाज

Drama-1504524317.jpg
बाल विवाह विरुद्धको सडक नाटक हेर्नुहोस् ।...
tistung1-1504523983.jpg
 राजनीतिक परिवेशसँगै हरेक कुरामा फेरबदल हुने गर्छ । यो नेपालमा मात्रै नभई विश्वभरी नै चल्दै आएको मान्यता पनि हो । तर नेपालको एउटा यस्तो ठाउँ जहाँको नाम नेपालको राजनीतिक घटनाक्रम संगै फेरिदै आएको छ । जसले गर्दा यहाका स्थानीयले आफुलाई चिनाउन फरक फरक नाम लिइरहनु परेको छ । यो ठाउँ हो टिस्टुङ । हुन् त अहिलेसम्म टिस्टुङ भनेपछि नचिन्ने कमै होलान तर यस बीचमा यहाको नाम पटक पटक फेरिदै आएको छ । बिगतमा टिस्टुङ भनिए पनि पछि 'बज्रबाराही' नामकरण गरियो । अहिले...
kharab-0111-1504405008.jpg
थाहा नगरपालिका कार्यालय जाने नगरपालिका रोडको दायाँ बाँया रोपिएको फुलको विरुवाको छेकबार नचिनेका मान्छेले ओखेल्लेर फालेका छन् । जिल्ला समन्वय समिति मकवानपुरको सहयोगमा निर्माण भएको ६९ वटा फुलको छेकबार मध्ये अधिकांश ढलाएको स्थानीय शकुन्तला गोपालीले जानकारी  दिइन् । १७ भाद्र राती ओखेलेर फालेको हुन सक्ने अनुमान गरिएको छ । सार्वजनिक ठाउँमा त्यसरी रोपेको विरुवाको छेकबार ओखेल्नेहरुको खोजी भइरहेको छ ।  ...
images-1504403781.jpg
थाहा नगरपालिकामा पर्यटन क्षेत्रको विकास गर्न ऐतिहासिक, धार्मिक सम्पदा र भौगोलिक संरचनाको संरक्षण, विकास तथा व्यवस्थापनको लागि रणनीतिक योजनाको आवश्यकता औंल्यायएको छ । यसै बिषयमा नेपाल पर्यटन बोर्ड काठमान्डौको सहयोग तथा थाहा नगरपालिका कार्यालयको आयोजनामा नगरका १२ वटै वडाका अध्यक्ष तथा सम्बन्धित निकायका बिज्ञहरुबीच पर्यटन क्षेत्रको विकासका विषयमा एक प्रारम्भिक छलफल कार्यक्रम सम्पन्न भएको छ ।   छलफल कार्यक्रमका बीच नगरपालिकाका कार्यकारी...
Manahari-1504402401.JPG
नेपाल तामाङ समाज जापान क्षेत्रिय समिति किताकान्तोबाट संकलित रकमले मनहरी गाउँपालिका वडा नम्बर ६ नयाँबस्तीका १९ बाढी पिडीत घरपरिवारलाई राहत वितरण गरिएको छ । १७ भाद्रमा तामाङ सञ्चार समूह जिल्ला कार्य समिति मकवानपुरले नयाँबस्तीमा एक कार्यक्रमको आयोजना गरी राहत वितरण गरेको हो । जापानमा क्षेत्रिय समितिका आदर्श थोकरको संयोजकत्वमा जापानमा कार्यरत नेपालीहरुबाट स्वईच्छिक संकलन गरिएको ७७ हजार ८ सय ६८ रुपैयाँ रकमले दैनिक उपभोग्य सामाग्री, प्रत्येक...
download-1504326042.jpg
मकवानपुरको थाहानगरपालिका वडा नम्बर ६ बज्रवाराहीमा ट्रिपरले ठक्कर दिदा एकजनाको मृत्यू भएको छ । बज्रवाराहीमा ना ५ ख २५४६ नम्बरको ट्रिपरले १७ भाद्र विहान ठक्कर दिदा थाहा नगरपालिका वडा नम्बर ६ की १२ वर्षिया मलिसा विडारीको ज्यान गएको हो । ट्रिपरले ठक्कर दिएपछि उपचारको लागि पालुङ प्राथमिक स्वास्थ्य केन्द्र ल्याइएकोमा उपचारको क्रममा मृत्यू भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । ठक्कर दिने ट्रिपर र चालकलाई पालुङ प्रहरीले नियन्त्रणमा लिएको छ ।...
21297702_1021329076027990-1504312902.jpg
मनहरीमा शुक्रबार लायन्स क्लव अफ मनहरी गठन गरिएको छ । क्लवको अध्यक्षमा होमराज पुलामी मगरको अध्यक्षतामा क्लव गठन भएको हो ।  प्रथम उपाध्यक्षमा प्रकाश बर्ताैला, द्वित्तीय उपाध्यक्षमा पद्मराज बर्ताैला र तृत्तीय उपाध्यक्षमा नुरोज पौडेल चयन भएका छन् । त्यसैगरी सचिवमा सगुन स्याङ्तान, कोषाध्यक्षमा शिवशंकर स्याङ्तान, सहसचिवमा राजन मैनाली र सहकोषाध्यक्ष किशोर सुवेदी रहेका छन् ।  निर्देशकहरुमा गोविन्द पौडेल, सन्तबहादुर थिङ, हरिचन्द्र शाही र शिवकुमार...
download-1504236828.jpg
दशौ पुस्तकालय दिवस को अवसरमा आयोजना भएको इनद्रसरोवर गाउँपालिकामा माविस्तरीय निबन्ध प्रतियोगिता भएको छ । प्रतियोगितामा बत्सला देबी माबी सिस्नेरीका सुमन भ्लोन प्रथम भएकाछन् । त्यस्तै महाचुनी माबी फाखेलकी साम्रीका कार्की दोस्रो र पञ्चकन्या माविकी पुर्णिमा गोले तेस्रो भइन् । प्रतियोगितामा सरस्वती बालबोधनी माविकी निशा मगर तृतीय भइन् ।  प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वा भएकाहरले क्रमशः २ हजार ५ सय २ हजार १ एक हजार ५ सय र १ हजार नगत सहित...
DSC00063-1504234517.JPG
पहिरोको जोखिममा परेपछि बिद्यालयद्वारा सहयोग माग बकैया गाउँपालिका २, सरस्वती भमरा स्थित बाल बिकास आधारभुत बिद्यालय पहिरोको जोखिममा परेपछि सहयोगका लागि आग्रह गरिएको छ । साबिकको धियाल ९ मा रहेको बिद्यालयको भवनहरु छेउबाटै खनिएको सडक र बर्षादका कारण पहिरो गएको हो । बिद्यालय व्यबस्थापन समितिको बैठकले बकैया गाउँपालिकासहित जिल्ला शिक्षा कार्यालय, जिल्ला भु–संरक्षण कार्यालय, जिल्ला समन्वय समिति लगाएत सरोकारवाला निकायसँग तारजाली माग निर्णय गरेको...


ताजा समाचार

तासको खालमा प्रचण्ड !
 तिहारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड आफ्ना परिवारका सदस्यहरुसँग बसेर तास खेलेको तस्विर सामाजिक सञ्जालहरुमा देखिएको छ ।...
prachanda-1508644710.jpg
पालुङमा गाडी पल्ट्यो
थाहा नगरपालिका वडा नम्बर २ मा ट्रक पल्टिएको छ । ४ कार्तिक साँझ थाहानगरको पालुङ स्याउली बजारबाट फेदीगाउँतर्फ गइरहेको ना २ ख ९२६३ नम्बरको गाडी पल्टिएको...
acc-1508648932.jpg
बाम गठबन्धनमा जनमोर्चा पनि सामेल
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बाम गठबन्धनमा राष्ट्रिय जनमोर्चा पनि सामेल भएको छ । आशन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्यूठान र...
KC-Ba-1508633844.jpg
गोरखा २ मा बाबुराम र नारायणकाजीबीच प्रतिस्पर्धा
सिट बाँडफाँटमा कुरा नमिलेपछि वाम गठबन्धबाट बाहिरिएका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई गोरखा निर्वाचन क्षेत्र नं. २ बाट चुनाव लड्ने...
N&B-1508566990.jpg

लोकप्रिय समाचार

क्या राम्रो चित्लाङ जाने रोड, संगसंगै घुम्न जाऊँ ए सानु पालुङ शिखरकोट [हेर्नुहोस् भिडियो ]
लोक दोहोरी गित ‘चित्लाङ जाने रोड’ एल्बम सार्वजनिक भएको छ । मकवानपुर थाहानगरका रुपचन्द्र सापकोटा र कमल वलीको स्वरमा क्या राम्रो चित्लाङ जाने रोड,...
CVR-1507534641.jpg
एमाले नेता राना सर्वसम्मत प्रदेश सभाको उमेद्वार
नेकपा एमाले प्रदेश नम्बर ३ का सदस्य रामेश्वर राना प्रदेश सभाको उम्मेदवार बन्ने भएका छन् । रानालाई मकवानपुुर क्षेत्र नम्बर ३ बाट सर्वसम्मत रुपमा...
Rameshwor-Rana-1507126589.jpg
को-को छन् माओवादी मकवानपुरका उमेद्वारहरु ?
प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेकपा माओवादी केन्द्र मकवानपुरले उम्मेद्वार छनोटको विषयमा छलफल गरेको छ । आगामी २१ मंसीरमा हुने दुई...
MC-Mk-1507214812.jpg
हेटौंडाको शिवम् सिमेन्टमा कर्मचारी माग, ५० हजारसम्म तलब
हेटौंडाको शिवम् सिमेन्टमा कर्मचारी माग भएको छ । शिवमले मेरो जागिर डटकम मार्फत कर्मचारी माग गरेकेो हो ।  विज्ञापन हेर्न र एप्लाई गर्न यहाँ क्लिक...
Sivam-1507364026.jpg
थाहा नगरपालिका प्रतिपक्षबिहिन ?
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको केन्द्रीय सहमतिले थाहानगरमा पनि तरङ्ग ल्याइदिएको छ । चुनावी तालमेलसम्मको कुराले त त्यस्तो तरंग पैदा...
CVR-1507376552.jpg