Wednesday, 20th September, 2017

Non-Stop News

Pratisthan-1505010380.jpg
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ मा भएको एक भेलाले हाम्रो भाका, हाम्रो लोक संस्कृति प्रतिष्ठान नेपाल जिल्ला समिति मकवानपुर गठन भएको छ ।  प्रतिष्ठानका केन्द्रीय महासचिव कृष्ण रानाभाटको प्रमुख आतिथ्य तथा थाहा–७ का वडा सदस्य दपेन्द्र कुमार थिङको अध्यक्षतामा कार्यक्रम भएको थियो । भेलाले १५ सदस्यीय जिल्ला समिति गठन गरेको हो । समितिको अध्यक्षमा  गौरव लामा चयन भएकाछन् । जिल्ला समितिको  उपाध्यक्ष सिम्पल सुमन थिङ, महिला उपाध्यक्ष रेशु सरगम,...
images-1504971852.jpg
फरेष्टर टिकाराम दराईको स्मृतिमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मुल इकाई समिति, वन क्याम्पसले “टिकाराम दराई स्मृति भलिबल कप–२०७४” शनिवारबाट शुरु गरेको छ । अखिल (क्रान्तिकारी)का सदस्य दराई २०७२ माघ १७ गते २६ वर्षको उमेरमा कार्यस्थिल सिन्धुलीमा हुँदा निधन भएको थियो । उहाँको सम्झना आयोजना गरिएको प्रतियोगिताको टिकाराम दराईका जिवन संगिनी धनमाया दराई, माओवादी केन्द्र मकवानपुरका इन्चार्ज कुमारी मोक्तान, संयोजक प्रेम बहादुर...
DSCF2378-1504945290-1504971550.JPG
हेटौडा । उपयुक्त बजारको अभावमा खेर गइरहेका गाउँका उत्पादनहरुलाई बजारको पहुँचसम्म पु¥याउने मुख्य उदेश्यका साथ पैचो पसल प्रा.लि.ले हेटौडामा पनि आज पैचो पसलको शुभारम्भ गरेको छ । किसानको उत्पादनहरु कि सडेर गइरहने कि त विचौलियाले उत्पादन मूल्य भन्दा थोरैमा खरिद गर्ने समस्या बढ्दो छ । यस्तो समस्यालाई मध्यनजर गर्दै पैचो प्रा.लि.ले गुल्मी, पाल्पा, जुम्ला, रुकुम, कालीकोट, रोल्पा लगायतका जिल्लाहरुमा ५० वटा भन्दा बढी संकलन केन्द्रहरुमा किसानका उत्पादनहरु...
images-1504876341.jpg
घुस खान्न र दिन्न म पनि घुस खाँदीन र अरुलाई पनि दिन्न’ भन्ने नारा सहित २२ भाद्रमा भब्य रुपमा हेटौडामा ¥याली निकालीएको छ । बिभीन्न पाँच संघसंस्थाहरुको आयोजनामा भ्रष्टाचार न्युनिकरण गर्ने उदेस्यका साथ यो ¥याली निकालीएको हो । गैरसरकारी संस्था महासंघ, नेपाल पत्रकार महासंघ मकवानपुर, सामुदायिक वनउपभोक्ता महासंघ, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ, दलित महिला संघ, डिईसी नेपाल लगायतकाको आयोजनामा ¥याली निकालीएको हो ।  हेटौडा उपमहानगरपालिका...
_DSC2314-1504873970.JPG
अन्तराष्ट्रिय प्राथमिक उपचार दिवसको पूर्व सन्ध्यामा रोट्रयाक्ट क्लब अफ मकवानपुरले माध्यामिक तहमा अध्ययनरत बिद्यार्थीहरुलाई एक दिवसीय तालिम तथा प्रशिक्षण दिएको छ । सेप्टेम्बर ९ तारिकमा पर्नेे अन्तराष्ट्रिय प्राथमिक उपचार दिवसको पूर्वसन्ध्यामा रोट्रयाक्ट क्लबले हेटौंडा ६ गौरीटार स्थित बालजागृती युवा बर्ष माविमा बिद्यार्थीहरुलाई एक दिने प्राथमिक उपचार तालिम तथा प्रशिक्षण दिएको हो । तालिममा बालजागृती, चन्द्रोदय माबि, जनप्रिय उच्च मावि,...
download-(1)-1504873663.jpg
स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले आफ्नो नाममा कुनैंपनी अचल सम्पत्ती नरहेको प्रष्ट पार्नुभएको छ । केही बैंक मौजाद तथा सञ्चार सामाग्री र सामान्य अत्यावश्यक फर्निचरहरु मात्रै रहेको मन्त्री पोखरेलले जानकारी दिए । २३ भाद्रमा सम्पत्ती विवरण सार्वजनिक गर्दै मन्त्री पोखरेलले आफ्नो व्यक्तिगत नाममा कुनैं पनि अचल सम्पती नरहेको उल्लेख गरे । उनले सम्पत्ती भनेकै आम सर्बसाधारण जनता भएको बताए ।  मन्त्री पोखरेलले आफ्नो सम्पती विवरण प्रधानमन्त्री...
download-1504873321.jpg
हेटौँडा उपमहानगरपालिका वडा नंबर १५ मा रहेको रातोमाटे चेकपोष्टबाट प्रहरीले गोरु पक्राउ गरेको छ ।   ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौडा हुँदै पूर्व झापातर्फ जाँदै गरेको ना ६ ख ५४९ नंबरको ट्रक रोकी चेक जाँच गर्नेक्रममा २७ वटा गोरु फेला परेको हो ।  ट्रकमा गोरु ऋोसारपसारका लागि आवश्यक कागजात समेत नभएपछि प्रहरीले नियन्त्रणका लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । नियन्त्रणमा लिइएको गोरु आवश्यक कारवाहीको...
aaa-1504838365.jpg
क्यान्सरपीडित सरोजकृष्ण गमाललाई थाहा नगरपालिका वडा न ६ का लोक गायक मुक्तिनाथ उप्रेतीले ६ हजार रुपैया सहयोग गरेका छन् । उप्रेतीले बिरामीलाई भेटेर उक्त रकम सहयोग गरेका हुन् । दुई बर्षदेखि छातीको क्यान्सरले पीडित गमालले ललितपुरको जावलाखेलस्थित नेशनल क्यान्सर हस्पिटलमा उपचार गर्दै आएका छन् । मकवानपुर थाहा नगरपलिका ९ चित्लाङ् घर भएका गमालको आर्थिक अबस्था कमजोर भएकाले ४ बर्षकी छोरीलाई बिद्यालयमा भर्ना समेत गर्न पाएका छैनन् । क्यान्सरपीडित गमालको...
Avab-1504837239.jpg
स्थानीय तहको निर्वाचन भएपछि जनप्रतिनिधि आए तर कर्मचारी आएनन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नगरपालिकामा दरवन्दी तोकेको छ तर निर्वाचनको ४ महिना वित्नलाग्दा समेत साविक कर्मचारीभन्दा अन्य थपिएको छैन । जिल्ला प्रशासन कार्यालय मकवानपुरले पछिल्लोपटक कर्मचारी समायोजन गर्दासमेत थाहा नगरपालिकमा एक जना पनि पठाइएन । अहिले थाहामा नगरकार्यपालिका र वडापालिका गरी ४० पदहरु खाली छन् । नगरकार्यपालिकामा मात्रै १४ जना दरवन्दी खाली रहेको...


ताजा समाचार

माघ ७ः संविधानको खड्गो
संविधान पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गरी माघ ७ गतेभित्र सबै तहको निर्वाचन सम्पन्न गर्न सर्वोच्च अदालतले भदौ १९ गते बाध्यकारी...
Nepal-new-1505784643.jpg
राजु बिरहिले ल्याए अहिले सम्मकै फरक दोहोरी गित (हेर्नुहाेस् भिडियो सहित)
लोक गितको फाँटमा करिब एक दशक देखि निरन्तर लागि परेका मकवानपुरे  बहुप्रतिभाशाली गायक "राजु बिरही" र मकवानपुरकै नव गायिका मन्दिरा देबकोटा...
Raju-1505752384.jpg
एमाले मकवानपुरले दियो जनप्रतिनीधिलाई प्रशिक्षण
नेकपा एमाले मकवानपुरले इन्द्रसरोवर गाउँपालिकामा निर्वाचित जनप्रतिनीधिलाई प्रशिक्षण दिएको छ । एमालेका तर्फबाट गाउँपालिका र बिभिन्न बडामा...
indrasarobar-Prasixyan-1505751127.jpg
संविधान दिवसः अघिल्लो दिनदेखि नै मालपोतमा दीपावली
संविधान दिवसको अवसरमा मालपोत कार्यालय शिखरकोटले आफ्नो कार्यालयमा दिपावली गरेको छ । नेपाल सरकारले संविधान जारी गरेको दिन ३ असोजको अवसर पारेर दीपावली...
Depawali-1505753417.jpg
थाहानगरको सम्वृद्धिका लागि चन्द्रागिरीमार्ग–मन्त्री राणा 
मकवानपुरको थाहानगर र छिमेकी गाउँपालिकाहरु पर्यटकीय संभावना बोकेको क्षेत्र भएकोले पर्यटकीय क्षेत्रकै रुपमा विकास गर्नुपर्ने अर्थराज्य मन्त्री उदय...
FFFFFFFFFF-1505749429.jpg

लोकप्रिय समाचार

उपमेयर गोपाली आफै ट्रिपर लिएर सडक मर्मतमा निस्केपछि
सडकमा खाल्डाखुल्डी परेर जोखिम भएको भन्दै एमालेका नेताहरुले ज्ञापनपत्र बुझाए लगत्तै नगरपालिकाले उक्त समस्या समाधानका लागि तदारुकता देखाएको छ ।...
upamayor-aafai-sadak-ma-1505465414.jpg
ट्रिपरले ठक्कर दिदा थाहानगरमा बालिकाको मृत्यू
मकवानपुरको थाहानगरपालिका वडा नम्बर ६ बज्रवाराहीमा ट्रिपरले ठक्कर दिदा एकजनाको मृत्यू भएको छ । बज्रवाराहीमा ना ५ ख २५४६ नम्बरको ट्रिपरले १७ भाद्र...
download-1504326042.jpg
हेटौंडा देशकै उत्कृष्ट दोस्रोमा, जिविस मकवानपुर र थाहा नगरपालिका फेल
स्थानीय निकाय वित्तिय आयोगले न्युनतम शर्त तथा कार्य सम्पादन मापन (एमसीपीइएम) को नतिजा प्रकाशन गरेको छ । आयोगले पेश गरेको आर्थिक वर्ष २०७२-०७३ को नतिजा...
CVR-MK-1504754751.jpg
बलत्कारको अभियोगमा थाहानगरका एकजना पक्राउ
मकवानपुरको थाहा नगरपालिकाको अंगारेस्थित डेरा गरी बस्ने १३ वर्षीया बालिकालाई जबरजस्ती करणीको अभियोगमा एकजना पक्राउ परेका छन् ।  थाहा...
Icon-1504533903.jpg
वडा अध्यक्ष श्रेष्ठ भन्छन्-‘सबैसंगको सहकार्यमा नमुना वडा बनाएर देखाउँछु’
थाहा नगरपालिकाको बजेट विनियोजन पश्चात् हरेक वडाहरुमा कार्यानवयनको चरण रहेको छ । अहिले नगरपालिकाका प्राविधिकहरु वडाका योजनाहरु इस्टिमेटमा व्यस्थ...
Parashuram-With-1504539341.jpg