Tuesday, 30th May, 2017

Non-Stop News

18788802_1021161875541634-1496073243.jpg
प्रदेश नम्बर ५ को बाँके कोहलपुरमा सोमबार आयोजित रेडियो पत्रकार राष्ट्रिय सञ्जालको दोस्रो भेलाले प्रदेशस्तरीय सञ्जाल बिस्तार गरेको छ । दुई दिनसम्म चल्ने भेलाले सात वटै प्रदेशमा संयोजकसहितको सञ्जाल विस्तार गरेको हो । भेलाबाट प्रदेश नम्बर १ को संयोजक मानवी मुक्तान, प्रदेश नम्बर २ संयोजक सर्वण थापा, प्रदेश नम्बर ३ संयोजक सुरजकुमार भुजेल, प्रदेश नम्बर ५ संयोजक विजयीसिँह भारती, प्रदेश नम्बर ६ संयोजक टेकेन्द्र बिश्वकर्मा र प्रदेश नम्बर ७ संयोजक बिपी...
Ganatranta-(2)-1496072662.JPG
दशौं गणतन्त्र दिवसको अवसरमा थाहा नगरको विकासघरमा दिपावली गरेर मनाइएको छ । थाहा नगरपालिकाको प्रथम जन निर्वाचित नगर प्रमुख लवसेर विष्टबाट दिप प्रज्ज्वलन सुरु गरि दिपावली मनार्ईएको छ ।  कार्यक्रममा थाहा नगरपालिका उप प्रमुख खड्ग गोपाली, थाहा नगरपालिका ३ का वडा अध्यक्ष राजेश के.सी, वडा नं. ४ वडा अध्यक्ष दिपक सिं लामा, नेपाली काँग्रेस थाहा नगरपालिका सभापति योगेन्द्रमान श्रेष्ठ, नेकपा माओवादी केन्द्रका क्षेत्रीय  इन्चार्ज विष्णु विष्ट, थाहा...
IMG_20170527_210935-1495898741.JPG
हेटौडामा “इच्छुक स्मृति तथा श्याम प्रसाद शर्मा श्रदान्जली सभा” कार्यक्रम सम्पन्न  जसले जीवनमा जे भने त्यो गरे र जे गरे त्यो मात्र भने । मकवानपुरमा जन्मिएर नेपाली राजनीति र साहित्यमा  प्रगतिशील जग हाल्न  सयौं रचनाहरु बाहिर ल्याउनुभइ, समाज, राजनीति, साहित्य, बालबालिका, महिला, दलित, गरिब, किसान, मजदुर, भाषा, संस्कृति, अनुशासन, परिवार, कार्यशैली, आर्थिक लगायत तमाम विषयमा आफ्नो साना ठूला किताव नै लेख्नुभयो त्यसो त उहाँको बारेमा र उहाँको कृतिको बारेमा...
Dhading-1495792743.jpg
धादिङको गल्छी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष कृष्णहरि श्रेष्ठ सडक दुर्घटनामा गम्भीर घाइते भएका छन् । १२ जेठ गजुरी गाउँपालिकाको भल्टार नजिक मोटरसाइकल दुर्घटना हुँदा चालक विवश पौडेलसहित श्रेष्ठ घाइते भएका हुन् । गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि तत्कालन नेपाली सेनाको ब्यारेकमा प्राथमिक उपचार गरिएको थियो । थप उपचारका लागि हेलिकोप्टरबाट ग्राण्डी अस्पताल ल्याइएको छ ।...
edited-copy-1495769838.jpg
मकवानपुर जिल्ला थाहा नगरपालिकामा प्रमुख पदमा विजयी नेकपा माओवादी केन्द्रका लवशेर बिष्टले आफ्नो पदभार ग्रहण गर्नु भएको छ । पदभार सँगै आफ्नो मनले रोजेको व्यक्तीलाई नगर प्रमुखमा पाउँदा थाहा नगरवासी उत्साहीत र हर्षित भएका छन् । नगर प्रमुखमा निर्वाचित विष्ट राम बहादुर बिष्ट झमक कुमारी बिष्टका नाती, स्वर्गीय बासुदेव बिष्ट र आमा मैया बिष्टको कोखवाट २०२८ साल जेठ १५ गतेका दिन मकवानपुर जिल्ला, थाहा नगरपालिका –३, झिंगटी घर घर्तिखोलामा जन्मिएका हुन् ।...
Htd-1495644749.jpg
हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेका हरिबल महत नगर प्रमुखमा निर्वाचित भएसंगै मकवानपुरको १० मध्ये ६ स्थानीय तह एमालेको नेतृत्व कायम भएको छ । एमालेले जिल्लाको ६ वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख जितेको छ ।  दुई स्थानीय तहमा उपाध्यक्ष मात्र जितेको छ भने दुईवटामा प्रमुख पदमा एमाले पछि परेको छ ।  नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन रहेको हेटौंडा र भीमफेदीमा विजय हासिल गरेको एमालेले थाहा नगरपालिकामा पराजय भोगेको छ । एमालेका...
pp-1495631527.jpg
प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको निर्वाचनमार्फत युगान्तकारी परिवर्तनको सहजकर्ता बन्न पाउँदा आफूलाई गौरब महसुस भएको बताएका छन् । आफूले मंगलबार नै संसदमार्फत सम्वोधन गर्न चाहेको भए पनि संसदमा अवरोध गरिएका कारण सीधै जनतालाई सम्वोधन गरेको बताएका छन् । बुधबार अपराहृन देशबासीका नाममा सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने- ‘युगान्तकारी परिवर्तनको सहजकर्ता बन्न पाउँदा गौरब महसुस भएको छ ।’ आफू प्रधानमन्त्री हुँदैगर्दा...
Haribol-Mahat-1-1495633327.jpg
पहिलो चरणमा चसनाव भएका २८३ स्थानीय तह मध्ये एक मात्र हेटौँडा उपमहानगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका हरिबल महत र उपप्रमुखमा मिना लामा विजय भएकाछन् । मतहले ३२ हजार १ सय २४ मत सहित विजयी भएका हुन् भने महत्रमा निकटतम प्रतिद्वन्द्धी आनन्दराम पराजुलीले २२ हजार ५ सय ९ मात्र मत पाए ।  कांग्रेस÷माओवादी केन्द्रको गठबन्धनलाई पराजित गर्दै महत तथा लामा विजयी भएका हुन् । नगर उपप्रमुखमा एमालेकी लामाले गठबन्धनको तर्फबाट माओवादी केन्द्रका बलराम बललाई  ...
Mantralaya-1495541439.JPG
स्थानीय तहमा निर्वाचित नगर तथा गाउँपालिका प्रमुखलगायतका पदाधिकारीलाई नयाँ संरचनाअनुसार स्थानीय अधिकारकाबारेमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले यही जेठको अन्तिम सातामा विज्ञबाट उपलब्ध गराइने सो अभिमुखीकरण नगर तथा गाउँपालिका उपप्रमुख तथा प्रमुख कार्यकारी अधिकृतलाई समेत प्रदान गरिनेछ । स्थानीय विकास, कानुन तथा योजना निर्माणमा विशेषज्ञता कायम गरेका जनशक्तिले १२ वटा समूहमा कक्षा लिनेगरी...
Reg.-1495550477.jpg


ताजा समाचार

प्रदेशस्तरीय राष्ट्रिय रेडियो पत्रकार सञ्जाल बिस्तार
प्रदेश नम्बर ५ को बाँके कोहलपुरमा सोमबार आयोजित रेडियो पत्रकार राष्ट्रिय सञ्जालको दोस्रो भेलाले प्रदेशस्तरीय सञ्जाल बिस्तार गरेको छ । दुई दिनसम्म...
18788802_1021161875541634-1496073243.jpg
गणतन्त्र दिवसको अवसरमा थाहामा दिपावली
दशौं गणतन्त्र दिवसको अवसरमा थाहा नगरको विकासघरमा दिपावली गरेर मनाइएको छ । थाहा नगरपालिकाको प्रथम जन निर्वाचित नगर प्रमुख लवसेर विष्टबाट दिप...
Ganatranta-(2)-1496072662.JPG
श्याम प्रसाद शर्माप्रती श्रद्धाञ्जली
हेटौडामा “इच्छुक स्मृति तथा श्याम प्रसाद शर्मा श्रदान्जली सभा” कार्यक्रम सम्पन्न  जसले जीवनमा जे भने त्यो गरे र जे गरे त्यो मात्र भने ।...
IMG_20170527_210935-1495898741.JPG
सडक दुर्घटनामा गल्छी गाउँपालिकाका अध्यक्ष घाइते
धादिङको गल्छी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष कृष्णहरि श्रेष्ठ सडक दुर्घटनामा गम्भीर घाइते भएका छन् । १२ जेठ गजुरी गाउँपालिकाको भल्टार नजिक...
Dhading-1495792743.jpg
थाहाकाे मेयर, काे हुन लवशेर विष्ट ?
मकवानपुर जिल्ला थाहा नगरपालिकामा प्रमुख पदमा विजयी नेकपा माओवादी केन्द्रका लवशेर बिष्टले आफ्नो पदभार ग्रहण गर्नु भएको छ । पदभार सँगै आफ्नो मनले...
edited-copy-1495769838.jpg

लोकप्रिय समाचार

थाहा नगरपालिका निर्वाचन मत परिणाम (अपडेट)
थाहा नगरपालिका निर्वाचन मत परिणाम (अपडेट)...
10-783-1494851826.JPG
थाहामा ७५.७ प्रतिशत मतदान, कुन केन्द्रमा कति खस्याे ?
थाहा नगरपालिकामा मतदान सम्पन्न भएकाे छ । थाहा नगरपालिकामा कूल मतदाता २७६६७ मध्ये २०९४५ मत खसेकाे छ,  कुल मतदाताकाे ७५.७ प्रतिशत हाे ।  ...
mmm-1494777991.jpg
थाहाकाे मेयर, काे हुन लवशेर विष्ट ?
मकवानपुर जिल्ला थाहा नगरपालिकामा प्रमुख पदमा विजयी नेकपा माओवादी केन्द्रका लवशेर बिष्टले आफ्नो पदभार ग्रहण गर्नु भएको छ । पदभार सँगै आफ्नो मनले...
edited-copy-1495769838.jpg
थाहा नगरपालिका मत परिणाम वडा नं. ८ (अपडेट)
थाहा नगरपालिका निर्वाचन मत परिणाम वडा नं. ८ (अपडेट)  ...
8-final-1494905654.JPG
थाहानगरमा लवशेर विष्ट नगर प्रमुखमा निर्वाचित
मकवानपुर मकवानपुर थाहा नगरपालिकाको नगर प्रमुख पदमा नेकपा माओवादी केन्द्रका लवशेर विष्ट निर्वाचित भएकाछन् । नेकपा एमालेका विष्णु प्रसाद ढकाललाई दुई...
Lav-1495119580.jpg