Wednesday, 20th September, 2017

Non-Stop News

2nd-1505661547.jpg
विकासखबर नेपाली डिजिटल पत्रिका १ असोज आइतबारबाट दोस्रो वर्षमा प्रवेश गरेको छ । यो एक वर्षको अवधिमा हामीले स्थानीय विकासका सवालमा खबर, विचार र समाजमा गम्भीर असरपर्ने गरेको हेलेचेक्र्याई जस्ता  गम्भीर विषयमा सामाग्री बाँड्ने प्रयास गरेका छौँ । पाठकबाट हामीले धेरै सुझाव र प्रतिक्रिया पाएका छौँ, जसले हामीलाई थप खारिन सहयोग भएको छ । हामीलाई सशक्त रुपमा अगाडि बढ्ने शक्ति दिएको छ ।  यो एक वर्षमा पाठक, शुभेच्छुक र विज्ञापनदाताले देखाएको विश्वास र...
Jour-1505489927.jpg
थाहा नगरपालिकाको विकास घरमा जनमुखी अभियान प्रा.लि.ले संचालन गरेको दशदिने दिने रेडियो उद्घोषण तथा पत्रकारिता तालीम सकिएको छ । थाहानगर प्रमुख लवशेर विष्टको प्रमुख आतथ्यमा ३० भाद्रमा भएको समापन  कार्यक्रममा विष्टले सहभागिहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।  कार्यक्रममा नेकपा माओवादी निकट प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष नानीमैंया विष्ट, नेकपा माओवादी केन्द्रको तर्फबाट निर्वाचित वडाध्यक्षहरु थाहा ३ का राजेश के.सी., थाहा ४ का दिपकसिं लामा,...
upamayor-aafai-sadak-ma-1505465414.jpg
सडकमा खाल्डाखुल्डी परेर जोखिम भएको भन्दै एमालेका नेताहरुले ज्ञापनपत्र बुझाए लगत्तै नगरपालिकाले उक्त समस्या समाधानका लागि तदारुकता देखाएको छ । नगरपालिकाले आफैसँग भएको एक्साभेटर, ट्रिपर र  औजारहरुको प्रयोग गरी हाल देखिएको सडक समस्या समाधानका लागि कार्य शुरु गरेको छ । सो कार्यका लागि छुट्टै चालक नै नियुक्त गरेर काम शुरु गरिएको नगरपालिका श्रोतले बताएको छ ।      बिहीबार थाहा–२ स्थित इन्द्रायणी मोटरबाटो सुधारका लागि उपमेयर खड्ग गोपाली आफै...
DSCN2000-1505383959.JPG
पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्व राख्ने दामनको भ्युटावर स्थानीय तहको भोकाधिकारमा आएपछि टेण्डर आव्हान हुँदैछ । करिब ६० वर्षको इतिहास बोकेको भ्युटावरको अवस्था भने निक्कै नाजुक छ ।  त्रिभुवन राजपथ निर्माणका क्रममा भारतीय इन्जिनियरहरुले निर्माण गरेको भ्युटावर पछिल्लो समय जिल्ला विकास समिति मकवानपुरको भोकाधिकारमा थियो । जिल्ला विकास समितिले निजी क्षेत्रबाट टेण्डर आव्हान गरेपछि स्टेप नेपाल नामको गैरसरकारी संस्थाले वार्षिक ३ लाख ७७ हजार ७...
SPP-1505214246.jpg
हेटौंडामा भएको अन्तर सहकारी फुटसल प्रतियोगिताको उपाधि प्रतिफल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जितेको छ । २७ भाद्रमा भएको फाइनल खेलमा साईराम बचत तथा ऋण सहकारीलाई २–० गोल अन्तरले पराजित गर्दै प्रतिफलले उपाधि जितेको हो । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजना एवम् रेडियो मकवानपुरको व्यवस्थापनमा सञ्चालन भएको प्रतियोगितामा निर्धारित समय गोलरहित बराबरी भएपछि थप गरिएको समयमा प्रतिफलले २ गोल गरेको हो । निर्माण उपभोक्ता सहकारी...
raju-paudel-1505183694.png
पहिलो चरणको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी (केन्द्र) बाट गाउँपालिका अध्यक्ष निर्वाचित राजकुमार पौडेल सुन तस्करीका मुख्य नाइकेका रूपमा प्रहरीको खोजी सूचीमा परेका छन्। दुई साताअघि राजधानीको टोखाबाट १४ किलो र जनकपुरबाट १ किलो सुन बरामद हुनेबित्तिकै पौडेल फरार रहेको खबर २७ भाद्रको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ । सुनसँगै पक्राउ परेका पेम्बा शेर्पालगायतको बयान र अन्य स्रोतबाट सुन तस्करीका मुख्य योजनाकारका रूपमा देखिएपछि केन्द्रीय...
dxsdsdsd-1505154835.jpg
नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले लामो समयदेखि ओगटेर राखेको काठमाडौं-हेटौंडा सुरुङमार्गलाई सरकारले खारेज गर्ने भएको छ । यो कम्पनीले सुरुङमार्ग निर्माण गर्न राखेको प्रस्तावलाई ०६९ वैशाखमा मन्त्रिपरिषदले पारित गरेको थियो । त्यसअनुसार आयोजनाको काम २०७१ बाट सुरु हुनु पर्ने हो तर, अहिलेसम्म यसले सुरुङ निर्माणका लागि खोस्रने काम समेत गरेन । पछिल्लो पटक गत फागुनमा म्याद सकिएपछि कम्पनीले थप साढे ३ वर्ष माग गरेको छ । तर, कुनै पनि हालतमा म्याद...
u19-cricket-nepal2-(1)-1505112998.jpg
भदौ, काठमाडौं । एसीसी यू-१९ इस्र्टन रिजन प्रतियोगितामा नेपालले शानदार सुरुवात गरेको छ । अनिलकुमार शाहको उत्कृष्ट ब्याटिङ र सन्दिप लामिछानेको उत्कृष्ट बलिङको मदतमा नेपालले थाइल्याण्डलाई २५५ रनले हरायो । नेपालले प्रस्तुत गरेको २८२ रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १० ओभरमा २६ रन जोड्दा अलआउट भयो । नेपालको घातक बलिङका सामू निरिह देखिएका उसका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालमा सन्दिपले ४ ओभरमा ६ रन खर्चिएर ७ विकेट हात पारे...
Malpot-Makawanpur_Tukhaba-1505105115.jpg
२६ भदौ । बुधबारदेखि मालपोत कार्यालय मकवानपुरको सेवा ठप्प भएको छ । मालपोत कार्यालयको अनलाईन सिस्टम छरितो नभएको कारण समस्या बढेको छ । सर्भर डाउन हुने कारणले गर्दा मालपोतको काम नै ठप्प भएको बताइएको छ जग्गाका काम लिएर मालपोत कार्यालय पुगेका सर्वसाधारणहरुलाई साँझ ४ सम्म कुराएपछि सर्भरमा समस्या आएका कारण काम नभएको भन्दै मालपोत कार्यालयले फर्काएको हो । लेखापढी व्यवसायी गरीरहेकाहरुले समेत मालपोत कार्यालयलाई जानकारी गराउँदा समेत यसको सुनुवाई नभएको...


ताजा समाचार

माघ ७ः संविधानको खड्गो
संविधान पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गरी माघ ७ गतेभित्र सबै तहको निर्वाचन सम्पन्न गर्न सर्वोच्च अदालतले भदौ १९ गते बाध्यकारी...
Nepal-new-1505784643.jpg
राजु बिरहिले ल्याए अहिले सम्मकै फरक दोहोरी गित (हेर्नुहाेस् भिडियो सहित)
लोक गितको फाँटमा करिब एक दशक देखि निरन्तर लागि परेका मकवानपुरे  बहुप्रतिभाशाली गायक "राजु बिरही" र मकवानपुरकै नव गायिका मन्दिरा देबकोटा...
Raju-1505752384.jpg
एमाले मकवानपुरले दियो जनप्रतिनीधिलाई प्रशिक्षण
नेकपा एमाले मकवानपुरले इन्द्रसरोवर गाउँपालिकामा निर्वाचित जनप्रतिनीधिलाई प्रशिक्षण दिएको छ । एमालेका तर्फबाट गाउँपालिका र बिभिन्न बडामा...
indrasarobar-Prasixyan-1505751127.jpg
संविधान दिवसः अघिल्लो दिनदेखि नै मालपोतमा दीपावली
संविधान दिवसको अवसरमा मालपोत कार्यालय शिखरकोटले आफ्नो कार्यालयमा दिपावली गरेको छ । नेपाल सरकारले संविधान जारी गरेको दिन ३ असोजको अवसर पारेर दीपावली...
Depawali-1505753417.jpg
थाहानगरको सम्वृद्धिका लागि चन्द्रागिरीमार्ग–मन्त्री राणा 
मकवानपुरको थाहानगर र छिमेकी गाउँपालिकाहरु पर्यटकीय संभावना बोकेको क्षेत्र भएकोले पर्यटकीय क्षेत्रकै रुपमा विकास गर्नुपर्ने अर्थराज्य मन्त्री उदय...
FFFFFFFFFF-1505749429.jpg

लोकप्रिय समाचार

उपमेयर गोपाली आफै ट्रिपर लिएर सडक मर्मतमा निस्केपछि
सडकमा खाल्डाखुल्डी परेर जोखिम भएको भन्दै एमालेका नेताहरुले ज्ञापनपत्र बुझाए लगत्तै नगरपालिकाले उक्त समस्या समाधानका लागि तदारुकता देखाएको छ ।...
upamayor-aafai-sadak-ma-1505465414.jpg
ट्रिपरले ठक्कर दिदा थाहानगरमा बालिकाको मृत्यू
मकवानपुरको थाहानगरपालिका वडा नम्बर ६ बज्रवाराहीमा ट्रिपरले ठक्कर दिदा एकजनाको मृत्यू भएको छ । बज्रवाराहीमा ना ५ ख २५४६ नम्बरको ट्रिपरले १७ भाद्र...
download-1504326042.jpg
हेटौंडा देशकै उत्कृष्ट दोस्रोमा, जिविस मकवानपुर र थाहा नगरपालिका फेल
स्थानीय निकाय वित्तिय आयोगले न्युनतम शर्त तथा कार्य सम्पादन मापन (एमसीपीइएम) को नतिजा प्रकाशन गरेको छ । आयोगले पेश गरेको आर्थिक वर्ष २०७२-०७३ को नतिजा...
CVR-MK-1504754751.jpg
बलत्कारको अभियोगमा थाहानगरका एकजना पक्राउ
मकवानपुरको थाहा नगरपालिकाको अंगारेस्थित डेरा गरी बस्ने १३ वर्षीया बालिकालाई जबरजस्ती करणीको अभियोगमा एकजना पक्राउ परेका छन् ।  थाहा...
Icon-1504533903.jpg
वडा अध्यक्ष श्रेष्ठ भन्छन्-‘सबैसंगको सहकार्यमा नमुना वडा बनाएर देखाउँछु’
थाहा नगरपालिकाको बजेट विनियोजन पश्चात् हरेक वडाहरुमा कार्यानवयनको चरण रहेको छ । अहिले नगरपालिकाका प्राविधिकहरु वडाका योजनाहरु इस्टिमेटमा व्यस्थ...
Parashuram-With-1504539341.jpg