Wednesday, 20th September, 2017

Non-Stop News

aaaa-1504402997.jpg
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा  नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघ गठन भएको छ । १७ भाद्रमा सम्पन्न भएको प्रथम गाउँ अधिवेशनले पुस्कल गोले सागरको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गर्दै नेकपा एमालेको भातृ संगठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघ गठन गरेको हो । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ जिल्ला कमिटी सदस्य एवम् इन्द्रसरोवर इन्चार्ज धनबीर स्याङ्तानको अध्यक्षता ,नेकपा एमाले प्रदेश नं ३ प्रदेश कमिटी...
Manahari-1504402401.JPG
नेपाल तामाङ समाज जापान क्षेत्रिय समिति किताकान्तोबाट संकलित रकमले मनहरी गाउँपालिका वडा नम्बर ६ नयाँबस्तीका १९ बाढी पिडीत घरपरिवारलाई राहत वितरण गरिएको छ । १७ भाद्रमा तामाङ सञ्चार समूह जिल्ला कार्य समिति मकवानपुरले नयाँबस्तीमा एक कार्यक्रमको आयोजना गरी राहत वितरण गरेको हो । जापानमा क्षेत्रिय समितिका आदर्श थोकरको संयोजकत्वमा जापानमा कार्यरत नेपालीहरुबाट स्वईच्छिक संकलन गरिएको ७७ हजार ८ सय ६८ रुपैयाँ रकमले दैनिक उपभोग्य सामाग्री, प्रत्येक...
download-1504326042.jpg
मकवानपुरको थाहानगरपालिका वडा नम्बर ६ बज्रवाराहीमा ट्रिपरले ठक्कर दिदा एकजनाको मृत्यू भएको छ । बज्रवाराहीमा ना ५ ख २५४६ नम्बरको ट्रिपरले १७ भाद्र विहान ठक्कर दिदा थाहा नगरपालिका वडा नम्बर ६ की १२ वर्षिया मलिसा विडारीको ज्यान गएको हो । ट्रिपरले ठक्कर दिएपछि उपचारको लागि पालुङ प्राथमिक स्वास्थ्य केन्द्र ल्याइएकोमा उपचारको क्रममा मृत्यू भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । ठक्कर दिने ट्रिपर र चालकलाई पालुङ प्रहरीले नियन्त्रणमा लिएको छ ।...
2-Bhawan-Udghatan-@-Bakai-1504313567.JPG
भुकम्पबाट क्षति पुगेको मकवानपुरको बकैया गाउँपालिकाको एक बिद्यालयको भवन उदघाटन गरि हस्तान्तरण गरिएको छ । बकैया–५, श्रीपुरस्थित प्रभात माध्यमिक बिद्यालयको ६ कोठे भवन प्रवलिकरण र २ कोठे भारवहन क्षमता भवन निर्माण गरि हस्तान्तरण गरिएको हो । कार्यक्रम जिल्ला शिक्षा कार्यालय मकवानपुरका सहायक जिल्ला शिक्षा अधिकारी टेकप्रसाद पाण्डेको प्रमुख आतिथ्य तथा बिद्यालयका अध्यक्ष देवजित जिम्बाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा बकैया गाउँपालिकाका...
download-(1)-1504313278.jpg
केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान हेटौंडाको आयोजनामा यही भदौ ३० गते हेटौंडा–१९, बस्तीपुरमा हुने राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ । प्रतियोगितामा विभागीय टिमहरु नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहित साविकको ५ विकास क्षेत्रको टिम सहभागी हुनेछ । यस्तै आयोजकको तर्फबाट स्थानीय टिम पनि सहभागी हुनेछ । प्रतियोगितामा विभागीय टिमको सहभागिता निश्चित भइसकेको छ भने साविकका विकास क्षेत्रको टिम पनि सहभागी हुने...
picture-2-1504313083.jpg
स्थानीय स्तरमा हुनेगरेको बिपद् जोखिम र जल बायु परिवर्तनका असरहरुका बारेका तयार पारिएको स्थानीय पाठ्यक्रम शुक्रबार हेटौँडामा सार्बजनिक गरिएको छ ।  आधारभूत तहमा अध्ययनका लागि तयार पारिएको उक्त पाठ्यक्रम २० अंकभारको रहेको छ । जिल्ला समन्वय समितिका सभापति रघुनाथ खुलालले ‘विपद तथा जलबायुजन्य जोखिम ब्यवस्थापन र स्थानीय पहिचान’ नाम दिइएको उक्त पाठ्यक्रमको एक समारोका बीच बिमोचन गरेका हुन् । पाठ्यक्रमको बिमोचन गर्दै सभापति खुलालले स्थानीय...
21297702_1021329076027990-1504312902.jpg
मनहरीमा शुक्रबार लायन्स क्लव अफ मनहरी गठन गरिएको छ । क्लवको अध्यक्षमा होमराज पुलामी मगरको अध्यक्षतामा क्लव गठन भएको हो ।  प्रथम उपाध्यक्षमा प्रकाश बर्ताैला, द्वित्तीय उपाध्यक्षमा पद्मराज बर्ताैला र तृत्तीय उपाध्यक्षमा नुरोज पौडेल चयन भएका छन् । त्यसैगरी सचिवमा सगुन स्याङ्तान, कोषाध्यक्षमा शिवशंकर स्याङ्तान, सहसचिवमा राजन मैनाली र सहकोषाध्यक्ष किशोर सुवेदी रहेका छन् ।  निर्देशकहरुमा गोविन्द पौडेल, सन्तबहादुर थिङ, हरिचन्द्र शाही र शिवकुमार...
download-1504236828.jpg
दशौ पुस्तकालय दिवस को अवसरमा आयोजना भएको इनद्रसरोवर गाउँपालिकामा माविस्तरीय निबन्ध प्रतियोगिता भएको छ । प्रतियोगितामा बत्सला देबी माबी सिस्नेरीका सुमन भ्लोन प्रथम भएकाछन् । त्यस्तै महाचुनी माबी फाखेलकी साम्रीका कार्की दोस्रो र पञ्चकन्या माविकी पुर्णिमा गोले तेस्रो भइन् । प्रतियोगितामा सरस्वती बालबोधनी माविकी निशा मगर तृतीय भइन् ।  प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वा भएकाहरले क्रमशः २ हजार ५ सय २ हजार १ एक हजार ५ सय र १ हजार नगत सहित...
images-1504234701.jpg
नेपाली काँग्रसको भातृ संगठन नपाल दलित संघ मकवानपुरका विहिबार बसेको बैठकले संगठन विस्तारको ८ गाउँपालिका र २ नगरमा संयोजक तोकेको छ ।  दलित संघ जिल्ला अध्यक्ष अनिल विश्वकर्माको सभाध्यक्षतामा बसेको बैठकले हेटौंडा उपमहानगरपालिकामा सुशिल वि.क., थाहा नगर, ईन्द्रशरोवर र भीमफेदी गाउँपालिकामा गौरव वि.क.लाई संयोजक तोकेको छ । त्यस्तै बाग्मतीमा अनिल विश्वकर्मा, गढी गाउँपालिकामा सूर्य वि.क., मनहरीमा अमिक परियार र राक्सीराङ तथा केलाशमा टक्कु वि.क. संयोजक...


ताजा समाचार

माघ ७ः संविधानको खड्गो
संविधान पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गरी माघ ७ गतेभित्र सबै तहको निर्वाचन सम्पन्न गर्न सर्वोच्च अदालतले भदौ १९ गते बाध्यकारी...
Nepal-new-1505784643.jpg
राजु बिरहिले ल्याए अहिले सम्मकै फरक दोहोरी गित (हेर्नुहाेस् भिडियो सहित)
लोक गितको फाँटमा करिब एक दशक देखि निरन्तर लागि परेका मकवानपुरे  बहुप्रतिभाशाली गायक "राजु बिरही" र मकवानपुरकै नव गायिका मन्दिरा देबकोटा...
Raju-1505752384.jpg
एमाले मकवानपुरले दियो जनप्रतिनीधिलाई प्रशिक्षण
नेकपा एमाले मकवानपुरले इन्द्रसरोवर गाउँपालिकामा निर्वाचित जनप्रतिनीधिलाई प्रशिक्षण दिएको छ । एमालेका तर्फबाट गाउँपालिका र बिभिन्न बडामा...
indrasarobar-Prasixyan-1505751127.jpg
संविधान दिवसः अघिल्लो दिनदेखि नै मालपोतमा दीपावली
संविधान दिवसको अवसरमा मालपोत कार्यालय शिखरकोटले आफ्नो कार्यालयमा दिपावली गरेको छ । नेपाल सरकारले संविधान जारी गरेको दिन ३ असोजको अवसर पारेर दीपावली...
Depawali-1505753417.jpg
थाहानगरको सम्वृद्धिका लागि चन्द्रागिरीमार्ग–मन्त्री राणा 
मकवानपुरको थाहानगर र छिमेकी गाउँपालिकाहरु पर्यटकीय संभावना बोकेको क्षेत्र भएकोले पर्यटकीय क्षेत्रकै रुपमा विकास गर्नुपर्ने अर्थराज्य मन्त्री उदय...
FFFFFFFFFF-1505749429.jpg

लोकप्रिय समाचार

उपमेयर गोपाली आफै ट्रिपर लिएर सडक मर्मतमा निस्केपछि
सडकमा खाल्डाखुल्डी परेर जोखिम भएको भन्दै एमालेका नेताहरुले ज्ञापनपत्र बुझाए लगत्तै नगरपालिकाले उक्त समस्या समाधानका लागि तदारुकता देखाएको छ ।...
upamayor-aafai-sadak-ma-1505465414.jpg
ट्रिपरले ठक्कर दिदा थाहानगरमा बालिकाको मृत्यू
मकवानपुरको थाहानगरपालिका वडा नम्बर ६ बज्रवाराहीमा ट्रिपरले ठक्कर दिदा एकजनाको मृत्यू भएको छ । बज्रवाराहीमा ना ५ ख २५४६ नम्बरको ट्रिपरले १७ भाद्र...
download-1504326042.jpg
हेटौंडा देशकै उत्कृष्ट दोस्रोमा, जिविस मकवानपुर र थाहा नगरपालिका फेल
स्थानीय निकाय वित्तिय आयोगले न्युनतम शर्त तथा कार्य सम्पादन मापन (एमसीपीइएम) को नतिजा प्रकाशन गरेको छ । आयोगले पेश गरेको आर्थिक वर्ष २०७२-०७३ को नतिजा...
CVR-MK-1504754751.jpg
बलत्कारको अभियोगमा थाहानगरका एकजना पक्राउ
मकवानपुरको थाहा नगरपालिकाको अंगारेस्थित डेरा गरी बस्ने १३ वर्षीया बालिकालाई जबरजस्ती करणीको अभियोगमा एकजना पक्राउ परेका छन् ।  थाहा...
Icon-1504533903.jpg
वडा अध्यक्ष श्रेष्ठ भन्छन्-‘सबैसंगको सहकार्यमा नमुना वडा बनाएर देखाउँछु’
थाहा नगरपालिकाको बजेट विनियोजन पश्चात् हरेक वडाहरुमा कार्यानवयनको चरण रहेको छ । अहिले नगरपालिकाका प्राविधिकहरु वडाका योजनाहरु इस्टिमेटमा व्यस्थ...
Parashuram-With-1504539341.jpg