Wednesday, 20th September, 2017

Non-Stop News

Naya-1474128564.jpg
जनमोर्चा नेपालका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला कमिटिका बरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र चेपाङ सहित १ सय ५० जना नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन् । जनमोर्चाले लिएको सिद्धान्त जनहित अनुसार नभएको र पार्टीलाई एकल ढंगले चलाउन खोजिएको भन्दै जिल्ला सचिव देबेन्द्र खड्का, जिल्ला कोषाध्यक्ष शंकरबहादुर अधिकारी नयाँ शक्तिमा प्रवेश गरेको बताएकाछन् । मकवानपुरको हेटौंडामा भएको नयाँ शक्ति पार्टी मकवानपुरको विस्तारीत बैठकमा पार्टीकी केन्द्रीय...
Tanka-1474124521.JPG
थाहा नगरपालिकाको इन्द्रायणी चौरमा भएको दोस्रो थाहा महोत्सवमा १ असोजमा प्रमुख कलाकार चिर परिचित गायिका राधिका हमालको प्रस्तुती रहेको थियो । राधिकाको गितमा दर्शकहरू झुमीरहेका थिए । गायिक राधिकाको टुक्काहरूले दर्शकहरूलाई पेट मिचिमिचि हँसाइन् गितको तालमा उनीहरु नाचे पनि । चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीले पनि सबै दर्शकहरूलार्इ हौस्याउँदै नचाए । टंकसंग स्वरमा स्वर मिलाउदै दर्शकहरुले उनको स्वर पछ्याउँदे नाचे । २ असोज आइतबार पशुपति शर्माको...
prakash-awarded-2-1474125476.jpg
मकवानपुर/नेपाल परिवार नियोजन संघ मकवानपुर शाखाबाट संघको लागि महत्वपूर्ण योगदान पु¥याएवापत मकवानपुरका प्रकाश खतिवडा काठमाण्डौंमा सम्मानित भएका हुन् । ५८औं परिवार नियोजन दिवसको अवसरमा खतिवडालाई एक समारोहबीच सम्मान गरिएको हो । पुरुषतर्फको उत्कृष्ट स्वयंसेवकको रुपमा खतिवडालाई सम्मान गरिएको संघले जनाएको छ । काठमाण्डौंमा आयोजित एक कार्यक्रममा स्वास्थ्य मन्त्री गगन थापा र संघका केन्द्रीय अध्यक्ष अमुसिंह सिजापतिले सम्मानपत्र प्रदान गरेका थिए ।...
kusmanda-1474111134.jpg
कुश्माण्ड सरोबर त्रिबेणीधाममा पुनः ईश्वरीप्रसाद न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार भएको सातौँ  साधारण सभाले न्यौपानेको अध्यक्षतामा १९ सदस्यीय नयाँ समिति चयन गरेको रेडियो थाहा सञ्चार एफ. एम. ले खबर पठाएको छ ।  समितिका उपाध्यक्ष ३ जनामा तिलकप्रसाद दुलाल, कुमार पौडेल र मेनका दुलाललाई चयन गरिएको छ भने सचिबमा ताराप्रसाद लामिछाने कोषाध्यक्षमा मणिप्रसाद सुवेदी लगायतका चयन भएका छन् । समितिका अध्यक्ष ईश्वरीप्रसाद...
udghatan-1474092366.jpg
मकवानपुरको उत्तरी क्षेत्रबाट संचालित विकासखबर डटकमको औपचारिक उद्घाटन भएको छ । अनलाईनको विकास साँझेदारहरुको उपस्थितीमा थाहा नगरपालिकाका कार्यकारी अधिकृत भिम परियारले अनलाईन क्लिक गरी औपचारिक उद्घाटन गरेका हुन् ।  विकासखबर डटकम डटएनपी मार्फत समाचार, अडियो, भिडियो प्रसार गर्दै आएकोमा विकासखबर डटकम मार्फत आएको हो । उद्घाटन कार्यक्रममा गायक जीवन परियार, सामुदायिक विकास केन्द्र नेपालका संवाद परियोजना अधिकृत कमलकुमार विश्वकर्मा, बालकल्याण...
badri_with_elder_citizen-1474135086.jpg
‘थाहा महोत्सबमा ३१ गते को कलाकार आउने हो ?’ ‘बद्रि पंगेनी’ यसपछि उनीहरु भन्थे, ‘पंगेनीले गीत गाउँदा फेरि आमाहरु रुने भए ।’ नभन्दै त्यही भयो । स्टेजमा माइक समाउने वित्तिकै पंगेनीले ‘रातो पछ्यौरी अनि तातो पछ्यौरी ...’ बोलको भाका झिके तर भने, ‘युवतिहरु देखेपछि यही गीत गाउन मन थियो, तर आमाहरु देखेपछि मलाई घरको याद आउँछ, आमाको याद आउँछ, परदेशिएका छोराहरुको याद आउँछ ।’ पंगेनी परदेश जानुको बाध्यतालाई भावुक हुँदै बोलिरहेका थिए । उनले गीत शुरु...
Agro-1474046974.jpg
मकवानपुरको इन्द्रायणी चौरमा आयोजित कृषि उपज प्रदर्शनमिा अहिलेसम्मकै बढि किसानहरुको सहभागिता भएको छ । दोस्रो थाहा महोत्सवको अवसरमा आयोजित कृषि मेलामा ३ सय ६ वटा प्रतिस्पर्धाको लागि कृषि उपज ल्याएको कृषि मेला प्रदर्शनी संयोजक निरोज प्रधानले जानकारी दिए । आफूले उत्पादन गरेको कृषि उपज प्रदर्शनीमा किसानहरु उत्साही देखिएकोले बढि सहभागिता भएको संयोजक प्रधानले बताए । थाहानगरको कृषि पहिचान, कृषकहरुलाई उत्साह प्रदान गर्न तथा उत्पादनको विषयमा आम...
bandevi-1474131816.jpg
  सांग्रिलाको युवा नामक एक संस्थाले चुरियामाईमा रहेको वनदेवि निम्न माध्यामिक विद्यालयमा सचेतना कार्यक्रम गरेको छ । कार्यक्रममा निमाविका ५ देखि ८ सम्मका विद्यार्थीहरुलाई स्वास्थ्य सचेतना, लागू पदार्थको असर तथा बच्ने उपायहरु र सरसफाई सम्बन्धी जानकारी दिएको सांग्रिलाका युवा हेटौंडाकी सदस्य आँचल तिमल्सिनाले जानकारी दिइन् । करिब ७० विद्यार्थी सहभागि उक्त कार्यक्रममा हाजिरी जवाफ प्रतियोगिता पनि भएको तिमल्सिनाले बताइन् । कार्यक्रम...
DSC03358-1474033327.JPG
मुलुकमा अब अर्गानिक खेतीको विकल्प नभएको जिल्ला कृषि विकास कार्यालय मकवानपुरका कृषि प्रसार अधिकृत काशीनाथ हमालले बताएकाछन् । खेतबारीमा रोपेका कृषिजन्य उपजमा छिट्ने विषलाई औषधी भनिनू नै गलत प्रवृत्ति भएको बताउँदै अधिकृत हमालले रासायनिक विषादीको सट्टामा अब अर्गानिक नै अपनाउनु पर्ने बताए । उनले भने–‘मानिसको ज्यानले सबै कुरा सहन्छ, पचाउँछ विषादी पचाउँदैन ।’ नाडेफको आर्थिक सहयोगमा कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनको आयोजनामा भएको...


ताजा समाचार

माघ ७ः संविधानको खड्गो
संविधान पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गरी माघ ७ गतेभित्र सबै तहको निर्वाचन सम्पन्न गर्न सर्वोच्च अदालतले भदौ १९ गते बाध्यकारी...
Nepal-new-1505784643.jpg
राजु बिरहिले ल्याए अहिले सम्मकै फरक दोहोरी गित (हेर्नुहाेस् भिडियो सहित)
लोक गितको फाँटमा करिब एक दशक देखि निरन्तर लागि परेका मकवानपुरे  बहुप्रतिभाशाली गायक "राजु बिरही" र मकवानपुरकै नव गायिका मन्दिरा देबकोटा...
Raju-1505752384.jpg
एमाले मकवानपुरले दियो जनप्रतिनीधिलाई प्रशिक्षण
नेकपा एमाले मकवानपुरले इन्द्रसरोवर गाउँपालिकामा निर्वाचित जनप्रतिनीधिलाई प्रशिक्षण दिएको छ । एमालेका तर्फबाट गाउँपालिका र बिभिन्न बडामा...
indrasarobar-Prasixyan-1505751127.jpg
संविधान दिवसः अघिल्लो दिनदेखि नै मालपोतमा दीपावली
संविधान दिवसको अवसरमा मालपोत कार्यालय शिखरकोटले आफ्नो कार्यालयमा दिपावली गरेको छ । नेपाल सरकारले संविधान जारी गरेको दिन ३ असोजको अवसर पारेर दीपावली...
Depawali-1505753417.jpg
थाहानगरको सम्वृद्धिका लागि चन्द्रागिरीमार्ग–मन्त्री राणा 
मकवानपुरको थाहानगर र छिमेकी गाउँपालिकाहरु पर्यटकीय संभावना बोकेको क्षेत्र भएकोले पर्यटकीय क्षेत्रकै रुपमा विकास गर्नुपर्ने अर्थराज्य मन्त्री उदय...
FFFFFFFFFF-1505749429.jpg

लोकप्रिय समाचार

उपमेयर गोपाली आफै ट्रिपर लिएर सडक मर्मतमा निस्केपछि
सडकमा खाल्डाखुल्डी परेर जोखिम भएको भन्दै एमालेका नेताहरुले ज्ञापनपत्र बुझाए लगत्तै नगरपालिकाले उक्त समस्या समाधानका लागि तदारुकता देखाएको छ ।...
upamayor-aafai-sadak-ma-1505465414.jpg
ट्रिपरले ठक्कर दिदा थाहानगरमा बालिकाको मृत्यू
मकवानपुरको थाहानगरपालिका वडा नम्बर ६ बज्रवाराहीमा ट्रिपरले ठक्कर दिदा एकजनाको मृत्यू भएको छ । बज्रवाराहीमा ना ५ ख २५४६ नम्बरको ट्रिपरले १७ भाद्र...
download-1504326042.jpg
हेटौंडा देशकै उत्कृष्ट दोस्रोमा, जिविस मकवानपुर र थाहा नगरपालिका फेल
स्थानीय निकाय वित्तिय आयोगले न्युनतम शर्त तथा कार्य सम्पादन मापन (एमसीपीइएम) को नतिजा प्रकाशन गरेको छ । आयोगले पेश गरेको आर्थिक वर्ष २०७२-०७३ को नतिजा...
CVR-MK-1504754751.jpg
बलत्कारको अभियोगमा थाहानगरका एकजना पक्राउ
मकवानपुरको थाहा नगरपालिकाको अंगारेस्थित डेरा गरी बस्ने १३ वर्षीया बालिकालाई जबरजस्ती करणीको अभियोगमा एकजना पक्राउ परेका छन् ।  थाहा...
Icon-1504533903.jpg
वडा अध्यक्ष श्रेष्ठ भन्छन्-‘सबैसंगको सहकार्यमा नमुना वडा बनाएर देखाउँछु’
थाहा नगरपालिकाको बजेट विनियोजन पश्चात् हरेक वडाहरुमा कार्यानवयनको चरण रहेको छ । अहिले नगरपालिकाका प्राविधिकहरु वडाका योजनाहरु इस्टिमेटमा व्यस्थ...
Parashuram-With-1504539341.jpg