Wednesday, 20th September, 2017

Non-Stop News

DSC00063-1504234517.JPG
पहिरोको जोखिममा परेपछि बिद्यालयद्वारा सहयोग माग बकैया गाउँपालिका २, सरस्वती भमरा स्थित बाल बिकास आधारभुत बिद्यालय पहिरोको जोखिममा परेपछि सहयोगका लागि आग्रह गरिएको छ । साबिकको धियाल ९ मा रहेको बिद्यालयको भवनहरु छेउबाटै खनिएको सडक र बर्षादका कारण पहिरो गएको हो । बिद्यालय व्यबस्थापन समितिको बैठकले बकैया गाउँपालिकासहित जिल्ला शिक्षा कार्यालय, जिल्ला भु–संरक्षण कार्यालय, जिल्ला समन्वय समिति लगाएत सरोकारवाला निकायसँग तारजाली माग निर्णय गरेको...
Yogendra-Ghising-1504233738.jpg
नेकपा माओवादी केन्द्रका सांसद योगेन्द्र तामाङ घिसिङले पदबाट आज राजीनामा दिएका छन् । उनी ललितपुर जिल्लाबाट समानुपातिक सांसद् बनेका थिए । उनले आज आफू कुनै पार्टीमा आबद्ध नरहेको उल्लेख गर्दै सभामुख अाेनसरी घर्तीसमक्ष राजीना पत्र दिएका हुन् । उनले साे पत्र  माओवादी केन्द्र संसदीय दलको कार्यालयमा पनि दिएका छन् ।...
Election-n-1504232965.jpg
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचन दुई चरणमा सम्पन्न गर्ने बिहीबार निर्णय गरेको छ ।  १० मंसिरमा पहिलो चरणमा हिमाली र उच्च पहाडी ३२ जिल्ला तथा २१ मंसिरमा पहाडी र तराईका ४५ जिल्लामा दुवै निर्वाचन एकसाथ सम्पन्न गरिने आयोगद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले १० र २१ मंसिरको दुई चरणमा दुवै तहका निर्वाचन गर्ने निर्णय लिएको थियो । आयोगका अनुसार पहिलो चरणमा प्रदेश १ का सोलुखुम्बु, संखुवासभा,...
Karmachari-1504232275.jpg
सरकारले निजामति सेवा ऐनको धज्जी उडाउँदै १२ सयभन्दा बढी कर्मचारीलाई लामो समयदेखि विभिन्न निकायमा काजमा खटाइँदै आएको छ । विशेषज्ञ सेवा आवश्यक पर्दा छोटो समयका लागि काज पठाउने कानुनी व्यवस्था छ । तर, कानुनी प्रावधानलाई मिच्दै कर्मचारीको फाइदाअनुकूल हुने गरी काजमा खटाउने प्रवृत्ति छ । यो प्रवृत्तिका कारण सेवा प्रवाह कमजोर भएको र कर्मचारी स्वार्थमा रमाउन थालेको आरोप कर्मचारीतन्त्रमाथि लाग्दै आएको छ । सामान्य प्रशासन मन्त्रालयका अनुसार अतिरिक्त...
jjjjjjj-1504177747.jpg
नेकपा (माओबादी केन्द्र) थाहा नगरपालिका वडा नंम्बर ४ को वडा भेलाले जमिन दियाली अध्यक्षमा चयन भएकाछन् ।  निबर्तमान अघ्यक्ष राजेन्द्र तामाङ्गको अध्यक्षतामा भएको वडा भेलाले दियालीको अध्यक्षतामा २१ सदस्यिय वडा कमिटी गठन गरेको छ ।  माओवादी थाहानगर इन्चार्ज बिष्णु बिष्ट "आदर्श" को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगर उपाध्यक्ष हरिशरण कार्की, नगर सदस्य बिनोद के.सि. ४ नम्बर वडा अध्यक्ष दिपकसिं लामालगायतको आतिथ्य रहेको थियो । ...
PLA-1504173790.jpg
थाहा नगरपालिका वडा नं २ नेवार वस्तीका युवाहरु पालुङको चिनारीका रुपमा रहेको पाःल्वँ को संरक्षणका लागि जुटेका छन् । पालुङ उपत्यकाको नामांकरण संग जोडिएको ऐतिहासिक पाल्वः संरक्षणको अभावमा ओझेलमा परेको भन्दै त्यस क्षेत्रका युवाहरु त्यसको संरक्षणकामा लागेका हुन् ।  सामाजिक उत्तरदायित्व वहनगर्दै सांस्कृतिक क्षेत्रको संरक्षणका लागि गठन भएको पालुङ युवा समाज, पालुङको नेतृत्वमा पाःल्वँ वरीपरी सरसफाइ गर्ने रेलिङ र वारहरुमा रंगरोगन गर्ने तथा वत्ति...
NEB-1504233477.jpg
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । परीक्षामा नियमिततर्फ ४२ दशमलव ३३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। एक लाख ९३ हजार एक सय २५ परीक्षार्थी सहभागी भएकामा ८१ हजार सात सय ५८ जना उत्तीर्ण भएका छन् । आंशिकतर्फ एक लाख सात हजार पाँच सय ६९ जना सहभागी भएकामा ३८ हजार चार सय ४४ जना उत्तीर्ण भएका छन् । कक्षा १२ को परीक्षा गत वैशाख १० गतेदेखि सञ्चालन भएको थियो । बोर्डले विज्ञान संकायको परीक्षाफल भने गत गत साउन २० गते नै प्रकाशन...
bakar-eid-1504086475.jpg
भाद्र १८ गते सार्वजनिक बिदा हुने भएको छ । इस्लाम धर्मावलम्बीहरुले प्रत्येक वर्ष मनाउने पर्व बकर ईद अर्थात इदुल जोहा यही मिति २०७४ भाद्र १८ गते पर्ने भएको हुँदा सरकारले सो दिनको लागि सार्वजनिक बिदा दिने घोषणा गरेका हुन । नेपाल सरकार गृह मन्त्रालयले एक सूचना जारी भाद्र १८ गते सार्वजनिक बिदा दिने घोषणा गरेको हो । ...
Pm-office-1504076539.jpg
सरकारले प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गर्दै मंसिर २१ गते अर्को मिति तय गरेको छ । १४ भाद्रमा मन्त्रीपरिषद् बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा दुई चरणमा निर्वाचन गर्ने गरी दोस्रो चरणको निर्वाचन मिति मंसिर २१ गतेलाई तोकेको हो । यसअघि सरकारले  दुवै निर्वाचन एकैपटक गर्ने निर्णय गर्दै मंसिर १० गतेका लागि मिति तोकेको थियो । सरकारले चुनाव दुई चरणमा गर्ने निर्णय गरे पनि कहाँ कुन चरणमा गर्ने भन्नेबारे भने केही...


ताजा समाचार

माघ ७ः संविधानको खड्गो
संविधान पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गरी माघ ७ गतेभित्र सबै तहको निर्वाचन सम्पन्न गर्न सर्वोच्च अदालतले भदौ १९ गते बाध्यकारी...
Nepal-new-1505784643.jpg
राजु बिरहिले ल्याए अहिले सम्मकै फरक दोहोरी गित (हेर्नुहाेस् भिडियो सहित)
लोक गितको फाँटमा करिब एक दशक देखि निरन्तर लागि परेका मकवानपुरे  बहुप्रतिभाशाली गायक "राजु बिरही" र मकवानपुरकै नव गायिका मन्दिरा देबकोटा...
Raju-1505752384.jpg
एमाले मकवानपुरले दियो जनप्रतिनीधिलाई प्रशिक्षण
नेकपा एमाले मकवानपुरले इन्द्रसरोवर गाउँपालिकामा निर्वाचित जनप्रतिनीधिलाई प्रशिक्षण दिएको छ । एमालेका तर्फबाट गाउँपालिका र बिभिन्न बडामा...
indrasarobar-Prasixyan-1505751127.jpg
संविधान दिवसः अघिल्लो दिनदेखि नै मालपोतमा दीपावली
संविधान दिवसको अवसरमा मालपोत कार्यालय शिखरकोटले आफ्नो कार्यालयमा दिपावली गरेको छ । नेपाल सरकारले संविधान जारी गरेको दिन ३ असोजको अवसर पारेर दीपावली...
Depawali-1505753417.jpg
थाहानगरको सम्वृद्धिका लागि चन्द्रागिरीमार्ग–मन्त्री राणा 
मकवानपुरको थाहानगर र छिमेकी गाउँपालिकाहरु पर्यटकीय संभावना बोकेको क्षेत्र भएकोले पर्यटकीय क्षेत्रकै रुपमा विकास गर्नुपर्ने अर्थराज्य मन्त्री उदय...
FFFFFFFFFF-1505749429.jpg

लोकप्रिय समाचार

उपमेयर गोपाली आफै ट्रिपर लिएर सडक मर्मतमा निस्केपछि
सडकमा खाल्डाखुल्डी परेर जोखिम भएको भन्दै एमालेका नेताहरुले ज्ञापनपत्र बुझाए लगत्तै नगरपालिकाले उक्त समस्या समाधानका लागि तदारुकता देखाएको छ ।...
upamayor-aafai-sadak-ma-1505465414.jpg
ट्रिपरले ठक्कर दिदा थाहानगरमा बालिकाको मृत्यू
मकवानपुरको थाहानगरपालिका वडा नम्बर ६ बज्रवाराहीमा ट्रिपरले ठक्कर दिदा एकजनाको मृत्यू भएको छ । बज्रवाराहीमा ना ५ ख २५४६ नम्बरको ट्रिपरले १७ भाद्र...
download-1504326042.jpg
हेटौंडा देशकै उत्कृष्ट दोस्रोमा, जिविस मकवानपुर र थाहा नगरपालिका फेल
स्थानीय निकाय वित्तिय आयोगले न्युनतम शर्त तथा कार्य सम्पादन मापन (एमसीपीइएम) को नतिजा प्रकाशन गरेको छ । आयोगले पेश गरेको आर्थिक वर्ष २०७२-०७३ को नतिजा...
CVR-MK-1504754751.jpg
बलत्कारको अभियोगमा थाहानगरका एकजना पक्राउ
मकवानपुरको थाहा नगरपालिकाको अंगारेस्थित डेरा गरी बस्ने १३ वर्षीया बालिकालाई जबरजस्ती करणीको अभियोगमा एकजना पक्राउ परेका छन् ।  थाहा...
Icon-1504533903.jpg
वडा अध्यक्ष श्रेष्ठ भन्छन्-‘सबैसंगको सहकार्यमा नमुना वडा बनाएर देखाउँछु’
थाहा नगरपालिकाको बजेट विनियोजन पश्चात् हरेक वडाहरुमा कार्यानवयनको चरण रहेको छ । अहिले नगरपालिकाका प्राविधिकहरु वडाका योजनाहरु इस्टिमेटमा व्यस्थ...
Parashuram-With-1504539341.jpg