Wednesday, 20th September, 2017

Non-Stop News

21363288_1815364805442603-1504541004.jpg
गएको भदौ ८ गते तीजको दिन मनहरी खोलामा डुबेर मृत्यु भएका तीनजना बालकको परिवार भेट्न मनहरी गाउँपालिकाका जनप्रतिनिधि घरमै पुगेका छन् ।  १९ भाद्र साँझ मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष मनिला बिष्ट, कार्यकारी अधिकृत किसान न्यौपाने र वडा अध्यक्ष ठाकुरराम तितुङसहितको टोली मृतकका आफन्तको घरमा पुगेका हुन् । उनीहरुले मृतक बालकका अभिभावकहरुलाई सान्त्वना दिँदै गाउँपालिकाको तर्फबाट १० हजार रुपियाँका दरले सहयोग उपलब्ध गराएका थिए ।...
images-1504532373.jpg
मकवापनुरगढी गाउँपालिका–५ घरका २४ वर्षीय मनोज अधिकारी सुन सहित काठमाण्डौंमा पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१७ क्षेत्रपाटीमा ८८ किलो सुनसहित अधिकारी १९ भाद्रमा पक्राउ परेका हुन् ।  प्रहरी प्रधान कार्यालय नक्साललका अनुसार क्षेत्रपाटीमा पार्किङ गरी राखेको बा १७ च ६४२७ नम्बरको गाडीमा रहेको करीब ८८ किलो सुन सहित महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ उनलाई पक्राउ गरेको हो । उक्त सुन करिब ४३ करोड १ लाख ८८ हजार ६ सय ७९...
Icon-1504533903.jpg
मकवानपुरको थाहा नगरपालिकाको अंगारेस्थित डेरा गरी बस्ने १३ वर्षीया बालिकालाई जबरजस्ती करणीको अभियोगमा एकजना पक्राउ परेका छन् ।  थाहा नगरपालिका–११ बस्ने १८ बर्षीय आकाश तामाङलाई १९ भदौमा प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय काठमाण्डौले जनाएको छ ।...
Drama-1504524317.jpg
बाल विवाह विरुद्धको सडक नाटक हेर्नुहोस् ।...
tistung1-1504523983.jpg
 राजनीतिक परिवेशसँगै हरेक कुरामा फेरबदल हुने गर्छ । यो नेपालमा मात्रै नभई विश्वभरी नै चल्दै आएको मान्यता पनि हो । तर नेपालको एउटा यस्तो ठाउँ जहाँको नाम नेपालको राजनीतिक घटनाक्रम संगै फेरिदै आएको छ । जसले गर्दा यहाका स्थानीयले आफुलाई चिनाउन फरक फरक नाम लिइरहनु परेको छ । यो ठाउँ हो टिस्टुङ । हुन् त अहिलेसम्म टिस्टुङ भनेपछि नचिन्ने कमै होलान तर यस बीचमा यहाको नाम पटक पटक फेरिदै आएको छ । बिगतमा टिस्टुङ भनिए पनि पछि 'बज्रबाराही' नामकरण गरियो । अहिले...
Radio-Anmol-Logo-1504491517.jpg
हेटौँडामा यहि असोजमा सञ्चालनमा आउन थालेको रेडियो अनमोल ९० मेगाहर्जले ७ दिने रेडियो उद्घोषण तथा स्टेज पर्फोमेन्स् तालिम सुरु गरेको छ । तालिमको आज पहिलो दिन रेडियोको ईतिहास र यसका महत्वका बारेमा प्रशिक्षण दिइएको रेडियोका स्टेसन कोअर्डिनेटर बालकृष्ण दाहालले जानकारी दिए । ७ दिनसम्म चल्ने तालिममा रेडियो उद्घोषण, रेडियो नाटक, रेडियो कार्यक्रम स्क्रीप्ट लेखन, रेडियो कार्यक्रम उत्पादन, रेडियो प्राविधिक तथा स्टेज पर्फोमेन्सका बारेमा प्रयोगात्मक...
Mao-Vimfedi-1504493409.jpg
नेकपा माओवादी केन्द्र भमिफेदी गाउँपालिकाको भेला तथा सम्मेलन १८ भाद्रमा सम्पन्न भएको छ । सम्मेलनले बद्रि स्याङ्तानको अध्यक्षतामा ३९ सदस्ययीय माआवादी केन्द भीमफेदी गाउापालिका कमिटी गठन गरेको छ ।  कमिटीको उपाध्यक्षमा अप्सरा लोप्चन, सचिवमा दिपक गोले, सहसचिवमा सिताराम रुम्बा, काषाध्यक्षमा अन्जु लामा चयन भएका छन । भेलामा बोल्दै माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य तथा मकवानपर इन्चार्ज कुमारी मोक्तानले संघ र प्रदेशको निर्वाचन नजिकिँदै गर्दा...
kharab-0111-1504405008.jpg
थाहा नगरपालिका कार्यालय जाने नगरपालिका रोडको दायाँ बाँया रोपिएको फुलको विरुवाको छेकबार नचिनेका मान्छेले ओखेल्लेर फालेका छन् । जिल्ला समन्वय समिति मकवानपुरको सहयोगमा निर्माण भएको ६९ वटा फुलको छेकबार मध्ये अधिकांश ढलाएको स्थानीय शकुन्तला गोपालीले जानकारी  दिइन् । १७ भाद्र राती ओखेलेर फालेको हुन सक्ने अनुमान गरिएको छ । सार्वजनिक ठाउँमा त्यसरी रोपेको विरुवाको छेकबार ओखेल्नेहरुको खोजी भइरहेको छ ।  ...
images-1504403781.jpg
थाहा नगरपालिकामा पर्यटन क्षेत्रको विकास गर्न ऐतिहासिक, धार्मिक सम्पदा र भौगोलिक संरचनाको संरक्षण, विकास तथा व्यवस्थापनको लागि रणनीतिक योजनाको आवश्यकता औंल्यायएको छ । यसै बिषयमा नेपाल पर्यटन बोर्ड काठमान्डौको सहयोग तथा थाहा नगरपालिका कार्यालयको आयोजनामा नगरका १२ वटै वडाका अध्यक्ष तथा सम्बन्धित निकायका बिज्ञहरुबीच पर्यटन क्षेत्रको विकासका विषयमा एक प्रारम्भिक छलफल कार्यक्रम सम्पन्न भएको छ ।   छलफल कार्यक्रमका बीच नगरपालिकाका कार्यकारी...


ताजा समाचार

माघ ७ः संविधानको खड्गो
संविधान पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गरी माघ ७ गतेभित्र सबै तहको निर्वाचन सम्पन्न गर्न सर्वोच्च अदालतले भदौ १९ गते बाध्यकारी...
Nepal-new-1505784643.jpg
राजु बिरहिले ल्याए अहिले सम्मकै फरक दोहोरी गित (हेर्नुहाेस् भिडियो सहित)
लोक गितको फाँटमा करिब एक दशक देखि निरन्तर लागि परेका मकवानपुरे  बहुप्रतिभाशाली गायक "राजु बिरही" र मकवानपुरकै नव गायिका मन्दिरा देबकोटा...
Raju-1505752384.jpg
एमाले मकवानपुरले दियो जनप्रतिनीधिलाई प्रशिक्षण
नेकपा एमाले मकवानपुरले इन्द्रसरोवर गाउँपालिकामा निर्वाचित जनप्रतिनीधिलाई प्रशिक्षण दिएको छ । एमालेका तर्फबाट गाउँपालिका र बिभिन्न बडामा...
indrasarobar-Prasixyan-1505751127.jpg
संविधान दिवसः अघिल्लो दिनदेखि नै मालपोतमा दीपावली
संविधान दिवसको अवसरमा मालपोत कार्यालय शिखरकोटले आफ्नो कार्यालयमा दिपावली गरेको छ । नेपाल सरकारले संविधान जारी गरेको दिन ३ असोजको अवसर पारेर दीपावली...
Depawali-1505753417.jpg
थाहानगरको सम्वृद्धिका लागि चन्द्रागिरीमार्ग–मन्त्री राणा 
मकवानपुरको थाहानगर र छिमेकी गाउँपालिकाहरु पर्यटकीय संभावना बोकेको क्षेत्र भएकोले पर्यटकीय क्षेत्रकै रुपमा विकास गर्नुपर्ने अर्थराज्य मन्त्री उदय...
FFFFFFFFFF-1505749429.jpg

लोकप्रिय समाचार

उपमेयर गोपाली आफै ट्रिपर लिएर सडक मर्मतमा निस्केपछि
सडकमा खाल्डाखुल्डी परेर जोखिम भएको भन्दै एमालेका नेताहरुले ज्ञापनपत्र बुझाए लगत्तै नगरपालिकाले उक्त समस्या समाधानका लागि तदारुकता देखाएको छ ।...
upamayor-aafai-sadak-ma-1505465414.jpg
ट्रिपरले ठक्कर दिदा थाहानगरमा बालिकाको मृत्यू
मकवानपुरको थाहानगरपालिका वडा नम्बर ६ बज्रवाराहीमा ट्रिपरले ठक्कर दिदा एकजनाको मृत्यू भएको छ । बज्रवाराहीमा ना ५ ख २५४६ नम्बरको ट्रिपरले १७ भाद्र...
download-1504326042.jpg
हेटौंडा देशकै उत्कृष्ट दोस्रोमा, जिविस मकवानपुर र थाहा नगरपालिका फेल
स्थानीय निकाय वित्तिय आयोगले न्युनतम शर्त तथा कार्य सम्पादन मापन (एमसीपीइएम) को नतिजा प्रकाशन गरेको छ । आयोगले पेश गरेको आर्थिक वर्ष २०७२-०७३ को नतिजा...
CVR-MK-1504754751.jpg
बलत्कारको अभियोगमा थाहानगरका एकजना पक्राउ
मकवानपुरको थाहा नगरपालिकाको अंगारेस्थित डेरा गरी बस्ने १३ वर्षीया बालिकालाई जबरजस्ती करणीको अभियोगमा एकजना पक्राउ परेका छन् ।  थाहा...
Icon-1504533903.jpg
वडा अध्यक्ष श्रेष्ठ भन्छन्-‘सबैसंगको सहकार्यमा नमुना वडा बनाएर देखाउँछु’
थाहा नगरपालिकाको बजेट विनियोजन पश्चात् हरेक वडाहरुमा कार्यानवयनको चरण रहेको छ । अहिले नगरपालिकाका प्राविधिकहरु वडाका योजनाहरु इस्टिमेटमा व्यस्थ...
Parashuram-With-1504539341.jpg