Wednesday, 20th September, 2017

Non-Stop News

Lions-1504626752.jpg
लायन्स क्बल अफ थाहा नगरको चाटर प्रेसिडेन्टमा सहदेव ढकाल चयन भएकाछन् । हेटौंडामा भएको एक कार्यक्रमकाबीच ढकाल प्रेसिडेन्टमा चयन भएका हुन् । ढकालले आफूलाई चार्टर प्रेसिडेन्टमा चयन हुने अवसर प्रदान गरेकोमा सबैलाई धन्यवाद व्यक्त गर्दै आभार व्यक्त गरेकाछन् । ...
Indra-jatra-cvr-1504625280.jpg
चर्चामा रहने र सरकारले सार्वजनिक विदा समेत दिने गरेको इन्द्रजात्रा मकवानपुर थाहानगरको पालुङमा पनि मनाइन्छ । यसपालि २० भाद्रमा परेको इन्द्रजात्रा थाहानगरको पालुङमा भव्यताको साथ मनाइएको छ । यद्यपि काठमाण्डौ उपत्यकाको सार्वजनिक विदाले थाहानगरको पालुङलाई छुँदैन ।  पालुङमा मनाइने इनद्रजात्रालाई सरकारले महत्व दिने गरेको छैन ।  यहाँ काठमाण्डौमा जस्तै वर्षा र सहकालका देवता देवराज ईन्द्रको पुजा अरधना गरि ईन्द्र जात्रा मनाइन्छ । प्रत्येक बर्ष...
Bistarit-1504620927.jpg
नेकपा माओवादी केन्द्र निकट संगठन  तामाङ राष्ट्रिय मुक्ति मोर्चा मकवानपुरको विस्तारीत बैठक सम्पन्न भएको छ । मोर्चाका जिल्ला संयोजक लिलाकुमार घलानको अध्यक्षता साथै  पार्टी पोल्युटब्यूरो सदस्य तथा मकवानपुर जिल्ला संयोजक प्रेम बहादु पुलामीको प्रमुख आथित्यता र मोर्चाका फ्याक्सन ईन्चार्ज कमान सिं पाख्रिन (पृथक) लगायतको आतिथ्यतामा बैठक संम्पन्न भएको हो । बैठकले जिल्ला स्थित १ उपमहानगरपालिका र १ नगरपालिका स्रँगै  ८ वटा स्थानीय तहकोे केन्द्रलाई...
IMG_20170905_090648-(1)-1504620203.jpg
सामुदायिक सेवा केन्द्र मकवानपुरले ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक ( एआईजी) केसरीराज घिमिरे र मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई स्वागत गरेको छ । कार्यक्रममा बोल्दै एआजी केसरीराज घिमिरेले ३ नम्बर प्रदेशका नागरीकहरुसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । उनले अपराध न्युनिकरणका लागि जनस्तरबाट नै प्रहरीलाई सहयोग गर्न आग्रह समेत गरे । त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख जिल्ला...
IMG_1753-(1)-1504620646.JPG
मकवानपुर उद्योग वाणिज्य संघले आज आफ्नो सचिवालयमा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई एक कार्यक्रमका बीच स्वागत गरेकोछ । जिल्ला स्तरीय कार्यालयमा आउने नयाँ कार्यालय प्रमुखहरुको स्वागत गर्ने संघको परम्परा अनुसार मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई स्वागत गरेको हो । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष न्यौपानेले समग्र मकवानपुरको औद्योगिक तथा व्यापारिक विषयमा आफ्नो धारणा राखेका थिए...
21212121-1504621168.jpg
नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं निवर्तमान नेपाल महिला संघकी अध्यक्ष डा। डिला संग्रौलाले आगामी संघ र प्रदेशको निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउन एकजुट भएर लाग्नुपर्ने बताएकाछन् ।  नेपाली काँग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा मंगलबार भएको छलफल तथा अन्र्तक्रियामा केन्द्रीय सदस्य डा। संग्रौलाले काँग्रेस देशभरी दोस्रो हुनुमा पार्टी नेतृत्वको आफ्नै कमजोरीका कारण रहेको र अव हुने...
Lokatantrik-1504574794.jpg
नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ थाहानगरको प्रथम नगर अधिवेशन थाहा नगरमा आइतबार सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले पूर्व जिल्ला कमिटी अध्यक्ष तथा प्रदेश नं ३ कमिटी सदस्य रामेश्वर रानाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेकपा एमालेको भातृ संगठन नेपाल लोकतान्त्रिक आदिबासि जनजाति महासंघ थाहा नगर कमिटीसमेत  गठन भएको छ । अधिबेशनले बीरमान स्याङ्तानको अध्यक्षतामा २९ सदस्यीय नगर कमिटी चयन गरेको हो ।  समितिमा सचिव डेनी...
Arun-1504542541.jpg
थाहा यातायात प्रा.लि.को अध्यक्षमा अरुण रायमाझी चयन भएका छन् । प्रा.लि. संचालकहरुको भेलाले रायमाझीलार्इ अध्यक्षमा चयन गरेको हो । थाहानगरबाट हेटौंडा तथा काठमाण्डौको लागि सुमो सेवा उक्त कम्पनी मार्फत संचालन भइरहेको छ । थाहा यातायातको अध्यक्षमा यसअघि सुमन प्रकाश विष्ट रहेका थिए । ...
Parashuram-With-1504539341.jpg
थाहा नगरपालिकाको बजेट विनियोजन पश्चात् हरेक वडाहरुमा कार्यानवयनको चरण रहेको छ । अहिले नगरपालिकाका प्राविधिकहरु वडाका योजनाहरु इस्टिमेटमा व्यस्थ छन् । यसपछि उपभोक्ता समिति गठन गरी विकास आयोजना कार्यान्वयनमा जानेछन् । वडालाई कुन रुपमा विकास गरिदै छ ? वडाका संचभावनाहरु के के छन् ? यिनै विषयमा केन्द्रित भएर यो साता हामीले विकास–बहसमा थाहा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष परशुराम श्रेष्ठसंग कुराकानी गरेका छौं । तपाई आफ्नो वडालाई कसरी परिचय...


ताजा समाचार

माघ ७ः संविधानको खड्गो
संविधान पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गरी माघ ७ गतेभित्र सबै तहको निर्वाचन सम्पन्न गर्न सर्वोच्च अदालतले भदौ १९ गते बाध्यकारी...
Nepal-new-1505784643.jpg
राजु बिरहिले ल्याए अहिले सम्मकै फरक दोहोरी गित (हेर्नुहाेस् भिडियो सहित)
लोक गितको फाँटमा करिब एक दशक देखि निरन्तर लागि परेका मकवानपुरे  बहुप्रतिभाशाली गायक "राजु बिरही" र मकवानपुरकै नव गायिका मन्दिरा देबकोटा...
Raju-1505752384.jpg
एमाले मकवानपुरले दियो जनप्रतिनीधिलाई प्रशिक्षण
नेकपा एमाले मकवानपुरले इन्द्रसरोवर गाउँपालिकामा निर्वाचित जनप्रतिनीधिलाई प्रशिक्षण दिएको छ । एमालेका तर्फबाट गाउँपालिका र बिभिन्न बडामा...
indrasarobar-Prasixyan-1505751127.jpg
संविधान दिवसः अघिल्लो दिनदेखि नै मालपोतमा दीपावली
संविधान दिवसको अवसरमा मालपोत कार्यालय शिखरकोटले आफ्नो कार्यालयमा दिपावली गरेको छ । नेपाल सरकारले संविधान जारी गरेको दिन ३ असोजको अवसर पारेर दीपावली...
Depawali-1505753417.jpg
थाहानगरको सम्वृद्धिका लागि चन्द्रागिरीमार्ग–मन्त्री राणा 
मकवानपुरको थाहानगर र छिमेकी गाउँपालिकाहरु पर्यटकीय संभावना बोकेको क्षेत्र भएकोले पर्यटकीय क्षेत्रकै रुपमा विकास गर्नुपर्ने अर्थराज्य मन्त्री उदय...
FFFFFFFFFF-1505749429.jpg

लोकप्रिय समाचार

उपमेयर गोपाली आफै ट्रिपर लिएर सडक मर्मतमा निस्केपछि
सडकमा खाल्डाखुल्डी परेर जोखिम भएको भन्दै एमालेका नेताहरुले ज्ञापनपत्र बुझाए लगत्तै नगरपालिकाले उक्त समस्या समाधानका लागि तदारुकता देखाएको छ ।...
upamayor-aafai-sadak-ma-1505465414.jpg
ट्रिपरले ठक्कर दिदा थाहानगरमा बालिकाको मृत्यू
मकवानपुरको थाहानगरपालिका वडा नम्बर ६ बज्रवाराहीमा ट्रिपरले ठक्कर दिदा एकजनाको मृत्यू भएको छ । बज्रवाराहीमा ना ५ ख २५४६ नम्बरको ट्रिपरले १७ भाद्र...
download-1504326042.jpg
हेटौंडा देशकै उत्कृष्ट दोस्रोमा, जिविस मकवानपुर र थाहा नगरपालिका फेल
स्थानीय निकाय वित्तिय आयोगले न्युनतम शर्त तथा कार्य सम्पादन मापन (एमसीपीइएम) को नतिजा प्रकाशन गरेको छ । आयोगले पेश गरेको आर्थिक वर्ष २०७२-०७३ को नतिजा...
CVR-MK-1504754751.jpg
बलत्कारको अभियोगमा थाहानगरका एकजना पक्राउ
मकवानपुरको थाहा नगरपालिकाको अंगारेस्थित डेरा गरी बस्ने १३ वर्षीया बालिकालाई जबरजस्ती करणीको अभियोगमा एकजना पक्राउ परेका छन् ।  थाहा...
Icon-1504533903.jpg
वडा अध्यक्ष श्रेष्ठ भन्छन्-‘सबैसंगको सहकार्यमा नमुना वडा बनाएर देखाउँछु’
थाहा नगरपालिकाको बजेट विनियोजन पश्चात् हरेक वडाहरुमा कार्यानवयनको चरण रहेको छ । अहिले नगरपालिकाका प्राविधिकहरु वडाका योजनाहरु इस्टिमेटमा व्यस्थ...
Parashuram-With-1504539341.jpg