Wednesday, 20th September, 2017

Non-Stop News

Gorakhnath-1504835815.jpg
थाहानगरको प्रसिद्ध मन्दिर गोरखनाथको भौतिक संरचना निर्माण गर्न श्रीमद् भागवत महायज्ञको आयाजना गरिने भएको छ । २२ भाद्रमा गोरखनाथ मन्दिर नजिकै थाहा नगर पालिका–३ मा भएका सरोकारवालाहरुका भेलाले सो निर्णय गर्दै भरत गोपालीको अध्यक्षतामा २७ सदस्यीय श्रीमद भागवत सप्ताह महायज्ञ मूल  समारोह समिति गठन भएको छ ।  थाहा नगरपालिकाका उपप्रमुख खड्ग बहादुर गोपालीको अध्यक्षतामा भएको भेलाले मूल समारोह समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा इन्द्रजंग खड्का,...
election-1504797832.jpg
निर्वाचन आयोगले प्रदेश र संसदको चुनावका लागि ९६ दललाई चुनाव चिन्ह दिएको छ । मंसिर १० र २१ मा गरी दुई चरणमा चुनाव हुँदैछ । यो चुनावमा भाग लिन ९५ दलले आयोगमा निवेदन दिएका थिए । आयोगको २२ भाद्रमा बसेको बैठकले दर्ता भएका दलहरुको चुनाव चिन्ह निर्धारण गरेको हो । आयोगले एकल चुनाव चिह्नमा लड्न चाहने दुई वा दुई भन्दा बढी दललाई एउटै चुनाव चिन्ह दिएको छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम दर्ता गरी एकल चुनाव चिह्न दिइएको आयोगका प्रवक्ता नवराज ढकालले...
download-(2)-1504786013.jpg
मनहरीको सुनाचुरीस्थित १ नं जगदलमा कार्यरत लेस नायक बिष्णुप्रसाद साँखीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । २२ भाद्रमा दिउँसो हेटौँडाबाट मनहरीतर्फ आउने क्रममा मनहरी गाउँपालिका ९ स्थित तिरतिरेधारा नजिकै बिपरित दिशाबाट आइरहेको ट्रकको ठक्करबाट उनको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय मनहरीका अनुसार नारायणगढबाट हेटौँडा तर्फ जाँदै गरेको ना ६ ख ६००९ नंको ट्रक र हेटौँडाबाट मनहरी तर्फ आइरहेको बा ५८ प ५५०८ नं को बाइक ठोक्किएको थियो । दुबै सबारी...
download-(1)-1504764189.jpg
हेटौंडाको राप्ती खोलाकाट एउटा वेवारिसे शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीले नेवारपानीस्थित राप्ती नदीमा शव फेला पारेको हो । प्रहरीका अनुसार अन्दाजी ३०–३५ वर्षको जस्तो देखिने शव रहेको छ । शवका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । अहिले शवलाई हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ ।  ...
CVR-MK-1504754751.jpg
स्थानीय निकाय वित्तिय आयोगले न्युनतम शर्त तथा कार्य सम्पादन मापन (एमसीपीइएम) को नतिजा प्रकाशन गरेको छ । आयोगले पेश गरेको आर्थिक वर्ष २०७२-०७३ को नतिजा अनुसार देशमै मकवानपुरको हेटौंडा नगरपालिका उत्कृष्ट दोस्रोमा परेको छ । थाहा नगरपालिका र जिल्ला विकास समिति मकवानपुर अनुतीर्ण भएको छ । मुलुकमा हाल ७ सय ५३ स्थानीय तह रहेको भएपनि तत्कालिन समयमा साविक स्थानीय निकायको मात्र स्वतन्त्र मूल्याङ्कनकर्ताहरुबाट स्थानीय निकायहरुको मुल्याङ्कन गरिएको थियो ।...
Udghosan1-1504763416.jpg
थाहा नगरपालिकाको विकासघरमा दश दिने रेडियो उद्घोषण तथा पत्रकारिता तालिम शुरु भएको छ । जनमुखी अभियान प्रा.लि.को आयोजनामा भएको तालीममा २८ जनाको सहभागिता रहेको रामकुमार कार्कीले जानकारी दिए । सहभागीहरुलाई पहिलो दिन पत्रकार बैकुण्ठ ढकालले तालीम दिए भने अन्य दिनहरुमा स्थानीय तथा काठमाण्डौंका प्रशिक्षकहरुबाट तालीम दिइने कम्पनीले जनाएको छ । थाहानगरमा एफ.एम., पत्रिका, अनलाईनलगायतको संचार माध्यम संचालन गर्ने कम्पनीले जनाएको छ । तालीमको संयोजन...
MAKE-1504712104.jpg
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच तेस्रो चरणको निर्वाचनमा भने दुई वटा स्थानीय तहमामात्रै तालमेल भएको छ।  दुई नम्बर प्रदेशका १३६ स्थानीय तहमध्ये झण्डै २० वटा स्थानीय तहमा तालमेलको प्रयास भएपनि कांग्रेस र माओवादी केन्द्रबीच दुईवटामा मात्रै तालमेलको सहमति भएको हो। कांग्रेसका केन्द्रीय सदस्य आनन्द ढुंगानाले धनुषाको मिथिला नगरपालिका र बाराको निजगढ नगरपालिकामा मात्रै कांग्रेसले माओवादी केन्द्रसँग तालमेल गरेको बताए। उनले मिथिला...
download-1504702268.jpg
नेपाल लोकतान्त्रिक यातायात ब्यबसायी संगठनको केन्द्रिय बैठक २२ भाद्रमा हेटौंडामा हुने भएको छ । देशभरीवाट बैठकमा ७५ जनाको सहभागिता रहने छ ।  बैठकमा यातायात क्षेत्रको बिषयमा बिस्तृत छलफल हुने संगठनका मकवानपुर अध्यक्ष सुमनलाल श्रेष्ठले जानकारी दिए । बसको छत हटाउने तथा चाडवाडमा २० किलो मात्र लगेज लाज पाउने सरकारको निर्णय, सवारी जाँचपासलाई प्रदेशमा बिकेन्द्रिकरण गरीनुपर्ने, नारायणगढ, मुग्लीन लगायत देशभरमा अबरुद्ध भएका सडक खण्ड सुचारु, सवारी आयात...
download-1504712561.jpg
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँको साइत सार्वजनिक गरेको छ। विसं २०७४ असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ हुनेछ। त्यस दिन बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभ साइत रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए। आगामी असोज ९ गते सोमबार पचली भैरव यात्रा परेको छ। असोज ११ गते बुधबार दशैँ घर वा कोठामा फूलपाती भित्र्याइन्छ। फूलपाती कुल परम्पराअनुसार भित्र्याइने भएकाले यसको साइत नदिइने समितिले...


ताजा समाचार

माघ ७ः संविधानको खड्गो
संविधान पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गरी माघ ७ गतेभित्र सबै तहको निर्वाचन सम्पन्न गर्न सर्वोच्च अदालतले भदौ १९ गते बाध्यकारी...
Nepal-new-1505784643.jpg
राजु बिरहिले ल्याए अहिले सम्मकै फरक दोहोरी गित (हेर्नुहाेस् भिडियो सहित)
लोक गितको फाँटमा करिब एक दशक देखि निरन्तर लागि परेका मकवानपुरे  बहुप्रतिभाशाली गायक "राजु बिरही" र मकवानपुरकै नव गायिका मन्दिरा देबकोटा...
Raju-1505752384.jpg
एमाले मकवानपुरले दियो जनप्रतिनीधिलाई प्रशिक्षण
नेकपा एमाले मकवानपुरले इन्द्रसरोवर गाउँपालिकामा निर्वाचित जनप्रतिनीधिलाई प्रशिक्षण दिएको छ । एमालेका तर्फबाट गाउँपालिका र बिभिन्न बडामा...
indrasarobar-Prasixyan-1505751127.jpg
संविधान दिवसः अघिल्लो दिनदेखि नै मालपोतमा दीपावली
संविधान दिवसको अवसरमा मालपोत कार्यालय शिखरकोटले आफ्नो कार्यालयमा दिपावली गरेको छ । नेपाल सरकारले संविधान जारी गरेको दिन ३ असोजको अवसर पारेर दीपावली...
Depawali-1505753417.jpg
थाहानगरको सम्वृद्धिका लागि चन्द्रागिरीमार्ग–मन्त्री राणा 
मकवानपुरको थाहानगर र छिमेकी गाउँपालिकाहरु पर्यटकीय संभावना बोकेको क्षेत्र भएकोले पर्यटकीय क्षेत्रकै रुपमा विकास गर्नुपर्ने अर्थराज्य मन्त्री उदय...
FFFFFFFFFF-1505749429.jpg

लोकप्रिय समाचार

उपमेयर गोपाली आफै ट्रिपर लिएर सडक मर्मतमा निस्केपछि
सडकमा खाल्डाखुल्डी परेर जोखिम भएको भन्दै एमालेका नेताहरुले ज्ञापनपत्र बुझाए लगत्तै नगरपालिकाले उक्त समस्या समाधानका लागि तदारुकता देखाएको छ ।...
upamayor-aafai-sadak-ma-1505465414.jpg
ट्रिपरले ठक्कर दिदा थाहानगरमा बालिकाको मृत्यू
मकवानपुरको थाहानगरपालिका वडा नम्बर ६ बज्रवाराहीमा ट्रिपरले ठक्कर दिदा एकजनाको मृत्यू भएको छ । बज्रवाराहीमा ना ५ ख २५४६ नम्बरको ट्रिपरले १७ भाद्र...
download-1504326042.jpg
हेटौंडा देशकै उत्कृष्ट दोस्रोमा, जिविस मकवानपुर र थाहा नगरपालिका फेल
स्थानीय निकाय वित्तिय आयोगले न्युनतम शर्त तथा कार्य सम्पादन मापन (एमसीपीइएम) को नतिजा प्रकाशन गरेको छ । आयोगले पेश गरेको आर्थिक वर्ष २०७२-०७३ को नतिजा...
CVR-MK-1504754751.jpg
बलत्कारको अभियोगमा थाहानगरका एकजना पक्राउ
मकवानपुरको थाहा नगरपालिकाको अंगारेस्थित डेरा गरी बस्ने १३ वर्षीया बालिकालाई जबरजस्ती करणीको अभियोगमा एकजना पक्राउ परेका छन् ।  थाहा...
Icon-1504533903.jpg
वडा अध्यक्ष श्रेष्ठ भन्छन्-‘सबैसंगको सहकार्यमा नमुना वडा बनाएर देखाउँछु’
थाहा नगरपालिकाको बजेट विनियोजन पश्चात् हरेक वडाहरुमा कार्यानवयनको चरण रहेको छ । अहिले नगरपालिकाका प्राविधिकहरु वडाका योजनाहरु इस्टिमेटमा व्यस्थ...
Parashuram-With-1504539341.jpg