Tuesday, 22nd August, 2017

समाज

मकवानपुर थाहा नगरपालिकाको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा  २ दिने निशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । शिविरबाट पहिलो दिन ४ सय १८ जनाले निःशुल्क सेवा लिएका छन् । मध्य माञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशनालय हेटौडाको आयोजना तथा जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुर, हेटौडा अस्पताल, पालुङ प्राथमिक स्वास्थ्य केन्द्र र भेनस अस्पतालको समन्वयमा शिविर शुरु भएको हो ।  शिविरबाट १६६ जनाले प्रसुती तथा महिला रोगको सेवा १४६ जनाले ९जनरल फिजिसियन०...
जिल्ला बालक्लब संजाल, गाउँपालिका र नगरपालिकाका बालक्लब संजालहरुका लागि चारदिने नेतृत्व विकास तथा क्षमता विकास तालीम हेटौंडामा शुरु भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको सहयोग, बाल कल्याण समिति मकवानपुर, जिल्ला बालक्लब संजाल र महिला तथा बालबालिका कार्यालय मकवानपुरको समन्वयमा भएको तालीमको आयोजना साथी सहकार्य नेपाल मकवानपुरले आयोजना गरेको हो ।  साथी सहकार्य नेपाल बालक्लबमा सक्रिय बालबालिकाको संस्था हो ।  २६ जेठबाट शुरु भएको तालीम २९ जेठसम्म...
नाटककार अशेष मल्ललाई गोपालप्रसाद रिमाल स्मृति सम्मान–२०७४ प्रदान गरिएको छ । मल्ल नाटकलाई सरल प्रस्तुतीको माध्यमको रुपमा सडक नाटकको आरम्भ गराउने व्यक्ति हुन् । मकवानपुरमा रहेर नाटक कलाको क्षेत्रमा योगदान गरेको भन्दै उज्वल शर्मा भण्डारीलाई शान्तिदेवी स्मृति वनस्खण्डी सम्मान प्रदान गरिएको छ । साहित्य संगम मकवानपुरले २७ जेठमा हेटौंडामा एक समारोहकाबीच नाटककार गोपालप्रसाद रिमालको शत्वार्षिकीको सन्दर्भमा मल्ललाई २० हजार रुपैयाँ र भण्डारीलाई...
हेटौंडा उपमहानगरपालिका १३ पदमपोखरीमा सञ्चालित सम्वादकेन्द्रका किशोर किशोरीले टोल सरसफाई गरी समुदायमा सचेतना फैलाएका छन् । ठूलोथली ठाडोरोड, दक्षिणकाली मन्दिर चोक हुदै रमन्थलीसम्म सडक वरपर र घर आँगन सरसफाई गर्नुको साथै टोलका प्रत्येक घरमा फोहोर संकलनको लागि वोरा वा डस्टविन भए नभएकोे अनुगमन गरेका छन् ।  १ सय २० जना किशोर किशोरीले सडक गल्ली र घर वरपर भएका प्लाष्टिक संकलन र नष्ट गर्ने काम गरेका हुन । सहभागी किशोर किशोरीले समुदायका अभिभावक र युवा...
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको खेटेखोला हुँदै खेतमा सिंचाईका लागि निर्माण भएको तेर्सो राजकुल पुर्ननिर्माण गरिएको छ ।  नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाले संचालन गरेको भूकम्प प्रतिकार्य अन्तर्गत स्पेनिस रेडक्रस सोसाइटीको आर्थिक सहयोगमा पुर्ननिर्माण गरिएको रेडक्रसका सामाजिक परिचालक नवीन कार्कीले जानकारी दिए ।  भूकम्पपीडित किसानलाई जिविकोपार्जनमा सहयोग गर्ने उद्देश्यले राजकुलोको पुर्ननिर्माण गरिएको रेडक्रस...
घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाको आयोजना र थाहानगर उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिको संयोजनमा दलित महिलाहरुका लागि संचालन गरिएको भगत सर्वजित सीप विकास तालिम सम्पन्न भएको छ ।  गत चैत्र ७ गतेबाट शुरु भएको तालीमको २४ जेठमा सम्पन्न भएको हो । तालिमको समापन थाहानगर उद्योग वाणिज्य संघको सभाहलमा गरिएको हो । घरेलु तथा साना उद्योग कार्यलयका निमित्त प्रमुख नारायण प्रसाद खनालको प्रमुख अतिथ्यतामा भएको थियो । कार्यक्रममा थाहानगर उद्योग...
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिकाको सिम्लेमा माइक्रोबसको ठक्करबाट एकको मृत्यु भएको छ ।  लु १ ज २६७४ नम्बरको  बुटवलबाट काठमान्डौं जाँदै गरेको माइक्रोको ठक्करबाट थाक्रेकी बन्दना परियारको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ । परियारको मृत्यु भएपछि आक्रोसित स्थानीयले माइक्रोबसमा आगजनी गरेका छन्। सडक छेउमा हिँड्दै गरेको पैदलयात्रीलाई तिब्र गतिमा रहेको माइक्रोले ठक्कर दिएको बताइएको छ । चालकको लापरबाहिले ज्यान गएको भन्दै...
सामान्य प्रशासन मन्त्री केशवबहादुर बुढाथोकीको नेतृत्वमा रहेको अधिकार सम्पन्न संघीय प्रशासनिक पुनसंरचना समितिले कर्मचारी समायोजनको आधार र मापदण्ड तयार गरेको छ । समितिले प्रदेश र स्थानीय तहमा सामायोजन भएर जाने कर्मचारीलाई संघमा रित्त हुने निश्चित प्रतिशत पदमा पदोन्नती गर्ने आधार बनाएको छ । समितिले गरेको यो व्यवस्था अनुसार अब कर्मचारी समायोजन ऐन बन्दा प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीलाई पदोन्नती गर्ने व्यवस्था गर्नुपर्नेछ ।...
थाहा नगरपालिका नगर कार्यापालिकाको पहिलो बैठकले फोहोर व्यवस्थापनदेखि निःशुल्क ल्याब (प्रयोगशाला) सुविधा दिनेसम्मको निर्णय गरेको छ ।  विभिन्न स्थानीय तहमा निर्वाचित पदाअधिकारीले लोकप्रिय निर्णय गरिहँदा थाहामा पालुङ प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रस्तावना लिएर आर्थिक सहयोग गर्ने र स्वास्थ्य केन्द्रबाट निःशुल्क ल्याब सेवा प्रदान गर्ने १९ जेठमा सम्पन्न बैठकले निर्णय गरेको हो ।  नगर कार्यपालिकाको पहिलो बैठकले थाहानगरको फोहोर व्यवस्थापन...


ताजा समाचार

भीमफेदीमा तीज बिशेष कार्यक्रम हुने
ऐतिहासिक पर्यटकीय क्षेत्र भीमफेदी गाउँपालिका वडा नंम्बर ६ मा भीमफेदीको सकृय नागरीकको सहभागितामा ८ भाद्रमा तिज बिशेष लोक संस्कृतिक गीत तथा नृत्य...
vim01-1503414447.jpg
थाहानगरका किसानलाई "गोलभेडाबाटै मालामाल"
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ६ का कृष्णभक्त महर्जन मिहिनती युवा हुन् । सातवर्ष अघि बज्रवाराहीमा गोलभेडा फलाउँछु भनेर आँट गर्ने कृष्णभक्तको...
Krishna-001-CV-1503409112.jpg
विद्युत प्राधिकरणमा व्यापक सरुवाः पालुङ प्रमुख कहाँ पुगे ? (हेर्नुहोस् सरुवा सूची)
नेपाल विद्युत प्राधिकरणले फेरि कर्मचारी सरुवा गरेको छ । प्राधिकरणले बढी चुहावट हुने वितरण केन्द्रका प्रमुखसहित मुख्य पदमा कार्यरत कर्मचारीको सरुवा...
electricity-1503396630.jpg
पूर्ण क्षमतामा डाँडागाउको रस्टिक हाउस किन चलेन ?
२८ टन क्षमताको रष्टिक हाउसले अझै कृष्कलाई  पुर्ण क्षमताको सुविधा दिन सकेको छैन । थाहा नगरपालिका वडानं ३ डाडागाउँमा रहेको  रष्टिक हाउसबाट...
लाइन बस्ने झन्झट सकियो, घरमा बसी-बसी तिर्नुस् बिजुलीको बिल
अब नेपाल विद्युत प्राधिकरणका ग्राहकलाई महसुल तिर्न प्राधिकरणको शाखा कार्यालयमा गएर लाइन बस्नैपर्ने बाध्यता हटेको छ । घर बसीबसी अनलाइनबाटै बिद्युत...
lectricity-1503313540.jpg

लोकप्रिय समाचार

हेटौंडाको स्कूलरोडमा खुकुरी हानाहान
मकवानपुर सदरमुकाम हेटौँडाको स्कुलरोडमा केहि युवाहरुबीच खुकुरी हानाहान भएको खबर छ ।  हेटौंडा–४ मा रहेको उक्त बजारमा खुलेआम खुकुरी हानाहान गरेपछि...
download-1502798702.jpg
हेटौंडा देशकै सफा शहर
हेटौंडा उपहानगरपालिका यस वर्ष पनि देशकै सफा सहर घोषणा हुन लागेको छ । यस अघि समेत सफा सहरका रुपमा घोषणा भएको हेटौंडा दोश्रो पटक देशकै ३ सफा सहरमध्ये १...
hetauda_4-1501559335.jpg
थाहानगरको लामचौरमा गाडी दुर्घटना
मकवानपुरको थाहा नगरपालिका-३ लामचौरमा मालबहाक ट्रक दुर्घटना भएको छ । हेटौंडाबाट रसायनिक मल लिएर आग्रा जाँदै गरेको ना६ख ५९४३ नम्बरको आइचर गाडी...
sadak-1501465308.jpg
हेटौंडका व्यापारी हिरालाल साह पक्राउ
हेटौंडका व्यापारी हिरालाल साहलाई प्रहरीले पक्राउ गरेको छ ।  कमतौल चामलको बोरा बिक्री गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । संयुक्त बजार...
Pakrau-1502789976.jpg
थाहाको शिखरकोटमा घैटो फुटाइयोः आग्रा युवा समूह प्रथम
मकवानपुरको थाहा नगरपालिकाको शिखरकोटमा कृष्णअष्टमी अवसरमा घैटो फुटाउने प्रतियोगिता सम्पन्न भएको छ । हरेक वर्ष कृष्णाष्टमीको भोलिपल्ट आयोजना हुने...
102-1502809904.jpg