Monday, 23rd October, 2017

समाज

PLA-1504173790.jpg
थाहा नगरपालिका वडा नं २ नेवार वस्तीका युवाहरु पालुङको चिनारीका रुपमा रहेको पाःल्वँ को संरक्षणका लागि जुटेका छन् । पालुङ उपत्यकाको नामांकरण संग जोडिएको ऐतिहासिक पाल्वः संरक्षणको अभावमा ओझेलमा परेको भन्दै त्यस क्षेत्रका युवाहरु त्यसको संरक्षणकामा लागेका हुन् ।  सामाजिक उत्तरदायित्व वहनगर्दै सांस्कृतिक क्षेत्रको संरक्षणका लागि गठन भएको पालुङ युवा समाज, पालुङको नेतृत्वमा पाःल्वँ वरीपरी सरसफाइ गर्ने रेलिङ र वारहरुमा रंगरोगन गर्ने तथा वत्ति...
bakar-eid-1504086475.jpg
भाद्र १८ गते सार्वजनिक बिदा हुने भएको छ । इस्लाम धर्मावलम्बीहरुले प्रत्येक वर्ष मनाउने पर्व बकर ईद अर्थात इदुल जोहा यही मिति २०७४ भाद्र १८ गते पर्ने भएको हुँदा सरकारले सो दिनको लागि सार्वजनिक बिदा दिने घोषणा गरेका हुन । नेपाल सरकार गृह मन्त्रालयले एक सूचना जारी भाद्र १८ गते सार्वजनिक बिदा दिने घोषणा गरेको हो । ...
School456-1504020083.jpg
थाहा नगरपालिका कार्यलयको बालबालिका लक्षित योजना कार्यक्रम अन्तरर्गत १६ वटा प्रावि,५ मावि र र ३ निमाविलाई सेनेटरी प्याड,प्रथमिक उपचार र स्टेशनरी सामाग्री बितरण गरिएको छ । थाहा नगरपालिका प्रमुख लवशेर विष्टको अध्यक्षतामा विपन्न,अति विपन्न र अपाङगता भएका बिद्यार्थीहरुका लागि उक्त सामाग्री वितरण गरिएको हो । थाहा नगरको २४ वटा बिधालयमा अध्यनरत बिधार्थीहरु मध्ये ६४ जना विपन्न र अति विपन्न ६६ जना बिद्यार्थीलाई छात्रवृति दिएको हो । त्यस्तै अपाङ्गता...
Training-1504016301.jpg
थाहा नगरपालिकाको आग्रामा तीन दिने सीप विकास तालमि शुरु भएको छ । टियरफण्डको आर्थिक सहयोग, थाहा नगरपालिकाको समन्वय र राडो नेपालको आयोजनामा भूकम्पपीडितहरुका लागि तालमि संचालन भएको हो ।  तालीममा सुधारिएको चुल्हो निर्माण, आकाशे पानी संकलनका लागि गटर फिटिङ र चट्याङ प्रतिरोधी प्रविधि सम्बन्धी तालीम संचालन भइरहेको राडो नेपालका विष्णु धितालले जानकारी दिए । थाहा नगरपालिका वडा नम्बर ७ का लागि आग्राको देउखेलमा संचालन भएको तालीममा २२ जना र ८ नम्बरका लागि...
Sundari-1503933993.jpg
मकवानपुर स्थित थाहा नगरपालिकाको डाँडाबासमा रहेको सुन्दरीदेवी माविमा बाल विकास केन्द्रको सहयोगी कार्यकर्ता (सका) छनोमा अनियमितता भएको भन्दै विद्यालयमा उजुरी परेको छ ।  जनकल्याण माविमा १० भदौमा चार प्रतिस्पर्धीबीच भएको सका छनोट परीक्षामा दिलकुमारी मोक्तान छनोट भएपछि १२ भदौमा छनोट प्रक्रियामा बैकल्पिकमा परेकी गोमा भोम्जन सहित विना वाइबा र गौरी घलानले विद्यालय प्रशासन समक्ष उजुरी गरेका हुन् । उनीहरुले सका छनोटमा अनियमितता भएको भन्दै पुनः...
tyyy-1503908989.jpg
मकवानपुर जिल्लामा पर्ने चुरियामाई मन्दिर नजिकै ट्रक पल्टिएको छ । ना।३ ख ६१८० नम्बरको ट्रक बाटोबाट केही तल अनियन्त्रित भई पल्टिएको हो । ट्रक पल्टेपछि ट्रकको ट्याङ्कीमा आगलागी भएको थियो जसलाई मकवानपुर र बाराबाट आएको दमकलले निभाएको छ ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी दिलिपराज झाका अनुसार ट्रक पल्टिएर आगलागी भए पनि त्यहाँ कुनै मानवीय क्षति भने भएको छैन । ट्रकका चालक सकुसल रहेको उनले बताए । डिएसपी झाका अनुसार ड्राईभरले सवारी...
DSC00013-1503800424.JPG
हेटौँडा–१ मा रहेको प्रज्ञा महाबिहारको पाँचौ साधारण सभाले रुपकराज बज्राचार्यको अध्यक्षतामा ११ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रेम शाक्य, सचिवमा रमेशराज बज्राचार्य, कोषाध्यक्षमा प्रमेश बज्राचार्य, सहसचिवमा गौतमराज शाक्य र सदस्यहरुमा तेजलक्ष्मी शाक्य, रुपा बज्राचार्य, उत्तम बज्राचार्य, राजुरत्न बज्राचार्य, बिभिन्न शाक्य र सकेरा बज्राचार्य रहेका छन् । कार्यक्रम समाजसेवी अशोक शाक्यको प्रमुख आतिथ्य तथा महाबिहारका...
555-1503796297.png
स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर क्याम्पसद्धारा राहत वितरण भएको छ । १० भाद्रमा मनहरी गाउँपालिका ५ नम्बर वडाका वाढि पीडितहरुलाई राहत वितरण गरिएको हो । १६ घर वाढि पीडितलाई प्रति परिवार उर्जा चामल २५ केजी,चिउरा ३ केजी, दाल ३ केजी दालमोठ १ केजी, नुन १ केजी, तेल १ लिटर, साबुन ४ प्याकेट, मसला १ प्याकेट, विस्कुट ६ प्याकेट, आँटा २ केजी, सर्फ १ प्याकेट, १५ लिटरको बाल्टी  र  २५ जना वाढिपीडत  विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको स्ववियु...
Cycle-1503907229.jpg
हेटौंडामा  साइकल जात्रा सम्पन्न भएको छ । हेटौंडा जेसिजको आयोजना तथा मकवानपुर जिल्ला साइक्लिङ संघको सहयोगमा साइकल जात्रा भएको हो । १ सय २५ जना सहभागी भएको साइकल जात्रा हेटौंडाको बुद्धचोकबाट शुरु भएको थियो । जात्रा कान्तिराजपथबाट चौघडा–चुच्चेखोला–हटिया–चिसापानी–कमाने हुँदै गर्दोइबाट फेरी बुद्धचोकमा आएर मेलाको रुपमा परिणत भएको थियो । साइकल जात्राको समापन गर्दै प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष माधव...


ताजा समाचार

तासको खालमा प्रचण्ड !
 तिहारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड आफ्ना परिवारका सदस्यहरुसँग बसेर तास खेलेको तस्विर सामाजिक सञ्जालहरुमा देखिएको छ ।...
prachanda-1508644710.jpg
पालुङमा गाडी पल्ट्यो
थाहा नगरपालिका वडा नम्बर २ मा ट्रक पल्टिएको छ । ४ कार्तिक साँझ थाहानगरको पालुङ स्याउली बजारबाट फेदीगाउँतर्फ गइरहेको ना २ ख ९२६३ नम्बरको गाडी पल्टिएको...
acc-1508648932.jpg
बाम गठबन्धनमा जनमोर्चा पनि सामेल
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बाम गठबन्धनमा राष्ट्रिय जनमोर्चा पनि सामेल भएको छ । आशन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्यूठान र...
KC-Ba-1508633844.jpg
गोरखा २ मा बाबुराम र नारायणकाजीबीच प्रतिस्पर्धा
सिट बाँडफाँटमा कुरा नमिलेपछि वाम गठबन्धबाट बाहिरिएका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई गोरखा निर्वाचन क्षेत्र नं. २ बाट चुनाव लड्ने...
N&B-1508566990.jpg

लोकप्रिय समाचार

क्या राम्रो चित्लाङ जाने रोड, संगसंगै घुम्न जाऊँ ए सानु पालुङ शिखरकोट [हेर्नुहोस् भिडियो ]
लोक दोहोरी गित ‘चित्लाङ जाने रोड’ एल्बम सार्वजनिक भएको छ । मकवानपुर थाहानगरका रुपचन्द्र सापकोटा र कमल वलीको स्वरमा क्या राम्रो चित्लाङ जाने रोड,...
CVR-1507534641.jpg
एमाले नेता राना सर्वसम्मत प्रदेश सभाको उमेद्वार
नेकपा एमाले प्रदेश नम्बर ३ का सदस्य रामेश्वर राना प्रदेश सभाको उम्मेदवार बन्ने भएका छन् । रानालाई मकवानपुुर क्षेत्र नम्बर ३ बाट सर्वसम्मत रुपमा...
Rameshwor-Rana-1507126589.jpg
को-को छन् माओवादी मकवानपुरका उमेद्वारहरु ?
प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेकपा माओवादी केन्द्र मकवानपुरले उम्मेद्वार छनोटको विषयमा छलफल गरेको छ । आगामी २१ मंसीरमा हुने दुई...
MC-Mk-1507214812.jpg
हेटौंडाको शिवम् सिमेन्टमा कर्मचारी माग, ५० हजारसम्म तलब
हेटौंडाको शिवम् सिमेन्टमा कर्मचारी माग भएको छ । शिवमले मेरो जागिर डटकम मार्फत कर्मचारी माग गरेकेो हो ।  विज्ञापन हेर्न र एप्लाई गर्न यहाँ क्लिक...
Sivam-1507364026.jpg
थाहा नगरपालिका प्रतिपक्षबिहिन ?
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको केन्द्रीय सहमतिले थाहानगरमा पनि तरङ्ग ल्याइदिएको छ । चुनावी तालमेलसम्मको कुराले त त्यस्तो तरंग पैदा...
CVR-1507376552.jpg